कर्पोरेट


‘व्यवसाय गर्ने लागत घटाउने सरकारको तयारी’

1582114839dhungana.jpg
काठमाण्डौ । नेपाल चेम्बर अफकर्मसका प्रतिनिधी मण्डलसँगको भेटमा अर्थ सचिव शिशिर कुमार ढुङ्गानाले कर संकलनको लागत बढेको बताउँदै व्यवसाय गर्ने लागत घटाउन अध्ययन भइरहेको र एकद्वारबाट कर संकलन गर्ने सोच सरकारको रहेको बताए ।    कर अडिट धेरै नभई निकाय धेरै भई आ–आफ्नो क्षेत्राधिकार हेर्न सबै सचेत रहेको बताउँदै हाल मुलुकको विदेशी मुद्रा...

महालक्ष्मी लाइफ इन्स्योरेन्सका बीमित र कर्मचारीलाई टेस्ला डाइग्नोस्टिक क्लिनिकमा विशेष छुट

1582100123Mahalaxmi.jpg
काठमाण्डौ । महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडका बीमित र कर्मचारीले काठमाण्डौको बलुवाटारस्थित टेस्ला डाइग्नोस्टिक क्लिनिक प्रालिबाट सेवा लिँदा विशेष छुट पाउने भएका छन्।  इन्स्योरेन्स र क्लिनिकबीच यस विषयमा सम्झौता भएको हो। सम्झौतामा इन्स्योरेन्सका नायब प्रमुख कार्यकारी अधिकृत कमल पन्थी र क्लिनिकका प्रमुख कार्यकारी अधिकृत...

लोकप्रिय कलाकारहरुको सहकार्य ‘मेरो देश’ टुबोर्ग ओपन सेसन्स् सिजन २ मा सार्वजनिक

1581937369tuborg.jpg
काठमाण्डौ । हाल नेपाली संगीत क्षेत्रका निकै लोकप्रिय कलाकारहरु रोहित जोन क्षेत्री, स्वप्निल शर्मा, स्वप्न शुमन, त्रिशला गुरुङ र रोहित शाक्यको सांगीतिक सहकार्य रहेको गीत‘मेरो देश’टुबोर्ग ओपन सेसन्स् सिजन २ मा सार्वजनिक भएको छ । टुबोर्ग ओपन सेसन्स् एक युट्युब सिरिज हो, जसमा विभिन्न प्रचलित कलाकारहरुको लाईभ स्टुडियो रेकर्डेड...

1695556604Online-Ad.gif

लोकप्रिय बन्दै नेपाल टेलिकमका अनलिमिटेड डाटा र भ्वाइस प्याक सेवा

1581923267Nepal-Telecom-Logo.jpg
काठमाण्डौ । नेपाल टेलिकमले ग्राहकको सुविधाका लागि उपलब्ध गराएको विभिन्न दरका अनलिमिटेड भ्वाइस र डाटा प्याक लोकप्रिय बन्दै गएका छन्। पछिल्लो समयमा कम्पनीले उपलब्ध गराइरहेका यस्ता प्याकहरु निकै नै लोकप्रिय रहेका छन्। सस्तो मूल्यमा असीमित अर्थात कम्पनीकै नेटवर्कमा जति पनि कल गर्न र डाटा चलाउन पाइने भए पछि सेवाग्राहीहरु समेत निकै नै...

माछापुच्छ्रे बैंक कर्पोरेट सुपर सिक्सेस, १० खेलमा को–को भिड्दै ?

1581917100Machha.jpg
काठमाण्डौ । काठमाण्डौमा जारी माछापुच्छ्रे बैंक कर्पोरेट सुपर सिक्सेस प्रतियोगिताअन्तर्गत तेस्रो दिन सोमबार कुल १० खेल हुँदैछन् । तेस्रो दिन लिग चरणअन्तर्गतका ६ खेल हुँदैछन् । जसमध्ये पहिलो खेलमा भारतीय राजदूतावासको टोली मेगा बैंकविरुद्ध खेल्दैछ भने दोस्रो खेलमा नेपाल लाइफ इन्स्योरेन्स र प्राइम बैंक आमनेसामने हुँदैछन् । त्यस्तै...

भृकुटीमण्डपमा ब्राण्डेड जुत्ताचप्पल मेला, सस्तोमा किन्ने अवसर

1581909275winter-footware-expo-2076-3.jpg
काठमाण्डौ । काठमाण्डौको भृकुटीमण्डप प्रवेशद्वारसँगैको चौरमा नेपालका प्रतिष्ठित जुत्ताचप्पल उत्पादकको प्रदर्शनीमा उपभोक्ताको भिड बढ्दै गएको छ।  भृकुटीमण्डपको प्रदर्शनी हल र ठूलो चौरमा भइरहेको क्यान इन्फोटेक (मेला) मा आउने उपभोक्ता भृकुटीमण्डप प्रवेशद्वारसँगैको मेलामा अवलोकन गर्नकै लागि सर्बसाधारण प्रवेश गर्ने गरेका छन्।...

ग्लोबल आइएमई बैंकको आमाघरलाई रु. ३ लाख सहयोग

1581859562gbime.jpg
काठमाण्डौ । ग्लोबल आइएमई बैंक लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत आमाघर सेवा आश्रममा निर्माणाधीन भवनमा सोलार जडानका लागि रु ३ लाख सहयोग गरेको छ । ग्लोबल आइएमई बैंक लिमिटेड बाग्मती प्रदेशका डेपुटी प्रदेश प्रमुख दिपेन्द्र कडरियाले शुक्रबार आयोजित एक कार्यक्रममा आमाघर सेवा आश्रमका अध्यक्ष रामचन्द्र उप्रेती तथा संरक्षक...

परिसंघको महानिर्देशकमा पौड्याल नियुक्त

1581853444cni.jpg
काठमाण्डौ । नेपाल उद्योग परिसंघको महानिर्देशकमा यादवप्रसाद पौड्याल नियुक्त भएका छन् । यसभन्दा अघि उनी नेपाल व्यवस्थापन संघमा आवद्ध थिए । परिसंघमा यसअघि कार्यरत महानिर्देशक मेघनाथ न्यौपाने परिसंघको वरिष्ठ सल्लाहकारमा नियुक्त भएका छन् । परिसंघका अध्यक्ष सतिश कुमार मोरले परिसंघमा आयोजित एक कार्यक्रममा नवनियुक्त महानिर्देशक र...

राष्ट्रिय दादुरा-रुबेला अभियानमा एनसेल, स्वास्थ्य मन्त्रालय र युनिसेफको सहकार्य

1581604731ncell.jpg
काठमाण्डौ । एनसेल प्राइभेट लिमिटेडले स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र युनिसेफसँग सहकार्य गर्दै सरकारको राष्ट्रिय दादुरा–रुबेला अभियान २०७६/७७ मा सघाउने भएको छ ।  यस बहुप्रतिक्षित खोप अभियान अन्तर्गत सरकारले ९ महिनादेखि ५ वर्ष सम्मका करिब ३० लाख बालबालिकालाई दादुरा रुबेला खोप लगाउने लक्ष्य राखेको छ ।   स्वास्थ्य तथा...

आकर्षक बन्डल प्याकेजहरुको साथ भायानेटले ल्यायो क्यान २०२० अफर

1581594411Vianet-Aba-SabaiConnected-Red2x.png
काठमाण्डौ । क्यान २०२० मा यस प्रदर्शनीको डायमण्ड प्रायोजक भायानेटले क्यान २०२० अफर ल्याएको छ । यस अफरअन्तर्गत भायानेटले अफर अवधिभरि इन्टरनेट + टिभीको विशेष अफर दिने जनाएको छ । यसैगरी ग्राहकहरुको लागि जीवन अपग्रेड गर्न विभिन्न आकर्षक बन्डल प्याकेज पनि भायानेटले प्रदर्शन तथा बिक्री गर्ने बताएको छ ।  यस अवधिमा स्टलमा आउने ग्राहकहरु...

नेपाल लाइफको प्रिमियम अब इसेवाबाट भुक्तानी

1581593962nlic-payment.png
काठमाण्डौ । नेपाल लाइफ इन्स्योरेन्स्को बीमाशुल्क(प्रिमियम) इसेवादेखि भुक्तानी गर्न सकिने भएको छ । अनलाइनमार्फत बीमाशुल्क भुक्तानी गर्न सकिने सेवाको समझदारीपत्रमा इसेवाका तर्फबाट प्रमुख कार्यकारी अधिकृत सुभास सापकोटा र नेपाल लाइफ इन्स्योरेन्सका तर्फबाट सहायक प्रमुख कार्यकारी अधिकृत सन्तोष प्रसाईँले हस्ताक्षर गरे । सम्झौतासँगै...

सिद्धार्थ इन्स्योरेन्स तथा सिप्रदीबीच बीमितका सवारी मर्मत सम्झौता

1581502306Photo-1.jpg
काठमाण्डौ । सिद्धार्थ इन्स्योरेन्स तथा सिप्रदी ट्रेडिङ प्रालिबीचमा बीमितहरुलाई नगदरहित सवारीसाधन मर्मतसम्भार गर्नेसम्बन्धी सम्झौता सम्पन्न भएको छ । सम्झौताअनुसार सिप्रदी ट्रेडिङले बिक्री गरेको र सिद्धार्थ इन्स्योरेन्समा बीमा भएका सवारीसाधनहरु क्षति भई मर्मत गर्नु परेमा सिप्रदी ट्रेडिङका नेपालभरका कुनै पनि आधिकारिक...

गोरखाको पुस्तकालय पुनर्निर्माणका लागि मनकामना दर्शनद्वारा रु. १० लाख प्रदान

1581489210manakamanadarshanlogo.jpg
काठमाण्डौ । मनकामना दर्शन प्रालिले गोरखा नगरपालिका–६ तीनधारेमा पुनर्निर्माण भइरहेको त्रिभुवन पुस्तकालयका लागि १० लाख रुपैयाँ आर्थिक सहयोग गरेको छ । नेपालको पहिलो केबलकार सञ्चालक राजुबाबु श्रेष्ठ, रोशनबाबु श्रेष्ठ र राजेसबाबु श्रेष्ठले स्वर्गीय बुवा लक्ष्मणबाबु श्रेष्ठको स्मृतिमा पुस्तकालयका लागि सहयोग गरेका हुन् । त्रिभुवन...

सरकारी बैंकलाई उत्कृष्ट बनाएका किरण श्रेष्ठ बने म्यानको अध्यक्ष

1581330083kks.jpg
काठमाण्डौ । पूर्ण सरकारी स्वामित्वको राष्ट्रिय वाणिज्य बैंकको अवस्थामा आमूल सुधार गरी निजी क्षेत्रका लागि समेत चुनौति बनाएर कुशल व्यवस्थापकको रुपमा स्थापित बैंकर किरणकुमार श्रेष्ठ नेपाल व्यवस्थापन संघ(म्यान)को अध्यक्ष निर्वाचित भएका छन् ।  राष्ट्रिय वाणिज्य बैंकको प्रमुख कार्यकारी अधिकृत समेत रहेका श्रेष्ठलाई मतदानबाट...

यस्तो आयो टेलिकमको विन्टर अफर, यी सुविधा सस्तैमा उपलब्ध

1581245577ntc-winter-offfer-in-nepal-654654654.jpg
काठमाण्डौ । नेपाल टेलिकमले विभिन्न प्याकेजसहितको आकर्षक विन्टर अफर उपलब्ध गराएको छ । उक्त अफरअन्तर्गतको सेवा कम्पनीको वार्षिकोत्सव (२०७६ माघ २२ गते) देखि नै लागू भइसकेको छ र आगामी चैत ३० गतेसम्म उपयोग गर्न सकिनेछ । योभन्दा पहिले उपलब्ध अटम अफरअन्तर्गतका सेवाहरुमा केही थप सुविधा तथा नयाँ प्याकेजसमेत उपलब्ध गराएर विन्टर अफर ल्याइएको छ ।...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध