कर्पोरेट


कोरोना कोषमा भाटभटेनी समूहबाट एक करोड सहयोग

1584975413bbsm.jpg
काठमाण्डौ । मुलुकको प्रतिष्ठित व्यापारिक घराना भाटभटेनी समूहले कोभिड–१९ विरोधी लडाईंमा तत्काल एक करोड रुपैयाँ खर्च गर्ने भएको छ ।  भाटभटेनी समूहले सरकारले खडा गरेको कोरोना संक्रमण (कोभिड–१९) रोकथाम तथा नियन्त्रण कोषमार्फत उक्त रकम खर्च गर्ने समूहका अध्यक्ष मिनबहादुर गुरुङले बताए ।  ‘हाम्रो समूहले सरकारले खडा गरेको कोरोना...

आपतकालीन अवस्थासँग जुध्न परिसंघको सरकारसँग सहकार्य

1584968080cni.jpg
काठमाण्डौ । विश्व महामारीको रुपमा फैलिरहेको कोरोना भाइरसको रोकथाम एवं सोबाट उत्पन्न हुन सक्ने समस्यासँग जुध्न निजी क्षेत्रको तर्फबाट सरकारलाई सहयोग गर्न के–कस्तो कार्यहरु गर्न सकिन्छ भन्ने विषयमा नेपाल उद्योग परिसंघको प्रतिनिधि मण्डलले सरकारको उच्चस्तरीय समितिका संयोजक तथा उप–प्रधानमन्त्री ईश्वर पोख्रेलसँग छलफल गरेको छ...

रिचार्जरबाट सामान किन्दा निःशुल्क फेस मास्क र स्यानिटाइजर

1584965583ReechargerCovid1.jpg
काठमाण्डौ । मोबाइल एप रिचार्जरले एपबाट सामान खरिद गर्ने सेवाग्राहीलाई फेस मास्क तथा स्यानिटाइजर निशुल्क उपलब्ध गराउने भएको छ । रिचार्जरबाट सामान अर्डर गरेको १२ घण्टा भित्र काठमाण्डौं उपत्यकामा सामान डेलिभरी हुने रिचार्जरले जनाएको छ । ‘कोरोना भाइरस (कोभिड १९) को सम्भावित जोखिमलाई मध्यनजर गर्दै सरकारले सर्वसाधारणलाई घरबाट बाहिर...

1695556604Online-Ad.gif

टेलिकमको भ्वाइस प्याक लिनुस्, दिल खोलेर कुरा गर्नुस्

1584956066NTC.jpg
काठमाण्डौ। आफ्ना प्रियजनसँग मोबाइलमा दिल खोलेर कुरा गर्न मन छ, तर ब्यालेन्स सकिएर दिक्दार बन्नुभएको छ ? हालको विषम परिस्थितिमा त झन् धेरै कुरा गर्न मन लाग्छ होला। यो अवस्थामा नेपाल टेलिकमले उपलब्ध गराइरहेका अनलिमिटेड डे भ्वाइस प्याक र अनलिमिटेड नाइट भ्वाइस प्याक अफरहरु प्रयोग गर्न सकिन्छ। यी प्याक प्रयोग गर्दा पैसा सकिने चिन्ता नलिई...

सेलपे सेवामा रकम ट्रान्सफर निःशुल्क

1584947340cellpay.jpg
काठमाण्डौ। नेपाल राष्ट्र बैंकबाट अनुमतिप्राप्त भुक्तानी सेवाप्रदायक सेल कम प्रालिको सेलपे सेवाले हालको स्थितिलाई ध्यानमा राखी भिडभाड र हुलमुल कम गर्नका लागि चैत्र ९ गतेदेखि आउँदो वैशाख १८ गतेसम्मका लागि रकम ट्रान्सफर सेवा निस्शुुल्क उपलब्ध गराउने भएको छ।  हाल विश्वभरी फैलिँदै गरेको कोरोना भाइरस (कोभिड १९) को संक्रमणबाट बच्नका लागि...

लक्ष्मी बैंकको १२१औँ शाखा काभ्रेको पनौतीमा

1584941044laxmi.jpg
काठमाण्डौ । लक्ष्मी बैंकले आफ्नो सञ्जाल विस्तार गर्ने क्रममा आफ्नो १२१ औँ शाखा काभ्रेको पनौतीमा सञ्चालनमा ल्याएको छ। यो शाखामार्फत बैंकले ग्राहकको वित्तीय आवश्यकता पूरा गर्न आवश्यक सम्पूर्ण रिटेल बैकिङ सेवाका साथै साना तथा लघु व्यवसायीमाझ वित्तीय पहुँच पुर्याउने लक्ष्य राखेको छ।  यो शाखाका साथ लक्ष्मी बैंकको सञ्जाल ४८...

कोरोना कोषलाई बसन्त चौधरीको १ करोड सहयोग

1584938669basant.jpg
काठमाण्डौ । सरकारले आइतबार साँझ घोषणा गरेको कोरोना कोषमा चर्चित उद्योगी तथा साहित्यकार बसन्त चौधरीले रु. १ करोड बराबरको सहयोगको घोषणा गरेका छन् ।  चौधरीले सोमबार एक ट्वीट गर्दै सरकारले स्थापना गरेको कोषमा नर्भिक तथा बसन्त चौधरी फाउण्डेसनको तर्फबाट रु. १ करोड सहयोग गर्ने घोषणा गरेका हुन् ।  सहयोग गर्ने भनी घोषित रु. १ करोडमध्ये रु. ५०...

कोरोना प्रभावको विषयमा सिएनआईले अध्ययन थाल्ने, आपतकालीन अवस्थासँग जुध्न सरकारसँग सहकार्य गर्ने

1584886502cni.jpg
काठमाण्डौ । विश्व महामारीको रुपमा फैलीरहेको कोरोना भाइरसको रोकथाम एवं सोबाट उत्पन्न हुन सक्ने समस्यासँग जुध्न निजी क्षेत्रको तर्फबाट सरकारलाई सहयोग गर्न के–कस्तो कार्यहरु गर्न सकिन्छ भन्ने विषयमा नेपाल उद्योग परिसंघले नेपाल सरकारका सम्बन्धित निकायहरुसँग तत्काल छलफल गर्ने भएको छ ।  चैत्र ९ गते परिसंघमा आयोजित एक छलफल ...

कोरोना रोकथामका लागि नेपाल बैंकले रु. १ करोड दिने

1584884210nbl.jpg
काठमाण्डौ । कोरोना भाइरस संक्रमण रोकथामका लागि सरकारले गरिरहेको प्रयासलाई साथ दिन नेपाल बैंकले रु. १ करोड सहयोग गर्ने भएको छ ।  नेपाल बैंकको संचालक समितिको बैठकले यस्तो निर्णय गरेको हो ।  बैंकले संस्थागत सामाजिक उत्तरदायीत्व अन्तर्गत नेपाल सरकारले निर्धारण गरेको उपयुक्त कोषमा जम्मा हुने गरी रु. १ करोड रकम प्रदान गर्ने निर्णय गरेको...

सञ्चय कोषले आर्थिक कारोवार बन्द गर्ने

1584873398epf.jpg
कर्मचारी सञ्चय कोष, पुल्चोक ललितपुर शाखाले यही चैत २१ गतेसम्मका लागि सम्पूर्ण सञ्चयकर्तामार्फत हुने  कर्जा प्रवाह र बचत सङ्कलन (आर्थिक कारोवार) बन्द गर्ने भएको छ ।  कोभिड–१९ को जोखिमलाई न्यूनीकरण गर्ने उद्देश्यले आर्थिक कारोवार बन्द गर्ने निर्णय भएको शाखाका प्रतिनिधि रामेश्वर श्रेष्ठले राससलाई जानकारी दिनुभयो ।  शाखाले प्रेस...

माछापुच्छ्रे बैंक र महानगरिय प्रहरीको पहलमा हातधुने व्यवस्था

1584872157Machha.jpg
काठमाण्डौ । माछापुच्छ्रे बैंक र महानगरिय प्रहरी कार्यालयको संयुक्त पहलमा हाल विश्वभरका अधिकांश देशमा देखिएको कोरोनाभाइरसको संक्रमणबाट बच्नको लागि साबुनपानीले हातधुन अनुरोध गर्दै काठमाणडौका विभिन्न स्थानमा साबुनपानीको व्यवस्था गरेको छ।  माछापुच्छ्रे बैंकले आइतबारदेखि काठमाण्डौँको अत्यन्त भिडभाड हुने स्थान नयाँबानेश्वर चोकमा...

नेपाल टेलिकमका अनलिमिटेड डाटा प्याकहरु सस्तैमा

1584871487NTC.jpg
काठमाण्डौ। डाटा प्याक सकिएर चिन्तित हुनुहुन्छ ? अब चिन्ता लिनु पर्दैन। नेपाल टेलिकमले उपलब्ध गराइरहेका वान आवर अनलिमिटेड प्याक, अनलिमिटेड नाइट डाटा प्याक लगायत अफरहरु सस्तोमा प्रयोग गर्न सकिन्छ। वान आवर अनलिमिटेड प्याकमा एक घण्टा सम्म डाटा चलाउन, भ्वाइस कल गर्न वा एसएमएस पठाउन सकिन्छ। जम्मा २० रुपैयाँमै यो प्याक उपलब्ध हुनेछ। यसबाट एक...

काल्र्सबर्ग फाउन्डेसनद्वारा कोरोना न्यूनीकरणमा १३.८ मिलियन डलर सहयोग

1584868470carl.jpg
काठमाण्डौ । काल्र्सबर्ग फाउन्डेसनले विश्वब्यापी महामारीका रुपमा तीव्रगतिमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) न्यूनीकरणका लागि डेनिस मुद्रा ९ करोड ५० लाख (लगभग १३.८ मिलियन अमेरिकी डलर) रकम सहयोग गरेको छ। उक्त सहयोग रकमकोे प्राप्तकर्ताहरुमा तीन अन्तराष्ट्रिय मान्यता प्राप्त कोरोनाभाइरससम्बन्धी अनुसन्धान गर्ने टोली रहेका छन्...

देशभरका पार्टी प्यालेस र क्याटरिङ व्यवसाय बन्द गर्न इभा नेपालको सर्कुलर

1584800683catering.jpg
काठमाण्डौ । इभेन्ट्स एण्ड भेन्यू एशोसिएसन अफ नेपाल अर्थात पार्टी प्यालेस तथा क्याटरिङ संघ नेपाल(इभा नेपाल)ले २५ जनाभन्दा बढी मानिस जम्मा हुने कुनै पनि कार्यक्रम नगर्न नगराउन देशभरका पार्टी प्यालेसन तथा क्याटरिङलाई आह्वान गरेको छ ।  इभा नेपालले एक विज्ञप्ति जारी गर्दै कोरोना संक्रमणको खतरा बढी मानिस जम्मा हुने क्षेत्रमा बढी हुने भएको...

गुम्बा निर्माणका लागि मनकामना दर्शनद्वारा २ लाख सहयोग प्रदान

1584700878gumba.jpg
काठमाण्डौ । गोरखा नगरपालिका सतिपिपलमा निर्माण भैरहेको बुद्ध गुम्बाको लागि मनकामना दर्शन प्रा.लि. ले रु. २ लाख रुपैयाँ आर्थिक सहयोग प्रदान गरेको छ ।  नेपालकै पहिलो केबुलकारका संस्थापक स्व.लक्ष्मणबाबु श्रेष्ठको सम्झनामा उनका कान्छो भाई भरतबाबु श्रेष्ठको उपस्थितिमा मनकामना दर्शन प्रा.लि. का निर्देशक राजेशबाबु श्रेष्ठद्वारा उक्त रकम...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध