कर्पोरेट


मेगा बैंकबाट धरानमा महिला उद्यमीलाई प्रशिक्षण

1584434171mega-bank.jpg
काठमाण्डौ । मेगा बैंक नेपाल लिमिटेडले धरानमा महिला उद्यमीहरुलाई वित्तीय साक्षरता तथा ब्याज अनुदान महिला उद्यमशिल कर्जासम्बन्धी प्रशिक्षण कार्यक्रम गरेको छ। साना तथा मझौला उद्यमी महासंघसँग आबद्ध महिला उद्यमीहरुलाई बैंकले सुनसरीको धरानमा वित्तीय साक्षरता तथा ब्याज अनुदान महिला उद्यमशिल कर्जाका बारेमा प्रशिक्षण कार्यक्रम गरेको...

सिटिजन्स बैंकद्वारा आसमानलाई आर्थिक सहयोग

1584359388aasman.jpg
काठमाण्डौ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले आसमान नामक गैर सरकारी संस्थालाई आर्थिक सहयोग प्रदान गरेको छ ।  बैंकको केन्द्रिय कार्यालय नारायणहिटी पथमा आयोजित एक कार्यक्रमबीच रू एक लाखको चेक आसमानलाई हस्तान्तरण गरिएको हो ।  करिब २९ वर्षदेखि शिक्षा, स्वास्थ्य, सांस्कृतिक जागरण तथा विकास जस्ता क्षेत्रमा सिमान्तकृत महिलाहरूको...

एनआईसी एशिया बैंकका ग्राहकलाई हायात रिजेन्सी होटलमा १५% सम्म छुट

1584351713NIC-Aisa-Bank.jpg
काठमाण्डौ । एनआईसी एशिया बैंक लिमिटेडका ग्राहकले काठमाण्डौस्थित हायात रिजेन्सी होटलका विभिन्न सेवामा १५% सम्म छुट पाउने भएका छन्। छुट उपलब्ध गराउने विषयमा बैंक र होटलबीच समझदारी भएको हो। यो योजना एक वर्षको लागि लागू हुने बैंक र होटलको समझदारी छ।  समझदारीपत्रमा बैंकका तर्फबाट सहायक प्रमुख कार्यकारी अधिकृत सन्तोषकुमार राठी तथा...

1695556604Online-Ad.gif

एनआईसी एशिया बैंकका ग्राहक र कर्मचारीलाई अकामा होटलमा २०% छुट

1584260329NIC-ASIA.jpg
काठमाण्डौ । एनआईसी एशिया बैंक लिमिटेडका ग्राहकलाई काठमाण्डौ धुम्बाराहीस्थित अकामा होटलको सेवा शुल्कमा २० प्रतिशत छुट प्रदान गर्ने समझदारी भएको छ। एक कार्यक्रमका बीच बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत सन्तोषकुमार राठी तथा होटलका महाप्रबन्धक राजु श्रेष्ठले समझदारीपत्र आदानप्रदान गरेका हुन्। उक्त समझदारीबमोजिम बैंकको डेबिट तथा...

विश्वप्रसिद्ध पर्यटकीयस्थल स्याङ्बोचेमा नेपाल टेलिकमको फोरजी सेवा

1584259667Nepal-Telecom.jpg
काठमाण्डौ। नेपाल टेलिकमले विश्वप्रसिद्ध पर्यटकीय स्थल स्याङ्बोचेमा जीएसएम फोरजी मोबाइल सेवा उपलब्ध गराएको छ। समुद्री सतहदेखि ३८८६ मिटरको उचाइमा रहेको स्याङ्बोचेमा फागुनको अन्तिम सातादेखि कम्पनीले फोरजी सेवाको शुरुवात गरेको हो। विश्वकै सबभन्दा अग्लो शिखर सगरमाथा आरोहणका लागि जाने आरोहीहरु लगायत हिमालको दृश्यावलोकनका लागि...

प्रदेश उद्योग वाणिज्य महासंघको निर्वाचन तत्काल नहुने

1584103956fncci.jpg
काठमाण्डौ । कोरोना भाइरसका कारण मुलुकभित्र विशेष परिस्थिति उत्पन्न भएको कारण देखाउँदै नेपाल उद्योग वाणिज्य महासंघले प्रदेश उद्योग वाणिज्य महासंघको निर्वाचन तत्काल नगर्ने निर्णय गरेको छ ।  शुक्रबार महासंघका अध्यक्ष भवानी राणाको अध्यक्षमा बसेको स्थायी समितिको बैठकले प्रदेश उद्योग वाणिज्य महासंघको निर्वाचन केन्द्रीय महासंघको...

वार्षिकोत्सवमा नागरिक लगानी कोषद्वारा रक्तदान

1584088978blood-2.jpg
काठमाण्डौ । नागरिक लगानी कोषले ३० औं वार्षिकोत्सवको अवसरमा शुक्रबार रक्तदान कार्यक्रम आयोजना गरिएको छ। सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत कोषले प्रत्येक वर्ष रक्तदान कार्यक्रम गर्दै आइरहेको छ। रक्तदान कार्यक्रमको सुरुआत कोषका कार्यकारी निर्देशक रमण नेपालले गरे।  सोही अवसरमा कोषका नायव कार्यकारी निर्देशक डा.इन्द्र कुमार...

सिटिजन्स बैंकद्वारा महेन्द्र माविलाई रु. ५ लाख सहयोग

1584019643czbil123.jpg
काठमाण्डौ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले काठमाडौंको ज्ञानेश्वर स्थित महेन्द्र भवन माध्यामिक आवाशिय बिद्यालयलाई संस्थागत सामाजिक उतर दायित्व कार्यक्रम अन्तर्गत बिद्यालयको शौचालय निर्माणका लागि रु ५००,००० (पाँच लाख) आर्थिक सहयोग प्रदान गरेको छ ।  बैंकमा आयोजित एक कार्यक्रमका बीच उक्त सहयोग रकम हस्तान्तरण गरियोे ।&nbs...

कोरोना संक्रमण रोक्न सरकारलाई सहयोग गर्ने एफएनसिसीआईको निर्णय

1584017046fncci123.jpg
काठमाण्डौ । निजी क्षेत्रको सबैभन्दा ठूलो संगठन नेपाल उद्योग वाणिज्य महासंघले कोरोना भाइरसको संक्रमण देशभित्र फैलन र भित्रन नदिनका लागि सरकारलाई आवश्यक सबै खालको सहयोग गर्ने भएको छ ।    महासंघको बिहीबारको बैठकले यस्तो निर्णय गरेको हो ।    विश्व स्वास्थ्य संगठनले समेत आपतकालिन स्थितिको घोषणा गरिसकेको परिस्थितिमा नेपाल समेत...

एफवान सफ्टद्वारा ‘क्वीक भुक्तानी’ प्लाटफर्मका प्रथम प्रयोगकर्ताहरु सम्मानित

1583925078f1.jpg
काठमाण्डौ । एफवान सफ्ट इन्टरनेशनलले ‘क्वीक भुक्तानी’ नामक नेपालकै नवीनतम अनलाइन इन्भ्वाइस डिस्काउन्टिङ प्लाटफर्मको कार्य सुरुवात भएको अधिकारिक घोषणा गर्नुका साथै यसका प्रथम प्रयोगकर्ताहरुलाई सम्मानित गरेको छ । सम्मानित हुनेहरुमा प्रथम बैंकको रुपमा मेगा बैंक , प्रथम क्रेता कम्पनीको रुपमा हामा कन्सट्रक्सन प्रा. लि.  र  प्रथम...

नेपाल–भारत बीचमा लगानी विस्तार, व्यापार प्रवद्र्धन एवम् पारवहनका क्षेत्रको विद्यमान वस्तुस्थितिको समीक्षा

1583845484cni.jpg
काठमाण्डौ । भारतको प्रमुख प्रकाशन टाइम्स् अफ इण्डियाद्वारा गत फाल्गुण २३ र २४ गते  भारतको राजधानी नयाँ दिल्लीमा आयोजित विश्व व्यापार सम्मेलनमा भाग लिइ नेपाल उद्योग परिसंघको प्रतिनिधि मण्डल स्वदेश फिर्ता भएको छ । उक्त प्रतिनिधि मण्डलको नेतृत्व परिसंघका वरिष्ठ उपाध्यक्ष विष्णुकुमार अग्रवालले गरेका थिए । सम्मेलनको पहिलो दिनको...

बजारमा सबै सामग्रीहरु पर्याप्त मात्रामा रहेको छ : व्यवसायी

1583844811ncc.jpg
काठमाण्डौ । नेपाल चेम्बर अफ कमर्समा आज मंगलबार बाणिज्य तथा आपूर्ति सचिव डा. वैकुण्ठ अर्याल तथा स्वास्थ्य  सचिव यादव कोइरालाको प्रमुख आतिथ्यतामा कोराना भाइरस (कोभिड १९)का सन्दर्भमा आपूर्ति व्यवस्थाका विद्यमान स्थिति बारे अन्तरक्रिया कार्यक्रमको आयोजना भएको छ ।  यस अन्तरक्रिया कार्यक्रममा नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेश काजी...

मुलुकभर करदाता शिक्षा कार्यक्रम सञ्चालन गर्ने

1583843538kar.jpg
काठमाण्डौ । साना तथा मझौला करदाताहरूलाई लक्षित गरी आन्तरिक राजस्व विभाग र नेपाल उद्योग वाणिज्य महासंघ बीच मुलुकभर करदाता शिक्षा कार्यक्रम सञ्चालन गर्ने सम्बन्धी हालै एक समझारीपत्रमा हस्ताक्षर भएको छ । अघिल्लो आर्थिक वर्षमा पनि विभाग र महासंघ बीच सोही उद्देश्यले समझदारीपत्रमा हस्ताक्षर भएको थियो । समझदारीपत्रमा महासंघका अध्यक्ष...

'उद्योग व्यवसाय गर्नै गाह्रो भो'

1583838316fncci.jpg
काठमाण्डौ । सामान वा वस्तु आयात गर्दा भन्सारमा लिईने अग्रिम आयकर अव्यवहारिक भएको भन्दै खारेज गर्न रूपन्देहीका उद्योगी व्यवसायीले माग गरेका छन् ।  सामान बिक्रीबाट व्यवसायीलाई ५ प्रतिशत नाफा हुने सुनिश्चित नहुँदै अग्रिम रूपमा भन्सारमा कर असुल्ने सरकारको रणनीतिका कारण उद्योगी व्यवसायी मर्कामा परेका र यसले व्यवसायमा समेत ठूलो समस्या...

आपतमा पनि व्यापारीको आँखा नाफामै, मास्कको नाममा चेम्बरको कमाउधन्दा

1583671676ncc34.jpg
काठमाण्डौ । बजारमा अभाव सिर्जना भएको बेला, सर्वसाधारणको दैनिकीमा सकस परिरहेको बेला नै आफ्नो व्यापार फस्टाएको देख्ने कतिपय व्यापारी व्यवसायीको पुरानै रोग हो । जब-जब अभाव सिर्जना गरिन्छ, तब-तब भित्रभित्रै कालोबजारी सुरु हुन्छ र सर्वसाधारणमाथि महङ्गीको भारी थोपरिन्छ ।  हिजोको दिनमा भारतले नाकाबन्दी लगाउँदा समेत सरकारको कमजोर अनुमगन...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध