कर्पोरेट


नेपाल बैंकद्वारा मानवकल्याण समाजलाई सहयोग

1574568126NBL-CSR.jpg
काठमाण्डौ । नेपाल बैंक लिमिटेडले ८३ औँ वार्षिकोत्सवको अवसरमा सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत मानवकल्याण समाज (सेवा घर) चाँगुनारायण भक्तपुरमा आश्रय लिइरहेका आमाबुवाहरुको स्वास्थ्य र सरसफाइका लागि रु. ३ लाख आर्थिक सहयोग प्रदान गरेको छ । उक्त राशिको चेक बैंकको प्रदेश नम्बर ३ प्रादेशिक कार्यालयका प्रमुख सुन्दर पन्थीले...

गरिमा विकास बैंकको वार्षिकोत्सवमा ११ स्थानमा रक्तदान

1574567735Garima.jpg
काठमाण्डौ । गरिमा विकास बैंक लिमिटेडले आफ्नो स्थापनाको १२ औं बर्ष पूरा गरी १३ औं बर्षमा प्रवेश गरेको अवसरमा शनिबार देशका विभिन्न ११ स्थानमा रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । बैंकले केन्द्रीय कार्यालय लाजिम्पाट, शाखा कार्यालयहरु स्याङ्जाको वालिङ, रुपन्देहीको बुटवल, म्याग्दीको बेनी, चितवनको नारायणगढ, झापाको विर्तामोड र दमक, सुनसरीको...

कामना सेवा विकास बैंकद्वारा विद्यार्थीलाई ट्रयाकसुट सहयोग

1574567344Kamana.jpg
पर्वत । कामना सेवा विकास बैंकले आफ्नो १३ औं वार्षिकउत्सवको उपलक्ष्यमा देशभर बिभिन्न सामाजिक गतिविधी सञ्चलन गर्दैआएको छ । यसै अवसरमा पर्वतको कुश्मा शाखाले श्री जनक माद्यामिक विद्यालय थुम पर्वतका १३ जना स्काउट खेलाडी विद्यार्थिहरुलाई एक कार्यक्रम विच १३ थान ट्रयाक सुट वितरण गरेको छ । विद्यालयको खेलक्षेत्रमा थप टेवा पुगोस भन्ने...

1695556604Online-Ad.gif

एनआईसी एशिया बैंकको नयाँ शाखा स्याफ्रुबेसीमा

1574413420syafrubeshi-branch-opening--NIC-ASIA-Bank.jpg
काठमाण्डौ । ग्रामीण तथा दुर्गम स्थानहरुमा समेत आफ्नो उपस्थितिलाई थप दरिलो बनाउने क्रमसँगै एनआईसी एशिया बैंकले रसुवाको स्याफ्रुबेसीमा नयाँ शाखा कार्यालयको आज औपचारिक उद्घाटन कार्यक्रम सम्पन्न गरेको छ । रसुवा जिल्ला, गोसाईंकुण्ड गाउँपालिका वडा नं. ५ स्याफ्रुबेसीस्थित स्याफ्रुबेसी शाखाको सोही गाउँपालिकाका अध्यक्ष कैसाङ नुर्पु...

नयाँ एनसेल सेन्टर नेपालगन्जमा

1574397042NPJ2.jpg
काठमाण्डौ । एनसेल प्राइभेट लिमिटेडले आफ्नो ग्राहक सेवालाई थप सहज तथा परिस्कृत बनाउँदै नेपालगन्जको पुष्पलालचोक–२ मा बिहीबार नयाँ सुविधासम्पन्न नयाँ एनसेल सेन्टर सञ्चालनमा ल्याएको छ । एनसेलका प्रमुख प्रविधि अधिकृत अदिल इस्रारले एक कार्यक्रममाझ सेन्टरको उद्घाटन गरे । सेन्टरको प्रारुप कम्पनीको नयाँ ब्रान्ड बाचा ‘आज, भोलि, सधैं...

सर्वोच्चद्वारा एनसेलले तिर्नुपर्ने कर निर्धारण, कम्पनीलाई रु. १८ अर्बको राहात

1574345919Supreme-Court.jpg
काठमाण्डौ । सर्वोच्च अदालतले एनसेलले तिर्नुपर्ने कर निर्धारण गर्दै करिब १८ अर्ब बराबरको राहात दिएको छ ।  सर्वोच्चले बिहीबार पूर्ण पाठ सार्वजनिक गर्दै एनसेलले २१ अर्ब १० करोड ३९ लाख ७१ हजार ५६५ रुपैयाँ कर तिरे पुग्ने फैसला गरेको हो । यसमा निर्धारित रकम बुझाउँदाको दिनसम्मको शुल्क र ब्याज पनि तिर्नुपर्ने हुन्छ ।  एनसेललाई सरकारले कुल...

आयात प्रतिस्थापनका उद्योग विकास र प्रवद्र्धनका लागि प्रतिवद्ध छु : मन्त्री भट्ट

1574341390RSKTM-20191121133840.jpg
नवनियुक्त उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले आयात प्रतिस्थापनमा सहयोग पु¥याउने उद्योगको विकास र प्रवद्र्धन गर्ने प्रतिवद्धता व्यक्त गर्नुभएको छ । मन्त्रालयमा आज आयोजित स्वागत कार्यक्रममा मन्त्री भट्टले पार्टीको घोषणापत्रमा उल्ल्ोख गरिएका विषयवस्तुलाई कार्यान्वयनका लागि प्राथमिकता दिने बताउँदै मुलुकको प्रगति र...

ग्लोबल आइएमई बैंकद्वारा विद्यालयलाई कम्प्यूटर सहयोग

1574340793global.jpg
काठमाण्डौ । ग्लोबल आइएमई बैंक लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्र्तगत तनह ूँजिल्लाको ब्यास नगरपालिका १२, बेल्थोकस्थित कुर्लुङ्ग प्राथमिक विद्यालयलाई दुई थान कम्प्युटर र प्रिन्टर हस्तान्तरण गरेको छ ।  बिहीबार आयोजित एक कार्यक्रमका बीच बैंकका बजार तथा व्यवसाय प्रवद्र्धन विभागका इन्चार्ज बसन्तराज रेग्मीले...

कर तथा भन्सारमा देखिएका समस्या समाधानका लागि नीतिगत सम्बोधन गरिने

1574340270cni.jpg
काठमाण्डौ । राजश्व अधिकारीहरुले कर तथा भन्सारमा देखिएका समस्या समाधानका लागि नीतिगत सम्बोधन गर्न तयार रहेको बताएका छन् ।  राष्ट्रिय कर दिवसका  अवसरमा नेपाल उद्योग परिसंघमा आयोजित अन्तक्र्रिया कार्यक्रममा राजश्व सचिव शिषिर कुमार ढुंगानाले करको संरचनागत सुधारका प्रयासहरु भइरहेको जानकारी गराउदैं राजस्व परिचालनमा सरकार र निजी...

महासंघका अध्यक्ष राणा र संयुक्त अरव इमिरेट्सका राजदूत बीच भेटवार्ता

1574339360fncci.jpg
काठमाण्डौ । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष भवानी राणा र नेपालका लागि संयुक्त अरव इमिरेट्सका राजदूत सइद हमदान अल नाकवीबीच आज महासंघ सचिवालयमा भेटवार्ता भएको छ । भेटवार्तामा महासंघका महानिर्देशक धरणीधर खतिवडाको पनि सहभागिता थियो । उक्त भेटवार्तामा नेपाल र संयुक्त अरव इमिरेट्स बीच सहयोग एवं सहकार्य, नेपालमा संयुक्त अरव...

माछापुच्छ्रे बैंकले ल्यायो अष्ट्रेलियन डलर,अष्ट्रेलिया जानेले माछापुच्छ्रे बैंकका शाखाहरुबाट सजिलै अष्ट्रेलियन डलर पाउने

1574338271aus-dollar.jpg
काठमाण्डौ । माछापुच्छ«े बैंकले आफ्नो सेवालाई अझ सहज र विस्तार गर्दै अष्ट्रेलियन डलर नगद आयात गरी ग्राहकलाई बिक्री शुरु गरेको छ ।  हाल बजारमा रहेको अष्ट्रेलियन डलरको अभावलाई परिपूर्ति गर्न माछापुच्छ«े बैंकले विदेशबाट अष्ट्रेलियन डलर खरिद गरी ग्राहकहरुलाई सटही सुविधा प्रदान गर्न लागेको बैंकको दाबी छ ।  विदेश जाने नेपालीहरुले...

मुलुकको समग्र विकासमा महत्वपूर्ण योगदान ः नेपाल चेम्बर अफ कमर्स

1574337447nawalpur-5-.jpg
काठमाण्डौ । चेम्बर अफ कमर्स नवलपुरको प्रथम साधारण सभा तथा पदस्थापन समारोह कार्यक्रममा नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष तथा कार्यक्रमका प्रमुख अतिथि राजेशकाजी श्रेष्ठले मुलुकको समग्र विकासमा नेपाल चेम्बरले विगत ७० वर्षदेखि खेल्दै आएको भूमिकाको चर्चा गरे । उनले मुलुक अब संघीयतामा गएसँगै चेम्बरको सञ्जाल पनि उद्यमव्यवसायको विकास र...

सेञ्चुरी बैंकद्वारा निःशुल्कआँखा शिविर

1574336388ccbl.jpg
काठमाण्डौ । सेञ्चुरी कमर्सियल बैंकको बर्दिबास शाखाले पथलैया बजार, महोत्तरीमा आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत निःशुल्क आँखा शिविर सञ्चालन गरेको छ ।  बालबालिकाहरुदेखि लिएर वृद्धवृद्धाहरुसमेत सहभागी उक्त शिविरमा १२७ जनाभन्दा बढीको निःशुल्क जांँच गरिएको थियो । सगरमाथा चौधरी आँखा अस्पतालको सहयोगमा सो शिविर सम्पन्न भएको...

सेञ्चुरी बैंकद्वारा निःशुल्क आँखा शिविर

काठमाण्डौ । सेञ्चुरी कमर्सियल बैंकको बर्दिबास शाखाले पथलैया बजार, महोत्तरीमा आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत निःशुल्क आँखा शिविर सञ्चालन गरेको छ । बालबालिकाहरुदेखि लिएर वृद्धवृद्धाहरुसमेत सहभागी उक्त शिविरमा १सय २७ जनाभन्दा बढीले निःशुल्क जांँच गराएका थिए । सगरमाथा चौधरी आँखा अस्पतालको सहयोगमा सो शिविर सम्पन्न भएको...

मोरङ प्रशासनमा प्रभु बैंकको काउन्टर

1574325197MDBiratnagar-5b.jpg
विराटनगर  । कार्यालयमा आर्थिक अनुशासन कायम गराउन जिल्ला प्रशासन कार्यालय मोरङमा आज प्रभु बैंकको एक्स्टेन्शन काउन्टर स्थापना भएको छ । आर्थिक रुपमा कर्मचारीले व्यहोर्ने जोखिम कम गर्न सो काउन्टरले मद्दत गर्ने विश्वास गरिएको छ । प्रभु बैंकको देशभरमा १९६ शाखा र ३७ एक्स्टेन्शन काउन्टर छन् । देशभरमा विभिन्न भन्सार कार्यालयमा १०, मोरङमा...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध