कर्पोरेट


सेञ्चुरी बैंकको ‘सेन्चुरी सेभिङ प्लस अकाउन्ट’ शुभारम्भ

1576646363Century-commerical-bank.jpg
काठमाण्डौ । सेञ्चुरी कमर्सियल बैंकले आफ्ना ग्राहकको मागलाई ध्यानमा राख्दै नयाँ बचत खाता ‘सेन्चुरी सेभिङ प्लस अकाउन्ट’ को शुभारम्भ गरेको छ । यो खाताको शुभारम्भ एक कार्यक्रमबीच बैंकका प्रमुख कार्यकारी अधिकृत तुलसीराम गौतमले गरे । शुभारम्भ कार्यक्रममा बैंकका उच्च पदाधिकारीहरुको समेत उपस्थिति थियो । रु. ५० हजार न्यूनतम मौज्दात...

एनआईसी एसिया बैंकद्वारा घातक रोगको बीमाबापत रु. १५ लाख हस्तान्तरण

1576641771Critical-illness-insurance-cheque-handover.jpg
काठमाण्डौ । एनआईसी एशिया बैंक लिमिटेडको चमत्कारिक बचत खाता योजनाअन्तर्गत १८ प्रकारका घातक रोग लागेमा ग्राहकलाई रु. १५ लाख बीमा रकम प्रदान गर्ने सुविधाअन्तर्गत अर्घाखाँचीका बुद्धि राम भुसाललाई बीमा रकमबापतको चेक हस्तान्तरण गरेको छ । चमत्कारिक बचत (डाइमण्ड) खातावाल अर्घाखाँचीको अर्घा–२ का भुसाललाई क्यान्सर रोग लागेको र उक्त...

कामना सेवा विकास बैंकको १०८ औं शाखा बागलुङमा

1576565434Kamana.jpg
काठमाण्डौ । ‘प्रगतिको आधार : कामना सेवासँग कारोबार’ भन्ने नाराका सथा संचालित कामना सेवा विकास बैंक लिमिटेडको १०८ औँ शाखा बागलुङमा सञ्चालनमा ल्याइएको छ । बागलुङ शाखाको सोमबार एक समारोहबीच बागलुङ नगरपालिकाका मेयर जनकराज पौडेल तथा बैंकका संचालक चतुराखर अधिकारीले संयुक्त रुपमा गरे। मेयर पौडेलको प्रमुख आतिथ्यतामा संचालित शुभारम्भ...

1695556604Online-Ad.gif

कोशी अस्पतालमा प्रभु बैंकको काउण्टर

1576556715prabhu-bank.jpg
काठमाण्डौ । मोरङको विराटनगरस्थित कोशी अस्पतालमा प्रभु बैंक लिले सोमबारदेखि आफ्नो एक्स्टेन्सन काउण्टर सञ्चालनमा ल्याएको छ । कोशी अस्पतालका प्रमुख सुपरिन्टेन्डेन्ट डा. श्री गुणराज लोहनीले एक समारोहबीच एक्स्टेन्सन काउन्टरको उद्घाटन गरे । प्रभु बैंकको एक्स्टेन्सन काउण्टरबाट सार्वजनिक बिदाको दिनबाहेक बिहान ८ः०० बजेदेखि साँझ ७ः००...

कुटुम्बको साथमा आरिफ र मोनिषको ‘छुट्टेलान’ टुबोर्ग ओपन सेसन्स् २ मा

1576498018tuborg.jpg
काठमाण्डौ । उत्कृष्ट नेपाली सांगीतिक सहकार्य ‘छुट्टेलान’ टुबोर्ग ओपन सेसन्स् २ मा सार्वजनिक भएको छ । आफ्नो प्रतिभामार्फत नेपाली संगीतबजारमा चिनिएका ‘टुबोर्ग ड्रिम बिग प्रोजेक्ट’ का बिजेताहरु, आरिफ रौफ र मोनिष निरौलाको साथमा प्रस्तुत गरिएको उक्त गीतले टुबोर्ग ओपन सेसन्स्को अवधारणा पुरा गरेको छ । टुबोर्ग ओपन सेसन्स् २ को मञ्चमा...

नेपाल फाईभ पि.( पलास्टिक, पेपर, प्रिन्टिङ, प्याकेजिङ र प्रोसेसिङ) मा भित्रने प्रविधिहरुको नवीनतम प्रदर्शनी आगामी पुष ४ देखि ६ गते भुकृटीमण्डपमा

1576412712ncc.jpg
काठमाण्डौ । नेपाल फाईभ पि नेपालभर रहेको प्लास्टिक, पेपर, प्रिन्टिङ, प्याकेजिङ र प्रोसेसिङसँग सरोकार राख्नेलाई एकै थलोमा भेला गराई व्यापार साझेदारी नवीनतम प्रविधि प्रदर्शन र संवाद गर्न, साझा मञ्च प्रदान गर्न एक मात्र उद्योग व्यापार विशेष अन्तराष्ट्रिय प्रदर्शनी आगामी पुष ४ देखि ६ गतेसम्म भृकुटीमण्डप काठमाडौंमा हुने भएको छ ।  नेपाल...

सामाजिक सुरक्षा कार्यक्रम कार्यान्वयन तहमा देखिएका समस्या समाधानका लागि थप पहल लिन परिसंघको आग्रह

1576410469cni.jpg
काठमाण्डौ । नेपाल उद्योग परिसंघको प्रतिनिधि मण्डलले ‘योगदानमा आधारित सामाजिक सुरक्षा योजना’ कार्यान्वयनमा देखिएका समस्याबारे श्रम मन्त्रालयलको पुनः ध्यानाकर्षण गराएको छ । आज श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सचिव विनोद केसीसँगको छलफलमा परिसंघका अध्यक्ष सतिश मोरले सामाजिक सुरक्षा कार्यक्रम कार्यान्वयन तहमा देखिएका...

महालक्ष्मी विकास बैंकद्वारा मानव सेवाआश्रमलाई सहयोग

1576398859Mahalaxmi.jpg
काठमाण्डौ । महालक्ष्मी विकास बैंक लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत विभिन्न शाखाहरुबाट विभिन्न कार्यक्रमहरु गर्र्दै आइरहेको छ । सोही कार्यलाई निरन्तरता दिँदै बैंकको नँयाबजार शाखाले गत शुक्रबार खुला आकाशमुनी कष्टपूर्ण जीवन व्यतीत गर्न विवश अनाथ, अपाङ्ग, अशक्त, असाहय र मनोरोगीहरुलाई सेवागर्ने विशुद्घ परोपकारी संस्था...

प्रभु बैंक बन्यो जावलाखेल युवा क्लबको मुख्य प्रायोजक

1576398267Prabhu.jpg
काठमाण्डौ । प्रभु बैंक लिमिटेड जावलाखेल युवा क्लबको मुख्य प्रायोजक बनेको छ । प्रभु बैंक र ललितपुरको ललितपुर महानगरपालिका–१३ जावलाखेलस्थित जावलाखेल युवा क्लबबीच मुख्य प्रायोजक हुने सम्बन्धमा आइतबार सम्झौता भएको हो । सम्झौतापत्रमा प्रभु बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक शेरचन र क्लबका अध्यक्ष महेन्द्र क्षेत्रीले एक समारोहबीच...

'नेपालसँगको आर्थिक तथा व्यापारिक सम्बन्ध विस्तार प्राथमिकतामा'

1576239213cni.jpg
काठमाण्डौ । नेपालका लागि मित्रराष्ट्र जापानका राजदूत मासामिची सेइगो र नेपाल उद्योग परिसंघका पदाधिकारीहरु बीच आज शुक्रबार परिसंघको सचिवालयमा भेटवार्ता भएको छ । प्रारम्भमा राजदूत मासामिची सेइगाको स्वागत गर्दै परिसंघका अध्यक्ष सतिशकुमार मोरले नेपाल जापानबीचको आर्थिक तथा व्यापारिक एवं लगानी र पर्यटनमा रहेको  द्धिपक्षीय सम्बन्धलाई...

महासंघ र सनराइज बैंकको सहयकार्यमा महिला उद्यमीहरूका लागि सहुलियत कर्जा सम्बन्धी कार्यक्रम सम्पन्न

1576238425fncci.jpg
काठमाण्डौ । नेपाल उद्योग वाणिज्य महासंघ र सनराइज बैंकको संयुक्त तत्वावधानमा आज महासंघ सचिवालयमा महिला उद्यमीहरूका लागि सहुलियत कर्जा सम्बन्धी कार्यक्रम आयोजना सम्पन्न भएको छ । कार्यक्रमलाई सम्वोधन गर्नुहुंदै महासंघका उपाध्यक्ष किशोर कुमार प्रधानले मुलुकभित्र महिला उद्यमशीलता विकास विस्तार गर्न वित्तीय संस्थाहरूको सहयोग...

महिन्द्राको प्रदेश नं–२ रौतहटको चन्द्रनिगाहपुरमा थ्रीएस सुविधासहितको शोरुम

1576236799agni.jpg
काठमाण्डौ । अग्नि ग्रुपले हालै नेपालको दक्षिणी भूभागस्थित प्रदेश नं २ को रौतटहको चन्द्रनिगाहपुरमा महिन्द्राका  ट्रयाक्टरसहितका सवारी साधनहरूको नयाँ ‘थ्रीएस सेटअप’ सहितको शोरुम स्थापना गरेको छ । कम्पनीका अनुसार यो यस क्षेत्रका लागि कम्पनीको पूर्ण सुविधाले सुसज्जित आधिकारिक शोरुम हो ।  नव स्थापित महिन्द्रा अटोमोबाइल्सका...

पोखरामा हुने पोखरा प्रिमियर लिग (पीपीएल) को सह–प्रायोजकमा नेपाल टेलिकम

1576233845ntc.jpg
काठमाण्डौ । नेपाल टेलिकम पोखरामा भोलि शनिबारदेखि प्रारम्भ हुने पोखरा प्रिमियर लिग (पीपीएल) को सह–प्रायोजक बनेको छ । आगामी पुस १२ गतेसम्म चल्ने पीपीएलका १५ वटा लिग, एक–एकवटा क्वालिफायर र फाइनल गरी कूल  १७ खेलमा सहभागी खेलाडीहरुलाई कम्पनीले विभिन्न सम्मान र गिफ्ट प्याकेज उपलब्ध गराउने टेलिकमद्वारा जारी विज्ञप्तिमा उल्लेख छ...

गरिमाको एजीएम सम्पन्न,अधिकृत पूँजी वृद्धि गरी ५ अर्ब बनाउने प्रस्ताव समेत पारित

1576233320gbbl.jpg
काठमाण्डौ । गरिमा विकास बैंक लिमिटेडको तेह्रौं बार्षिक साधारणसभा आज पोखरामा सम्पन्न भएको छ ।  उक्त साधारणसभाले शेयरधनीहरुलाई १६.१५ प्रतिशत बोनश शेयर र कर प्रयोजनार्थ ०.८५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रश्ताव पारित गरेको छ । साधारणसभाले मर्जर तथा एक्वीजिसन सम्बन्धी सम्पूर्ण कार्य गर्नका लागि सञ्चालक समितिलाई अख्तियारी प्रदान...

'भिबोन' ब्राण्डका कुर्सी अब नेपाली बजारमा

1576231512Vibon-chairs.jpg
काठमाण्डौ । मानिस आङ्खनो जीवनकालको औसत ४० प्रतिशत समय (दैनिक १० घन्टाको हिसाबले) कुर्सीमा बिताउँछन्।  कुर्सीमा बस्ने बसाइ तरिकाले हाम्रो शरीरअनुसार मेल खाएन भने स्पाइनल कर्ड अर्थात कम्मर, घाँटी दुख्ने समस्याका साथै शरीरमा रक्त संचारलाई कमजोर पार्दै जान्छ । शोधकर्ताहरुले यसका लागि इर्गाेनोमिक्स कुर्सीको डिजाइन गरे। जुन...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध