कर्पोरेट


सिद्धार्थ बैंकद्वारा आधुनिक चेक डिपोजिट मेसिन सुुचारु

1574254880sbl.jpg
काठमाण्डौ । सिद्धार्थ बैंक लिमिटेडले ग्राहकहरुलाई प्रभावकारी सुविधा पु¥याउने उद्देश्यले आधुनिक चेक डिपोजिट मेसिन सञ्चालनमा ल्याएको छ । हाल यो सुविधा बैंकको केन्द्रीय कार्यालय हात्तीसार शाखाबाट सुरू गरिएको छ भने आगामी दिनमा अन्य शाखाहरुमा पनि क्रमशः बिस्तार गरिने बैंकले जनाएको छ ।  यस प्रकारको चेक डिपोजिट मेसिन सञ्चालनमा...

कार्यालयस्तरीय उत्कृष्ट करदाता सम्मान नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेडलाई

1574254243nepal.jpg
काठमाण्डौ । नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेड ले कार्यालयस्तरीय सबैभन्दा बढी कर दाखिला  गरी आन्तरिक राजश्व विभागबाट सम्मानित भएको छ ।  आठौं राष्ट्रिय कर दिवस, २०७६ को अवसरमा श्री आन्तरिक राजस्व विभाग,अर्थ मन्त्रालय , नेपाल सरकारद्घारा आज बुधवार आन्तरिक राजश्व विभाग कार्यालयको प्राङ्गणमा आयोजना गरिएको कार्यालयस्तरीय उत्कृष्ट...

बिपद् व्यवस्थापनमा निजी क्षेत्रको पहल

1574253335bipad.jpg
काठमाण्डौ । नेपाल चेम्वर अफ कमर्स, इभेन्ट भेन्यू एशोसिएसन अफ नेपाल (इभा), नेपाल इमरजेन्सी सेल्टर एण्ड डिजास्टर प्रिभेन्सन एजुकेशन एड (नेपा) को संयुक्त आयोजना तथा जापानस्थित ओसाका सिटी युनिभर्सिटीको सहयोगमा विपद व्यवस्थापन सम्बन्धी जानकारी दिने उद्देश्यले आज संचालित तालिम कार्यक्रमको ओसाका सिटी युनिभर्सिटीका प्राध्यापक मितामुरा...

1695556604Online-Ad.gif

जनता बैंक र ग्लोबल आइएमई बैंकको कार्ड एक अर्काको एटिएममा निःशुल्क चलाउन सकिने

1574252131jbnl.jpg
काठमाण्डौ । जनता बैंक नेपाल लिमिटेड र ग्लोबल आइएमई बैंक लिमिटेड एक आपसमा मर्जर सम्बन्धी प्रस्ताव यही २०७६ मंसिर २ गते सम्पन्न दुवै बैंकको साधारण सभाबाट पारित भइसकेको छ । मर्जर पश्चात ग्लोबल आईएमइ बैक लिमिटेडको नामबाट एकीकृत कारोवारका लागि अन्तिम तयारी भईरहेको बैंकले जानकारी दिएको छ । यही मर्जर प्रक्रियालाई मध्यनजर गर्दै ग्राहक...

मारुती सिमेन्टले पायो ‘एनएस क्वालिटी अवार्ड’

1574244740MC-LOGO-.jpg
काठमाण्डौ । मारुती सिमेन्ट एनएस क्वालिटी अवार्ड २०१९ (एनएसः४९/माक्र्ड अर्डिनेरी पोर्टल्यान्ड सिमेन्ट) बाट सम्मानित भएको छ । सर्वोत्कृष्ट गुणस्तरको मापदण्ड पार गर्ने क्रममा एक कदम अघि बढ्दै मारुती सिमेन्टले प्रशंसित यो अवार्डबाट सम्मानित भएको हो । आजभन्दा एक दशकअघि नेपाली सिमेन्ट जगतमा नेपालकै पहिलो तथा निजीस्तरको सबैभन्दा ठूलो...

भक्तपुरको गठ्ठाघरमा ‘बाजेको सेकुवा’ को शाखा स्थापना

1574243901baje.jpg
काठमाण्डौ । सेकुवापारखीहरुलाई मौलिक नेपाली स्वाद पस्कँदै आएको ‘बाजेको सेकुवा’ भक्तपुरको गठ्ठाघरमा सञ्चालनमा आएको छ । बाजेको सेकुवाको भक्तपुरमा यो पहिलो शाखा पनि हो । गठ्ठाघर शाखाको उद्घाटन संयुक्त रुपमा बाजेको सेकुवाका निर्देशक नितिमा कार्की र स्थानीय समाजसेवी सरस्वती थापाबाट भएको छ । बाजेको सेकुवा ब्रान्डमा रेस्टुरेन्ट...

एनआईसी एसियाद्वारा ‘सुपर चमत्कारिक मासिक निक्षेप खाता’ बारे प्रस्टोक्ति

1574229609Super-C-Masik-Nichhep-Khata-Mnemonic.jpg
काठमाण्डौ । एनआईसी एसिया बैंकले हिजो मंगलबार जारी गरेको ‘सुपर चमत्कारिक मासिक निक्षेप खाता’ विषयको प्रेस विज्ञप्तिका सम्बन्धमा विभिन्न सञ्चार माध्यमहरुमा प्रकाशित समाचारप्रति ध्यानाकर्षण भएको जनाएको छ । बैंकले बुधबार विज्ञप्ति जारी गर्दै यससम्बन्धी सत्यतथ्य प्रस्ट्याएको छ ।  बैंकले आफ्ना ग्राहकहरुलाई अधिकतम लाभ प्रदान...

साधनाको दोस्रो वार्षिकोत्सव कार्यक्रम सम्पन्न

1574166069sadhana.png
काठमाण्डौ । साधना लघुुवित्तले वार्षिक उत्सवको सुखद अवसरमा गोरखा बजार सरसफाइ कार्यक्रम आयोजना गरेको छ ।  गोरखाको हरमटारीमा “मेहनती परिश्रमी तपाईँको हात आर्थिक समृद्धिमा साधनाको साथ” भन्ने मुल नाराका साथ स्थापित साधना लघुवित्त वित्तीय संस्थाले स्थापनाको दोस्रो बर्ष पुरा गरी तेस्रो बर्ष प्रबेश गरेको सुखद अबसरमा गोरखा नगरपालिका...

फोरजी सेवामा स्तरोन्नती गर्दा २ सय एमबी डाटा बोनससहित फोरजी सिम निशुल्कः नेपाल टेलिकम अफर

1574160226ntc-offer.jpg
काठमाण्डौ । नेपाल टेलिकमले नेपालभरका विभिन्न शहरहरुमा फोरजी सिम वितरण, परिवर्तन र स्तरोन्नति गर्ने कार्यलाई अभियानको रुपमा सञ्चालन गरिरहेको छ । जस अन्तर्गत पहिलो चरणको सो अभियान आगामी मंसिर ४ गते पोखराको अमरसिंह मैदानमा सम्पन्न गरिदै छ । सो अभियान गत कार्तिक २० गते विर्तामोडबाट प्रारम्भ भएको थियो । हालसम्म यस अभियान अन्तर्गत अपार...

लक्ष्मी बैंकको ११७औँ शाखा सुर्खेतको छिञ्चुमा

1574080375lbl.jpg
  काठमाण्डौ । लक्ष्मी बैंकले आफ्नो शाखा संजाल विस्तार गर्ने क्रममा आफ्नो ११७ औँ शाखा सुर्खेतको छिञ्चुमा संचालनमा ल्याएकोे छ ।  यो शाखा मार्फत बैकंले ग्राहकहरुको वित्तीय आवश्यकता पूूरा गर्न आवश्यक सम्पूर्ण रिटेल बैकिंग सेवाका साथै साना तथा लघु व्यवसायीहरु माझ वित्तीय पहुँच पु¥याउने लक्ष्य राखेको छ ।  यो नयाँ शाखाको साथ लक्ष्मी...

सिटिजन्स बैंक र चिरायू नेसनल हस्पिटल एण्ड मेडिकल ईन्स्टिच्युट बीच सहकार्य गर्न समझदारी

1574079725czbil.jpg
काठमाण्डौ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र ूिचरायूू नेसनल हस्पिटल एण्ड मेडिकल ईन्स्टिच्युट प्रा.लि.,बसुन्धरा, बीच बैंकका ग्राहकवर्गलाई हस्पिटलको सेवा शूूल्कमा विशेष छूूट दिने सम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको छ । यस सम्झौता पश्चात् सिटिजन्स बैंकका डेबिट,क्रेडिट र प्रिभिलेज कार्डवाहक र खाता भएका ग्राहकमहानूभावहरुले...

सिद्धार्थ बैंकको नयाँ शाखा मोरङको ट्राफिक चोकमा

1574078877sbl.jpg
काठमाण्डौ । सिद्धार्थ बैंकले आज मंसिर २ गते सोमबार मोरङको ट्राफिक चोकमा नयाँ शाखा सञ्चालनमा ल्याएको छ ।  बैंकले सर्वसाधारण तथा उद्यमीेमाझ सबै प्रकारका निक्षेप तथा कर्जा कारोबार सुविधा, रकम भुक्तानी लगायत सम्पूर्ण बैंकिङ्ग सेवा पु¥याउने उद्देश्यले उक्त शाखा सञ्चालनमा ल्याएको बैंकले जनाएको छ । उक्त शाखा विस्तार पश्चात् सिद्घार्थ...

करले उद्योग व्यापारमा अवरोध

1574077881IMG1042.jpg
काठमाण्डौ । आन्तरिक राजश्व विभागका महानिर्देशक विनोद बहादुर कुँवरले करले उद्योग व्यवसायमा नकारात्मक असर नहोस् भनेर व्यवसायीसँग छलफल गरेर टुङ्गो लगाउने बताएका छन् । आठौं कर दिवस तथा कर सप्ताह कार्यक्रमको अवसरको दोश्रो दिन आज नेपाल चेम्बर अफ कमर्सले चेम्बर भवनमा गरेको अन्तक्र्रियामा कुुँवरले प्रविधिमैत्री कर प्रशासनमा जोड दिनुपर्ने...

आइडियाको स्वीट सिक्सटीनः राष्ट्र निर्माणमा सहभागिताको माग

1574075437idea-16th-anniversary.jpg
काठमाण्डौ । इन्टेरियर डिजाइनर एसोशियसन अफ नेपाल (आइडिया नेपाल) ले आफ्नो १६औं वार्षिकोत्सव मनाएको छ ।  इन्टेरियर डिजाइनरहरुको पेशागत हक अधिकारको रक्षा र सम्बर्धनकाो लागि भन्दै २०६० सालमा स्थापना भएको आइडियाले १६औं वर्ष पूरा गर्न सफल भएको छ । आइडियाले आइतबार काठमाडौंस्थित कालोपुलको वेष्ट भेन्यूमा आयोजना गरेको विशेष कार्यक्रमलाई...

ह्वावे मोबाइल सर्भिसेस (एचएमएस) ह्वावेको आफ्नै इन्टलीजेन्ट इकोसिस्टम

1574073310huwewi.jpg
काठमाण्डौँ । ह्वावे मोबाइल सर्भिसेस (एचएमएस) ले सिंगापुरमा पहिलो एप्याक डेभलपर डे को आयोजना गरेको छ । डेभलपर डे मा ह्वावेको एसिया प्रशान्त क्षेत्रका १५० भन्दा बढी साझेदारहरूको सहभागिता थियो । सो कार्यक्रममा ह्वावेले एउटा खुला इकोसिस्टम निर्माण गर्ने आफ्नो योजना बारे जानकारी गराएको थियो । ह्वावेले खुला इकोसिस्टम अन्तर्गत अल...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध