कर्पोरेट


माछापुच्छ्रे बैंकको चितवनदेखि कैलालीसम्म ११ नयाँ शाखा विस्तार

1573635475Machhapuchre.jpg
काठमाण्डौ । माछापुच्छ्रे बैंकले देशका विभिन्न जिल्लाहरुमा ११ शाखा कार्यालयहरुको औपचारिक उद्घाटन गरेको छ । बैंकले चितवनाको हाकिमचोक र पर्सा, नवलपरासीको बर्दघाट, रुपन्देहीको मनिग्राम, कपिलवस्तुको चन्द्रौटा र तैलिहवा, दाङको तुल्सीपुर र लमही, बर्दियाको गुलरिया तथा कैलालीको लम्की र अत्तरियामा ११ शाखा कार्यालयहरुको औपचारिक उद्घाटन...

एनसेलले ल्यायो ‘अल नेट भ्वाइस प्याक’

1573623723NcellMain-Logo-1-1.jpg
काठमाण्डौ । एनसेलका प्रिपेड ग्राहकहरुले अब देशभित्र अन्य नेटवर्कमा रहेका आफ्ना साथीभाइ र आफन्तजनहरुसँग सुलभ दरमा कुरा गर्न सक्नेछन् । एनसेल प्राइभेट लिमिटेडले ‘अल नेटवर्क भ्वाइस प्याक’ अफर सञ्चालनमा ल्याएको छ । यसअन्तर्गत ग्राकहले करबाहेक प्रतिमिनेट रु १ को दरमा देशभित्रको सम्पूर्ण नेटवर्कमा कल गर्न सक्छन् । यो अफरबाहेक...

व्यवसायिक विवादका लागि अब अदालत जानु नपर्ने, एफएनसीसीआईमै खुल्यो मेलमिलाप केन्द्र

1573563349fncci.jpg
काठमाण्डौ । नेपाल उद्योग वाणिज्य महासंघको सचिवालयमा स्थापित व्यवसायिक मेलमिलाप केन्द्रको सर्वोच्च अदालतका न्यायाधीश ईश्वरप्रसाद खतिवडा र महासंघका अध्यक्ष भवानी राणाले संयुक्त रुपमा उद्घाटन गरे ।  केन्द्र उद्घाटन पश्चात व्यवसायिक मेलमिलाप सम्बन्धी अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै न्यायाधीश खतिवडाले मेलमिलाप केन्द्र...

1695556604Online-Ad.gif

निर्यात प्रवद्र्धनका लागि अर्थमन्त्रीले पहल लिने

1573563494cni.jpg
काठमाण्डौ । नेपाल उद्योग परिसंघले निर्यात व्यापारमा देखिएको सुधारलाइ कायम राख्दै निर्यात प्रवद्र्धन गर्न थप सुधारका लागि पहल गर्न अर्थमन्त्रीको ध्यानाकर्षण गराएको छ ।  मंगलबार अर्थमन्त्रालयमा अर्थमन्त्री डाक्टर युवराज खतिवडालाई भेटेर नेपाल उद्योग परिसंघको प्रतिनिधिमण्डलले निर्यात प्रर्वद्धन र उद्योग व्यवसाय तथा समग्र...

एकैपटक धेरैलाई सन्देश पठाउनु छ ?टेलिकमले ल्यायो बल्क सेवा

1573562369ntc.jpg
काठमाण्डौ । नेपाल टेलिकमले एकैपटक धेरैजनालाई सन्देश पठाउन उपयोगी बल्क एसएमएस सेवा प्रारम्भ गरेको छ । एकै पटकमा धेरै जनालाई एकै प्रकारको सन्देश अर्थात् एसएमएस पठाउनका लागि बल्क एसएमएसको प्रयोग गरिन्छ ।  यो सेवा विशेष गरी धेरै सदस्य वा ग्राहकसँग नियमित सम्पर्क गर्नुपर्ने व्यापारिक प्रतिष्ठान, शैक्षिक संस्था, वित्तीय संस्था, पर्यटन...

चार महिनामै करको दर परिवर्तनप्रति चेम्बरको आपत्ति, महङ्गी बढ्ने चिन्ता

1573555872ncc.jpg
काठमाण्डौ । नेपाल चेम्बर अफ कमर्सले आर्थिक ऐन २०७६ को प्रावधानमा गरिएको संशोधनप्रति आपत्ति जनाएको छ ।  कार्तिक २५ मा प्रकाशित नेपाल राजपत्रको सूचना अनुसार आर्थिक ऐन २०७६ लागू भएको चार महिना व्यतित नहुंदै करका दरमा परिवर्तन गर्नुले व्यवसायमा स्थिरता नहुने प्रष्ट पारेको छ ।  ‘उद्योगी व्यवसायीहरुले आर्थिक ऐन लागू भए पश्चात एक...

महालक्ष्मी विकास बैंक लिद्वारा पानी, जुस र डस्टबिन वितरण

1573378360Mahalaxmi.jpg
 काठमाण्डौ । महालक्ष्मी विकास बैंक लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत विभिन्न शाखाहरुबाट विभिन्न कार्यक्रमहरु गर्दै आइरहेको छ । सोही कार्यलाई निरन्तरता दिँदै बैंकको सुकेधारा शाखाले गत शुक्रबार हरिबोधनी एकादशीका अवसर पारेर बुढानिलकण्ठ मन्दिरमादर्शन गर्न आउने श्रद्घालु भक्तजनहरुका लागि शुद्घ पिउने पानी रजुसका...

सिटिजन्स बैंकद्वारा कमलादीमा आफ्नै भवनबाट बैंकिङ सेवा

1573377766citizens-bank.jpg
काठमाण्डौ । नेपाली जनताको घरदैलोमा अनवरत रूपले बैंकिङ सेवा पुर्याउँदै आएको सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले शाखा विस्तार गर्ने क्रममा आफ्नो ८५ औं शाखा आइतबारदेखि आफ्नै सुविधा सम्पन्न भवन काठमाडौँको कमलादी सञ्चालनमा ल्याएको छ । करिब ५४४२ वर्गफिटमा फैलिएको उक्त शाखाको उद्घाटन समारोहमा स्थानीय निकायका प्रतिनिधि, उद्योगी,...

लक्ष्मी बैंकले बालबालिकामा हुने आँखाको क्यान्सर उपचारमा सहयोग गर्ने

1573199436Laxmi-bank123.jpg
काठमाण्डौ । लक्ष्मी बैंक र तिलगंगा आँखा अस्पतालबीच बालबालिकामा हुने आँखाको क्यान्सरको पहिचान र उपचारका लागि सहयोग सम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको छ । बैंकका प्रमुखकार्यकारी अधिकृत अजय विक्रम शाह तथा अस्पतालकी प्रमुख कार्यकारी अधिकृत रिता गुरुङले सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् । सम्झौत अनुसार बैंकले आफ्नो संस्थागत...

ग्लोबल आइएमई बैंकको थप १० शाखारहित बैंकिङ सेवा विस्तार

1573192197global-ime-bank-logo.jpg
काठमाण्डौ । ग्लोबल आइएमई बैंकले विभिन्न जिल्लाहरुमा थप १० वटा शाखारहित बैंकिङ सेवा सञ्चालनमा ल्याएको छ । बैंकले बाग्लुङका ताराखोला गाउँपालिका–२ अर्गल र जैमिनी–८ अर्के छिस्ती, नवलपुरको गैडाकोट–३ ढोडेनी, बैतडीको पुर्चाैडी–५ कुवाकोट, म्याग्दीको रघुगंगा–१ बेगखोला, मकवानपुरको बागमती–६ फापरबारी र रोल्पाका रोल्पा–३ सातदोबाटो,...

उच्च अदालतमा एनआईसी एशिया बैंकको विस्तारित काउन्टर

1573191393High-court-patan-pic-for-press-release.jpg
काठमाण्डौ । एनआईसी एशिया बैंक लिमिटेडको विस्तारित काउण्टर ललितपुरको हरिहर भवनस्थित उच्च अदालत परिसरमा औपचारिक उद्घाटन भएको छ । विस्तारित काउण्टरको उच्च अदालतका मुख्य न्यायाधीश माननीय नहकुल सुवेदीले बिहीबार एक समारोहका बीच उद्घाटन गरेका हुन्। उद्घाटन समारोहमा प्रमुख अतिथि सुवेदीले उच्च अदालत परिसरमा बैंकको उपस्थितिले ...

केन्द्रीय बहिरा क्याम्पसलाई जनता बैंकको रु. १० लाख सहयोग

1573117717Janata-bank.jpg
काठमाण्डौ । जनता बैंक नेपाल लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत काठमाण्डौको नक्सालस्थित केन्द्रीय बहिरा क्याम्पसलाई बिहीबार रु. १० लाख आर्थिक सहयोग गरेको छ । एक समारोहका बीच बैंकका प्रमुख कार्यकारी अधिकृत परशुराम कुँवर क्षेत्रीले क्याम्पस व्यवस्थापन समिति अध्यक्ष प्राडा प्रभा हमाललाई उक्त रकमको चेक हस्तान्तरण गरेका...

ओखलढुंगाको रमाइलोडाँडामा ग्लोबल आइएमई बैंकको शाखा

1573097897Global.jpg
काठमाण्डौ । ग्लोबल आइएमई बैंकले बुधबार प्रदेश नं. १ को ओखलढुंगा जिल्लाको सिद्धिचरण नगरपालिका–११ रमाइलोडाँडा बजारमा नयाँ शाखा कार्यालय सञ्चालनमा ल्याएको छ । यो बैंकको १४९ औँ शाखा हो ।  बैंकले सबै क्षेत्र र वर्गसम्म बैंकिङ सेवाको पहुँच पुर्याउने उद्देश्यले विभिन्न स्थानमा शाखा, एक्सटेन्सन काउण्टर तथा शाखारहित बैंकिङ सेवामार्फत...

लक्ष्मी बैंक खुल्ला गल्फ प्रतियोगिता शनिबारदेखि

1572945463Laxmi-bank.jpg
काठमाण्डौ । लक्ष्मी बैंकले ग्लेनिगलमा डिजाइन गरिएको गोकर्ण गोल्फ क्लबमा “लक्ष्मी बैंक खुल्ला गल्फ २०१९” आगामी शनिबार आयोजना गर्न गईरहेको छ । यो लक्ष्मी बैंकले २०१४ देखि गर्दै आएको बार्षिक प्रतियोगिताको छैटौँ संस्करण हो । जुन नेपालको एक प्रमुख एमेच्योर गल्फ प्रतियोगिता हुन पुगेको छ। यो प्रतियोगिता स्ट्यान्डफोर्ड फम्र्याटमा ३/४...

नेपाली बजारमा एनआईबिएल युनियनपे कार्ड छिटै प्रारम्भ हुने

1572934364Unionpay-card.jpg
काठमाण्डौ । एनआईबिएल युनियनपे कार्ड तथा प्रोडक्टहरु नेपाली बजारमा निकट भविष्यमा प्रारम्भ गर्ने सहमति भएको छ । नेपाल इन्भेष्टमेण्ट बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत ज्योतिप्रकाश पाण्डे र युनियनपे अन्तर्राष्ट्रिय कम्पनी लिमिटेडका अध्यक्ष चाय जियाङ्बोबीच नेपाली बजारमा निकट भविष्यमा प्रारम्भ गर्ने सहमति भएको हो । नेपाल...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध