कर्पोरेट


महालक्ष्मी विकास बैंकलाई ‘साफा उत्कृष्ट वार्षिक वित्तीय प्रतिवेदन’ अवार्ड

1572854089Corporate-Logo-1.jpg
काठमाण्डौ । साउथ एसिएन फेडेरेशनअफ अकाउन्टेन्ट्स (साफा) द्वारा दक्षिण एसियाली राष्ट्रका वित्तीय सेवा क्षेत्रका संस्थाहरुको पारदर्शिता, जवाफदेहीता र सुशासनमा सुधार गर्ने हेतुले वार्षिक प्रतिवेदनको मूल्यांकन गरी प्रदान गरिने साफा उत्कृष्ट वार्षिक वित्तीय प्रतिवेदन अवार्ड–२०१८ महालक्ष्मी विकास बैंक लिमिटेडले प्राप्त गर्न सफल भएको...

झापा प्रशासनमा प्रभु बैंकको एक्स्टेन्सन काउण्टर

1572853136Prabhu.jpg
काठमाण्डौ । प्रभु बैंकले आफ्नो सेवा विस्तार गर्ने क्रममा जिल्ला प्रशासन कार्यालय झापामा एक्स्टेन्सन काउन्टर सञ्चालनमा ल्याएको छ । भद्रपुरनगरपालिका चन्द्रगढिस्थित  प्रशासन कार्यालयमा स्थापित एक्स्टेन्सन काउन्टरको आज एक कार्यक्रमबीच सहायक प्रमुख जिल्ला अधिकृत कृष्णकुमार निरौलाले उद्घाट्न गरे । प्रशासन कार्यालयमा आउने...

सांग्रिला डेभलपमेन्ट बैंकको वार्षिकोत्सवरमा प्रभातफेरी

1572768482Shangri-la.jpg
काठमाण्डौ । सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले आफ्नो स्थापनाको १५ औं बर्ष सफलतापूूर्वक पुूरा गरी १६ औं बर्षमा प्रवेश गरेको अवसरमा मिति शनिबार प्रभातफेरी कार्यक्रमको आयोजना गरी सम्पन्न गरेको छ । बैंकको केन्द्रिय कार्यालय बालुवाटारबाट शुरु भएको प्रभातफेरी नक्साल भगवती हुँदै कमलपपोखरी, कमलादी गणेशस्थान, घण्टाघर, रानीपोखरी...

1695556604Online-Ad.gif

काल्र्सबर्गले दियो आफ्नो नयाँ ग्रीन फाइबर बोतलको अपडेट

1571996812green-fibre-bottle-1.jpg
काठमाण्डौ । काल्र्सबर्ग ग्रुपले सस्टेनेबली–सोर्सड वुड फाइभरबाट विश्वकै पहिलो पेपर बियर बोतल सृजना गर्ने यात्राको अपडेट प्रदान गरेको छ । जुन १००% जैव–आधारित र पूर्ण रुपले पुनः प्रयोगयोग्य छ। काल्र्सबर्गले ग्रीन फाइबर बोतलको अनुसन्धानको दुई नयाँ प्रोटोटाइप अनावरण गरेको छ । जुन बियर राख्नका लागि बनाइएको पहिलो “पेपर बोतल” हो...

काठमाण्डौको चपलीमा प्राइम कमर्सियल बैंकको शाखा

1571909367Prime.jpg
काठमाण्डौ । आफ्नो शाखा सञ्जाल विस्तारका क्रममा बिहीबार प्राइम कमर्सियल बैंक लिमिटेडले काठमाण्डौको बुढानीलकण्ड नगरपालिकास्थित चपलीमा शाखाको शुभारम्भ गरेको छ । यस शाखाको सञ्चालनपछि बंैकको शाखा कार्यालय संख्या ९७ पुगेको छ। स्थानीय उद्योगी, व्यवशायी, शिक्षक, समाजसेवी तथा विभिन्न पेशाकर्मीहरुको उपस्थितिमा एक समारोहका बीच बुढानीलकण्ड...

एनसेलको तिहार अफर : चारगुणा बढी फोरजी डेटा बोनस

1571902981NcellMain-Logo-1.jpg
काठमाण्डौ । एनसेल प्राइभेट लिमिटेडले तिहार र छठ पर्वका अवसार पारी आफ्ना ग्राहकका लागि फोरजीमा डेटा बोनस योजना ल्याएको छ । यसअन्तर्गत ग्राहकले चारगुणा बढी डेटाको फाइदा लिन सक्नेछन् । यो अफर आज बिहीबारबाट लागु भई १५ दिनसम्मका लागि सञ्चालनमा रहनेछ । यस अफरअन्तर्गत एक दिन समयावधि भएको ७५ एमबी डेटा र सात दिनको समयावधि भएको ५०० एमबीको डेटा...

लक्ष्मी बैंकको ११६ औँ शाखा तहाचलमा

1571902434laxmi-bank.jpg
काठमाण्डौ । लक्ष्मी बैंकले आफ्नो शाखा सञ्जाल विस्तार गर्ने क्रममा आफ्नो ११६ औँ शाखा काठमाण्डौको तहाचलमा सञ्चालनमा ल्याएकोे छ। यो शाखामार्फत बैंकले ग्राहकको वित्तीय आवश्यकता पूरा गर्न आवश्यक सम्पूर्ण रिटेल बैंकिङ सेवाका साथै साना तथा लघु व्यवसायीमाझ वित्तीय पहुँच पुर्याउने लक्ष्य राखेको छ । यो नयाँ शाखाका साथ लक्ष्मी बैंकको सञ्जाल...

चितवन प्रशासनमा प्रभु बैंकको एक्स्टेन्स काउन्टर

1571808153Prabhu-Bank.jpg
काठमाण्डौ । प्रभु बैंकले आफ्नो सेवा विस्तार गर्ने क्रममा चितवन जिल्लाको भरतपुर महानगरपालिकास्थित जिल्ला प्रशासन कार्यलयमा  एक्स्टेन्सन काउण्टर सञ्चालनमा ल्याएको छ । जिल्ला प्रशासनमा स्थापित एक्स्टेन्सन काउण्टरको सोमबार चितवनका प्रमुख जिल्ला अधिकृत जितेन्द्र बस्नेतले एक समारोहका बीच उद्घाटन गरे। जिल्ला प्रशासनमा आउने...

नेपाल टेलिकमद्वारा विद्यालयलाई चार थान कम्प्युटर हस्तान्तरण

1571802105Nepal-Telecom.jpg
काठमाण्डौ । नेपाल टेलिकमले पर्वतको फलेवास नगरपालिका वडा नम्बर ३ पोखराचौरस्थित श्रीराम माविलाई चार थान कम्प्युटर हस्तान्तरण गरेको छ । विद्यालयको ४० औं वार्षिकोत्सव तथा अभिवावक दिवसको अवसर पारेर कम्पनीको संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत कम्प्युटर प्रदान गरिएको हो । फलेवास नगरपालिकाका प्रमुख पदमपाणि शर्माको समुपस्थितिमा...

माछापुच्छ्रे बैंक कर्पोरेट सुपर सिक्सेज ‘सिजन–६’ को मुख्य प्रायोजक

1571800004Pic-1.jpg
काठमाण्डौ । माछापुच्छ्रे बैंक लिमिटेडको मुख्य प्रायोजनमा कर्पोरेट सुपर सिक्सेज ‘सिजन–६’ को आयोजना हुने भएको छ । काठमाण्डौमा आयोजित पत्रकार सम्मेलनमा माछापुच्छ्रे बैंक र एसएस इभेन्ट म्यानेजमेन्ट कम्पनीबीच यो प्रतियोगिताको मुख्य प्रायोजक माछापुच्छ्रे बैंक रहने गरी सम्झौतापत्रमा हस्ताक्षर गरिएको छ । सम्झौतापत्रमा बैंकका...

ओपो रेनोटू एफको नेपालमा बिक्री आरम्भ, मूल्य रु. ४६ हजार ९९०

1571737770OPPO-Reno2-F-First-sale-event18th-Oct2019.png
काठमाण्डौ । ओपोले नेपालमा आफ्नो बहुप्रतिक्षित मोडल ओपो रेनोटू एफको अक्टोबर १८ देखि पाको न्यूरोडस्थित आफ्नो आधिकारिक शोरुममा आयोजित फस्र्ट सेल कार्यक्रममार्फत बिक्री आरम्भ गरेको छ । फस्र्टसेल कार्यक्रममा नेपाली चलचित्रकी नायिका तथा ओपो नेपालकी ब्रान्ड फ्रेन्ड स्वस्तिमा खड्काको पनि उपस्थिति थियो । कार्यक्रममा उनले अग्रिम बुकिङ...

काठमाण्डौको सानोगौचरनमा केटीएम बाइकको नयाँ सर्भिस सेन्टर

1571640194KTM.jpg
काठमाण्डौ । हन्सराज हुलासचन्द एन्ड कम्पनी प्रालि केटीएम बाइकको एकमात्र वितरक हो । ऐतिहासिक युरोपियन मोटरसाइकल उत्पादक केटीएमले काठमाडौंको सानोगौचरनमा नयाँ सर्भिस सेन्टर खोलेको हो । यस सर्भिस सेन्टरमा एकै चोटि २० वटा बाइक सर्भिसिङ गर्ने क्षमता छ, जुन केटीएमको नेपालमा रहेको सर्भिस सेन्टरहरुमध्येकै अहिलेसम्मको सबैभन्दा ठूलो सर्भिस...

सोनालिका ट्रयाक्टरमा पेट्रोनस आयल

1571560817oil.jpg
काठमाण्डौ । नेपाली बजारमा बिक्रीवितरण हुने सोनालिका ट्रयाक्टरमा अब पेट्रोनस आयल प्रयोग हुनेछ । यसका लागि सोनालिका र पेट्रोनस बीच सहकार्य भएको छ । पेट्रोनसले यसका लागि लुब्रि–एक्स सब–ब्रान्डको इन्जिन तथा ट्रान्समिसन आयल नेपाली बजारमा सार्वजनिक गरेको छ । शनिबार आयोजित एक कार्यक्रममा पेट्रोनस लुब्रिकेन्टका एसिया प्यासिफक रिजनल...

मुक्तिनाथ विकास बैंक र नेपाल रेमिटबीच सहकार्य

1571551808Nepal-Remit.jpg
काठमाण्डौ । मुक्तिनाथ विकास बैंक लिमिटेड र नेपाल रेमिटबीच सम्झौता भएको छ । सम्झौताबमोजिम अब नेपाल रेमिटमा आएको रकम मुक्तिनाथ रेमिटको करिब ४ हजार एजेन्टबाट सजिलै भुक्तानी गर्न सकिनेछ । सम्झौतापत्रमा बैंकका तर्फबाट सहायक नायव प्रमुख कार्यकारी अधिकृत तिलबहादुर गुरुङ र नेपाल रेमिटका तर्फबाट प्रबन्ध निर्देशक सुमित मित्तलले हस्ताक्षर...

मारुती सिमेन्टको 'चाँदीको झिलिमिली' योजना

1571551133Tihar-schemePR.jpg
काठमाण्डौ । नेपालको सबैभन्दा लोकप्रिय मारुती सिमेन्टले दिपावली तथा छठ पर्वको शुभ अवसर पारेर आफ्ना उपभोक्ताहरुलाई लक्षित गरी आकर्षक 'चाँदीको झिलिमिली' योजना ल्याएको छ ।  यस योजनाअन्तर्गत उपभोक्ताले मारुती सिमेन्टको प्रत्येक २१ बोराको खरिदमा स्योर सट उपहारको रुपमा १० ग्राम चाँदीको सिक्का तुरुन्तै प्राप्त गर्नेछन्। यो योजना...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध