कर्पोरेट


सेञ्चुरी बैंकद्वारा विद्यार्थीलाई न्यानो कपडा सहयोग

1578821095century.jpg
काठमाण्डौ । सेञ्चुरी कमर्सियल बैंकले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत भक्तपुरको सूर्यविनायक नगरपालिका–४ स्थित श्री चित्रपुर आधारभूत विद्यालयमा अध्ययनरत बालबालिकाहरुका लागि न्यानो कपडा हस्तान्तरण गरेको छ । बालबालिकाहरुका लागि न्यानो कपडा बैंकका बजार प्रबन्धक शेखरराज बस्ताकोटीले विद्यालयका प्रध्यानाध्यापक राजन...

माछापुच्छ्रे बैंकले ल्यायो ‘किसान कार्ड’, रु. ४ लाखसम्म कर्जा पाइने

1578816999Kisan-Card123.jpg
काठमाण्डौ । माछापुच्छ्रे बैंकले साना किसानहरुको कृषि व्यवसायमा आवश्यक पर्ने चालु पुँजी खर्च परिपूर्ति गर्ने उद्देश्यअनुरुप ‘माछापुच्छ्रे किसान कार्ड’ सेवा सञ्चालनमा ल्याएको छ । बैंकले यूकेएडसक्षम एक्सेस टु फाईनान्स प्रोग्राम र हेफर इन्टरनेशनल नेपालसँगको सहकार्यमा विभिन्न १४ जिल्लाका किसानलाई प्रदान गर्ने गरी सञ्चालनमा...

सनराइज रिकरिङ खाता सञ्चालनमा, मुद्दतिसरह उच्च ब्याज पाइने

1578810480sunrise123.jpg
काठमाण्डौ । सनराइज बैंकले सर्वसाधारणमा बचत गर्ने बानीको विकास गराउने उद्देश्यका साथ ‘सनराइज रिकरिङ’ खाता सञ्चालनमा ल्याएको छ । यो खातामा बचत खातामा जसरी रकम जम्मा गर्दै जान सकिनेछ भने ब्याज मुद्दति खातासरह पाइनेछ । आवश्यकताअनुसार १ देखि ५ वर्षका लागि बचत गर्न सकिने उक्त योजनामा दैनिक, साप्ताहिक वा मासिक रुपमा रकम जम्मा गर्दै जान...

1695556604Online-Ad.gif

लुम्बिनी विकास बैंकद्वारा पिठुवा खानेपानी संस्थालाई आर्थिक सहयोग

1578566106lbbl.jpg
काठमाण्डौ । लुम्बिनी विकास बैंक लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत रत्ननगर नगरपालिका वडा नं १५ माधवपुरस्थित पिठुवा खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थालाई ३ लाख रुपैयाँ आर्थिक सहयोग प्रदान गरेको छ । खानेपानीको पाइपलाइन विस्तार गर्ने तथा सरसफाइ कार्यक्रम सञ्चालन एवं केही स्थानमा चेक भल्व तथा चेम्बर निर्माण...

महालक्ष्मी विकास बैंकद्वारा वैद्यनाथ वेद विद्याश्रमलाई सहयोग

1578558792baidyanath-Bikash-Sanstha.jpg
काठमाण्डौ । महालक्ष्मी विकास बैंक लिमिटेडले अछामको वैद्यनाथ वेद विद्याश्रमलाई रु १ लाख ५० हजार रुपैयाँ आर्थिक सहयोग प्रदान गरेको छ । आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत बैंकले सनातन धर्म संस्कृति बचाउनका लागि धर्म संस्कृतिको विशदज्ञान भएका जनशक्ति उत्पादन गर्ने उद्देश्यले स्थापित श्री वैद्यनाथ क्षेत्र विकास संस्थाद्वारा...

परिसंघद्वारा नेपालका संभावित क्षेत्रमा लगानी बिस्तार गर्न बेलायतलाई आग्रह

1578482321cni.jpg
काठमाण्डौ । नेपालका लागि संयुक्त अधिराज्य बेलायतका राजदूत निकोल पोलिट र नेपाल उद्योग परिसंघका पदाधिकारीहरुबीच पुस २३ गते परिसंघको सचिवालयमा भेटवार्ता भयो । निकोल पोलिटको स्वागत गर्दै परिसंघका अध्यक्ष सतिशकुमार मोरले नेपाल–संयुक्त अधिराज्यबीचको ऐतिहासिक द्विपक्षीय सम्बन्धलाई थप प्रगाढ बनाउँदै आर्थिक तथा व्यापारिक र लगानी...

एनसेलद्वारा ४ महिनाभित्र कर बुझाउन निवेदन, मासिक ब्याज मात्रै २७ करोड तिर्नुपर्ने

1578411805big-tax.jpg
काठमाण्डौ । बाँकी रहेको कर तिर्न किस्ताबन्दी सुविधाको माग गरेको एनसेलले अबको ४ महिनाभित्र सबै कर चुक्ता गर्ने प्रस्ताव गरेको छ ।  योसँगै देशमै बहुचर्चित एनसेलको लाभकर विवाद सकारात्मक ढंगले समाधान हुने देखिएको छ ।  ठूला करदाता कार्यालय स्रोतका अनुसार एनसेलले आफूले तिर्नुपर्ने पूँजीगत लाभकर चार महिनाभित्र किस्ताबन्दीको आधारमा...

सेञ्चुरी कमर्सियल बैंकका ग्राहकलाई होटल डेल अन्नपूर्णमा सहुलियत

1578391671hotel-annapurna.jpg
काठमाण्डौ । सेञ्चुरी कमर्सियल बैंक र काठमाण्डौस्थित होटल डेल अन्नपूर्णबीच विभिन्न सुविधामा दिइने छुटसम्बन्धी सम्झौता भएको छ । बैंकले आफ्ना क्रेडिट र डेबिट कार्ड ग्राहकलाई सहुलियत प्रदान गर्ने उद्दश्यले सम्झौता गरेको हो । सम्झौताअनुसार बैंैकका ग्राहकले होटल डेल अन्नपूर्णका साथै सोही होटलअन्तर्गत जगतपुर लज, चितवन तथा फिसटेल लज,...

नेपाल टेलिकम र सडक विभागबीच सडक तथा दूरसञ्चार पूर्वाधार निर्माणमा सहकार्य गर्ने सम्झौता

1578391119Nepal-telecom.jpg
काठमाण्डौ । नेपाल टेलिकम र सडक विभागबीच सडक तथा दूरसञ्चार पूर्वाधार निर्माणका क्रममा सहकार्य गरी अगाडि बढ्ने समझदारी भएको छ। समझदारीपत्रमा एक कार्यक्रमका बीच सोमबार सडक विभागका महानिर्देशक केशवकुमार शर्मा र नेपाल टेलिकमका प्रबन्ध निर्देशक डिल्लीराम अधिकारीले हस्ताक्षर गरेका छन् । सडक विभागले द्रुतगतिमा देशभर सडक निर्माण तथा...

हेरचार र सेभेन सिज एजुकेशनबीच सहकार्यको सम्झौता

1578317062herchar.jpg
काठमाण्डौ । विगत ५ वर्षदेखि कुमारीपार्टीमा केन्द्रीय कार्यालयमा रही उच्च शिक्षाका लागि कुशल मार्गदर्शन गर्दै आइरहेको सेभेन सिज एजुकेशन कन्सल्टेन्सी तथा विगत डेढ वर्षदेखि मर्मतसम्भार सम्बन्धी कार्य गर्दै आइरहेको हेरचार डटकमबीच सम्झौता भएको छ । सम्झौतामा सेभेन सिजएजुकेशन कन्सल्टेन्शीमा परामर्श लिन आउने विद्यार्थीहरुको घर तथा...

बेरुजु फछ्र्याेटमा नेपाल प्रहरी उत्कृष्ट

1577969711nepal-police.jpg
काठमाण्डौ ।नेपाल प्रहरी बेरुजु फछ्र्योटमा उत्कृष्ट हुँदै पुरस्कृत भएको छ । गृह मन्त्रालय र अन्तर्गतका निकायमध्ये सबैभन्दा बढी नेपाल प्रहरीले ८८.५० प्रतिशत बेरुजु फछ्र्योट गर्न सफल भएकोे छ ।  आज सार्वजनिक गरेको विवरणअनुसार गृह मन्त्रालयले ७४.४१, सशस्त्र प्रहरीले ८६.९६ र अध्यागमन विभागले ८४.६२ प्रतिशत बेरुजु फछ्र्योट गरेको छ ।...

चेम्बरको कतारका लागि व्यवसायिक प्रतिननिधिमा चम्लागाई नियुक्त

1577962178chamlagai.jpg
काठमाण्डौ । नेपाल चेम्बर अफ कमर्सको कतारका लागि अवैतनिक व्यवसायिक प्रतिनिधिमा महेन्द्र प्रसाद चम्लागाई  नियुक्त गरिएको छ ।  नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेश काजी श्रेष्ठले प्रमाणपत्र हस्तान्तरण गर्दै उनको कार्यकालमा नेपाल र कतारबीच द्विपक्षीय आर्थिक, व्यापारिक, लगानी, पर्यटन प्रबद्र्धनमा ठोस टेवा पुग्ने अपेक्षा गर्दै उनको...

नेपाल टेलिकमको ६४ जिल्लामा फोरजी सेवा, २३०० मेगाहर्जमा समेत सञ्चालन गर्ने योजना

1577961498Nepal-Telecom-to-start-4G-service-in-50-cities.jpg
काठमाण्डौ । नेपाल टेलिकमले हाल १८०० मेगाहर्ज (ब्यान्ड ३) र ८०० मेगाहर्ज (ब्यान्ड २०) ब्यान्डको रेडियो तरंगमार्फत फोरजी डाटा सेवा उपलब्ध गराइरहेको छ ।  ग्रामीण क्षेत्रका विकट स्थानदेखि बढी जनघनत्व भएका सहरी क्षेत्रका घरभित्र फोरजी सेवामार्फत डाटा तथा गुणस्तरीय भ्वाइस सेवा उपलब्ध गराउनका लागि ८०० तथा १८०० मेगाहर्ज फ्रिक्वेन्सी दुवै...

एनसेलको ‘रिचार्जमा चमत्कार’ योजनामा कामतीले जिते १० लाख , ठूलो आश्चर्य र राहत

1577884240ncell.jpg
काठमाण्डौ । सडक दुर्घटनामा परी हाल विराटनगर नसिङ् होममा उपचारत रहेका सिराहा काजितेन्द्र कुमार कामतीले एनसेलको ‘रिचार्जमा चमत्कार’ योजनामा नगद पुरस्कार रु १० लाख जितेका छन् । यस योजनाअन्तर्गत पहिलो महिनाको पुरस्कार जित्ने कामती भाग्यशाली ग्राहक हुन् । मंसिर ३० गते प्रत्यक्ष प्रसारण भएको एक टेलिभिजन कार्यक्रममार्फत कामती यो...

रुग्ण आयोजना एक वर्षमा सकिने वातावरण बनेको छ : महासङ्घ

1577880998nepal.jpg
काठमाण्डौ ।नेपाल निर्माण व्यवसायी महासङ्घले सार्वजनिक खरीद नियमावली, २०६४ को नवौँ संशोधनसँगै म्याद थपको निर्णयबाट देशभरका अधिकांश रुग्ण आयोजना एक वर्षभित्र सम्पन्न हुने वातावरण बनेको जनाएको छ ।  महासङ्घले आज यहाँ आयोजना गरेको पत्रकार सम्मेलनमा नवौं संशोधनले म्याद सकिएर विभिन्न कारणले अलपत्र भएका अधिकांश आयोजना एक वर्षभित्र...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध