कर्पोरेट


ग्लोबलआइएमई बैंकको एटीएम बिराटनगर महानगरपालिका कार्यालय परिसरमा

1574943487atm.jpg
काठमाण्डौ । ग्लोबल आइएमई बैंकले बिराटनगर महानगरपालिका परिसरमा एटीएम सेवा सुरु गरेको छ ।  एटीएम बिराटनगर महानगरपालिकाका मेयर भीम पराजुलीले उक्त एटीएम सेवाको उद्घाटन गरे । उक्त कार्यक्रममा बिराटनगर महानगरपालिकाका उपमेयर इन्दिरा कार्की, प्रमुख प्रशासकीय अधिकृत एकदेव अधिकारी लगायतको उपस्थिति रहेको थियो ।  बैंकले बिराटनगर...

साधना लघुवित्तको आइपीओ निष्कासनकर्तामा ग्लोबल आइएमई क्यापिटल

1574942693sadhana1.jpg
काठमाण्डौ ।  साधना लघुवित्तको शेयर विक्री प्रबन्धकका रुपमा ग्लोबल आइएमई क्यापिटलबीच सम्झौता भएको छ । ग्लोबल आइएमई क्यापिटल लिमिटेड र साधना लघुवित्त वित्तीय संस्था लिमिटेडका बीच ६ लाख ३० हजार कित्ता साधारण शेयर प्रति कित्ता रु.१ सय को दरले हुने कुल रकम रु.६ करोड ३० लाख निष्कासन तथा विक्री गर्ने सम्बन्धमा आज बिहीवारका दिन ग्लोबल आइएमई...

राष्ट्रिय वाणिज्य बैंकमा खाता खोल्दा एनटीसीको सिम निःशुल्क, सिममा ५० रुपैयाँ टक भ्यालु

1574942081rbb.jpg
काठमाण्डौ । राष्ट्रिय वाणिज्य बैंकमा नयाँ खाता खोल्ने ग्राहकहरुलाई नेपाल टेलिकमको जीएसएम प्रिपेड मोबाइल सिम निःशुल्क उपलब्ध गराइने भएको छ । यस सम्बन्धी नेपाल टेलिकम र राष्ट्रिय वाणिज्य बैंकबीच आज बिहीबार सम्झौता भएको छ ।  सम्झौता पत्रमा नेपाल टेलिकमको तर्फबाट प्रबन्ध निर्देशक डिल्लीराम अधिकारी र राष्ट्रिय वाणिज्य बैंकको तर्फबाट...

1695556604Online-Ad.gif

साधना लघुवित्त राष्ट्रियस्तरको लघुवित्तमा स्तरोन्नति

1574941428sadhana.png
काठमाण्डौ । दश जिल्ले कार्यक्षेत्र रहेको साधना लघुवित्त वित्तीय संस्थाले नेपालभर कार्यक्षेत्र रहने गरी वित्तीय कारोबार सञ्चालन गर्ने  अनुमति राष्ट्र बैंकबाट पाएको छ । साधना लघुवित्त वित्तीय संस्था,कम्पनी ऐन २०६३अन्तर्गत मिति २०७४ जेठ ३१ गते कम्पनी रजिष्ट्रारको कार्यालयमापब्लिक लिमिटेड कम्पनीको रुपमादर्ता भई मिति २०७४ कार्तिक...

देवः विकास बैंकको कावासोती तथा धादिङ्गवेशीमा शाखा विस्तार

1574939350Kawasoti-Opening.jpg
काठमाण्डौ । देवः विकास बैंक लि.को कावासोती नगरपालिका, वडा नं २ स्थित कावासोतीमा संचालनमा आएको कावासोती शाखा कार्यालयको बुधबार आयोजित एक  समारोहबीच बैंक संचालक समितिका सदस्य  सुदन रत्न बज्राचार्यले विधिवत समुद्घाटन गरे । कार्यक्रममा आप्mनो मन्तव्य राख्दै संचालक सुदन रत्न बज्राचार्यले द्रुत आर्थिक गतिविधिमा अग्रसर नवलपुर क्षेत्रको...

महालक्ष्मी विकास बैंकद्वारा विद्यार्थी स्टेसनरी सामग्री वितरण

1574936713mahalaxmi.jpg
काठमाण्डौ । महालक्ष्मी विकास बैंक लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत यो साता विभिन्न कार्यक्रम गरेको छ ।  बैंकको न्युरोड शाखाले मिति बुधबार इन्द्रावती गाउँपालिका–१२ भिमटारमा अवस्थित श्री ढोटरा आधारभूत विद्यालयमा अध्यनरत बालबालिकाका लागि स्कुल ब्यागलगायत स्टेसनरी सामग्री हस्तान्तरण गरेको छ । डा. उत्तम...

बैंकहरुको मनपरी ब्याजविरुद्ध निजी क्षेत्र आक्रोशित, हस्तक्षेप गर्न राष्ट्रबैंकलाई आग्रह

1574934511shekhar.jpg
काठमाण्डौ । नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष शेखर गोल्छाले दुईतिहाईको बलियो सरकार बनेसँगै अर्थतन्त्रका अधिकांश सूचकमा सकारात्मक परिवर्तन देखिए पनि बैंकहरु ब्याजदरमा अनियन्त्रित देखिएका भन्दै नियन्त्रणमा खरो उत्रन आग्रह गरेका छन् ।  राजधानीमा बिहीबारदेखि सुरु भएको १७ औं हस्तकला व्यापार मेलाको उद्घाटन समारोहलाई...

हस्तकलाको अदृश्य निर्यातप्रति अर्थमन्त्रीको प्रश्न, करले कस्ने संकेत

1574933075handicraft.jpg
काठमाण्डौ । करको दर र दायरा बढाएर उद्योगी व्यवसायीहरुबीच सर्वाधिक आलोचित अर्थमन्त्री डा. युवराज खतिवडाले निर्यात प्रवद्र्धनमा महत्वपूर्ण भूमिका खेलिरहेका हस्तकला उद्यमी र व्यवसायीहरुको अदृश्य कारोबारप्रति प्रश्न उठाएका छन्।  उनले विदेश निर्यात भएको हस्तकलाको आधिकारिक तथ्याङ्क हेर्दा निकै सानो भए पनि कारोबार भने भित्रभित्रै...

सेञ्चुरी कमर्सियल बैंक र भाटभटेनी मनी ट्रान्सफरबीच मनी ट्रान्सफरसम्बन्धी सम्झौता

1574926745century.jpg
काठमाण्डौ । सेञ्चुरी कमर्सियल बैंक लिमिटेड रभाटभटेनी मनी ट्रान्सफर प्रालिबीच बुधबार मनी ट्रान्सफरसम्बन्धी सम्झौता भएको छ । सम्झौताअनुसार सेञ्चुरी कमर्सियल बैंकका सम्पूर्ण शाखा कार्यालयहरुबाट भाटभटेनी मनी ट्रान्सफरबाट पठाएको पैसाको भुक्तानी लिन सकिने बैंकले जनाएको छ । सम्झौतापत्रमा बैंकका प्रमुख व्यवसाय विकास अधिकृत ...

प्रभु बैंकको पिंगलास्थानमा शाखा विस्तार

1574926413Prabhu.jpg
काठमाण्डौ । प्रभु बैंक लिमिटेडले आफ्नो शाखा सञ्जाल विस्तार गर्ने क्रममा बिहीबारदेखि काठमाण्डौको गौशालास्थित पिंगलास्थानमा आफ्नो १९७ औँ शाखा खोली सञ्चालनमा ल्याएको छ । बैंकको पिंगलास्थान शाखा कार्यालयको पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव डा. प्रदीप ढकालले उद्घाटन गरे । डा ढकालले प्रभु बैंकले आफ्नो बैंकको व्यावसायिक सञ्जाल...

ग्लोबल आइएमई बैंकको एकैदिन तिन नयाँ शाखा सञ्चालनमा

1574865170gbime.jpg
काठमाण्डौ । ग्लोबल आइएमई बैंक लिमिटेडले आज एकैदिन ग्लोबल आइएमई बैंकको तिन नयाँ शाखा सञ्चालनमा ल्याएको छ । दिपायलको सिलगढी नगरपालिका, पिपल्ला बजार, डोटीको भिमेश्वर नगरपालिका, चरिकोट, दोलखा र सिद्धार्थनगर नगरपालिका, भैरहवा, रुपन्देहीस्थित विशेष औद्योगिक क्षेत्र परिसरमा नयाँ शाखा सञ्चालनमा ल्याएको छ ।  तीन नयाँ शाखा सञ्चालनसँगै बैंकको...

सिद्धार्थ बैंकद्वारा बुटवलको तिलोत्तमा नगरपालिकामा वित्तीय साक्षरता कार्यक्रम

1574861560sbl.jpg
काठमाण्डौ । सिद्धार्थ बैंक लिमिटेडले यूके एड सक्षम एक्सेस टु फाइनान्सको साझेदारीमा देशका विभिन्न स्थानमा वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गर्दै आएकोमा मंसिर ९ गते दायित्व नेपासँग सहकार्य गर्दैै बुटवलको तिलोत्तमा नगरपालिकामा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ । उक्त कार्यक्रम साना तथा मझौला व्यापारीहरुलाई विशेष गरी...

विराटनगरमा महिन्द्रा ट्रयाक्टरको थ्रीएस शोरुम शुरु

1574861103mahendra.jpg
काठमाण्डौ । अग्नि ग्रुपले बुधबारदेखि विराटनगरको बरगाछीमा महिन्द्रा ट्रयाक्टरको नयाँ बिक्री, सेवा र पार्टपुर्जासहितको शोरुम शुुरु गरेको छ ।  ट्रयाक्टर शोरुमका निर्देशक क्याबिनेट श्रेष्ठ, नेपालका लागि महिन्द्रा एण्ड महिन्द्राका प्रमुख चैतन्य कगाल्कर, महिन्द्रा एण्ड महिन्द्राको अन्तर्राष्ट्रिय कार्य संञ्चालन तर्फ वरिष्ठ बजार...

एनसेल मेला ६ शहरमा हुने

1574860818Ncell-Mela-2019.jpg
काठमाण्डौ । एनसेल प्रा.लि.ले देशको विभिन्न ६ वटा शहरहरुमा एनसेल मेला २०७६ आयोजना गर्ने घोषणा गरेको छ । यो मेला इटहरी, बिर्तामोड, जनकपुर, वीरगंज, धनगढी र बुटवलमा आयोजना गरिने एनसेलले बुधबार जनाएको छ ।   एनसेलले यो मेला आफ्नो ब्राण्डको सार ‘आज, भोलि, सधै सँगै’ को अनुरुप आयोजना गर्न लागको हो र यसले नेपाल भ्रमण वर्ष २०२० लाई सघाउ पुर्याउँदै...

सिटिजन्स बैंक र स्पार्क हेल्थ होम हस्पिटल बीच सहकार्य

1574859954citizens.jpg
काठमाण्डौ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र स्पार्क हेल्थ होम हस्पिटल प्रा. लि.बीच बैंकका ग्राहक महानूभावहरुलाई हस्पिटलको सेवा शुल्कमा विशेष छुट दिने सम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको छ । यस सम्झौता पश्चात् सिटिजन्स बैंकका डेबिट, क्रेडिट,प्रिभिलेज कार्डवाहक र खाता भएका ग्राहक महानूभावहरुले स्पार्क हेल्थ होम हस्पिटल प्रा. लि....

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध