कर्पोरेट


माछापुच्छ्रे बैंकका कारण भाट–भटेनीमा भीड, कार्डबाट खरिद गरे रु. ४ हजारसम्म छुट

1569835643Machhapuchre-2.jpg
काठमाण्डौ । नेपालीको महान चाड दसैँ सुरु भइसकेको छ । दसैँका लागि किनमेल गर्नेहरुको उपस्थिति बजारमा बाक्लिन थालेको छ । नेपालकै अग्रणी सुपरमार्केट भाट–भटेनीमा हिजोआज चाडपर्वका लागि किनमेल गर्न आउने ग्राहकको संख्या ह्वात्तै बढेको छ । भाट–भटेनीमा ग्राहक बढाउन माछापुच्छ्रे बैंकको चाडपर्वलक्षित योजनाले समेत काम गरेको छ । बैंकले...

महालक्ष्मी विकास बैंकको ललितपुरको झम्सीखेलमा शाखा

1569832532Jhamsikhel-formal-inauguration.jpg
काठमाण्डौ । महालक्ष्मी विकास बैंक लिमिटेडले आफ्नो सेवा देशभर विस्तार गर्दै लैजाने क्रममा ललितपुरको झम्सीखेलस्थित शाखा कार्यालयको आइतबार औपचारिक उद्घाटन कार्यक्रम सम्पन्न गरेको छ । शाखाको उद्घाटन कार्यक्रमका प्रमुख अतिथि तथा ललितपुर महानगरपालिकाका मेयर चिरीबाबु महर्जनले दीप प्रज्वलनका साथ गरे। कार्यक्रमको सभापतिको आसन ग्रहण...

महालक्ष्मी विकास बैंकको शाखा ठमेलमा विस्तार

1569752923Mahalaxmi-bank.jpg
काठमाण्डौ । महालक्ष्मी विकास बैंक लिमिटेडले आफ्नो सेवा देशभर विस्तार गर्दै लैजाने क्रममा काठमाण्डौको ठमेलमा शाखा विस्तार गरेको छ । शाखाको शुक्रबार औपचारिक उद्घाटन कार्यक्रमका प्रमुख अतिथि तथा नेपाल राष्ट्र बैंकका डेपुटी गर्भनर शिवराज श्रेष्ठले दीप प्रज्ज्वलन गरी गरे । कार्यक्रमको सभापतित्व बैंकका प्रमुख कार्यकारी अधिकृत...

1695556604Online-Ad.gif

‘गरिमा रेमिट’ सञ्चालन गर्न गरिमा विकास बैंक र आमा बहुउद्देश्यीय सहकारीबीच सम्झौता

1569743932Garima.jpg
काठमाण्डौ । गरिमा विकास बैंक लिमिटेड र स्याङ्जाको कालीगण्डकी गाउँपालिकास्थित आमा बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडबीच ‘गरिमा रेमिट’ सञ्चालन गर्ने सम्बन्धमा सम्झौता भएको छ । सम्झौतासँगै आमा बहुउद्देश्यीय सहकारीले ‘गरिमा रेमिट’ सञ्चालनमा ल्याएको छ । गत शुक्रबार गरिमा विकास बैंकका प्रमुख कार्यकारी अधिकृत गोविन्दप्रसाद...

मुक्तिनाथ विकास बैंकका ग्राहकलाई के.जे. देव कर्नरबाट गरगहना बनाउँदा २५% सम्म छुट

1569742483Muktinath.jpg
काठमाण्डौ । मुक्तिनाथ विकास बैंक लिमिटेडको भिषा डेबिट कार्ड भएका ग्राहकले काठमाण्डौको ज्वेलरी देव कर्नर (के.जे. देव कर्नर) मा गरगहना बनाउने शुल्कमा २५ प्रतिशतसम्म विशेष छुट पाउने भएका छन् । यस विषयमा बैंक र के.जे. देव कर्नरबीच सम्झौता भएपछि बैंकका भिषा डेविट कार्ड भएका सबै ग्राहकहरुले यस्तो छुटको लाभ उठाउन पाउने भएका हुन् । सम्झौतापत्रमा...

श्रम ऐन कार्यान्वयनको माग गर्दै पेप्सी कम्पनीका श्रमिक आन्दोलित

1569734619Pepsi123.jpg
परासी । पश्चिम नवलपरासीको रामग्राम नगरपालिका–१० स्थित वरुण वेभरिज प्रालि (पेप्सी कम्पनी) का श्रमिकहरु चरणबद्ध आन्दोलनमा उत्रिएका छन् । विभिन्न नौ बुँदे मागसहित विगत पाँच महीनादेखि शान्तिपूर्ण सङ्घर्ष गर्दै आएका यहाँका कामदारले माग सुनुवाइ नभएको भन्दै चरणबद्ध आन्दोलन थालेका हुन् । पटक–पटक कम्पनीको व्यवस्थापन पक्षले माग...

सिटी सेन्टरको चाडपर्व स्किम, सपिङ नै नगरी पुरस्कार

1569579310city-centre-nepal-1.jpg
काठमाण्डौ । विजया दशमीका अवसरमा राजधानीको कमलपोखरीमा रहेको देशकै अग्रणी र अत्याधुनिक मल सिटी सेन्टरले ग्राहकहरुलाई आर्कषित गर्न विभिन्न आकर्षक र भिन्न प्रकारका स्किमहरू सार्वजनिक गरेको छ ।  अन्यभन्दा फरक स्किम ल्याएको सिटी सेन्टरले यसपालि ग्राहकहरु लक्की ड्रको लागियोग्य हुन सिटी सेन्टर नै धाउनुपर्ने बाध्यता हटाएको छ । लक्की...

सिटी एक्सप्रेस मनी ट्रान्सफर र ईजेड् रेमिट (बीएफसी बैंक) बीच रेमिटान्स कारोबार सुरु

1569490696City-Express.jpg
काठमाण्डौ । बेलायतको ख्यातिप्राप्त रेमिटान्स कम्पनी ईजेड रेमिट (बीएफसी बैंक) र सिटी एक्सप्रेस मनी ट्रान्सफरबीच रेमिटान्स कारोबर सुरु भएको छ । कुवेत, बहराईन मलेशिया ,भारत, बेलायतलगायत विश्वभरि रहेका ईजेड रेमिट (बीएफसी बैंक) को ब्रान्च तथा एजेन्टहरुबाट अब सजिलै आफ्नो आफन्तलाई नेपालमा पैसा पठाउन सक्नुहुनेछ र नेपालमा सिटी एक्सप्रेससँग...

सुजुकीको विश्वस्तरीय सर्भिस सेन्टर डल्लुमा शुभारम्भ

1569487859Suzuki.jpg
काठमाण्डौ । सीजी अटोमोटिभ्स डिभिजनअन्तर्गतको सीजी होल्डिङ्स तथा सुजुकी फोर ह्विलस् नेपालले आज बिहीबार काठमाण्डौको डल्लुमा आधिकारिक सर्भिस सेन्टरको शुभारम्भ गरेको छ । सेन्टरको उद्घाटन सुजुकी मोटर कर्पाेरेसन जापानका प्रबन्ध अधिकारी किन्जी साइतो तथा सीजी होल्डिङ्सका अध्यक्ष अरुण चौधरीले सामूहिक रुपमा गरे । २३ हजार ३८१ स्क्वायर...

मकवानपुर प्रशासनमा प्रभु बैंकको एक्स्टेन्सन काउण्टर

1569485420Prabhu-bank.jpg
काठमाण्डौ । प्रभु बैंक लिमिटेडले आफ्नो सेवा विस्तार गर्ने क्रममा मकवानपुरको हेटौडा उपमहानगरपालिकास्थित जिल्ला प्रशासन कार्यालयमा एक्स्टेन्सन काउण्टर सञ्चालनमा ल्याएको छ । एक्स्टेन्सन काउण्टरको बिहीबार मकवानपुरका प्रमुख जिल्ला अधिकृत प्रेमराज जोशीले एक समारोहबीच उद्घाट्न गरे। जिल्ला प्रशासन कार्यालयमा आउने सेवाग्राहीहरुले अब...

मुक्तिनाथ विकास बैंकद्वारा टरौली सामुदायिक पुस्तकालयलाई सहयोग

1569484778Muktinath.jpg
काठमाण्डौ । मुक्तिनाथ विकास बैंक लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत चितवनको रत्ननगर नगरपालिका–५ स्थित टरौली सामुदायिक पुस्तकालयलाई पुस्तकालय भवन निमार्णका लागि वित्तीय सहयोगस्वरुप ३० हजार रुपैयाँको चेक हस्तान्तरण गरेको छ । उक्त चेक टरौली सामुदायिक पुस्तकालय समितिका अध्यक्षश्री सागर मिश्रलाई मुक्तिनाथ...

एनआईसी एसिया रेमिटको जापानबाट रेमिट्यान्स सुरु

1569393675NIC-ASIA-REMIT.jpg
कामाण्डौ । एनआईसी एसिया बैंक लिमिटेडले ओके रेमिट जापानसँगको सहकार्यमा जापानबाट इनवार्ड रेमिट्यान्स सेवाको सुरुआत गरेको छ । ओके रेमिट जापानसँगको सम्झौताअनुसार ओके रेमिटमार्फत जापानमा रहेका नेपालीहरुले नेपालमा रहेका आफन्तहरु वा अन्य व्यक्तिहरुले भुक्तानी पाउने गरी पठाएको विप्रेषण रकम यस बैंकका मुलुकभर फैलिएको ३०१ वटा शाखाहरु, ७०...

नेपाल चेम्बर अफ कमर्सद्वारा पाँच छात्रालाई छात्रवृत्ति

1569315390scholarship-photo-2.jpg
काठमाण्डौ । नेपाल चेम्बर अफ कमर्सले विभिन्न प्रदेशबाट ५ जना छात्रालाई स्नातक तहका लागि छात्रवृत्ति प्रदान गरेको छ । छात्रवृत्ति योजनाको उद्देश्य देशका आर्थिक अवस्था कमजोर भई उच्च शिक्षा हासिल गर्नबाट वञ्चित भएका मेहनती तथा जेहेन्दार छात्रा विद्यार्थीलाई निशुल्क पढ्ने वातावरण प्रदान गरी उनीहरुलाई रोजगारमुखी शिक्षा प्रदान गर्नु हो...

सांग्रिला डेभलपमेन्ट बैंकका ग्राहक र कर्मचारीलाई नेपाल क्यान्सर हस्पिटलमा १०% सम्म छुट

1569312134Photo.jpg
काठमाण्डौ । सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडका कर्मचारी तथा ग्राहकहरुले ललितपुरको हरिसिद्धिस्थित नेपाल क्यान्सर हस्पिटलमा स्वास्थ्योपचार सेवा लिँदा १० प्रतिशतसम्म छुट पाउने भएका छन् ।   सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेड र ललितपुरको हरिसिद्धिस्थित नेपाल क्यान्सर हस्पिटलबीच सम्झौता भएपछि बैंकका कर्मचारी तथा ग्राहकले यस्तो...

ओपोद्वारा नेपालमा ‘ए-सिरिज २०२०’ सार्वजनिक

1569304732A92020-launch-event-2.jpg
काठमाण्डौ । वैश्विक रुपमै अग्रणी स्मार्टफोन ब्रान्ड ओपोले नेपालमा ‘ओपो ए सिरिज २०२०’ आजआधिकारिकरुपमा सार्वजनिक गरेको छ। ओपो ए सिरिज २०२० अन्तर्गत सार्वजनिक ओपो एनाइन २०२० र ओपो एफाइभ २०२० मध्यमवर्गिय स्मार्टफोन बजारका लागि ब्रान्डको नयाँ भेट हो । उच्च गुणस्तर र मितव्ययी मूल्यको समायोजनका साथै उत्कृष्ट फोटोग्राफी, आकर्षक डिजाइन...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध