कर्पोरेट


एनसेलले इन्टरनेट शुल्क २५% ले घटायो, पे एज यु गोअन्तर्गत ८०% सम्म कम शुल्कमा डेटा सेवा

1585825101tata.jpg
काठमाण्डौ । एनसेल प्राइभेट लिमिटेडले हालै सरकारले गरेको निर्णयअनुसार बिहीबार (चैत्र २०) बाट लागू हुने गरी डेटा सेवामा पे एज यु गोको शुल्क २५ प्रतिशतले घटाएको छ। यससँगै एनसेलका ग्राहकले अब यस लकडाउनको अवधिभर अझै सुलभ दरमा एनसेलको डेटा प्रयोग गरी आफ्ना परिवार तथा साथीभाइसँग सम्पर्कमा रहिरहन सक्नेछन्।  एनसेलले आफ्नो करबाहेक रु २...

बीओकेले कोरोनाभाइरस नियन्त्रण र रोकथामका लागि रु १ करोड दिने

1585823857bok.png
काठमाण्डौ। बैंक अफ काठमाण्डू लिमिटेडले कोभिड–१९ नियन्त्रणका लागि स्थापना भएको सरकारी राहत कोषमा कुल १ करोड रुपैंया दिने भएको छ। उक्त रु १ करोड सहायता रकमअन्र्तगत प्रत्येक प्रदेशको राहत कोषमा रु ५ लाखको दरले रु ३५ लाख तथा बाँकी रु ६५ लाख केन्द्रिय सरकारको राहत कोषमा योगदान गर्ने निर्णय बैंकले गरेको छ। बैंकको संस्थागत सामाजिक...

लकडाउनका कारण समस्या परेका ज्यालादारी मजदूरलाई महालक्ष्मी बैंकको खाद्यान्न सहयोग

1585810457mahalxmi.jpg
काठमाण्डौ । महामारीको रुपमा फैलिएको कोरोना भाइरस संक्रमण रोकथाम तथा नियन्त्रणका लागि सरकारले लकडाउन गरेपछ समस्यामा परेका दैनिक ज्यालादारी मजदूरका लागि महालक्ष्मी विकास बैंकले राहात उपलब्ध गराएको छ ।  बैंकले रु. ४ लाख बराबरको खाद्यान्न सामाग्री ती मजदूरले पाउने गरी महानगरीय प्रहरी कार्यालय रानीपोखरीलाई हस्तान्तरण गरेको हो...

1695556604Online-Ad.gif

इसेवा चलाउन सिकाए प्रतिग्राहक रु ८० सम्म पाइने

1585740869esewa.png
काठमाण्डौ । भुक्तानी सेवाप्रदायक इसेवाले रिफर एण्ड अर्न अफर सार्वजनिक गरेको छ ।  कोरोना भाइरसको प्रकोपका कारण सबैजना घरमा बसिरहेको अवस्थामा यो अफरबाट इसेवा खातामा रिफर गरे बोनस प्राप्त गर्न सकिन्छ । नगदरहित समाजनिर्माणको लागि आफु पनि डिजिटल सेवा प्रयोग गरौँ र अरुलाई पनि प्रोत्साहन गरौँ भन्ने अभियानअन्तर्गत इसेवाले हरेक व्यक्तिलाई...

अत्यावश्यकीय सामानहरुको उत्पादनलाई निरन्तरता दिदै आपूूर्ति व्यवस्थालाई दुरुस्त राख्न परिसंघको आग्रह

1585736235Confederation-of-Nepalese-Industries-CNI.jpg
काठमाण्डौ । विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोनाभाईरसले संसारका प्रायः सवै देशहरुलाई आक्रान्त बनाई रहेको छ । यस्तो विषम परिस्थितिमा नेपाल जस्तो सानो अर्थतन्त्रमा आर्थिक रुपले निकै ठूलो असर परिरहेको छ । नेपालको सामाजिक सहिष्णुता, सरकारका उचित कदम तथा स्वास्थ्यकर्मीहरुको अथक प्रयासले हालसम्म मानवीय संकट आई सकेको छैन । यसका लागि...

कोरोना कोषमा सहयोग: गरिमा बैंकद्वारा रु. ३५ र छिमेक लघुवित्तद्वारा रु. २५ लाख सहयोग

1585721498garima.png
काठमाण्डौ । गरिमा विकास बैंकले कोरोना संक्रमण रोकथाम र नियन्त्रणमा जुटेका प्रदेश सरकारहरुलाई रु. ५ लाखको दरले आर्थिक सहयोग उपलब्ध गराउने निर्णय गरेको छ ।  बैंकको संचालक समितिको बैठकले यस्तो निर्णय गरेको हो ।  योसँगै अब गरिमा विकास बैंकले प्रदेश सरकारले स्थापना गरेका कोरोना सहयोग कोषमा रु. ५ लाख दरले कुल ३५ लाख रुपैयाँ आर्थिक सहयोग...

नेपाल बैंकले प्रत्येक प्रदेशका कोरोना कोषलाई रु. ५ लाखको दरले सहयोग गर्ने

1585674262nbl.jpg
काठमाण्डौ । नेपाल बैंक लिमीटेडले कोरोना रोकथाम र नियन्त्रणका लागि संघीय तथा प्रदेश सरकारले गरेको प्रयासमा साथ दिंदै यसअघि घोषित १ करोड सहयोगलाई बढाएर १ करोड ३५ लाख पुर्याउने निर्णय गरेको छ ।  बैंकले यसअघि केन्द्र सरकारले स्थापना गरेको कोरोना सहयोग कोषमा १ करोड रुपैयाँ सहयोग गरेको थियो ।  बैंकले देशका ७ वटै प्रदेश सरकारले स्थापना...

विभिन्न जिल्लाका चेम्बरले बढायो सहयोगका हात

1585633938ncc.jpg
काठमाण्डौ । विभिन्न जिल्लाका चेम्बर अफ कमर्सद्धारा नगद हस्तान्तरण तथा माक्स लगायत विभिन्न सामानहरु वितरण र सुपथ पसल संचालन गरेको छ । धनुषा चेम्बर अफ कमर्सका उपाध्यक्ष एवं मास्क व्यवस्थापनका संयोजक सलामत राइन, प्रदेश नम्बर २ का अध्यक्ष पवन ठाकुर र धनुषा चेम्बरको अध्यक्ष विजय शाहले सुरक्षा निकाय अन्तर्गत जिल्ला प्रहरी कार्यालयलाई १...

घुम्ती सेवा मार्फत ग्यास वितरण गर्ने

1585633296gas.jpg
काठमाण्डौ । नेपाल आयल निगमले लकडाउनको समयमा खाना पकाउने एलपी ग्यास नपाएका सामान्य उपभोक्तालाई घुम्ती सेवा मार्फत ग्यास वितरण गर्नै भएको छ । मंगलबारदेखि लकडाउनको अवधिभरका लागि निगमले साधारण उपभोक्ताबाट ग्यास प्राप्त गर्न नसकेको भन्ने गुनासो सम्बोधनका लागि तोकिएको खुद्रा मूल्य लिई घुम्ती एलपी ग्यास बिक्रीवितरणको शुरुआत गरिएको जनाएको...

सात प्रदेशले स्थापना गरेका कोरोना रोकथाम कोषमा सिटिजन्स बैंकको रु. ७ लाख दरको सहयोग

1585564515czbil.jpg
काठमाण्डौ । कोरोना भाइरसको रोकथामका लागि सरकारले घोषणा गरेको ‘कोरोना संक्रमण रोकथाम तथा नियन्त्रण कोष’ मा सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडलेरु रु ४९ लाख सहयोग गरेको छ । कोरोनाभाइरस (कोभिड–१९)ले विश्व नै आक्रान्त बनेको बेला बैंकले संस्थागत सामाजिक उतरदायित्व कार्यक्रम अन्तर्गत सातै प्रदेश सरकारले स्थापना गरेका कोरोना रोकथाम...

चेम्बरद्वारा नगद हस्तान्तरण तथा माक्स लगायत विभिन्न सामानहरु वितरण र सुपथ पसल संचालन

1585562560ncc.jpg
काठमाण्डौ । विभिन्न जिल्लाका चेम्बर अफ कमर्सद्धारा कोरोना भाइरस ९ कोभिड १९० प्रकोपका सन्दर्भमा नगद हस्तान्तरण तथा माक्स लगायत विभिन्न सामानहरु वितरण र सुपथ पसल संचालन गरेको छ । लमही (दाङ्ग) चेम्बर अफ कमर्सले लमही नगरपालिकाको कोरोना विपद व्यवस्थापन समितिको प्रमुखलाइ हिजो आइतबार रु एक लाख एक हजार एक सय एक रुपैयाँ नगद हस्तान्तरण गरेको छ...

महासंघले गर्यो आपूर्ति व्यवस्थापनमा स्थानीय प्रशासन र प्रहरी समक्ष अनुरोध

1585559860fncci.jpeg
काठमाण्डौ । कोरोना भाइरस संक्रमणलाई फैलन नदिन तथा सोको रोकथाम तथा नियन्त्रणका लागि अन्य राष्ट्रहरू जस्तै नेपाल पनि पछिल्लो एक सातादेखि नै लकडाउनको अवस्थामा छ । यतिखेर संघीय सहित सवै तहका सरकारहरू, निजी क्षेत्र र आम सर्वसाधारण जनताहरू कोरोना भाइरस नियन्त्रणका लागि आ–आफ्ना तहबाट सवै तागतका साथ लागीरहेको परिस्थिति छ । विपतको यस...

सरकार तथा केन्द्रीय बैंकको कदम अत्यन्त सकारात्मक : सीएनआई

1585554582Confederation-of-Nepalese-Industries-CNI.jpg
काठमाण्डौ। विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोनाभाईरसले संसारका प्रायः सवै देशहरुलाई आक्रान्त बनाई रहेको छ । नेपाल समेत यस भाईरसको महामारीसंग जुध्न तथा फैलिन नदिन प्रयासरत रहेको छ । नेपाल सरकारले विभिन्न निर्देशनहरु जारी गरि लागू गरिरहेको छ । देश बन्दाबन्दि कै अवस्थामा छ । यस्तो नाजुक अवस्थामा समेत परिसंघले आफ्नो तर्फबाट सहयोग...

कोरोनाविरुद्ध अभियानमा प्रत्येक प्रदेशलाई भाटभटेनी समूहको २५–२५ लाख सहयोग

1585487955bhat.jpg
काठमाण्डौ । प्रतिष्ठित व्यावसायिक घराना भाटभटेनी समूहले प्रत्येक प्रदेशलाई कोरोनाविरोधी अभियानका लागि २५–२५ लाख रुपैयाँ सहयोग गर्ने भएको छ ।  समूहका अध्यक्ष मीनबहादुरले गुरुङ कोरोनाविरोधी अभियान सफल पार्न मुलुकका सातै प्रदेशका सरकारलाई २५–२५ लाख रुपैयाँ आर्थिक सहयोग उपलब्ध गराउने घोषणा गरेका हुन् । भाटभटेनी समूहले एक साताअघि...

कोरोना भाइरस संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोषलाई महासंघको सहयोग

1585486915fncci.jpg
काठमाण्डौ । नेपाल उद्योग वाणिज्य महासंघले विश्वव्यापी महामारीको रूपमा फैलिएको कोरोना भाइरस रोगको संक्रमणलाई फैलन नदिन तथा सोको रोकथाम तथा नियन्त्रणका लागि नेपाल सरकारले स्थापना गरेको “कोरोना भाइरस संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोष” मा सहयोग गरेको छ । महासंघका अध्यक्ष भवानी राणाले उपप्रधान तथा रक्षमन्त्री ईश्वर पोखेरललाई आज...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध