कर्पोरेट


रारा तालमा नेपाल टेलिकमको फोरजी सेवा

1575624584Rara-BTS1.jpg
काठमाण्डौ । नेपाल टेलिकमले दुर्गम स्थानमा रहेको मुलुककै आकर्षक र प्रसिद्ध पर्यटकीय स्थल रारा तालमा अत्याधुनिक प्रविधिको फोरजी मोबाइल सेवा प्रदान गरेको छ । तीब्र गतिको इन्टरनेट सेवा उपलब्ध हुने यो सेवाको सञ्चालन मुगुको रारा ताल क्षेत्रमा हिजो बिहीबारदेखि भएको हो । कर्णाली अञ्चलका ५ जिल्लामध्ये मुगुको रारा तालमा पर्यटक, स्थानीय...

एनसेल ‘रिचार्जमा चमत्कार’ योजना : सिगुलाई रु २ लाख नगद पुरस्कार

1575605465NCell.jpg
काठमाण्डौ । एनसेल प्राईभेट लिमिटेडले ‘रिचार्जमा चमत्कार’ योजनाअन्तर्गत पहिलो हप्ताका एक विजयी चित्रकुमार सिगुलाई बिहीबार (मंसिर १९) एक कार्यक्रम माझ रु २ लाख नगद पुरस्कार हस्तानतरण गरेको छ । पाँचथरका सिगु यस योजनाअन्तर्गत पहिलो हप्ताका पाँच विजयीहरु मध्ये एक हुन् । आफ्नो कष्टमर लोयल्टी कार्यक्रमअन्तर्गत एनसेलले यो ‘रिचार्जमा...

एनआईसी एशिया बैंकको थप शाखारहित बैंकिङ्ग सेवा नवलपरासीको रानीनगरमा

1575545693Raninagar-BLB-2.jpg
काठमाण्डौ । गाउँ–गाउँमा वित्तीय पहुँच तथा वित्तीय सवलीकरणको लागि शाखारहित बैंकिङ्ग सेवा प्रदान गर्ने क्रममा एनआइसी एशिया बैंकले नवलपरासी जिल्लाको विनयी त्रिवेणी गाउँपालिका वडा नं.७, रानीनगरमा आपm्नो ४४औं शाखारहित बैंकिङ्ग सेवा आज बिहीबाट सञ्चालमा  ल्याएको छ । बैंकले संचालनमा ल्याएको रानीनगर शाखारहित बैंकिङ्ग सेवाको समुद्घाटन...

1695556604Online-Ad.gif

महालक्ष्मी विकास बैंकद्वारा उद्धारकर्मी तामाङ सम्मानित

1575535978Sonam-tamang-reward-03.jpg
काठमाण्डौ । महालक्ष्मी विकास बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत विभिन्न शाखाहरुबाट विभिन्न कार्यक्रमहरु गर्र्दै आइरहेको छ । सोही कार्यलाई निरन्तरता दिँदै बैंकको खाडीचौर शाखाले अरनिको राजमार्ग सुकुटेबिचमा बस दुर्घटना भई सुनकोशी नदीमा खस्दा दर्जनौँ यात्रीको उद्दार गर्न सफल सहासी युवा सोनाम तामाङ (र्याफटिङ...

ओपो इन्नो डेको उद्घाटन समारोहमार्फत ओपोले प्राविधिक भिजन प्रस्तुत गर्ने

1575534970OPPO-INNO-DAY.jpg
काठमाण्डौ । ओपोले डिसेम्बर १० का दिन चीनको शनचनमा पहिलो ओपो इन्नोडेको आयोजना गर्ने घोषणा गरेको छ । ‘क्रिएट बियोन्ड बाउन्ड्रिज’ सिद्धान्तअन्तर्गत आयोजित हुने ओपो डेले फाइभजी युगमा अत्याधुनिक प्रविधि र सेवाहरुको ब्यापक तथा गहन एकिकरणका बारेमा प्रकास पार्ने प्रयत्न गर्नेछ । फाइभजी, एआई, क्लाउड, बिग डाटा लागायत अन्य अत्याधुनिक...

सर्लाहीको बयलबासमा प्रभु बैंकको शाखा विस्तार

1575534528Prabhu.jpg
काठमाण्डौ । शाखा सञ्जाल विस्तारमा आक्रामण देखिएको प्रभ बैंक लिमिटेडले सर्लाहीको ईश्वरपुर नगरपालिकास्थित बयलबासमा आफ्नो १९९ औं शाखा सञ्चालनमा ल्याएको छ । शाखाको उद्घाटन ईश्वरपुर नगरपालिकाका प्रमुख मनोजकुमार देवकोटाले गरे । देवकोटाले प्रभु बैंकले आफ्नो बैंकको व्यावसायिक सञ्जाल विस्तार गर्दै बैंकिङ पहुँच नपुगेको ठाउँहरुमा आफ्नो...

विभिन्न ३६ विधामा रिद्धी सिद्धी सिमेन्ट एफक्यान एक्सिलेन्स अवार्ड वितरण हुने

1575532894Riddhi.jpg
काठमाण्डौ । नेपाल निर्माण व्यवसायी महासंघले विभिन्न ३६ विधामा रिद्धी सिद्धी सिमेन्ट–१० औं एफक्यान एक्सिलेन्स अवार्ड वितरण गर्ने भएको छ । महासंघले बुधवार राजधानीमा पत्रकार सम्मेलन मार्फत यही शुक्रवार (मंसिर २०) आयोजना गरिने अवार्डको सबै तयारी पूरा भएको जानकारी दिएको छ । महासंघले १२ औं राष्ट्रिय निर्माण दिवस २०७६ को अवसरमा अवार्ड...

सेञ्चुरी बैंकद्वारा वित्तीय साक्षरता अभियान

1575530843century-bank-full-logo.jpg
काठमाण्डौ । सेञ्चुरी कमर्सियल बैंकको चरिकोट शाखाले दोलखा चेम्बर अफ कमर्ससँगको संयुक्त आयोजनामा एकदिने वित्तीय साक्षरता आधारभूत कर्जा, लेखा तथा करसम्बन्धी कार्यक्रम सञ्चालन गरेको छ । बैंकले संस्थागत सामाजिक उतरदायित्वअन्तर्गत चरिकोटमा उक्त कार्यक्रम आयोजना गरेको हो । कार्यक्रममा मुख्य विषयवस्तु बैंकिङ कर्जा, व्यापार विस्तार,...

माछापुच्छ«े बैंकको ऋणपत्र २०८५ नेप्सेमा सूचीकृत

1575461333dEBENTURE-AGREEMENT-PHOTO-1.jpg
काठमाण्डौ । माछापुच्छ«े बैंकले जारी गरेको ३० लाख कित्ता ऋणपत्र नेपाल स्टक एक्सचेन्ज लिमिटेड(नेप्से)मा सूचीकृत भएको छ । बैंकको वार्षिक १०.२५%व्याजदर सहितप्रति ऋणपत्ररु.१ हजार कायम भएका उक्त ऋणपत्र आज बुधबारदेखि नेप्सेमा सूचिकृत भएको हो । ऋणपत्र सूचीकृत सम्बन्धी सम्झौता पत्रमा माछापुच्छ«े बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत...

महासंघ र एडीपीसीबीच प्राकृतिक विपत्तिमा सहकार्य गर्न समझदारी

1575460107fncci.jpg
काठमाण्डौ । दक्षिण र दक्षिण पूर्वी एशियामा प्राकृतिक विपत्तिका बखत आइपर्ने समस्या एवं चुनौतीहरूबाट हुन सक्ने क्षति न्युनीकरणमा यस क्षेत्रका राष्ट्रहरू बीच सहकार्य गरी यस क्षेत्रका जनताको सुरक्षित व्यवस्थापन र दिगो विकासमा कार्यरत एशियन डिजास्टर प्रिपेर्डनेस सेन्टर (एपीडीसी) र नेपाल उद्योग वाणिज्य महासंघ बीच हिजो मंगलबार म्यानमारमा...

नेपाल टेलिकमको गिफ्ट प्याकेज : ‘आफन्तलाई उपहार, सम्बन्ध सदाबहार’

1575446775NTC-APP.png
काठमाण्डौ । नेपाल टेलिकमले ग्राहकको रुचिलाई ध्यानमा राखी भ्वाइस तथा डाटा सेवा सस्तो मूल्यमा उपहारस्वरुप प्रदान गर्न सकिने सुविधा ल्याएको छ । यसअन्तर्गत निश्चित दिनका लागि भ्वाइस वा डाटा सेवा साथीभाइ वा आफन्तलाई उपहारका रुपमा प्रदान गर्न सकिन्छ । यो सेवा उपयोग गर्न सर्वप्रथम नेपाल टेलिकमको ‘नेपाल टेलिकम’ एप आफ्नो मोबाइलमा डाउनलोड...

जनता बैंकद्वारा लुम्बिनी नेत्र विज्ञान अध्ययन संस्थान र वैद्यनाथ वेद विद्याश्रमलाई आर्थिक सहयोग प्रदान ।

1575378265Lumbini-eye-Hospital-1-1.jpg
काठमाण्डौ । जनता बैक नेपाललिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्व अन्तरगत लुम्बिनी नेत्र विज्ञान अध्ययन संस्थान, भैरहवालाई आँखा उपचार सम्बन्धी क्रोनियल टोपोग्राफी मेसिन खरिद प्रयोजनार्थ रु. ४ लाख ५० हजार आर्थिक सहयोग उपलब्ध गराएको छ । उक्त सहयोग रकमको चेक आज बैंकका प्रमुख कार्यकारी अधिकृत परशुराम कुँवर क्षेत्रीले लुम्बिनी नेत्र...

१७ औँ हस्तकला मेला सम्पन्न, उत्कृष्ट कलाकारलाई सम्मान

157537510117.jpg
काठमाण्डौ । नेपाल हस्तकला महासंघले आयोजना गरेको १७ औँ हस्तकला व्यापार मेला तथा १५ औँ हस्तकला प्रतियोगिता सम्पन्न भएको छ ।  प्रतियोगितामा विजयी तथा उत्कृष्ट प्यभिलियन, उत्कृष्ट स्टल र उत्कृष्ट वस्तु उत्पादकलाई नगद पुरस्कारसहित प्रमाणपत्र प्रदान गरिएको छ । मेलाको अवसरमा आयोजना गरिएको दुई बिधाका प्रतियोगिता अन्तर्गत विजयी...

युनाईटेड इन्स्योरेन्स कं. नेपाल लि. र एसआरएल डायग्नोस्टिक्स नेपाल प्रा.लि का बीच सम्झौता

1575374456united.jpg
काठमाण्डौ । युनाईटेड ईन्स्योरेन्स कं. (नेपाल) लि. र एसआरएल डायग्नोस्टिक्स नेपाल प्रा.लि का बीच आज मंगलबारका दिन सेवा सुविधामा छुट दिने सम्बन्धी सम्झौता भएको छ । सम्झौतापत्रमा युनाईटेड ईन्स्योरेन्स कम्पनीका का.मु. प्रमुख कार्यकारी अधिकृत रमेश कुमार भट्टराई र एसआरएल डायग्नोस्टिक्स नेपाल प्रा.लिका आधिकारिक प्रतिनिधि  रविन्द्र रत्न...

अजोड इन्स्योरेन्स लि. तथा एनआईसी एसिया बैंक लि. बीच अनलाइन भुक्तानी सेवा प्रदान गर्ने सम्झौता

1575373931nic.jpg
काठमाण्डौ । अजोड इन्स्योरेन्स लि. र एनआईसी एसिया बैंक लि. बीच सहकार्य गर्दै अनलाईन भुक्तानी सेवा प्रदान गर्ने सम्बन्धी सम्झौता भएको छ ।  गत आइतवार आयोजित एक कार्यक्रमका बीच अजोड इन्स्योरेन्स लिमिटेडका नायब प्रमुख कार्यकारी अधिकृत  सुरेन्द्र थापा र एनआईसी एसिया बैंक लि का सहायक प्रमुख कार्यकारी अधिकृत सन्तोष कुमार राठीले सहमति...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध