कर्पोरेट


‘सामाजिक सुरक्षा योजना कार्यान्वयनमा महासंघ प्रतिबद्ध छ’– उपाध्यक्ष ढकाल

1574859389ssf.jpg
काठमाण्डौ । नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष एवम् रोजगारदाता परिषद्का सभापति चन्द्रप्रसाद ढकालले रोजगारदाताको संस्था नेपाल उद्योग वाणिज्य महासंघ सामाजिक सुरक्षा योजना कार्यान्वयन गर्ने काममा प्रतिबद्धताका साथ लागि परेको बताएका छन् । सामाजिक सुरक्षा दिवस, २०७६ को अवसरमा आज राजधानीमा आयोजित कार्यक्रमलाई नेपाल उद्योग...

ओपोद्वारा नयाँ कलर ओएस सेवेन सार्वजनिक

1574858389oppo.jpg
काठमाण्डौ । विश्वकै अग्रणी स्मार्ट उपकरण ब्राण्ड ओपोले आफ्नो नयाँ कलर ओएस सेवेन भारतको नयाँदिल्लीमा एक कार्यक्रमको आयोजना गर्दै सार्वजनिक गरेको छ ।  ओपोले, चीनभन्दा बाहिर एण्ड्रोइडमा आधारित आफ्नो सञ्चालन प्रणाली सार्वजनिक गरेको यो नै पहिलो पटक हो । नयाँ नारा “स्मूथ एण्ड डिलाइटफूल”का साथमा कार्यक्रममार्फत सार्वजनिक नयाँ कलर...

आइएमई जनरल इन्स्योरेन्स लिमिटेडको नायव प्रमुख कार्यकारी अधिकृतमा शरण रेग्मी नियुक्त

1574856853ime.jpg
काठमाण्डौ । आइएमई जनरल इन्स्योरेन्स लिमिटेडको संचालक समितिले कम्पनीमा नायव महाप्रन्धक पदमा कार्यरत शरण रेग्मीलाई नायव प्रमुख कार्यकारी अधिकृत पदमा नियुक्त गरेको छ । स्नातकोत्तर तह उत्तीर्ण गरी विगत २७ बर्षदेखि निर्जीवन बीमा तथा वित्त क्षेत्रमा कार्यरत रेग्मीले तत्कालिन एनआईडिसी क्यापिटल मार्केट् लि. (हाल सनराईज क्याटिलमा) २ बर्ष,...

1695556604Online-Ad.gif

नेपाल टेलिकमले नेपाल प्रहरीको पुरुष तथा महिला फुटबल टिमलाई १ वर्षका लागि प्रायोजन

1574856252ntc.jpg
काठमाण्डौ । नेपाल टेलिकम एक वर्षका लागि नेपाल प्रहरीको पुरुष तथा महिला फुटबल टिमको मूख्य प्रयोजक भएको छ ।     यस सम्बन्धी दुवै निकायबीच आज मंसिर ११ गते बुधबार सम्झौता सम्पन्न भएको छ । सो सम्झौता पत्रमा नेपाल टेलिकमका तर्फबाट प्रबन्ध निर्देशक डिल्लीराम अधिकारी र नेपाल प्रहरीको तर्फबाट केन्द्रीय खेलकुद समितिका अध्यक्ष तथा प्रहरी...

रिलायन्स लाइफ इन्स्योरेन्स वार्षिकोत्सवमा रक्तदान

1574847391Photo-For-Press-Release.jpg
काठमाण्डौ । रिलायन्स लाइफ इन्स्योरेन्स लिमिटेडको दोस्रो वार्षिकोत्सवका अवसरमा  रक्तदान कार्यक्रम आयोजना गरिएको छ । कार्यक्रममा उपस्थित १०२ मध्ये ७८ जनाले रक्तदान गरेका थिए । कम्पनीको सामाजिक उत्तरदायित्वअन्तर्गत रक्तदान कार्यक्रम सञ्चालन गरिएको हो । कार्यक्रममा रिलायन्स साथी, संघसंस्थाका प्रतिनिधि र कर्मचारीको उपस्थिति थियो...

एनआईसी एशिया क्यापिटल बन्यो मर्चेन्ट बैंकरहरुमध्ये पहिलो आईएसओ प्रमाणित संस्था

1574827298NIC-ASIA-CAPITAL.jpg
काठमाण्डौ । एनआईसी एशिया क्यापिटल लिमिटेडले अन्तर्राष्ट्रिय मान्यता प्राप्त ISO 9001:2015 certification प्राप्त गरेको छ । जसले एनआईसी एशिया क्यापिटलसँग आवद्ध ग्राहकहरुलाई शीघ्र, सुविधाजनक, उच्चतम गुणस्तर तथा क्यापिटलले प्रदान गर्ने सेवाहरुको विश्वसनीयता उच्च रहेको पुष्टि गर्दछ । एनआईसी एशिया क्यापिटल ISO 9001:2015 certification  प्राप्त गर्ने पहिलो...

सिभिल बैंक लिमिटेडको नवौं वार्षिकोत्सवका अवसरमा विविध कार्यक्रम

1574769826cbl1.jpg
काठमाण्डौ । सिभिल बैंकले आफ्नो नवौंैं वार्षिकोत्सवको अवसरमा विविध कार्यक्रमहरुको आयोजना तथा घोषणा गरी मनाएको छ ।  वार्षिकोत्सवको मौका पारेर बैंकले आफ्नो सिभिल ट्रेड सेन्टरस्थित मुख्य शाखामा आज मंगलबार तथा वार्षिकोत्सवको दिनदेखि एकमहिनाभित्र आयोजना हुने गरी देशभरका ४१ शाखाहरुमा रक्तदान कार्यक्रमको आयोजना गर्दैछ । बैंकका ३६...

नेपाल–चीन गैह्र सरकारी सहयोग मंचको तयारी बैठक काठमाडौंमा सम्पन्न

1574766301fncci.jpg
काठमाण्डौ । नेपाल–चीन गैह्र सरकारी सहयोग मंचको तयारी बैठक काठमाडौंमा सम्पन्न भएको छ । आगामी वर्षको सेप्टेम्वरमा चीनको सिचुवानमा आयोजना हुने नेपाल–चीन गैह्र सरकारी सहयोग मंचको तयारी बैठक आज नेपाल उद्योग वाणिज्य महासंघको सचिवालयमा सम्पन्न भयो ।  बैठकमा नेपाल पक्षको नेतृत्व मंचका सह–अध्यक्ष एवं महासंघका पूर्व अध्यक्ष रविभक्त...

नेपाल टेलिकमद्वारा सिन्धुलीमा व्यवसाय प्रवद्र्धन र अन्तरक्रिया कार्यक्रम

1574764996cycle-yatra-ride-through-6.jpg
काठमाण्डौ । नेपाल टेलिकमले नेपालभर फोरजी सिम वितरण, परिवर्तन र स्तरोन्नति गर्ने कार्यलाई अभियानको रुपमा सञ्चालन गरिरहेको छ । सोही अवसरमा सिन्धुलीमा कम्पनीले यस सम्बन्धी व्यवसाय प्रवद्र्धन कार्य सम्पन्न गरेको छ ।  गत मंसिर ६ देखि काठमाडौंको पशुपतिनाथ परिसरबाट प्रारम्भ भई जनकपुरमा पुगेर मंसिर ९ गते समापन भएको साइकल ¥याली ‘राइड...

प्रोग्रेशिभ फाइनान्सका शाखाहरु प्रदेश नं २ को क्षिरेश्वरनाथ तथा मलंगवा नगरपालिकामा स्थापना

1574763659Chhireshwornath-Branch-opening-1.jpg
काठमाण्डौ । प्रोग्रेशिभ फाइनान्स लिमिटेडले प्रदेश नं. २ सर्लाहीको मलंगवा नगरपालिकामा र धनुषा जिल्लाको क्षिरेश्वरनाथ नगरपालिका, महेन्द्रनगरमा शाखा कार्यालयहरुको विधिवत शुभारम्भ गरेको छ । मलंगवा नगरपालिकामा शाखा कार्यालयको समुद्घाटन मंसिर ९ गते नगरपालिकाका नगर प्रमुख निरसल साहले तथा छिरेश्वरनाथ नगरपालिकामा  मंसिर १० गते नगर...

लक्ष्मी बैंकको कपिलवस्तुमा दुई शाखा थप

1574750950laxmi-logo-Nep.jpg
काठमाण्डौ । लक्ष्मी बैंक लिमिटेडले शाखा सञ्जाल विस्तार गर्ने क्रममा कपिलवस्तु जिल्लामा थप दुई शाखा सञ्चालनमा ल्याएको छ । बैंकले आफ्नो ११८ औँ र ११९ औँ शाखा क्रमशः कपिलवस्तुको गोरुसिङे र पकडीमा सञ्चालनमा ल्याएकोे हो । यीे शाखामार्फत बैंकले ग्राहकहरुको वित्तीय आवश्यकता पूरा गर्न आवश्यक सम्पूर्ण रिटेल बैकिङ सेवाका साथै साना तथा लघु...

एनसेल ‘रिचार्जमा चमत्कार’ : पाँच भाग्यशालीलाई रु. २ लाख नगद पुरस्कार

1574740812NCell.jpg
काठमाण्डौ ।  एनसेल प्राइभेट लिमिटेडले आफ्नो नयाँ योजना ‘रिचार्जमा चमत्कार’ का बारेमा जानकारी सार्वजनिक गर्दै एक टीभी कार्यक्रम र आफ्नो फेसबुक पेजमार्फत पाँच भाग्यशाली कोडहरुको घोषणा गरेको छ । यसरी घोषणा गरिएका प्रत्येक कोड नम्बरबाहक एनसेल ग्राहकले जनही रु २ लाख नगद पुरस्कार जितेका छन् । आफ्नो कस्टमर लोयल्टी योजनाअन्तर्गत...

विकास बैकहरुमध्ये सबैभन्दा धेरै लाभांश प्रदान गर्दै कैलाश

1574685357kailash.png
काठमाण्डौ । कैलाश विकास बंैकले आर्थिक बर्ष २०७५÷७६ को वितरण योग्य मुनाफाबाट आफ्ना शेयरधनीहरुलाई चुक्ता पूँजीको १८.७७ प्रतिशत लाभांश वितरण गर्ने भएको छ ।  जस मध्ये चुक्ता पुँजी रु २,५२,०६,३६०००।०० ( अक्षरेपी दुई अर्ब बाउन्न करोड छ लाख छत्तीस हजार मात्र) को १६ प्रतिशतले हुन आउने रकम रु ४०,३३,०१,७६०।०० (अक्षरेपी चालिस करोड तेत्तिस लाख एक...

त्रिपुरेश्वरको युनाइटेड वल्र्ड ट्रेड सेन्टरमा तिब्बत–नेपाल इकोनोमिक एन्ड ट्रेड फेयर सुरु

1574684656china.jpg
काठमाण्डौ । राजधानीको त्रिपुरेश्वरस्थित युनाइटेड वल्र्ड ट्रेड सेन्टरमा सोमबार चारदिने चीनतिब्बत–नेपाल इकोनोमिक एन्ड ट्रेड फेयर सुरु भएको छ ।  जनगणतन्त्र चीनको वाणिज्य मन्त्रालयअन्तर्गतको ट्रेड डेभलपमेन्ट ब्यूरो र चीनको स्वशासित क्षेत्र तिब्बतको ल्हासास्थित तिब्बत बोर्डर ट्रेड चेम्बरको आयोजना तथा नेपाल–चीन उद्योग वाणिज्य...

ग्लोबलआइएमई बैंकको जन्मभूमि घर कर्जा, ३ दिनमै कर्जा उपलब्ध हुने

1574683995Global-IME-logo.jpg
काठमाण्डौ । ग्लोबल आइएमई बैंकले बैदेशिक रोजगारमा गएका तथा विदेशमा बस्ने नेपालीहरुलाई लक्षित गरी ग्लोबल आइएमई जन्मभूमि घर कर्जा ल्याएको छ । यस नयाँ योजनाअन्तर्गत वैदेशिक रोजगारमा गएका कामदार तथा विदेशमा बस्ने नेपालीहरु र उनका परिवारका सदस्यलाई आबश्यक कागजात पेश गरेको तीनदिनभित्र घर कर्जा उपलब्ध गराइने बैंकले जनाएको छ ।  न्यूनतम...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध