कर्पोरेट


ग्रामीण विकास लघुवित्तद्वारा विद्यालयलाई पानी प्रशोधन उपकरण हस्तान्तरण

1581244707grameen-bikash.jpg
काठमाण्डौ । ग्रामीण विकास लघुवित्त वित्तीय संस्था लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत शाखा कार्यालय सेमलार र बा“सगढीको कार्यक्षेत्रमा पर्ने रुपन्देहीको बुटवल उपमहानगरपालिकाको रानीवगियास्थित सैनामैना माध्यमिक विद्यालयलमा पिउनेपानी स्वच्छ बनाउनका लागि फाइभ स्टेज युभी पिउरीफाई फिल्टर प्रणालीको  पानी...

चुनावको मुखमा उवासंघका ७८ जिल्लानगरका अध्यक्षसहितका पदाधिकारीलाई चन्द्रागिरी घुमाए चन्द्र ढकालले

1581082230chandragiri.jpg
काठमाण्डौ । उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्षमा उम्मेद्वारी दिने घोषणा गरेका चन्द्र ढकालले उद्योग वाणिज्य संघका ७८ जिल्लानगरका अध्यक्षसहित १२७ जना पदाधिकारीहरुलाई चन्द्रागिरीको अवलोकन भ्रमण गराएका छन् ।  चन्द्रागिरी केवलकार तथा चन्द्रागिरी हिल्स रिसोर्टको मूख्य लगानीकर्ताको रुपमा रहेका ढकालले चुनवको मुखमा जिल्लानगरका...

टेलिकमको १६ औं वार्षिकोत्सव: गुणस्तरमा ध्यान दिन सुझाव

1580905498ntc.jpg
काठमाण्डौ । नेपाल टेलिकमले आफ्नो स्थापनाको १६ औं बार्षिकोत्सव आज (२०७६ माघ २२ गते) विविध कार्यक्रमका साथ सम्पन्न गरेको छ ।  कम्पनीको केन्द्रीय कार्यालयमा आयोजित कार्यक्रममा माननीय सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुलप्रसाद बाँस्कोटाले नेपाल टेलिकमले पूर्व योजना बमोजिम नै ठूला आयोजना कार्यान्वयनमा प्राथमिकता दिएको तथा एक वर्षको...

1695556604Online-Ad.gif

आइएमई ट्राभल्सको वार्षिकोत्सव अफर: निःशुल्क रिसोर्ट टिकटदेखि माउन्टेन फ्लाइटसम्म

1580819954ime.jpg
काठमाण्डौ । आइएमई ग्रुपअन्तर्गत संचालित आइएमई ट्राभल्सले आफ्नो वार्षिकोत्सवको अवसरमा बिभिन्न सेवाग्राहीमुखी योजना ल्याएको छ ।  यस योजनाअन्तर्गत आइएमई ट्राभल्सबाट टुर प्याकेज खरिद गरी यात्रा गर्ने १ जनालाई गोला प्रथाबाट छनौट गरी चन्द्रगिरि रिसोर्टमा एक (१) रात खाने–बस्ने सहितको सुबिधा निशुल्क उपलब्ध गराउनुका साथै हवाइ टिकट खरिद...

हिमालयन डिस्टिलरीको नाफा ३६.७०%ले बढ्यो, प्रतिसेयर आम्दानी रु. ८७.८३

1580615514Himalayan-Distilary-Logo-630x350.jpeg
काठमाण्डौ । हिमालयन डिस्टिलरी लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा २५ करोड ४० लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । दोस्रो त्रैमास वित्तीय विवरणअनुसार समीक्षा अवधिमा डिस्टिलरीले गत वर्षको यही अवधिको तुलनामा ३६.७० प्रतिशतले खुद नाफा बढाउन सफल भएको हो । गत वर्ष यही अवधिमा डिस्टिलरीले १८ करोड ५८ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको...

सिटी एक्सप्रेस मनी ट्रान्सफरको “हरेक कारोबारमा आकर्षक उपहार”

1580451102city-express.jpg
काठमाण्डौ । सिटी एक्सप्रेस मनी ट्रान्सफर र साउदी अरबको बैंक अलबिलाद–एन्जाजको संयुक्त सहकार्यमा साउदीमा रहेका नेपाली उपभोक्तालाई विभिन्न उपहारहरुको योजना सार्वजनिक गरेको छ । यो योजना एन्जाज च्यानल र बैंक अल्बिलादको ई–च्यानल, अल्बिलाद मोबाइल एप, अल्बिलाद नेट, अल्बिलाद एटीएम, एन्जाज सेल्फ–सर्भिस मेसिन, एनजाज पीओएस, एन्जाज सेन्टर...

जनकपुरधामलाई नेपालकै पहिलो ‘क्यासलेस’ सहर बनाइने, ‘पैसा कार्ड’ को औपचारिक सुरुआत

1580449354paisa-card.jpg
काठमाण्डौ ।  धनुषाको जनकपुरधामलाई ‘क्यासलेस’ सहर बनाउने अभियानको थालनी भएको छ । यो अभियानलाई मूर्त रुप दिन हालै जनकपुरधाममा आयोजित एक कार्यक्रमबीच आइएमई ग्रुपद्वारा प्रवद्र्घित आइएमई डिजिटल सोलुसन लिमिटेड र यूकेएड सक्षम एक्सेस टु फाइनान्स प्रोग्रामवीच साझेदारीसम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको छ । सम्झौतापत्रमा आइएमई...

बैंक अफ काठमाण्डूद्वारा विद्यालयलाई रु. ५ लाख सहयोग

1580365362Bank-of-KTM.png
काठमाण्डौ । बैंक अफ काठमाण्डू लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व नीतिअन्तर्गत भक्तपुरको बालकोटस्थित श्री सञ्जय साई विद्या मन्दिरलाई विद्यालय हाताभित्र पुस्तकालय निर्माण गर्न सहयोगस्वरुप रु ५ लाख उपलब्ध गराएको छ ।  उक्त सहयोग रकम यस बैंकका अध्यक्ष प्रकाश श्रेष्ठले विद्यालय ब्यवस्थापन समितीका अध्यक्ष विनोद थापालाई...

रिचार्जरबाट एफक्युब सिनेमाको टिकटमा २२० रुपैंया क्यासव्याक, नाइट फूड तथा ड्रिङ्क्स सर्भिस पनि थप

1580210307Reecharger11-1.jpg
काठमाण्डौ । जनवरी २० देखि बिगसेल मेला सञ्चालन गरिरहेको मोबाइल एप रिचार्जरले एफक्युब सिनेमाको टिकटमा २२० रुपैंया क्यासव्याक दिने भएको छ । बिग सेल अफर अन्तरगत रिचार्जरबाट एफक्युबसिनेमाको टिकट किने पछि २२० रुपैंया नगदफिर्ता गरिने रिचार्जरले जनाएको छ । त्यसै गरी रिचार्जरले नाइट फूड तथा ड्रिङ्क्स सर्भिस पनि थप गरेको छ । नाइट फूड सर्भिस...

जागिर अब मोबाइलबाटै,कसरी?

1580040352mobile.jpg
काठमाण्डौ । आस्कमी म्यानेजमेन्टले आगामी माघ १५ र १६ गते (जनवरी २९ र ३०) दुई दिनसम्म नेपालमै पहिलो पटक भर्चुअल जब फेयर सञ्चालन गर्ने भएको छ ।  इन्टरनेटको बढ्दो प्रयोगसँगै मोबाइल तथा कम्प्युटरबाट नै जागिरको खोजी गराउन आस्कमी कन्सल्टडटकममा भर्चुअल जब फेयर सञ्चालन गर्न लागिएको हो । कर्पोरेट क्षेत्र, बैंक, बीमा, होटल, उत्पादन तथा प्रशोधनका...

ई–सेवा ११ औँ वर्षमा प्रवेश, यस्तो रह्यो संघर्ष र सफलताको एक दशक

1580029459E-Sewa.jpg
काठमाण्डौ । क्यासलेस अर्थतन्त्रको परिकल्पना गर्दै एक दशक अगाडि सञ्चालनमा आएको नेपालको पहिलो भुक्तानी सेवा प्रदायक ‘ई–सेवा’ ११ औँ वर्षमा प्रवेश गरेको छ । सन् २००९ मा बेटा भर्जन रिलिज गरी २०१० जनवरी २५ बाट सेवा सुरु गरेको ई–सेवा एक दशकको अवधिमा मुलुकका हरेक स्थानमा पुग्न सफल भएको छ । मोबाइल तथा इन्टरनेटको माध्यमबाट भुक्तानी गर्न...

महासंघ र एसोचेमबीच आपसी सहकार्यका लागि सहमतिपत्र हस्ताक्षर

1579782049fncci-nepal-welcomes-saarc-investments.jpg
काठमाण्डौ । दि. एसोसिएटेड च्याम्वर्स अफ कमर्स एण्ड इण्डष्ट्रि अफ इण्डिया(एसोचेमद्वारा आजदेखि भारतको नयां दिल्लीमा आयोजना गरिएको जेम इन्टरनेशनल सस्टेन्याबिलिटि कन्क्लेभ एण्ड एक्स्पो २०२० मा नेपाल उद्योग वाणिज्य महासंघका महानिर्देशक धरणीधर खतिवडाले भाग लिएका छन् ।   उक्त कार्यक्रमको समुद्घाटन समारोहमा विशेष अतिथिको रूपमा...

महालक्ष्मी विकास बैंकका ग्राहक र कर्मचारीलाई चिरायु अस्पतालमा विशेष छुट

1579771426Mahalaxmi.jpg
काठमाण्डौ । महालक्ष्मी विकास बैंक लिमिटेडले आफ्ना ग्राहकका लागि गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्ने उद्देश्यले चिरायु नेसनल हस्पिटल एन्ड मेडिकल इन्स्टिच्युट प्रालिसँग बुधबार एक सम्झौता गरेको छ । सम्झौतापत्रमा बैंकका बजार व्यवस्थापन प्रमुख प्रकाश घिमिरे र अस्पतालका सञ्चालन निर्देशक चण्डेश्वर एनआर वैद्यले हस्ताक्षर गरेका...

सेञ्चुरी बैंकद्वारा २५० थान टर्च लाइट सहयोग

1579765127salinadi.jpg
काठमाण्डौ । सेञ्चुरी कमर्सियल बैंकले बैंकको संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत श्री माधव नारायण स्वस्थानी ब्रत तथा शालिनदी सुधार समितिलाई श्रद्धालु भक्तजनहरुको रात्री यात्रालाई सहज बनाउन २५० थान र्टच लाइट हस्तान्तरण गरिएको छ । बैंकका बजार प्रबन्धक शेखरराज बस्ताकोटीले समितिका महासचिव एलपी श्रेष्ठलाई  टर्च लाइट हस्तान्तरण...

एनसेलले ल्यायो पर्यटकका लागि ‘टुरिष्ट सिम’

1579670692Ncell.jpg
काठमाण्डौ । विश्वका विभिन्न देशहरुबाट नेपाल भ्रमणमा आउने पर्यटकले अब एनसेलको नयाँ योजना ‘टुरिष्ट सिम’ मार्फत कम्पनीका विषेश सेवाहरुबाट फाइदा लिन सक्नेछन् । एनसेल प्रालिले नेपाल भ्रमण वर्ष २०२० को अवसरमा ल्याएको योे योजना बुधबारबाट संचालनमा आएको छ । यस योजनाअन्तर्गत भ्रमणमा आएका विदेशी पाहुनाले सजिलै टुरिष्ट सिम लिएर सबै...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध