कर्पोरेट


काल्सबर्ग गल्फसिरिज-२०१९ को अन्तिम सिरिजको शानदार समाप्ति, मेजर निश्चय रायमाझी चम्किए

1571541022carlsberg.rtf111.jpg
काठमाण्डौ । काल्र्सबर्ग गल्फ सिरिज् २०१९ को अन्तिम लिग अर्थात् देशको सबैभन्दा प्रतिष्ठित गल्फिङ इभेन्टको अन्तिम सिरिज भव्य रुपमा सकिएको छ । यस प्रतियोगितामा देशका प्रमुख उदीयमान गल्फरहरुको कडा प्रतिस्पर्धा र गल्फप्रतिको माया देखिएको थियो।  तीनमध्येको अन्तिम सिरिजमा आफ्नो होम क्लबहरुको भ्यालिड ह्याण्डीक्याप भएका देशभरिका...

शिवमले ल्यायो चाँदीको उपहार सबैको हातमा पर्ने बिक्री योजना

1571326669shivam.jpg
काठमाण्डौ । शिवम् सिमेन्ट्स लिमिटेडले हिन्दुहरुको महान पर्व तिहारको अवसरपारेर सम्पूर्ण ग्राहकहरुलाई दीपावलीको शुभकामना व्यक्त गर्दै “यो तिहार शिवम्को साथमा, चाँदीको उपहार सबैको हातमा” नामक बिक्री योजना बजारमा ल्याएको छ । यस योजनाअन्तर्गत प्रत्येक २५ बोरा शिवम् सिमेन्टको खरिदमा १० ग्राम चाँदीको सिक्का, ५० बोरा शिवम् सिमेन्टको...

भिवोर अब मुक्तिनाथ क्यापिटल

1571288994Muktinath-Capital.jpg
काठमाण्डौ । भिवोर क्यापिटल अब मुक्तिनाथ क्यापिटल भएको छ । मुक्तिनाथ विकास बैंकले भिवोर क्यापिटल लिमिटेडको जारी पूँजीमा ५१% शेयर लगानी गरी आफ्नो सहायक कम्पनीको रुपमा सञ्चालन गरेको हो । बैंकले आफ्नो पहलमा कृषि क्षेत्रको प्रवद्र्धनका लागि मुक्तिनाथ कृषिकम्पनी र पूँजीबजार (मर्चेन्ट बैंकिङ) प्रवद्र्धनका लागि मुक्तिनाथ क्यापिटलमा लगानी...

1695556604Online-Ad.gif

ओपो ‘रेनो २ एफ’ असोज २९ गते नेपालमा सार्वजनिक हुने, यस्ता छन् फिचरहरु

1571022463OPPO.jpg
काठमाण्डौ । ओपोले आफ्नो रेनो सिरिजअन्तर्गतको ‘रेनो २ एफ’ मोबाइल नेपाली बजारमा असोज २९ गते बुधबार सार्वजनिक गर्ने भएको छ । ‘रेनो २ एफ’ मोबाइलमा क्वाड क्यामेरा सेटअप, ८ जीबी र्याम, हिँड्न फिङ्गर प्रिन्टलगायत विभिन्न फिचर्सहरु उपलब्ध रहेका छन् । अत्याधुनिक फिचर्स सुसज्जित हुनुका साथै फोनले अद्वितीय फोटोग्राफी, आकर्षक डिजाइन र लामो...

सरकारबाट व्यवसायी र बैंकरको मनोबल गिराउने काम भएको उद्योग परिसंघको दाबी

1570115758cni.jpg
काठमाण्डौ । नेपाल उद्योग परिसंघले सरकारबाट उद्योग, आर्थिक एवम् बैंकिङ व्यवसाय गर्नेहरुको मनोबल गिराउने काम भएको भन्दै चिन्ता व्यक्त गरेको छ ।  बैंक अफ काठमाण्डू लिमीटेडका तत्कालीन सीइओ अजय श्रेष्ठ लगायतलाई बैंकिङ कसूरको अभियोगमा हिरासतमा लिइएको घटनातर्फ संकेत गर्दै परिसंघले एक विज्ञप्तिमार्फत यो घटनामा सुरक्षा निकायले चालेको...

एफएनसिसीआईमा ‘राजाको जेठा छोरा’लाई जन्म दिएकोमा ग्लानी !

1570038592fncci123.jpg
काठमाण्डौ । वरिष्ठ उपाध्यक्ष स्वतः अध्यक्ष हुने विधान बनाएर आफूहरुले उद्योग वाणिज्य महासंघमा ‘राजाको जेठा छोरा’लाई जन्म दिने काम गरेको महासंघकै पदाधिकारीहरुले बताएका छन् ।  उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष शेखर गोल्छा बाहेकका मुख्य पदाधिकारीहरुले बुधबार साँझ पत्रकार सम्मेलन गरी तीन वर्षअघि विधान संसोधन गरी वरिष्ठ...

सिटिजन्स बैंकद्वारा एकैदिन काठमाडौँमा दुई शाखा विस्तार

1570007535citizens-international-bank.jpg
काठमाण्डौ । ‘योर पार्टनरफर प्रोग्रेस’ भन्ने नारालाई आत्मसाथ गरी अनवरत रूपले नेपाली जनताको घरदैलोमा बैंकिङ सेवा पुर्याउँदैै आएको सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले बुधबार एकै दिन काठमाण्डौँ दुई ठाउँमा शाखा विस्तार गरेको छ । शाखा विस्तार गर्ने क्रममा बैंकले ८३ औं शाखा काठमाडौँको लामबगर र ८४ औं शाखा सिनामंगल सञ्चालनमा ल्याएको हो।...

एफएनसीसीआईमा नयाँ ट्वीस्ट, शेखर गोल्छालाई एक्ल्याउँदै अन्य पदाधिकारी एक ठाउँमा

1569997443fncci1.jpg
काठमाण्डौ । नेपाल उद्योग वाणिज्य महासंघमा गठबन्धन निर्माणका खेलहरु भइरहन्छन् । पछिल्लो समय नेतृत्व चयनका लागि विगतमा भएको त्रुटिपूर्ण बिधानलाई संसोधन गर्ने विषयमा समेत गठबन्धनका नयाँ–नयाँ रुपहरु सतहमा आउँदै, हराउँदै गर्न थालेका छन् ।  एफएनसीसीआईमा एउटा समूह पैसाको बलजोडमा त्रुटिपूर्ण विधानलाई संसोधन नै हुन नदिने खेलमा छ भने...

प्रोग्रेशिभ फाइनान्सको शाखा सबैलामा

1569916304Prograssive-finance.jpg
काठमाण्डौ । प्रोग्रेशिभ फाइनान्स लिमिटेडले प्रदेश नं. २, धनुषा जिल्लाको सबैला नगरपालिकामा उपत्यका बाहिरको आफ्नो तेस्रो शाखा शुभारम्भ गरेको छ । शाखाको समुद्घाटन गत आइतबार एक समारोहबीच सबैला नगरपालिकाका मेयर विजय शंकर प्रसाद साहले गरे। चुक्ता पूँजी रु. ८० करोड १ लाख रहेको फाइनान्सले काठमाण्डौंको तिनकुनेमा कर्पोरेट कार्यालय रही...

तीनदिने बैंकिङ साक्षरता र आधारभूत प्राथमिक स्वास्थ्यउपचार कार्यक्रम सम्पन्न

1569909285Janata-bank.jpg
काठमाण्डौ । जनता बैंक र नेपाल रेडक्रस सोसाइटी कुशादेवी उपशाखा पनौतीको संयुक्त आयोजनामा काभ्रेको पनौती नगरपालिका–२ र ३ मा तीनदिने बैंकिङ साक्षरता तथा आधारभूत प्राथमिक उपचार कार्यक्रम सम्पन्न गरिएको छ । गत असोज ११, १२ र १३ गते सञ्चालित उक्त कार्यक्रममा पनौती नगरपालिका वडा नं. २ र ३ का जनप्रतिनितिहरु, जनता बैंक पनौती शाखाका कर्मचारीहरु,...

एनर्जाइजरको पावरबैंक अब नेपाली बजारमा

1569908620P008520190115165325.jpg
काठमाण्डौ । आईएमएस ग्रुप नेपालमा एनर्जाइजर पावरबैंकहरुका लागि एक मात्र आधिकारिक वितरक भएको छ । एनर्जाइजर, ब्याट्री, पोर्टेबल ब्याट्री, पोर्टेबल फ्ल्यास् लाइटहरु र लालटिनको उत्पादन गर्ने विश्वको ठूलो निर्माता हो । एनर्जाइजर विश्वकै प्रख्यात गतिशिल लिडर हो । एनर्जाइजरले निरन्तर रुपमा टेक्नोलोजी नवप्रवर्तक भई पावरबैंक र वायरलेस...

वार्षिकोत्सवमा माछापुच्छ्रे बैंकद्वारा रक्तदान

1569906601Machhapuchre-bank.jpg
काठमाण्डौ । माछापुच्छ्रे बैंक लिमिटेडले आफ्नो १९ औँ वार्षिकोत्सवका अवसरमा बृहत् रक्तदान कार्यक्रम आयोजना गरेको छ । ‘रक्तदान नै जीवनदान’ भन्ने मूल नाराका साथ सोमबार बैंकको प्रधान कार्यालयमा आयोजित रक्तदान कार्यक्रममा बैंकका कर्मचारी तथा ग्राहकको उत्साहजनक सहभागिता थियो । मुलुकमा हाल डेंगु रोगको प्रकोपका कारण देखिएको रगत...

लक्ष्मी बैंकका थप शाखा रंगेली र कपनमा

1569900792Laxmi-bank.jpg
काठमाण्डौ । लक्ष्मी बैंक लिमिटेडले आफ्नो शाखा सञ्जाल विस्तार गर्ने क्रममा  ११४औँ शाखा मोरङको रंगेलीमा र ११५औँ शाखा काठमाडौँको कपनमा सञ्चालनमा ल्याएकोे छ। यी शाखामार्फत बैंकले ग्राहकहरुको वित्तीय आवश्यकता पूरा गर्न आवश्यक सम्पूर्ण रिटेल बैंकिङ सेवाका साथै साना तथा लघु व्यवसायीमाझ वित्तीय पहुँच पुर्याउने लक्ष्य राखेको छ । यी...

एनआईसी एशिया बैंकका थप अनामनगर र सौराहामा

1569899962NIC-Aisa-Bank.jpg
काठमाण्डौ । ग्रामीण तथा शहरी क्षेत्रमा समेत आफ्नो उपस्थितिलाई थप दरिलो बनाउने क्रमसँगै एनआईसी एशिया बैंकको दुई नयाँ शाखाहरु काठमाडौंको अनामनगर र चितवनको सौराहामा सोमबारदेखि सञ्चालनमा आएको छ । अनामनगर शाखाकोे लोकसेवा आयोगका अध्यक्ष उमेशप्रसाद मैनालीले र सौराहा शाखाको उद्घाटन रत्ननगर नगरपालिकाका मेयर नारायण वनले गरेका छन् । यी...

सीटीसी मलमा दसैं अफर, गल्फ खेल्दा मोबाइल फ्री, निःशुल्क बीमा

1569836466CTC4.jpg
काठमाण्डौ । सीटीसी मोबाइल हब सुन्धाराले दशैंको अवसर पारेर अफरैअफर सहित मोबाइल मेला सञ्चालन गरिरहेको छ । अघिल्लो आइतबारबाट सुरु भएको मोबाइल मेलामा मोबाइल खरिद गर्दा निःशुल्क मोबाइल इन्स्योरेन्स सेवा पाइने हबले जनाएको छ । विभिन्न मोबाइल कम्पनीहरुसँगको सहकार्यमा सञ्चालति अफरैअफरसहितको मोबाइल मेलामा ६० प्रतिशतसम्मको छुटमा मोबाइल...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध