कर्पोरेट


रु. ५५ लाख आर्थिक सहायतासहितको ‘दराज बिक्रेता सहयात्री’ कार्यक्रम घोषणा

1588057161ddd.jpg
काठमाण्डौ । अनलाइन सपिङ स्टोर दराजले देशैभर ‘दराज बिक्रेता सहयात्री’ कार्यक्रम सुरु गरेको छ।  नेपालमा कोरोनाभाइरसको प्रकोपले अर्थतन्त्रलाई पुर्याएको कुल क्षति कम गर्न एसएमई क्षेत्रलाई पुनर्जीवित गर्न आवश्यक छ। यो प्रयासमा योगदान पुर्याउन यो कार्यक्रम सुरु गरिएको दराजले जनाएको छ।  यस कार्यक्रममार्फत देशभरिका व्य...

मेगा बैंकका ग्राहकलाई १२% छुटमा घरमै स्वास्थ्य सेवा र औषधि

1587900885mega.jpg
काठमाण्डौ । मेगा बैंक नेपाल लिमिटेडका ग्राहकहरुलाई इजी केयरले विशेष छुटका साथ घरमै स्वास्थ्य सेवा र औषधी प्रदान गर्ने भएको छ ।  मेगा बैंकसँग भएको सम्झौता अनुसार, इजी केयरले लकडाउनमा पनि विशेष छुटका साथ घरमै पुगेर मेगा बैंकका ग्राहकहरुलाई स्वास्थ्य सेवा दिने तथा औषधि पुर्याउने भएको हो ।  मेगा बैंकका डेबिट र क्रेडिट कार्डबाहक...

कोरोना रोकथामका लागि अम्बे स्टील्सको रु. २५ लाख सहयोग

1587799021ambe-steels.jpg
काठमाण्डौ । कोभिड–१९ को संक्रमण रोकथाम र नियन्त्रणको संघीय सरकारले स्थापना गरेको सहयोग कोषमा अम्बे स्टीलस् प्रा.लि.ले रु. २५ लाख सहयोग गरेको छ ।  अम्बे स्टील्सका अध्यक्ष शोभाकर(हरि) न्यौपानेले उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टलाई रु. २५ लाखको चेक हस्तान्तरण गरेका हुन् ।  नेपालको स्टीलस् जगतमा आफ्नो बेग्लै पहिचान बनाएर...

1695556604Online-Ad.gif

मेगा बैंकका ग्राहकलाई फुडमाण्डुले विशेष छुटमा घरमै किराना सामान ल्याइदिने

1587719780mega-food.jpg
काठमाण्डौ । मेगा बैंक नेपाल लिमिटेडका ग्राहकहरुले लकडाउनको बेलामा पनि घरमै बसेर फुडमाण्डुबाट घरायसी सामान खरिद गर्न सक्ने भएका छन् ।  मेगा बैंकसँग भएको सम्झौता अनुसार, फुडमाण्डु डटकमले दैनिक अत्यावश्यक किराना सामाग्रीहरु घरमै उपलब्ध गराउने भएको छ ।  फुडमाण्डुको अनलाइन सेवाबाट सामान अर्डर गरी बिना झण्झट घरमै प्राप्त गर्न सकिनेछ ।...

मुक्तिनाथ विकास बैंकद्वारा लकडाउनमा राहत सहयोग

1587536645mnbbl.jpg
काठमाण्डौ । नेपाल सरकारले लागू गरेको देशब्यापी बन्दाबन्दीले प्रभावित विपन्न तथा दैनिक ज्यालादारीमा काम गर्नेहरुलाई मुक्तिनाथ विकास बैंकले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत देशको विभिन्न स्थानहरुमा राहात सामाग्री वितरण गर्दै आइरहेको छ । यही क्रममा बैंकको शाखा कार्यालय तुल्सीपुरले, तुल्सीपुर  उपमहानगरपालिकाको...

मोवाइल फोन इम्पोटर्सद्वारा ८ हजार थान मास्क हस्तान्तरण

1587529378traffic.jpg
काठमाण्डौ । कोभिड १९ महामारी नियन्त्रण गर्ने सरकारी प्रयत्नलाई सहयोग गर्न  मोबाइल फोन इम्पोटर्स एशोसिएसनले बैशाख ८ गते महानगरीय ट्राफिक प्रहरी महाशाखालाई ८,००० थान मास्क हस्तान्तरण गरेको छ ।  सिहंदरबार बग्गीखाना स्थित ट्राफिक प्रहरीको कार्यालयमा आयोजित समारोहमा एशोसिएसनका अध्यक्ष दीपककुमार मल्होत्रा एवम् पदाधिकारीहरुले...

पूर्वका उद्योगी/व्यवसायीले कामदारलाई तलबको ५०% पेश्की दिने

1587300062apapaa.jpg
काठमाण्डौ । पूर्वी नेपालका उद्योगी व्यवसायीले लकडाउनको अवधिमा समेत अत्यावश्यक वस्तु तथा सेवा उत्पादन गर्ने उद्योगहरु संचालन गर्ने भएका छन् ।  मोरंग व्यापार संघ र उद्योग संगठन मोरंगको आइतबार बसेको संयुक्त बैठकले यस्तो निर्णय गरेको हो ।  बैठकले लकडाउनलाई पूर्ण समर्थन गर्दै अत्यावश्यक वस्तु तथा सेवा उत्पादन गर्ने उद्योगहरुलाई...

मेगा बैंकका ग्राहकलाई १०%सम्म विशेष छुटमा घरमै दैनिक उपभोग्य सामान

1587114266mega.jpg
काठमाण्डौ । मेगा बैंक नेपाल लिमिटेडका ग्राहकले अब खाद्यन्नलगायतका अत्यावश्यक दैनिक उपभोग्य सामग्री घरमै बसेर आकर्षक छुटमा खरिद गर्न सक्ने भएका छन्। दैनिक उपभोग्य सामग्री घरदैलोमै पुर्याउँदै आएको ‘मेरो किराना डटकम’ ले मेगा बैंकका ग्राहकलाई १० प्रतिशतसम्मको आकर्षक छुट दिने सहमति भएको हो। कोरोनाभाइरसले निम्त्याएको देशव्यापी...

बिहान १०ः०० बजेदेखि साँझ ७ः०० बजेसम्म शुक्रबारबाट भाटभटेनीले खुुल्दै

1587111531bhat-bhatini-super-market.jpg
काठमाण्डौ । भाटभटेनी सुपरस्टोरको नामबाट देशमै सबैभन्दा ठूलो रिटेल चेन सञ्चालन गरिरहेको भाटभटेनी समूहले लकडाउनकै अवधिमा पनि राजधानी उपत्यकाका विभिन्न ६ वटा आउटलेट खोल्ने भएको छ । गुणस्तरीय दैनिक उपभोग्य वस्तु खरिद गर्ने ग्राहकको चाहनालाई मध्यनजर गर्दै शुक्रबारदेखि उपत्यकाभित्रका ६ वटा स्टोर खुला गर्ने निर्णय गरिएको भाटभटेनी...

एनआइसी एशिया बैंकद्वारा कोरोनासँग लड्न प्रत्येक प्रदेश सरकारलाई रु. १५ लाख दरले सहयोग

1587037775nicasia.jpg
काठमाण्डौ । एनआईसी एशिया बैंकले विश्वव्यापी महामारीको रूपमा फैलिएको कोरोना भाइरसको संक्रमणलाई फैलिन नदिन एवम् त्यसको रोकथाम तथा नियन्त्रणका लागि सहयोग पुर्याउने उद्देश्यले देशका सातै प्रदेश सरकारको कोरोना भाइरस संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोषमा रू १५/१५ लाख गरी कुल रू १ करोड ५ लाख रकम प्रदान गरेको छ ।  बैंकले आफ्नो सामाजिक...

बिमा रकम र ईएमआई भुक्तानी अब सेलपेबाटै गर्न सकिने

1586922984cellpay.png
काठमाण्डौ । नेपाल राष्ट्र बैंकबाट अनुमति प्राप्त भुक्तानी सेवाप्रदायक सेलकम प्रालिको सेलपे सेवाले ग्राहकको मागअनुरुप नयाँ सुविधाहरु थप गरेको छ। नयाँ सुविधाअन्तर्गत ग्राहकले अब सजिलै सेलपे मोबाइल वा वेब एप्लिकेसन प्रयोग गरी सहज रुपमा सेलपेसँग आबद्ध भएका विभिन्न बिमा कम्पनीको बिमा रकम भुक्तानी र स्याकार इन्भेस्ट्मेन्ट कम्पनीका...

लकडाउन अवधिको सवारी पास अब एसएमएसबाटै, कोरोना सर्वेक्षणका लागि समेत एनटीको कोड

1586869944ntc1.jpg
काठमाण्डौ । नेपाल टेलिकमले नेपाल सरकारको कोभिड–१९ क्राइसिस म्यानेजमेन्ट सेन्टर–सीसीएमसीसँगको सहकार्यमा देशमा कोरोना संक्रमण नियन्त्रणको लागि सर्वेक्षण कार्यक्रम सञ्चालन गरेको छ ।  पहिलो चरणमा सो सर्वेक्षण सुदूरपश्चिम क्षेत्रमा कार्यान्वयन गरिने छ र क्रमशस्  प्राथमिकता अनुसार अन्य प्रदेशहरुमा समेत सञ्चालन गर्न सकिनेछ...

कर्जाको ब्याजमा ६% अनुदानको माग गर्दै चेम्बर राष्ट्रबैंकमा

1586860556ncc.jpg
काठमाण्डौ । नेपाल चेम्बर अफ कमर्स(एनसीसी)ले बैंकको कर्जाको ब्याजमा सरकारबाट ४ र बैंकबाट २ गरी कुल ६ प्रतिशत सहुलियतको व्यवस्था हुनुपर्ने लगायतका माग गर्दै नेपाल राष्ट्रबैंकमा १७ बुँदे सुझाव पेश गरेको छ ।  अध्यक्ष राजेशकाजी श्रेष्ठ नेतृत्वमा नेपाल राष्ट्रबैंकका गभर्नर महाप्रसाद अधिकारीलाई भेट्न गएको टोलीले कोरोना संक्रमणबाट कमजोर...

ओपोद्वारा कोरोनाविरुद्धको सजगता अभियान सुरु

1586858347Oppo.jpg
काठमाण्डौ । कोरोनाभाइरस (कोभिड १९) महामारीले अहिले संसारभरका मानिसलाई त्रसित पारिरहेको छ। यसबाट सुरक्षार्थ सबैले व्यापक सतर्कता अपनाउनु आवश्यक छ। महामारीका बारेमा फैलिरहेका मिथकबाट जोगाउनुका साथै सही तथा उपयोगी जानकारी दिने र कोरोनाभाइरस तथा यसबाट सुरक्षाका लागि प्राथमिकताका साथ जानकारी दिने सोच लिई ओपोले आफ्ना सामाजिक ...

सिटी एक्सप्रेस मनी ट्रान्सफर र सेल पेबीच रेमिटान्स कारोबार सुरु

1586835955city.jpg
काठमाण्डौ । सिटी एक्सप्रेस मनी ट्रान्सफर र ‘सेल पे’ बीच रेमिटान्स कारोबार सुरु भएको छ।  सिटी एक्सप्रेसका तर्फबाट प्रबन्ध निर्देशक चन्द्र टण्डन र सेल पेका तर्फबाट प्रबन्ध निर्देशक पवन प्रधानले रेमिटान्स कारोबार सुरु गर्ने सम्झौतापत्रमा हस्ताक्षर गरेका छन्। सम्झौताअनुसार सेल पे प्रयोगकर्ताहरुले वेब र मोबाइल एप  प्रयोग गरी...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध