कर्पोरेट


भदौ २५ गतेदेखि राजधानीमा फर्निचर तथा फर्निसिङ एक्स्पो

1568011971Furniture-Expo-2019.jpg
काठमाण्डौ । काठमाण्डौमा यही भदौ २५ गतेदेखि सातौँ संस्करणको फर्निचर तथा फर्निसिङ एक्स्पो फर्नेक्स २०१९ आयोजना हुने भएको छ । नेपाल फर्निचर तथा फर्निसिङ संघको आयोजनामा एक्स्पो हुन लागेको हो । प्रदर्शनीस्थलको भौतिक काम बाहेकको सबै तयारी पूरा भइसकेको संघका अध्यक्ष रुपेश प्रधानले बताए। विगत वर्षको तुलनामा परिष्कृत रुपमा मेला...

फोर्स मोटर्सको शोरुम हेटौंडामा स्थापना

1568010255force-motor-showroom-photo.jpg
काठमाण्डौ । हिमालय अर्गनाइजेशन पोखराअन्तर्गतको फोर्स मोटर्सको शोरुम हेटौंडाको सानोपोखारामा शुभारम्भ भएको छ । शोरुमको आइतबार एक कार्यक्रमका बीच मकवानपुर उद्योग वाणिज्य संघका अध्यक्ष कृष्ण कटुवाल र आयाम इन्टरकन्टिनेन्टलका अध्यक्ष ध्रुब थापाले संयुक्त रुपमा उद्घाटन गरे। प्रदेश नं.३ को राजधानी हेटौंडामा साना सार्वजनिक...

मुनाल सहकारीबाट अब एसएमएस बैकिङ र डिस्काउन्ट कार्ड सुबिधा

1567935667Munal-Cooperative-11th-AGM-photo.jpg
काठमाण्डौ । पोखराको नयाँबजारमा कार्यालय रहेको मुनाल बचत तथा ऋण सहकारी संस्थाले आफ्ना शेयर सदस्यलाई आधुनिक वित्तीय सेवा प्रदान गर्ने उद्देश्यअनुरुप एसएमएस बैंकिङ सेवाको शुभारम्भ गरेको छ । संस्थाको शनिबार आयोजित एघारौं वार्षिक साधारणसभाका अवसर पारेर यो सेवाको शुभारम्भ गरिएको हो । शेयर सदस्य, सदस्यका परिवार र कर्मचारीलाई थप सुविधा...

1695556604Online-Ad.gif

महालक्ष्मी विकास बैंकद्वारा विद्यालयमा महिलामैत्री शौचालय निर्माणका लागि आर्थिक सहयोग

1567933067CSR-Program-of-Birtamod-Photo.jpg
काठमाण्डौ । महालक्ष्मी विकास बैंक लिमिटेडको बिर्तामोड शाखाले स्थानीय महेन्द्र रत्न माध्यामिक विद्यालयमा निर्माण गर्न लागिएको महिलामैत्री शौचालयका लागि रु. २ लाख ७५ हजारको आर्थिक सहयोग प्रदान गरेको छ । काठमाडौंमा शनिबार सम्पन्न एक कार्यक्रमबीच बंैकका सञ्चालक समितिका अध्यक्ष राजेश उपाध्यायले रोटरी क्लब अफ बिर्तामोडका अध्यक्ष...

चौथो आईटी गु्रप कर्पाेरेट फुटसल उपाधि पोखरा फाइनान्सलाई

1567931316Futsal.jpg
काठमाण्डौ । पोखरामा आयोजित “चौथो आईटी गु्रप फुटसल प्रतियोगिता” पोखरा फाइनान्सले जितेको छ । शनिबार सम्पन्न फाइनल खेलमा पोखरा फाइनान्सले ओम डेभलपमेन्ट बैंकलाई २–१ गोल अन्तरले पराजित गर्दै जित हासिल गरेको हो । खेलमा विभिन्न बैंक तथा वित्तीय संस्था गरी कुल ९ टिमको सहभागीता रहेको थियो । उक्त खेलमा सर्बाेकृष्ट खेलाडी पोखरा...

मुक्तिनाथ विकास बैंकद्वारा धुर्मुस सुन्तली फाउण्डेसनलाई रु. ५ लाख सहयोग

1567926032Donation-Dhurmus-Suntali.jpg
काठमाण्डौ । मुक्तिनाथ विकास बैंक लिमिटेडले धुर्मुस सुन्तली फाउण्डेसनको बहुप्रतिष्ठित योजना गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणका लागि रु ५ लाख रुपैयाँ वित्तीय सहयोग प्रदान गरेको छ । बैंकका प्रमुख कार्यकारी अधिकृत प्रद्युम्न पोखरेलले फाउण्डेसनका अध्यक्ष सीताराम कट्टेल ( धुर्मुस ) लाई उक्त रकमबराबरको चेक हस्तान्तरण...

कामना सेवा बैंक र इस्टर्न एजेन्सिजबीच गाडी कर्जा सम्झौता

1567674112Eastern-Agencies.jpg
काठमाण्डौ । काठमाण्डौको ज्ञानेश्वर केन्द्री कार्यालय रहेको कामना सेवा विकास बेंक लिमिटेड र इस्टर्न एजेन्सिज प्रालिबीच गाडी कर्जा सुविधाका लागि सम्झौता सम्पन्न भएको छ । सम्झौताअनुसार इस्टर्न एजेन्सिजमर्फत सिफारिस भई अएका ग्राहकहरूले बैंकको सबै शाखा कार्यालयहरुबाट सहज र छरितो रुपमा Eicher का विभिन्न प्रकारका सवारीसाधनमा...

सिटिजन्स बैंकको ८२ औं शाखा कोहलपुरमा

1567591164citizens-bank.jpg
काठमाण्डौ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले आफ्नो ८२ औं शाखा बाँकेको कोहलपुरमा बुधबारदेखि सञ्चालनमा ल्याएको छ । एक समारोहबीच बैंकका सञ्चालक समितिका सदस्य प्रकाशचन्द्र मैनालीले शाखाको उद्घाटन गरेका छन्। समारोहमा स्थानीय निकायका प्रतिनिधिहरू, उद्योगी, व्यापारी, विभिन्न संघसंस्थाका प्रमुख तथा नागरिक समाजका अगुवाहरुको बाक्लो...

मुक्तिनाथ विकास बैंकद्वारा प्रेमसागर फाउण्डेसन नेपाललाई रु ५० हजार सहयोग

1567589428Muktinath.jpg
काठमाण्डौ । मुक्तिनाथ विकास बैंक लिमिटेडले सस्ंथागत सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत प्रेमसागर फाउन्डेसन नेपालले धादिङको थाक्रे गाउँपालिका–५ दामेचौरमा आयोजना गरेको जनभोज अभियानलाई आर्थिक सहयोग गरेको छ । बैंकले जनभोजका लागि एक दिनको लागतखर्च रकम रु ५० हजार सहयोग गरेको हो । उक्त सहयोग रकम बैंकका धार्के शाखाका प्रमुख राजीव...

रिचार्जरको ग्याजेट्स बिग सेलमा ४९९ रुपैयाँमै मोबाइल

1567504718Reecharger-NIC-Asia-Bank-Joint-offer.jpg
काठमाण्डौ । मोबाइल एप रिचार्जरले सञ्चालन गरिरहेको ग्याजेट्स मेलामा ४९९ रुपैयाँमै मोबाइल अफर सुरु हुने भएको छ । रिचार्जरका एकजना प्रयोगकर्ताले एउटामात्र मोबाइल ४९९ रुपैयाँमा खरिद गर्न सक्ने छन् । भदौ १९ गते बिहीबारका दिन रिचार्जर एपबाट ४९९ रुपैयाँमा मोबाइल खरिद गर्न सकिने छ । रिचार्जरका प्रमुख कार्यकारी अधिकृत निराजन सिंहकाअनुसार...

कोलकातामा नेपालको आफ्नै सिएफएस, ५०० कन्टेनर राख्न सकिने

1567176667kolkata.jpg
काठमाण्डौ । भारतको कोलकाता बन्दरगाहमा हिजोदेखि आफ्नै कन्टेनर फ्रेट स्टेशन(सीएफएस) संचालनमा आएको छ ।  नवनिर्मित सीएफएस शुभारम्भ समारोहमा नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष किशोरकुमार प्रधानको नेतृत्वमा नेपाली उद्यमी व्यवसायीहरूको सहभागिता रह्यो ।  सीएफएस, ट्रान्जिट बन्दरगाह नजिक मालबाहक कन्टेनर राख्न र वैधानिक औपचारिकता...

गाडी कर्जा सुविधामा अशोक लेलैन्ड र सिर्जना फाइनान्सबीच सम्झौता

1567146564Srijana-Finance.jpg
काठमाण्डौ । आईएमई ग्रुपअन्तर्गत संचालित आइएमई मोटर्स प्रालिद्वारा प्रवद्र्धित अशोक लेलैण्ड र विराटनगरस्थित सिर्जना फाइनान्स लिमिटेडबीच गाडी कर्जा सुविधाका लागि सम्झौता भएको छ। सम्झौतापत्रमा फाइनान्सका तर्फबाट प्रमुख कार्यकारी अधिकृत भवानीशंकर चापागाईं र आईएमई मोटर्सका तर्फबाट भाइस प्रेसिडेन्ट इमरान ए. खानले हस्ताक्षर गरेका...

पञ्चकन्या ग्रुपद्वारा रक्तदान

1566978217Panchakanya-blood-donation.jpg
काठमाण्डौ । पञ्चकन्या ग्रुपले आफ्नो ४७ औं वार्षिकोत्सव मनाउने सिलसिलामा मंगलबार ललितपुरको कृष्णगल्लीस्थित केन्द्रीय कार्यालयमा रक्तदान कार्यक्रमको आयोजना गरेको छ । नेपाल रेडक्रस सोसाइटी ललितपुर र रक्तसञ्चार केन्द्र पुल्चोकको सहयोगमा पञ्चकन्या ग्रुपले रक्तदान कार्यक्रम गरेको हो । रक्तदानमा ग्रुपका सञ्चालकहरु, केन्द्रीय...

अझै धेरै डिस्काउन्टका साथ नाडा अटो शो २०१९ मा सुजुकी गाडीहरु

1566974115Suzuki.jpg
काठमाण्डौ । ‘नाडा अटो शो’ तथा नेपालीको महान पर्वका अवसरमा सुजुकीले आकर्षक योजना प्रस्तुत गरेको छ । यस वर्ष कम्पनीले सुजुकी पर्वोत्सव योजनालाई सधैंझैं अगाडि सारेको छ । हरेक वर्ष सुजुकीको आफ्नो पर्वाेत्सव योजनामा विभिन्न विशेषताहरुले भरिपूर्ण गर्दै आएको छ । यस वर्ष पनि कम्पनीले विशेष बनाएको छ ।  यो योजना नेपाली अटोमोबाइलको...

नेपाल र भारतको खाद्य प्रयोगशाला प्रतिवेदनलाई दुवै देशले मान्यता दिने, चेम्बरको स्वागत

1566725152ncc.jpg
काठमाण्डौ । नेपाल र भारतको खाद्यप्रयोगशालाको परीक्षण प्रतिवेदनलाई दुबै देशले मान्यतादिने सहमति गरेका छन् ।  हालै काठमाडौंमा सम्पन्न नेपाल–भारत संयुक्त आयोगको बैठकमा नेपालको खाद्यप्रविधि गुण नियन्त्रण विभाग र भारतको खाद्य सुरक्षा तथा मानक प्रविधिकरणबीच एक अर्कोको देशको प्रयोगशालामा जाँच गरेको खाद्यान्न, फलफूल र तरकारीलाई...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध