कर्पोरेट


सिभिल बैंकको शाखा अत्तरखेलमा

1584696929civil-bank.jpg
काठमाण्डौ । सिभिल बैंकले आफ्नो शाखा सञ्जाल विस्तार गर्ने क्रममा काठमाण्डौको अत्तरखेलमा आफ्नो नयाँ शाखा सञ्चालनमा ल्याएको छ।  अत्तरखेल शाखाको समुद्घाटन गोकर्णेश्वर नगरपालिकाका मेयर सन्तोष चालिसे तथा सिभिल बैंकका सञ्चालक समितिका सदस्य भीमानन्द ढुंगानाले संयुक्त रुपमा गरे। नेपाल सरकारद्वारा कोरोना रोगबाट बच्नका लागि जारी गरिएको...

डिजिटल कारोबारलाई प्रोत्साहन : अब इसेवाबाट निःशुल्क कुनै पनि बैंकमा पैसा पठाउन सकिने

1584685953esewa.jpg
काठमाण्डौ। डिजिटल कारोबारलाई प्रोत्साह नगर्ने सरकारी नीतिअनुसार इसेवाबाट आफ्नो बैंक खातामा रकम पठाउँदा शुल्क नलाग्ने भएको छ।  इसेवाले हिजो बिहीबार रातिदेखि अप्रिल ३० सम्म लागू हुने गरी बैंकमा रकम ट्रान्सफर  गर्दा शुल्क नलाग्ने जनाएको छ। इसेवामार्फत इसेवा खातामै (पी टु पी ट्रान्सफर) गर्दा यसअघि नै निःशुल्क सेवा रहेकोमा अब बैंक...

नेपाल टेलिकमको जीएसएम मोबाइलमा कोरोनासम्बन्धी जनचेतनामूलक निःशुल्क रिङ व्याक टोन

1584620583ntc.jpg
काठमाण्डौ । हाल नोबेल कोरोना भाइरस महामारीको रुपमा विश्वभर फैलिइरहेको र नेपाल पनि उक्त भाइरस संक्रमणको उच्च जोखिममा रहेको भनी विश्व स्वास्थ्य संगठनले प्रक्षेपण गरेको अवस्थामा यसबाट हुनसक्ने सम्भावित संक्रमण तथा बच्ने उपायहरुका बारेमा जनचेतना फैलाउन कम्पनीले आजबाट आफ्नो जीएसएम मोबाइल नम्बरमा कल गर्दा बज्ने रिङ व्याक टोनलाई परिवर्तन...

1695556604Online-Ad.gif

एफएनसीसीआईको साधारणसभा सार्ने निर्णय

1584618039fncci.jpg
काठमाण्डौ । कोरोना भाइरसको संभावित संक्रमणका कारण नेपाल उद्योग वाणिज्य महासंघले चैत अन्तिम साता गर्ने भनेको साधारणसभा सार्ने निर्णय गरेको छ ।  महासंघको बिहीबार बसेको पदाधिकारी बैठकले चैत २८ र २० गते गर्ने भनिएको साधारणसभा सारेर जेठ ७ र ८ गते गर्ने निर्णय गरेको हो ।  सरकारले कोरोनाको संभावित संक्रमणबाट बच्न हरप्रयास गरिरहेको बेला...

सेलपे सेवाका ग्राहकलाई सामसुङ ग्यालेक्सी एस २० र उपहारै उपहार

1584617604S20-Mnemonic---CellPay.png
काठमाण्डौ । नेपाल राष्ट्र बैंकबाट अनुमति प्राप्त भुक्तानी सेवाप्रदायक सेलकम प्रा. लि. को सेलपे सेवाले नयाँ योजना“2020-S20 Offer” आफ्नो ग्राहकहरुका लागि सुरु गरेको छ । यस योजनाअन्तर्गत ग्राहकहरुले लक्की ड्र मार्फत कुनै एक भाग्यशाली विजेताले एउटा नयाँ सामसुङ ग्यालेक्सी एस२० जित्ने मौका पाउनेछन । यो योजना चैत्र ७ गते देखि चैत्र २७ गते सम्म...

फोनपे को ‘पैसा लिने र तिर्ने, दुबई उड्ने’ योजना स्थगित

1584612508pone-pay.jpg
काठमाण्डौ। कोरोनाभाइरसको प्रभावले फोन पेको जारी ‘पैसा लिने र तिर्ने दुबई उड्ने’ योजना स्थगित भएको छ। विश्वव्यापी महामारी निम्त्याएको कोरोना भाइरस (कोभिड १९) का कारण नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले भिडभाड नगर्न गरेकोे निर्देशनअनुसार फोन पे उपहार योजना कमिटीले अर्को सूचना जारी नभएसम्मका लागि यस उपहार योजना तत्कालका...

मनकामना केवलकार शनिबारदेखि बन्द, नयाँ वर्षमा खुल्ने

1584609878cable-car.jpg
काठमाण्डौ । विश्वव्यापी महामारी कोरोना भाइरस रोकथाम अभियानलाई ध्यानमा राखेर मनकामना दर्शन प्रालिद्वारा सञ्चालित मनकामना केवलकार चैत ८ गते (शनिबार) देखि बन्द गरिने भएको छ।  कोरोना भाइरस रोकथाम अभियानका लागि सरकारले चालेको कदमलाई सहयोग पुर्याउने उद्देश्यले केवलकार बन्द गर्ने निर्णय गरिएको कम्पनीले जनाएको छ। अब केवल कार चैत ३०...

कोरोना सचेतनामूलक सामग्री ‘NT सूचनाको संसार’ बाट निःशुल्क सुन्न पाइने

1584604074NT.jpg
काठमाण्डौ। नेपाल टेलिकमले ‘NT सूचनाको संसार’ सेवामार्फत कोरोना भाइरस (कोभिड–१९) बारे जानकारीमूलक उपयोगी सामग्री आफ्नो मोबाइलमार्फत ३२१०० नम्बर डायल गरी निशुल्क सुन्न सकिने व्यवस्था गरेको छ। उक्त नम्बरमा कल गरे पश्चात् कोरोना भाइरस (कोभिड–१९) के हो, यसका लक्षणहरु, पैmलने तरिका, उपचार विधि, संक्रमणबाट बच्न अपनाउनु पर्ने उपायहरु र...

राणाद्वारा मन्त्रीलाई मास्क तथा व्यक्तिगत सुरक्षा उपकरण हस्तान्तरण

1584535129fncci.jpg
काठमाण्डौ । विश्वव्यापी रूपमा फैलिएको कोरोना संक्रमणबाट उत्पन्न हुन सक्ने जटिल परिस्थितिमा सर्वसाधारणको स्वास्थ्य सुरक्षा र उपचार कार्यमा सहयोग पु¥याउने उद्देश्यले नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष भवानी राणाले उद्योग, वाणिज्य तथा आप्ुर्ति मन्त्री लेखराज भट्टलाई महासंघका तर्फबाट आज वाणिज्य मन्त्रालयमा गरिन् । अध्यक्ष...

आइएमई ‘डान्सिङ वीथ द स्टार नेपाल’ रियालिटी शोको मुख्य प्रायोजक

1584524680IME.jpg
काठमाण्डौ । बीबीसी स्टुडियोको फम्र्याटमा आधारित बिश्वचर्चित डान्सिङ रियालिटी सो ‘डान्सिङ वीथ द स्टार्स’ को नेपाली संस्करणका रुपमा ‘डान्सिङ वीथ द स्टार नेपाल’ को पहिलो सिजन यही वैशाख पहिलो सातादेखि प्रसारण हुने भएको छ। बेलायत, अमेरिका, अष्ट्रेलिया, भारत लगायतकाबिश्वका ६० भन्दा धेरै देशमा प्रसारण भइरहेको बिश्वकै नम्बर १ डान्सिङ...

भक्तपुरको दुवाकोटमा नेपाल इन्भेस्टमेन्ट बैंकको एक्सटेन्सन काउन्टर

1584522717Nepal-investment.jpg
काठमाण्डौ । नेपाल इन्भेस्टमेन्ट बैंकले भक्तपुरको चाँगुनारायण नगरपालिका वडा नं ३ दुवाकोटमा आफ्नो एक्सटेन्सन काउन्टर विस्तार गरेको छ। नयाँ खुलेको दुवाकोटास्थित एक्सटेन्सन काउन्टर दक्षिणमा भक्तपुर नगरपालिका र पश्चिममा मध्यपुर ठिमी नगरपालिकाले घेरिएको छ। यो काठमाण्डौको केन्द्रबाट करिब २० किलोमिटर दूरीमा छ। दुवाकोटको एक्सटेन्सन...

प्रभु बैंकले ट्राफिक आइल्यान्डमा बगैंचा र फाउन्टेन निर्माण गर्ने

1584513843Prabhu-Bank.jpg
काठमाण्डौ । प्रभु बैंक लिमिटेडले मंगलबार काठमाण्डौको जमल तथा रत्नपार्कस्थित आकाशेपुलमुनिको ट्राफिक आइल्यान्ड र तीनधारा सस्कृत पाठाशाला अगाडिको ट्राफिक आइल्यान्डमा हरियाली बगैँचा र फाउन्टेन निर्माण गर्ने भएको छ।  यसका लागि बैंक र काठमाण्डौ महानगरपालिकाबीच मंगलबार सम्झौता पनि भएको छ। समझौतापत्रमा काठमाण्डौ महानगरपालिकाका मेयर...

कृषि विकास बैंकलाई ‘माइतीघर मण्डला’ संरक्षणको जिम्मा

1584507152adb.jpg
काठमाण्डौ । कृषि विकास बैंक लिमिटेड र  काठमाण्डौ महानगरपालिकाबीच माइतीघर मण्डला सुधारका लागि सम्झौता भएको छ। बैंकका बैंकका कामु उपमहाप्रबन्धक धु्रवचन्द्र गौतम र काठमाण्डौ महानगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत राजेश्वर ज्ञवालीले सम्झौतामा हस्ताक्षर गरेको छ। सम्झौताअनुसार मण्डलामा बगैचा निर्माण गर्ने, वृक्षारोपण...

एनआईसी एशिया बैंकका ग्राहकलाई गोकर्ण रिसोर्टमा १५% सम्म छुट

1584442252NICA.jpg
काठमाण्डौ । एनआईसी एशिया बैंक लिमिटेडका ग्राहकलाई काठमाण्डौस्थित गोकर्ण फरेस्ट रिसोर्टका विभिन्न सेवामा १५% सम्म छुट उपलब्ध हुने भएको छ।  बैंक र रिसोर्टबीच भएको समझदारीपछि बैंकले ग्राहकले छुट पाउने भएका हुन्। यो योजना एक वर्षका लागि लागू हुने सम्बन्धमा बैंक र रिसोर्टको बीचमा समझदारी भएको छ।  समझदारीपत्रमा बैंकका तर्फबाट सहायक...

सेञ्चुरी कमर्सियल बैंकका ग्राहकलाई सिद्धर्थ बिजनेस ग्रुप अफ हस्पिटालिटी सहुलियत

1584437615century.jpg
काठमाण्डौ । सेञ्चुरी कमर्सियल बैंक र सिद्धर्थ बिजनेस ग्रुपअफ हस्पिटालिटीबीच सम्झौता भएको छ। बैंकले आफ्ना क्रेडिट र डेबिट कार्ड ग्राहक, कार्यसमिति सदस्य, बैंकका कर्मचारी तथा उनका परिवारहरुलाई सहुलियत प्रदान गर्ने गरी सम्झौता गरेको छ। सम्झौताअनुसार बैंकको क्रेडिट र डेबिट कार्ड ग्राहक, कार्य समिति सदस्य, बैंकका कर्मचारी तथा उनका...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध