कर्पोरेट


आइतबारदेखि काठमाण्डौमा मुख्य चौकमा माटो ब्राण्डले ताजा तरकारी बिक्री गर्ने(समयसूचिसहित)

1585409081mato.jpg
काठमाण्डौ । उद्योगी पवन गोल्यानको माटो कम्पनीले ताजा तरकारी तथा फलफूल आइतबारदेखि काठमाण्डौ उपत्यकाका ठाउँ ठाउँमा राखेर बिक्री गर्ने भएको छ ।  केही महिनाअघिदेखि माटो ब्राण्डमा गोल्यान समूहले ताजा तरकारी तथा फलफूलको उत्पादन थालेको थियो ।  उत्पादित ताजा तरकारी तथा फलफूल केही समय काठमाण्डौका सडकमा भ्यान राखेर बिक्री गरे पछि केही...

सिएनआईबाट १०० थान पीपीई र ७५ हजार मास्क सरकारलाई

1585391776cni.jpg
काठमाण्डौ । नेपाल उद्योग परिसंघले नोवल कोरोना भाइरस संक्रमण प्रकोप नियन्त्रण गर्ने प्रयासमा सघाउने कार्यलाई निरन्तरता दिएको छ।  परिसंघका अध्यक्ष सतिशकुमार मोरले शनिवार स्वास्थ्यमन्त्री भानुभक्त ढकाललाई नोवल कोरोना भाइरस संक्रमणको उपचारका क्रममा स्वास्थ्यकर्मीले प्रयोग गर्ने निजी सुरक्षा उपकरण(पीपीई) १०० थान तथा ७५ हजार थान...

वीर र सरुवा रोग अस्पतालका स्वास्थ्यकर्मीलाई सनराइज बैंकद्वारा पीपीई सहयोग

1585387106srbl.jpg
काठमाण्डौ । सनराइज बैंकले वीर अस्पताल र शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका डाक्टर तथा नर्सका लागि आवश्यक व्यक्तिगत सुरक्षात्मक उपकरण पिपिइ २५/२५ थान दिएको छ । कोरोना भाइरसको उपचारमा खटिने चिकित्सक र नर्सका लागि पिपिइ दिइएको बैंकले एक विज्ञप्तिमार्फत जनाएको हो । शनिबार बैंकका प्रमुख कार्यकारी अधिकृत जनक शर्मा पौड्यालले वीर...

1695556604Online-Ad.gif

संकटका बेला ‘आइएमई पे’ ले ल्यायो अफरको बहार

1585303155Nemonic-1.jpg
काठमाण्डौ । आइएमई ग्रुपद्वारा प्रवद्र्घित ‘आइएमई पे’ ले हाल देशको विषम परिस्थितिलाई मध्यनजर गर्दै आफ्ना सेवाग्राहीहरूको सुविधाका लागि आफ्नो मोबाइल वालेट एप– ‘आइएमई पे’ मार्फत् ‘ चार गुण सशक्त ’ नाम दिइएको नयाँ योजना प्रस्तुत गरेको छ । हालका लागि ‘आइएमई पे’ मोबाइल वालेट खातामा निम्न सुविधाहरू हाल प्रस्तुत गरिएको...

स्मार्टद्वारा “लकडाउन” अवधिका लागि विभिन्न सेवाहरु उपलब्ध

1585287636Smart-logo.jpg
काठमाण्डौ । स्मार्ट टेलिकमले आप्mना ग्राहकहरुलाई घरमै बसी कोभिड–१९ को संक्रमण रोक्ने यस देशव्यापी प्रयासमा सहभागी हुन थप प्रेरित गर्दै विभिन्न सेवा तथा अफरहरु ल्याएको छ । यस संवेदनशील घडीमा ग्राहकहरु अत्यावश्यक काम बाहेकका लागि घर बाहिर निस्कन नहुने आवश्यकतालाई ध्यानमा राख्दै विभिन्न अतिरिक्त सेवाहरु ल्याएको हो । स्मार्ट टेलिकमका...

एनसेलको रिचार्जमा अब १२० प्रतिशत बोनस ब्यालेन्स

1585240232ncell.jpg
काठमाण्डौ । एनसेलका सबै ग्राहकले आजै (बिहीबार, चैत्र १३) बाट लागू हुनेगरी प्रत्येक ब्यालेन्स रिचार्जमा १२० प्रतिशत बोनस प्राप्त गर्न सक्ने भएका छन् ।  एनसेल प्राइभेट लिमिटेडले कोरोनाभाइरस रोग (कोभिड १९) नियन्त्रण तथा रोकथामका लागि हाल देशभर कायम रहेको लकडाउनको अवस्थामा आफ्ना ग्राहकलाई दूरसञ्चार सेवा पहुँचमा कुनै कठिनाई नहोस् भन्ने...

लकडाउनमा भाटभटेनीको होम डेलिभरी सेवा

1585234574corona123.jpg
काठमाण्डौ । साता लामो लकडाउनका कारण बजार क्षेत्र सुनसान छ । मानिसहरु कोरोना संक्रमण हुने डरले घरबाहिर निस्किन सकेका छैनन् । यस्तो अवस्थामा घरबाटै फोनमार्फत कहीँ अर्डर गरेर आफूलाई आवश्यक परेको सामान घरमै आइपुग्यो भने खुशी नलाग्ने कुरै हुन्न ।  कतिपयलाई यी कुरा भनिरहँदा यूरोप वा अमेरिकामा मात्र यो कुरा संभव रहेको, नेपालमा भने लकडाउनको...

कोरोना कोषमा विशाल ग्रुपद्वारा रु. १ करोड सहयोग घोषणा

1585220057vg.jpg
काठमाण्डौ । विशाल ग्रुपअन्तर्गतको भीजी फाउन्डेसनले सरकारद्वारा स्थापित कोरोनाभाइरस रोकथाम तथा नियन्त्रण कोषमा १ करोड रुपैयाँ सहयोग गर्ने घोषणा गरेको छ।  भीजी फाउन्डेसनले यो संकटविरुद्धको सरकारी अभियानलाई मद्दत गर्न र आवश्यक उपकरण तथा सावधानीका सामग्री उपलब्ध गराउन उक्त रकम सहयोग गर्ने घोषणा गरेको हो ।  भीजी फाउन्डेसनले अब एन...

चेम्बरले दियो ५० हजार थान मास्क

1585142246chitra-12.jpg
काठमाण्डौ । नेपाल चेम्बर अफ कमर्सले स्वास्थ्य सेवा विभागलाई ५० हजार मास्क उपलब्ध गराएको छ ।  नेपाल चेम्बर अफ कमर्सका उपाध्यक्ष दिपक मल्होत्राले आज बुुधबार स्वास्थ्य सेवा विभागलाई ५० हजार मास्क उपलब्ध गराएका हुुन्  । यसका साथै नेपाल चेम्बर अफ कमर्सले भोलि बिहीबार विभिन्न जिल्लाहरुमा पनि मास्क वितरण गर्ने  जनाएको छ ।    ...

नेपाल चेम्बर अफ कमर्सद्धारा समन्वय समिति गठन

1585130637ncc.jpg
काठमाण्डौ । कोरोना भाइरस को प्रकोप नियन्त्रण गर्न हाल लकडाउन भएको परिस्थितिमा औषधी, मास्क, खाद्यन्नको आपूर्तिमा सहजता ल्याउन आवश्यक सहयोग तथा समन्वयको लागि नेपाल चेम्बर अफ कमर्सद्धारा समन्वय समिति गठन गरिएको  छ । समन्वय समितिमा दीपक मल्होत्रा, देवेन्द्र भक्त श्रेष्ठ , मृगेन्द्र मेहर श्रेष्ठ, कृष्णमान श्रेष्ठ, निरज राई र राजेन्द्र...

परिसंघद्वारा निजी सुरक्षा उपकरण हस्तान्तरण

1585053410PPE-Handover-1.jpg
काठमाण्डौ । नेपाल उद्योग परिसंघले  नोवल कोरोना भाइरस संक्रमण प्रकोप नियन्त्रण गर्ने प्रयासमा सघाउन सक्रियता बढाएको छ । परिसंघ अध्यक्ष सतिशकुमार मोरले आज स्वास्थ्य मन्त्रालयमा स्वास्थ्य विभागका महानिर्देशक नारायण ढकाल र डाक्टर विकास देवकोटालाई नोवल कोरोना भाइरस संक्रमणको  उपचारको क्रममा स्वास्थ्यकर्मीले प्रयोग गर्ने ४९ थान निजी...

अत्यावश्यक सेवा तथा वस्तुको उत्पादन र वितरणलाई चुस्त बनाउन परिसंघको आग्रह

1585039453cni-asks-mof-to-assess-the-impact-of-indian-budget.jpg
काठमाण्डौ । नोवल कोरोना भाइरस महामारी विरूद्ध लड्न तथा प्रकोप नियन्त्रण गर्न  प्रमुख रणनीति स्वरुप नेपाल सरकारले लकडाउन अर्थात् आमबन्दी सम्बन्धी आदेश जारी गरेको विदितै छ । नेपाल सरकारबाट चैत ११ गते लागूू हुने गरी जारी भएको यो आदेशले ७ दिनसम्म अत्यावश्यक अवस्था वा सेवा बाहेक सर्वसाधारणलाई घरबाट बाहिर निस्कन रोक लगाएर आमबन्दीलाई...

अत्यावश्यक उद्योग व्यवसायहरू यथावत रूपमा संचालन गर्न महासंघको आग्रह

1585036038fncci-nepal-welcomes-saarc-investments.jpg
काठमाण्डौ । अत्यावश्यक उद्योग व्यवसाय संचालनका क्रममा कुनै समस्या उत्पन्न भएमा स्थानीय प्रशासनसंग सम्पर्क एवं समन्वय गर्न नेपाल उद्योग वाणिज्य महासंघले अनुरोध गरेको छ ।   विश्वलाई नै त्रसिद बनाई रहेको कोरोना भाइरस (कोभिड–१९) नेपाल भर फैलन सक्ने सम्भावना देखी सोको रोकथाम, नियन्त्रण तथा निर्मुलन गर्न नेपाल सरकार मन्त्रिपरिषद्को...

बेलहिया नाकामा कृषि विकास बैंकद्वारा साबुनपानीले हात धुने व्यवस्था

1584985208adbl.jpg
काठमाण्डौ । कृषि बिकास बैंक लिमीटेडको ५ नम्बर प्रदेश कार्यालय भैरहवाले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत रुपन्देही जिल्ला, भैरहवा स्थित नेपाल भारतसिमा नाका बेलहियामा भारत तथा अन्य मुलुकबाट नेपाल प्रबेश गर्ने यात्रीहरुलाई साबुनपानी र हेण्डवासले हात सफा गर्ने व्यवस्था मिलाउन १००० लिटरको पानी ट्यांकी, दुईवटा धारा सहितको...

लकडाउन अवधिमा सबै उद्योग प्रतिष्ठान बन्द गर्न एफएनसिसीआईको आग्रह

1584982599fncci.jpg
काठमाण्डौ । नेपाल उद्योग वाणिज्य महासंघले भोलि(मंगलबार)देखि सुरु हुने ७ दिने लकडाउन अवधिमा आफ्ना सबै उद्योग प्रतिष्ठान बन्द गर्न र त्यहाँ कार्यरत कामदार कर्मचारीलाई विदा दिन आफ्ना सदस्यहरुलाई आग्रह गरेको छ ।  सोमबार राति एक विज्ञप्ति प्रकाशित गर्दै महासंघले यस्तो आग्रह गरेको हो ।  ‘विश्वलाई नै त्रसित बनाइरहेको कोरोना भाइरस...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध