कर्पोरेट


सेञ्चुरी कमर्सियल बैंकद्वारा कम्प्युटर हस्तान्तरण

1568273211blind-help-center.jpg
काठमाण्डौ । सेञ्चुरी कमर्सियल बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत ललितपुरको महालक्ष्मीस्थित दृष्टिविहीन सहयोग केन्द्र नेपाललाई दृष्टिविहीन विद्यार्थीहरुको अध्ययनमा सहज पहुँच पुगोस् भन्ने उद्दश्यले दुई थान कम्प्युटर हस्तान्तरण गरेको छ ।  उक्त कम्प्युटर बैंकका प्रमुख कार्यकारी अधिकृत तुलसीराम गौतमले केन्द्रका...

मुक्तिनाथ विकास बैंकका सेवाग्राहीले पोखराको रुपाकोट रिसोर्टमा १५% सम्म विशेष छुट

1568272838Muktinath.jpg
काठमाण्डौ । मुक्तिनाथ विकास बैंक लिमिटेड र कास्कीको पोखरास्थित रुपाकोट रिसोर्टबीच एक सम्झौता भएको छ । उक्त सम्झौताबमोजिम मुक्तिनाथ विकास बैंकका भिषा डेबिट कार्ड भएका सबै ग्राहकहरुले उक्त रुपाकोट रिसोर्टका विभिन्न सेवासुविधामा १५% सम्मको विशेष छुट दिने व्यवस्था भएको हो । सम्झौतापत्रमा मुक्तिनाथ विकास बैंकका तर्फबाट बजारीकरण...

एलपी ग्यास उद्योग संघमा पुनः भण्डारी

1568214630lpg.jpg
काठमाण्डौ । नेपाल एलपी ग्यास उद्योग संघको अध्यक्षमा गोकुल भण्डारी पुनः निर्विरोध निर्वाचित भएका छन् ।    संघको बुधबार भएको साधारणसभाबाट उनी अध्यक्षमा दोस्रो कार्यकालका लागि चयन भएका हुन् ।   त्यस्तै संघको वरिष्ठ उपाध्यक्षमा कुशप्रसाद मल्ली, उपाध्यक्षद्वयमा शंकर श्रेष्ठ र मनोजकुमार दास चयन भएका छन्।   संघको महासचिवमा दिवान...

1695556604Online-Ad.gif

आफ्नो प्रदेशमा लगानी गर्न मुख्यमन्त्रीहरुको आग्रह

1568214523cni.jpg
काठमाण्डौ । नेपाल पूर्वाधार सम्मेलनको पहिलो दिन ६ वटा प्रदेशका मुख्य मन्त्रीहरुले एउटै मञ्चबाट पूर्वाधारमा लगानी बढाउनुपर्नेमा जोड दिएका छन् ।  उनीहरुले लगानीका लागि आवश्यक सम्पूर्ण नीति नियम र पूर्वाधारको विकास गर्न आफूहरु तयार रहेको समेत बताएका छन् ।  नेपाल उद्योग परिसंघको आयोजनामा सुरु भएको पूर्वाधार सम्मेलनमा गण्डकीबाहेक...

अर्थमन्त्री भन्छन्–‘अरु देशमा गरिएको लगानीबाट १०% मात्र रिटर्न, नेपालबाट कम्तीमा २५%’

1568214556cni1.jpg
काठमाण्डौ । अर्थमन्त्री डा युवराज खतिवडाले नेपालमा लगानीका लागि उपयुक्त वातावरण रहेको बताएका छन् ।  प्रायजसो वैदेशिक लगानीमा कम्तिमा पनि २५ प्रतिशतको प्रतिफल प्राप्त भइरहेको भन्दै उनले विश्व परिवेशमा यस्तो प्रतिफल १० प्रतिशतको हाराहारी मात्रै रहेको बताए ।  उनले हाल क्रेडिट रेटिङ कम्पनीहरु आक्रामक रुपमा आइरहेको र नेपालले पनि...

लक्ष्मी बैंकको ११३ औँ शाखा राजविराजमा

1568187093laxmi-logo-Nep.jpg
काठमाण्डौ । लक्ष्मी बैंकले आफ्नो शाखा सञ्जाल विस्तार गर्ने क्रममा ११३ औँ शाखा सप्तरीको राजविराजमा संचालनमा ल्याएकोे छ। यो शाखामार्फत बैंकले ग्राहकहरुको वित्तीय आवश्यकता पुरा गर्न आवश्यक सम्पूर्ण रिटेल बैकिङ सेवाका साथै साना तथा लघु व्यवसायीहरुमाझ वित्तीय पहुँच पुर्याउने लक्ष्य राखेको छ । यस नयाँ शाखाका साथ लक्ष्मी बैंकको संजाल ४८...

मुक्तिनाथ विकास बैंकद्वारा मृतकको ऋण मिनाहा र फिर्ता

1568183679Muktinath.jpg
काठमाण्डौ । मुक्तिनाथ विकास बैंक लिमिटेडले सामाजिक सुरक्षा कार्यक्रमअन्तर्गत बैंकको साना तथा लघु बैंकिङ पर्सा शाखामा सदस्य रहेकी मनमाया मगरको मृत्यु भएकोले उनले उपभोग गरेको ऋणको साँवा र ब्याजबराबरको रकम मिनाहा र फिर्ता गरेको छ। मनमायाका छोरा तथा उनले इच्छाएको व्यक्ति अशोक मगरलाई खैरहनी नगरपालिका वडा नं २ का वडाअध्यक्ष टिकादत्त...

फर्निसिङ एक्स्पो आजबाट सुरु, के–के छन् आकर्षण ?

1568178612furniture.jpg
– धर्म मलासी काठमाण्डौ ।  सातौँ संस्करणको फर्निचर तथा फर्निसिङ एक्स्पो फर्नेक्स २०१९ आजदेखि राजधानीमा सुरु भएको छ । नेपाल फर्निचर तथा फर्निसिङ संघको आयोजनामा एक्स्पो सुरु भएको हो । विगत वर्षको तुलनामा परिष्कृत रुपमा मेला आयोजना हुने संघका अध्यक्ष रुपेश प्रधानले बताए। बढ्दो आधुनिक जीवनशैलीसँगै बढ्दै गएको इन्टेरियर...

राजश्व अनुसन्धानका लागि ४८ घण्टा बढी पसल/गोदाम शिलबन्दी नगर्न माग

1568106849ncc.jpg
काठमाण्डौ । राजस्व अनुसन्धानको सिलसिलामा कसैको घर, गोदाम, पसल, कार्यालय, कलकारखाना, उद्योग, वाहन आदि सिलवन्दी गर्नु पर्ने भएमा बढीमा ४८ घण्टा भन्दा बढी गर्न नहुने सुझाव पेश भएको छ ।  नेपाल चेम्बर अफ कमर्सको एक टोलीले संघीय संसदको अर्थसमितिका सभापतिलाई भेटी यस्तो सुझाव पेश गरेको हो ।  चेम्बर अध्यक्ष राजेशकाजी श्रेष्ठको नेतृत्वमा...

सिन्धु विकास बैंकको चितवनमा शाखा

1568104452sindu.jpg
काठमाण्डौ । सिन्धुपाल्चोक जिल्लाको पहिलो विकास बैंकको रुपमा स्थापित सिन्धु विकास बैंक लिमिटेडले चितवन जिल्लाको विकासचोकमा बैंकको शाखा स्थापना गरेको छ । विकासचोक शाखाको चितवन उद्योग बाणिज्य संघका अध्यक्ष सहनलाल प्रधानले उद्घाटन गरेका छन् । उद्घाटन कार्यक्रममा बैंकका अध्यक्ष राजेन्द्रकुमार श्रेष्ठ तथा प्रमुख कार्यकारी अधिकृत...

रावा बैंकका ग्राहक र कर्मचारीलाई किस्ट हस्पिटलमा १५ प्रतिशत छुट

1568099830RBB--KIST.jpg
काठमाण्डौ । राष्ट्रिय वाणिज्य बैंक लिमिटेड र किस्ट टिचिङ हस्पिटलबीच बैंकका ग्राहकवर्ग, कर्मचारी तथा तिनका आश्रित परिवारलाई हस्पिटलले दिने सेवामा १५ प्रतिशतसम्म छुट दिनेसम्बन्धी सम्झौता भएको छ । सम्झौतापत्रमा बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठ र हस्पिटलका कार्यकारी अध्यक्ष आशीष थापाले हस्ताक्षर गरेका छन्। सम्झौता...

पूर्वाधार सम्मेलन–२०१९ को तयारी अन्तिम चरणमा

1568037918cni.jpg
काठमाण्डौ । नेपाल सरकार भौतिक पूर्वाधार तथा यातयात मन्त्रालय र नेपाल उद्योग परिसंघले  यही भदौ २५ र २६ गते काठमाण्डौमा आयोजना गर्न लागेको तेस्रो नेपाल पूर्वधार सम्मेलन २०१९ को तयारी अन्तिम चरणमा पुगेको छ ।  अहिलेसम्मको तयारी र सम्मेलनप्रति देखिएको उच्चस्तरीय तथा आम सहयोग, समर्थन तथा उत्सुकता र चासोले यो क्षेत्र उत्साहित भएको छ...

सुनसरीको कालाबञ्जरमा प्रभु बैंकको नयाँ शाखा

1568023211Prabhu-123.jpg
काठमाण्डौ । प्रभु बैंक लिमिटेडले सोमबारदेखि सुनसरीको बराहक्षेत्र नगरपालिका–५ स्थित कालाबञ्जरमा आफ्नो १९५ औं शाखा कार्यालय सञ्चालनमा ल्याएको छ । बैंकको शाखा कार्यालयको उद्घाटन बराहक्षेत्र नगरपालिकाका मेयर निलम खनालले एक समारोहका बीच गर्नुभएको छ । मेयर खनालले प्रभु बैंकले आफ्नो बैंकको व्यावसायिक सञ्जाल विस्तार गर्दै बैंकिङ पहुँच...

मुक्तिनाथ विकास बैंकद्वारा छात्रवृत्तिस्वरुप रु. ३ लाख सहयोग

1568016668Muktinath.jpg
काठमाण्डौ । मुक्तिनाथ विकास बैंक लिमिटेडले एसईई पढ्न इच्छुक विद्यार्थीलाई सहयोगार्थ ३ लाख रुपैयाँ आर्थिक सहयोग गरेको छ । बैंकले सस्ंथागत सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत कर्णाली प्रदेश पर्यटकीय तथा सांस्कृतिक संरक्षण केन्द्र कालिकोटलाई कालिकोट सामुदायिक विद्यालयको विद्यार्थीहरुको शैक्षिक गुणस्तर सुधार गर्न समावेशीताका...

सांग्रिला डेभलपमेन्ट बैंकद्वारा प्रेमसागर फाउन्डेसनलाई आर्थिक सहयोग

1568016012Premsagar-photo.jpg
काठमाण्डौ । सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत धादिङ धार्के गाउँपालिका–५ मा सन्चालित प्रेमसागर फाउन्डेसन नेपाललाई ५० हजार रुपैयाँ आर्थिक सहयोग प्रदान गरेको छ । उक्त आर्थिक सहयोगले फाउण्डेशनद्वारा धार्के गाउँपालिकामा सन्चालित जन भोजन कार्यक्रमअन्त्तर्गत दैनिक बालबालिका तथा...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध