कर्पोरेट


नेपालमा औषधि उद्योगका क्षेत्रमा लगानी गर्न चिनियाँहरू उत्सुक

1577440214fncci.jpg
काठमाण्डौ । नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष किशोरकुमार प्रधानको नेतृत्वमा नेपाली उद्यमी व्यवसायीहरू र चीनको यूनान प्रान्तिय उद्योग वाणिज्य महासंघका उपाध्यक्ष वाङ चिरोङको नेतृत्वमा नेपाल भ्रमणमा आएको ७ सदस्यीय चिनिया“ व्यावसायिक प्रतिनिधिमण्डलबीच आज महासंघ सचिवालयमा द्विपक्षीय भेटवार्ता सम्पन्न भएको छ । सो ...

प्राइम लाइफ कार्यालय विस्तारमा आक्रामक

1577363319p.jpg
काठमाण्डौ ।   प्राइम लाइफ इन्स्योरेन्स क. लि. ले यही पौष ९ गते प्रदेश नं. ५ वुटवल अन्तर्गत एकैदिन ३ सम्पर्क कार्यँलय शुभारम्भ गरी ब्यबसाय सञ्चालन र बिस्तार गरेको छ । सम्पुर्ण नेपाली नागरीकलाइ जीवन बीमाको दायरामा ल्याउने उद्देश्यका साथ कम्पनीले दाङ जिल्लाको भालुबाङ, रुपन्देहीको रामापुर र नवलपरासीको बर्दघाट तीन वटै कार्यालयको...

प्रादेशिक लगानी साझेदारी मञ्च स्थापनामा परिसंघ र समुन्नतिबीच सहकार्य

1577361264cni.jpg
प्रादेशिक लगानी साझेदारी मञ्च स्थापनामा  परिसंघ र समुन्नतिबीच सहकार्य  काठमाण्डौ । नेपाल उद्योग परिसंघ र समुन्नति अर्थात इकोनोमिक पोलिसी इन्क्यूबेटर (इपीआई) ले निजी क्षेत्रका अन्य प्रतिनिधि संस्थाहरु समेतको समन्वयमा प्रादेशिक लगानी साझेदारी मञ्च स्थापनामा सहकार्य गर्ने भएका छन् ।  परिसंघमा आज बिहीबार आयोजित कार्यक्रममा...

1695556604Online-Ad.gif

भुक्तानी सेवा प्रवर्धन गर्न लक्ष्मी बैंक र सेलपेबीच सहकार्य

1577356208CELLPAY-AND-LAXMI-BANK-COMBINE-LOGO.jpg
काठमाण्डौ । लक्ष्मी बैंक लिमिटेडले आफ्ना सबै ग्राहकमा नेपालमा डिजिटल भुक्तानी सेवा प्रवर्धन गर्नका लागि नेपाल राष्ट्र बैंकद्वारा अनुमतिप्राप्त भुक्तानी सेवाप्रदायक सेलपेसँग सहकार्य गरेको छ । सहकार्य सम्झौतामा बैंकका प्रमुख प्राविधिक अधिकृत जीवनप्रकाश लिम्बु र सेलकम प्रालिका प्रबन्ध निर्देशक पवन प्रधानले हस्ताक्षर गरेका छन् ।...

महालक्ष्मी विकास बैंकद्वारा दृष्टिविहीनहरुलाई ‘सेतो छडी’

1577257846Mahalaxmi.jpg
काठमाण्डौ । महालक्ष्मी विकास बैंक लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत विभिन्न शाखाहरुबाट विभिन्न कार्यक्रमहरु गर्र्दै आइरहेको छ । सोही कार्यलाई निरन्तरता दिँदै बैंकको थापाथली शाखाले अघिल्लो आइतबार देशका विभिन्न स्थानमा रहेका दृष्टिविहीन बालबालिका तथा युवाहरुको हकअधिकार सुनिश्चित गरी उनीहरुको वृत्ति विकासमा टेवा...

नेपाल सौर्य विद्युत उत्पादक सङ्घमा खनाल

1577192802indra.jpg
काठमाण्डौ । नेपाल सौर्य विद्युत उत्पादक सङ्घको १९ औँ वार्षिक साधारण सभाले इन्द्र खनालको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ । नयाँ कार्यसमितिमा निवर्तमान अध्यक्ष किरण गौतम,  वरिष्ठ उपाध्यक्षमा प्रकाशविक्रम बस्नेत, प्रथम उपाध्यक्षमा कृष्णप्रसाद पराजुली, द्वितीय उपाध्यक्षमा रुद्रबहादुर पुन, महासचिवमा भरतकुमार मल्ल, सचिवमा...

मीरगञ्ज पुल क्षतिग्रस्त हुँदा मोरङ–सुनसरी कोरिडोरका उद्योग व्यवसाय ठप्प हुने अवस्थामा

1577190057j.jpg
काठमाण्डौ । सिमावर्ती भारतीय बजार जोगबनी छेउमा अवस्थित जीर्ण अवस्थामा रहेको मीरगञ्ज पुल मर्मतको क्रममा रहेको र मर्मत कार्य पुरा हुन कम्तीमा तीन देखि चार हप्ता लाग्ने  भएकाले मोरङ–सुनसरी कोरिडोरका उद्योग व्यवासाय ठप्प हुने अवस्थामा पुगेका छन् । निर्माण पश्चात् पनि उक्त पुलको भार क्षमताका कारण अवरोध हुने अवस्था रहेको छ ।...

हेम बहादुर मल्ल पुरस्कार घिसिङ र रुइतलाई

1577188130hem.jpg
काठमाण्डौ । नेपाल जनप्रशासन संघ र साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडले यो वर्ष हेम बहादुर मल्ल पुरस्कार नेपाल विद्युत प्राधिकरणका प्रवन्ध निर्देशक कुलमान घिसिङ र डा.सुन्दुक रुइतलाई प्रदान गर्ने घोषणा गरेको छ ।    नेपाल जनप्रशासन संघ र साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडले मंगलबार राजधानीमा एक पत्रकार सम्मेलन गर्दै उक्त दुई जना...

सिटी सेन्टर ‘विन्टर फेस्ट’ मा ८०%सम्मको विशेष छुट

1577174099city-centre-nepal.jpg
काठमाण्डौ । काठमाण्डौको कमलपोखरीमा रहेको व्यावसायिक भवन सिटी सेन्टरले विगतमा झैँ नयाँ वर्ष २०२० तथा नेपाल भ्रमण वर्ष २०२० लाई लक्षित गरी विशेष कार्यक्रम ‘सिटी सेन्टर विन्टर फेस्ट विथ म्यासिभ सेल’ को घोषणा गरेको छ । विन्टर फेस्टको उपलक्ष्यमा ग्राहकलाई ८० प्रतिशतसम्मको विशेष छुट उपलब्ध गराउने सिटी सेन्टरले जनाएको छ । यसका साथै...

सेलपे सेवा र सस्तो डिलबीच ‘सेल–ए–ब्रेसन’ अफरका लागि सहकार्य

1577170905CELL-A-BRATIONCONTRACT-SIGN.jpg
काठमाण्डौ । नेपाल राष्ट्र बैंकबाट अनुमति प्राप्त भुक्तानी सेवा प्रदायक सेलकम प्रालिको सेलपे सेवाले नेपालको शीर्ष ई-कमर्स प्लेटफार्म सस्तो डिलसँग आगामी क्रिसमस र न्यु एयरलाई लक्षित गर्दै सेल–ए–ब्रेसन अफरका लागि सहकार्य गरेको छ । यो अफर २४  डिसेम्बर २०१९ देखि २ जनवरी २०२० सम्म लागू हुनेछ ।  यस क्रिसमस र न्यु एयरमा खुशीयाली...

सिमेन्टको पुरानै गुणस्तर कायम गर्न निर्देशन

157710599511.jpg
काठमाण्डौ । प्रतिनिधिसभाको सार्वजनिक लेखा समितिले २०५५ जेठ ५ गते निर्धारण गरिएको ओपिसी सिमेन्टको गुणस्तर मापदण्ड नै कायम गर्न निर्देशन दिएको छ । समितिको आज बसेको बैठकले गत असार १८ गते ‘नेपाल गुणस्तर परिषद्’बाट निर्धारण गरिएको नयाँ मापदण्डले सिमेन्टको गुणस्तरीयता कायम नहुने निष्कर्षसहित सो निर्देशन दिएको हो ।  सिमेन्टको पुरानो...

चितवनमा पहिलो पटक हाउजिङ र फर्निचर एक्स्पो हुने

1577105160small.jpg
काठमाण्डौ । आगामी माघ दोस्रो साता चितवनको भरतपुरमा पहिलो पटक घर जग्गा तथा सजावट र फर्निरसँग सम्बन्धित अन्तर्राष्ट्रियस्तरका २ वटा एक्स्पो आयोजना हुने भएका छन् ।    भरतपुर महानगरपालिका वडा नम्बर १० स्थित चितवन प्रदर्शनीस्थलमा माघ ८ देखि ११गतेसम्म नेपाल ल्याण्ड, हाउजिङ एण्ड कन्स्ट्रक्सन एक्स्पोसँगै फर्निचर एण्ड होम डेकोर एक्स्पो...

स्वप्निल शर्माको ‘मौन’ टुबोर्ग ओपन सेसन्स २ मा सार्वजनिक

1577103480tuborg.jpg
काठमाण्डौ । प्रख्यात गायक स्वप्निल शर्माको गीत‘मौन’टुबोर्ग ओपन सेसन्स् २ मा सार्वजनिक भएको छ । दन्गाली समुदायका थारुहरुको थारु भाषामा रहेको ‘मौन’गीतमार्फत शर्माले दुई सुन्न तथा बोल्न नसक्ने प्रेमीहरुको कथा बताएका छन् । च्यानल आरबिट्ररीद्वारा २०१८ मा शुरु गरिएको टुबोर्ग ओपन सेसन्स् एक युट्युब श्रृंखला हो र पछिल्लो सिजनको...

नेपालको आइटी र पूर्वाधारमा लगानी गर्न चिनियाँलाई ढकालको आव्हान

1577101412chandi.jpg
काठमाण्डौ । नेपाल उद्योग वाणिज्य महासंघका विशिष्ट सदस्य, पूर्व अध्यक्ष एवं सार्क उद्योग वाणिज्य संघका उपाध्यक्ष चण्डिराज ढकालले चीनमा आयोजना भएको डीपेन दि शिल्करोड कोअपरेशन जीनान २०१९ साउथ एशिया एण्ड साउथ इष्ट एशिया इकोनोमी एण्ड ट्रेड फेयर कार्यक्रमलाई हालै चीनको जीनानमा सम्बोधन गरेका छन् ।   जीनानका मेयर, त्यहाँका वैदेशिक...

आइएमईका उत्कृष्ट पन्ध्र व्यावसायिक साझेदार बाकु भ्रमणमा

1577099662ime.jpg
काठमाण्डौ । आइएमई लिमिटेडले आफ्ना पन्ध्र (१५) व्यावसायिक साझेदारलाई पाँच दिवसीय भ्रमणका लागि अजरबैजानस्थित ‘बाकु’ को भ्रमणमा पठाएको छ ।  आइएमईका व्यवसायिक साझेदारका लागि अघिल्लो आर्थिक वर्षको माघदेखि असारसम्म विभिन्न शीर्षकमा दिइएको लक्ष्य पुरा गर्ने पन्ध्र व्यावसायिक साझेदार यो भ्रमणका लागि छनोट भएका थिए । यसमा ‘आइएमई पे’...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध