कर्पोरेट

April 14, 2025 - May 13, 2025

सांग्रिला डेभलपमेन्ट बैंकद्वारा विद्यार्थीलाई आर्थिक सहयोग

1568622998Quest-photo.jpg
काठमाण्डौ । सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रमअन्र्तगत ललितपुरको ग्वार्कोमा सञ्चालित क्वेस्ट इन्टरनेसनल कलेजमा रहेको क्वेस्ट सोसल क्लबका विद्यार्थीलाई वित्तीय सहयोग प्रदान गरेको छ ।  बैंकको सहकार्यमा क्लबका विद्यार्थीहरुद्वारा मंगलबजार, ग्वार्को र इमाडोलमा सरसफ्mाइ कार्यक्रम र कलेज...

मोटरहेड मोटरसाइकलको शोरुम काठमाण्डौको टेकुमा

1568618894Motor-head.jpg
काठमाण्डौ । प्रतिष्ठित ब्रान्ड मोटरहेड मोटरसाइकलको सातौँ डिलरसिप इको इक्जिम नेपाल प्रालि काठमाण्डौको टेकुमा सोमबारदेखि सञ्चालनमा आएको छ । शोरुमको उद्घाटन मोटरहेड मोटरसाइकलको आधिकारिक बिक्रेता एसएलआर टेक्नो एन्ड ट्रेड कम्पनीका अध्यक्ष शिवप्रसाद घिमिरेले गरे। यो शोरुममा हाल ५ थरी मोडलका मोटरसाइकल उपलब्ध रहेका छन् । जसमा टेक्कन २५०...

पर्वलक्षित स्वदेशी तथा विदेशी सामानहरु सस्तो मूल्यमा एउटै छानामुनि

1568618072Stock-Clearance-ExpoPR.jpg
काठमाण्डौ । दशैंको अवसर पारेर असोज १ गतेदेखि राजधानीको भृकुटीण्डपमा स्टक क्लियरेन्स मेला आयोजना हुने भएको छ । मेलाको सबै तयारी पुरा भएको आयोजक संस्था इभेण्ट सोलुसन प्रलिले जनाएको छ । असोज २ गतेदेखि मेला आयोजना हुने भनिएकोमा प्राविधिक कारणले असोज १ गतेदेखि नै मेला सुरु हुने भएको हो । चाडपर्वका बेला सस्तो मूल्यमा एउटै छानामुनी स्वदेशी...

1695556604Online-Ad.gif

देशकै उच्च हिमाली बस्तीमा राष्ट्रिय वाणिज्य बैंकको शाखा स्थापना

1568608369Dho-Branch.jpg
काठमाण्डौ । राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले देशकै उच्च हिमाली मानवबस्ती भएको स्थान डोल्पा जिल्लाको डोल्पोबुद्ध गाउँपालिका–१ धोमा शाखा कार्यालय डोल्पोबुद्ध सञ्चालनमा ल्याएको छ । उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोख्रेल र मान्नीय संघीय सांसद जर्नादन शर्मा प्रभाकरले एक समारोहका बीच संयुक्त रुपमा बैंकको २३८ औं शाखा कार्यालयको...

विद्युत प्राधिकरणले २५% साधारण सेयर बिक्री गर्ने

1568563713nea.jpg
काठमाण्डौ । प्राधिकरणले चुक्ता पूँजीको २५ प्रतिशत साधारण शेयर बिक्री गर्ने तयारी गरेको छ ।    आइतबार आयोजित पत्रकार सम्मेलनमा प्राधिकरणका कार्यकारी निर्देशक घिसिङले भनेका छन्, “चुक्तापूँजीको २५ प्रतिशत शेयर बिक्रीको तयारी गरिएको छ, तर त्यसका लागि प्राधिकरणको घाटा पूर्णरुपमा नाफामा परिणत हुनुपर्नेछ ।”    प्राधिकरणले...

प्रभु मनी ट्रान्सफरको पर्वलक्षित योजना, भाग्यशालीलाई हेलिकप्टरमा कालिञ्चोक भ्रमण

1568541651Prabhu-Money-transfer.jpg
काठमाण्डौ । विदेशबाट नेपालमा रकम पठाउन तथा प्राप्त गर्नका लागि विश्वासिलो माध्यम बनेको प्रभु मनी ट्रान्सफरले सदाझैँ दसैँ, तिहार तथा छठ पर्वका अवसरमा आफ्ना ग्राहकहरुलाई लक्षित गरी “चाडपर्वको उमंग, रमाऔँ प्रभुसँग” भनेर पर्वलाई उल्लासमय बनाउन नयाँ योजना ल्याएको छ । यस योजनामा प्रभु मनी ट्रान्सफरबाट कारोबार गर्ने हरेक ब्यक्ति सामेल...

पोखरामा प्रोग्रेसिभ फाइनान्सको नयाँ शाखा

1568535552Inaguration-ceremony-photo.jpg
काठमाण्डौ । प्रोग्रेसिभ फाइनान्स लिमिटेडले गण्डकी प्रदेशको कास्की जिल्लामा रहेको पोखरा महानगरपालिका–४ चिप्लेढुंगामा नयाँ शाखा शुभारम्भ गरेको छ । शाखाको उद्घाटन पोखरा महानगरपालिकाका मेयर मानबहादुरी जीसीले गरे । योसँगै फाइनान्सको काठमाण्डौको पाको न्युरोड, काभ्रेको बनेपा र पोखरीमा गरी तीनवटा शाखा भएको छ । काठमाण्डौको तीनकुनेमा...

मकिनो अटोमोटिभ्सको 'डिलर्स मिट' सम्पन्न

1568532093Makino.jpg
काठमाण्डौ । मकिनो अटोमोटिभ्सको डिलर्स मिट शनिबार राजधानीमा सम्पन्न भएको छ । होटल हिमालयमा आयोजित डिलर मिटमा काठमाण्डौ उपत्यकाका डिलरहरुको सहभागिता थियो । सो अवसरमा मकिनो अटोमोटिभ्सका भाइस प्रेसिडेन्ट प्रविण बजाजले मकिनोले विगत २५ वर्षयता मकिनोका विभिन्न पार्ट्सले बजारमा लोकप्रियता कमाइरहेको बताउँदै सबै ब्रान्डका गाडी वा बाइकमा...

मलंगवामा एनसीसी बैंकको एक्सटेन्सन काउन्टर

1568531660NCC.jpg
काठमाण्डौ । नेपाल क्रेडिट एण्ड कमर्स बैंक लिमिटेडले सर्लाही जिल्लाको मलंगवा नगरपालिका–८ मलंगवामा भुमि सुधार तथा मालपोत कार्यालयमा एक्सटेन्सन काउन्टर संचालनमा ल्याएको छ ।  एक्सटेन्सन काउन्टर कार्यालयको मलंगवा नगरपालिका मेयर निर्सल साहले एक औपचारिक कार्यक्रमका बीच समुद्घाटन गर्नुभयो  । उक्त कार्यक्रमको अध्यक्षता मेयर साहले...

सन नेपाल लाइफ इन्स्योरेन्सद्वारा उत्प्रेरणा तथा अभिकर्ता सम्मान कार्यक्रम

1568530902Sun-Nepal-life-Insurance.jpg
काठमाण्डौ । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले रामपुर र धरानमा उत्प्रेरणा तथा अभिकर्ता सम्मान कार्यक्रम सम्पन्न गरेको छ । ती कार्यक्रम कम्पनीका महाप्रबन्धक कमलराज गौतमको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो । कार्यक्रममा उत्कृष्ठ अभिकर्ताहरुलाई सम्मान गर्नुका साथै महाप्रबन्धक गौतमले जीवनबीमाका महत्वबारे प्रकाश पार्नुभएको...

थप दुई मालपोतमा प्रभु बैंकको एक्स्टेन्सन काउण्टर सञ्चालन

1568524349Prabhu.jpg
काठमाण्डौ । प्रभु बैंकले आफ्नो सेवा विस्तार गर्ने क्रममा महोत्तरी जिल्लाको बर्दिबास मालपोत कार्यालय र जलेश्वर मालपोत कार्यालयमा एक्स्टेन्सन काउण्टरहरु सञ्चालनमा ल्याएको छ । बर्दिबासस्थित  मालपोत कार्यालयको परिसरमा स्थापित एक्स्टेन्सन काउण्टरको गत भदौ २७ गते बर्दिबास मालपोत कार्यालयका कार्यालय प्रमुख कोमल रन्जन बरालले एक...

फर्निचर एक्स्पो आज सकिँदै, ८० हजार बढीले अवलोकन गर्ने अनुमान

1568515670FURNEX7--1.jpg
काठमाण्डौ । राजधानीको भृकुटीमण्डपमा जारी सातौं संस्करणको फर्निचर तथा फर्निसिङ एक्स्पो आज आइतबार समापन हुँदैछ । एक्स्पोको व्यवस्थापक इभेण्ट सोलुसन प्रालिका अनुसार शनिबारसम्ममा ६६ हजारभन्दा बढीले एक्सपो अवलोकन गरेका छन्। एक्स्पोमा शनिबारमात्र २४ हजारभन्दा बढीले अवलोकन गरेका छन्। एक्स्पोमा सुरुदेखि नै अवलोकनकर्ताको भिड लागेको...

बल्खुमा इसुजु शोरुम, मोडलअनुसार १.५ लाखदेखि ४ लाखसम्म छुट

1568366830isuzu-show-room-foto.jpg
काठमाण्डौ । राजधानीको बल्खुमा जापानी ब्रान्डको गाडी इसुजुको शोरुम खुलेको छ । नेपालका लागि इसुजु गाडीको अधिकृत वितरक कन्टिनेन्टल ट्रेडिङ इन्टरप्राइजेज प्रालिका अध्यक्ष सुहृदराज घिमिरेले शुक्रबार एक समारोहबीच उक्त शोरुम उद्घाटन गरे् । काठमाडौं उपत्यकाका लागि इसुजु गाडीको एक्सक्लुसिभ डिलर टाइम्स मोटर प्रालिले उक्त सोरुम सञ्चालनमा...

‘पीपीपी मोडल तीव्र आर्थिक विकासको प्रभावकारी उपकरण’

1568299972cni.jpg
काठमाण्डौ । ऊर्जा, जलस्रोत तथा सिचाई मन्त्री वर्षमान पुनले सार्वजनिक निजी साझेदारी (पीपीपी)  मोडल तिब्र आर्थिक विकास प्राप्त गर्ने प्रभावकारी उपकरण भएको बताउनुभएको छ ।  नेपाल पूर्वाधार सम्मेलनको दोस्रो दिनको समृद्धिका लागि सार्वजनिक निजी साझेदार विषयक सत्रमा उहाँले ऊर्जाका परियोजनाका लागि पीपीपी उपयुक्त मोडल हुने बताउनुभयो...

कर्णालीमा यातायात सञ्चालनदेखि चुरे क्षेत्रमा स्याउ उत्पादनमा ‘पीपीपी’ मोडल

1568299894cni1.jpg
काठमाण्डौ । कर्णाली प्रदेशमा यातायात सञ्चालनदेखि चुरे क्षेत्रमा स्याउ उत्पादनका लागि सार्वाजनिक–निजी साझेदारी (पीपीपी) अवधारणामा लगानी आवश्यक हुने युवा उद्यमीहरुले बताएका छन् ।  बुधबारदेखि काठमाडौंमा सञ्चालन भइरहेको नेपाल पूर्वाधार सम्मेलन – २०१९ को विहिवारको पहिलो ‘पूर्वाधार बजार’ सत्रमा युवा उद्यमीहरुले यस्तो बताएका...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध