कर्पोरेट


भृकुटीमण्डपमा असोज ९ गतेदेखि ‘फेस्टिभल मार्केट’

1569303888Festival-Market.jpg
काठमाण्डौ । दशैं, तिहार तथा छठलगायतका चाडपर्वलाई लक्षित गर्दै असोज ९ गतेदेखि राजधानीको भृकुटीण्डपमा फेस्टिभल शपिङ मार्केट संचालन हुने भएको छ । चाड पर्वका बेला आवश्यक पर्ने सबै प्रकारका सामाग्री एकै छानामुनी सहज र सुपथ मूल्यमा उपलब्ध गराउन इभेण्ट सोलुसन प्रलिले फेस्टिभल मार्केट सञ्चालन गर्ने भएको हो । ‘अफरै अफरको ब्यापारिक भेला,...

नयाँ व्यवसाय प्रवद्र्धन गर्न मेगा र आइडिया स्टुडियोबीच सम्झौता

1569303361Mega-Idea-Studio-Agreement.jpg
काठमाण्डौ । मेगा बैंक नेपाल लिमिटेड र आइडिया स्टुडियो नेपालबीच नयाँ सोचका साथ व्यवसाय गर्न चाहने युवा तथा महिला उद्यमीहरुको प्रवद्र्धनका लागि सम्झौतापत्रमा हस्ताक्षर भएको छ । युवाहरुमा रहेको व्यावसायिक सोचलाई उद्यमशिलतासँग जोडेर उद्यमी बन्न प्रेरित गर्ने उद्देश्यले मेगा बैंक र आइडिया स्टूडियोबीच सम्झौतापत्रमा हस्ताक्षर भएको हो ।...

मेगा बैंकद्वारा बालबालिकालाई खाद्यान्न सहयोग

1569303055Mega-food-for-life.jpg
काठमाण्डौ । मेगा बैंक नेपाल लिमिटेडले काठमाडौँको बुढानिलकण्ठस्थित फुड फर लाइफ नेपालमार्फत बालबालिकाहरुलाई खाद्यान्न सहयोग गरेको छ । संस्थागत सामाजिक उत्तरदायित्व अन्तरगत मेगा बैंकले फुड फर लाइफ नेपाललाई १५ दिनका लागि पुग्ने चामल, नुन, तेलसहित बिभिन्न प्रकारका खाद्य सामाग्रीहरु सहयोग गरेको हो । फुड फर नेपालले सरकारी र सामुदायिक...

1695556604Online-Ad.gif

केएल टावरको दसैंतिहार उपहार योजना, बैंकक ट्रिपदेखि मोटरसाइकल उपहार

1569230390KL-Tower-Festive-Offer2.jpg
काठमाण्डौ । केएल टावरले दशैंतिहारका लागि उपहारैउपहारसहितको ‘रमाइलो दशैंतिहार’ उपहार योजना सुरु गरेको छ । योजनाअन्तर्गत ग्राहकले दैनिक, साप्ताहिक तथा बम्पर उपहारहरु पाउने छन् । केएल टावरका अनुसार दैनिक उपहार योजनाअन्तरगत हरेक दिन एक जोडीलाई एफक्युब सिनेमाको टिकट, एक हजार रुपैयाँबराबरको शपिङ भौचरका साथै आकर्षक उपहारहरु उपलब्ध...

प्रभु बैंकको १९६ औँ शाखा कुरिनटारमा

1569224544Prabhu-bank.jpg
काठमाण्डौ । प्रभु बैंक लिमिटेडले आफ्नो शाखा सञ्जाल विस्तार गर्ने क्रममा आज सोमबार चितवनको इच्छाकामना गाउँपालिकाको कुरिनटारमा आफ्नो १९६ औँ शाखा सञ्चालनमा ल्याएको छ । बैंकको कुरिनटार शाखा कार्यालयको उद्घाटन इच्छाकामना गाउँँपालिकाकी अध्यक्ष गीताकुमारी गुरुङले एक समारोहबीच गरिन् । अध्यक्ष गुरुङले प्रभु बैंकले आफ्नो बैंकको...

नेपालमा विस्तारका क्रममा 'मार्ग ईआरपी'

1569140292Marg-ERP123.jpg
काठमाण्डौ । भारतको एक अग्रणी कम्पनी मार्ग ईआरपी लिमिटेडको नेपाल च्याप्टर विशाल दायरामा पहुँच योग्य, सुलभ इन्भेन्टरी म्यानेजमेन्ट तथा प्रभावशाली एकाउन्टिङ सफ्टवेयरले नेपालमा लघु, साना तथा मझौला उद्योगको वृद्धिका लागि उपस्थिति र सञ्चालनलाई सुदृढ बनाइरहेको छ । नेपालमा सेवाको पहुँचबाट बाहिरिएका लघु, साना तथा मझौला उद्योगलाई अझ राम्रो...

रेमिट कम्पनीहरुको दसैँमा अफरैअफर; हिमालको लाख, आईएमईको 'डबलको डबल' योजना

1569139394IME.jpg
काठमाण्डौ । हिमालयन बैँकको हिमाल रेमिट र युएइमा रहेको रेमिट कम्पनी यूएई एक्चेन्जको सहकार्यमा ‘दसैँ आयो रेमिट गरौँ हिमालबाट १० लाख जितौँ’ नामक योजना सार्वजनिक गरेको छ । लगातार ६ हप्तासम्म चल्ने योजनामा हरेक हप्ता यूएईको कुनै पनि युएई एक्चेन्जबाट नेपालमा हिमाल रेमिटमार्फत रेमिट गर्ने ५ जना भाग्यशाली नेपालीले १ लाख जित्नेछन् भने...

नेपाल सिमेन्ट उत्पादक संघको अध्यक्षमा थापा

1568886272Nepal-Cement-production-assiocation.jpg
काठमाण्डौ । नेपाल सिमेन्ट उत्पादक संघको अध्यक्षमा ध्रुवराज थापा चयन भएका छन् । संघको बिहीबार सम्पन्न चुनावमा थापा निर्विरोध चयन भएका हुन् । संघको उपाध्यक्षमा ताराप्रसाद पोखरेल र महासचिवमा जयन्द चुडाल पनि निर्वाचित चयन भएका छन् । निर्वाचित अध्यक्ष थापा कसमस सिमेन्ट उद्योग प्रालि, उपाध्यक्ष पोखरेल अग्नि सिमेन्ट इन्डस्ट्री प्रालि र...

ह्वावे दशैं अफर, बाली र थाइल्याण्ड भ्रमण

1568885444huaweiy6pro.jpeg
काठमाण्डौ । यसपालिको दशैंमा ह्वावे नेपालले आफ्नो ग्राहकहरुका लागि लिएर ‘आएको छ खुशीको बहार !’ अन्तर्गत कुनै पनि ह्वावे फोनको खरिद गरी एउटा सहज प्रतियोगितामा सहभागी भएर ह्वावे स्मार्ट स्केल, बाली भ्रमण (४ रात/५ दिन) वा थाइल्यान्ड भ्रमण (४ रात/५ दिन) जित्ने मौका प्राप्त गर्न सक्नुहुनेछ । यस प्रतियोगितामा सहभागी हुनका लागि सर्वप्रथम त...

मुक्तिनाथ विकास बैंकद्वारा सिरहाका बाढीपीडितलाई सहयोग

1568879930Muktinath.jpg
काठमाण्डौ । मुक्तिनाथ विकास बैंक लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत गत भदौ ३१ गते भएको भारी वर्षाका कारण आएको बाढीबाट प्रभावित क्षेत्र सिराहाको मिर्चैया नगरपालिका–६ मुसहर बस्तीका पीडितहरुलाई सहयोग गरेको छ ।  बैंकले ४२ घरधुरीका पीडितलाई खाद्यान्न तथा झुल सहयोग गरेको हो। उक्त बाढीबाट बस्तीमा ठुलो धनजनको...

संविधान दिवस भव्यतापूर्वक मनाउँदै नेपाल बैंक

1568877567photo-blood-donation-3.jpg
काठमाण्डौ । नेपाल बैंक लिमिटेडले विविध कार्यक्रमको आयोजना गरी राष्ट्रिय संविधान दिवस मनाइरहेको छ । बैंकले खुला रक्तदान, सार्वजनिक स्थल सरसफाइ, दीपावली, प्रभात फेरी, संविधानविदसँग अन्तरक्रिया तथा नयां कर्जा सेवा शुभारम्भलगायतका विविध कार्यक्रमको आयोजना गरी मनाइरहेको हो। यस क्रममा बैंकद्वारा आयोजित खुला रक्तदान कार्यक्रमका सहभागी...

जनता बैंकद्वारा विद्यार्थीलाई स्कुल ब्याग वितरण

1568875513Janata-bank.jpg
काठमाण्डौ । लमजुङको दोर्दी गाउँपालिका हिले बजारस्थित श्रीफलेनी माध्यमिक विद्यालयका विद्यार्थीलाई जनता बैंकका तर्फबाट स्कुल ब्याग वितरण गरिएको छ । ४० औं राष्ट्रियशिक्षादिवस तथा ५३औं अन्तराष्ट्रिय साक्षरतादिवसको अवसरमा बैंकले विकट भौगोलिक अवस्थितिमा रहेको उक्त विद्यालयमा अध्ययनरत नर्सरीदेखि कक्षा ७ सम्मका २०६ जना विद्यार्थीलाई...

एफएनसीसीआईमै फर्किए धरणीधर खतिवडा, दोश्रोपटक महानिर्देशकमा नियुक्त

1568815686fncci.jpg
काठमाण्डौ । नेपाल उद्योग वाणिज्य महासंघको रिक्त महानिर्देशक पदमा धरणीधर खतिवडालाई नियुक्त गरिएको छ ।  नवनियुक्त महानिर्देशक खतिवडाले बुधबार नै  पदबहाली गरेका महासंघ सचिवालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । नेपाल सरकारका विभिन्न निकायहरूमा नेतृत्वदायी पदमा रही काम गरिसकेका महानिर्देशक खतिवडा पछिल्लो पटक नेपाल सरकारको...

एनआईसी एशिया बैंककोे नयाँ शाखा सल्यानको श्रीनगरमा

1568784991Salyan-Srinagar-Branch-opening.jpg
काठमाण्डौ । ग्रामीण तथा दुर्गम स्थानहरु साथै शहरी क्षेत्रमा समेत आफ्नो उपस्थितिलाई थप दरिलो बनाउने क्रमसँगै एनआईसी एशिया बैंकको नयाँ शाखा सल्यानको श्रीनगरमा सञ्चालनमा आएको छ । सल्यानको शारदा नगरपालिका–१ स्थित श्रीनगर शाखा हिजो मंगलबारदेखि सञ्चालनमा आएको हो । शाखाकोे उद्घाटन शारदा नगरपालिकाका मेयर सुरेश अधिकारीले गर्नुभयो ।...

सिटिजन्स बैंक र एनबिआईबीच बीमा तालिम सम्झौता

1568712782NBI-PIC.jpg
काठमाण्डौ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र नेसनल बैंकिङ इन्स्टिच्युट लिमिटेड (एनबिआई) बीच तालिम सञ्चालन गर्नेसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको छ । सम्झौतापत्रमा सिटिजन्स बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत गणेशराज पोखरेल र एनबिआईका तर्फबाट प्रमुख कार्यकारी अधिकृत सञ्जीव सुब्बाले हस्ताक्षर गरेका छन् । सम्झौतापश्चात्...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध