कर्पोरेट


१७ औँ हस्तकला व्यापार मेलाको तयारी पुरा

1574683442handicraft.jpg
काठमाण्डौ । १७ औँ हस्तकला व्यापार मेला तथा १५ औँ हस्तकला प्रतियोगिताको सम्पूर्ण तयारी पुरा भएको छ ।  उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय, काठमाण्डौ महानगरपालिका, ललितपुर महानगरपालिका, नेपाल पर्यटन वोर्ड, नेपाल उद्योग वाणिज्य महासङ्घ, नेपाल उद्योग परिसङ्घ, नविल बैँक, नेपाल चेम्बर अफ कमर्श, ललितपुर उद्योग वाणिज्य महासंघलगायतको संयोजन...

भृकुटीमण्डपमा ‘जुत्ता चप्पल व्यापार मेला २०७६’ मुख्य ब्राण्डहरु एकै ठाउँ, ७० प्रतिशसम्म छुट

1574682649shose-13.jpg
काठमाण्डौ । नेपाली जुत्ताघरको आयोजनामा भृकुटीमण्डपस्थित ठूलो चौरमा  आयोजना भइरहेको  ‘जुत्ता चप्पल व्यापार मेला २०७६’  सुरु भएको छ । नेपालको प्रख्यात ब्राण्डका बलिया, सस्तो र आकर्षक चुत्ताचप्पलहरु एउटै छानामुनि पाइने भएपछि चुत्ताचप्पल किन्ने ग्राहकको भीड लागेको हो ।  यही मंसिर ६ गतेदेखि  मेलामा नेपालका चर्चित ब्राण्डहरु...

सिभिल क्यापिल मार्केटको सीईओमा ढुंगेल

1574675342Civil-Capital.jpg
काठमाण्डौ । सिभिल क्यापिल मार्केट लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा झनक राज ढुंगेल नियुक्त भएका छन् । ढुंगेल नेपालको बैंकिङ तथा वित्तीय क्षेत्रमा विगत २५ वर्षदेखि सक्रिय छन् । यसका साथै उनले विगतका ८ बर्ष विभिन्न क्यापिल मार्केट क्षेत्रमा प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी निभाइसकेका छन् । सिभिल क्यापिल मार्केटको...

1695556604Online-Ad.gif

सिद्धार्थ बैंकको कास्कीको हेम्जामा शाखा विस्तार

1574674984Siddhartha-BankLogoEnglishTag-line.jpg
काठमाण्डौ । सिद्घार्थ बैंकले सोमबारदेखि कास्कीको हेम्जामा नयाँ शाखा सञ्चालनमा ल्याएको छ। बैंकले सर्वसाधारण तथा उद्यमीमाझ सबै प्रकारका निक्षेप तथा कर्जा कारोबार सुविधा, रकम भुक्तानीलगायत सम्पूर्ण बैंकिङ सेवा पुर्याउने उद्देश्यले उक्त शाखा सञ्चालनमा ल्याएको हो । यो शाखा विस्तारपश्चात सिद्घार्थ बैंकको कुल शाखा सञ्जाल संख्या १७३ (४...

सिद्धार्थ इन्स्योरेन्स शाखा न्युरोडमा

1574674651siddhartha.jpg
काठमाण्डौ । सिद्धार्थ इन्स्योरेन्स लिमिटेडको काठमाण्डौको खिचापोखरीस्थित न्युरोड शाखा सोमबारदेखि सञ्चालनमा आएको छ । शाखाको उद्घाटन बीमा समितिका कार्यकारी निर्देशक राजुरमन पौडेल तथा कम्पनीका अध्यक्ष रतनलाल केडियाद्वारा संयुक्त रुपमा गरियो । पौडेलले कम्पनीको संस्थागत सुशासन अब्बल र अन्य सूचकांकहरुसमेत राम्रो रहेको बताउँदै...

कान्तिपुर मलको उपहार घोषणा, १८ महिने बालकले पाए यमाहाको मोटरसाइकल

1574674219Kantipur-Mall1.jpg
काठमाण्डौ । राजधानीको गोंगबुमा रहेको कान्तिपुर मलले दशैँ, तिहार तथा छठ पर्वका अवसरमा सञ्चालन गरेको उपहार योजनाका विजेतालाई सोमबार एक कार्यक्रमबीच उपहार हस्तान्तरण गरेको छ । उपहार योजनाअन्तर्गत प्रथम उपहार सर्लाहीका दिप्सन बस्नेतले १५० सीसीको यमाहाएफ जेड एफआईभी थ्र ीमोटरसाइकलजित्न सफल भए । उनी मात्र १८ महिनाका छन् । उनका अभिभावकले...

निर्धन उत्थान लघुवित्तद्वारा व्यावसायिक गाईभैंसीपालन तालिम सम्पन्न

15746579082.jpg
काठमाण्डौ । निर्धन उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थाका ३२ जना ग्राहक सदस्यको सहभागितामा रौतहटको गौरमा तीनदिने ‘व्यावसायिक गाईभैंसीपालन तालिम” आइतबार सम्पन्न गरेको छ । तालिममा तीन बाहिरी विशेषज्ञसहित संस्थाका गौर शाखा प्रमुख ओमप्रकाश यादव प्रशिक्षकका रुपमा थिए । संस्थाको सेवासुविधाका बारेमा संस्थाको...

बैंकको ब्याज र कर भुक्तानीको समय परिवर्तन गर्न माग, डलर सटही सुविधामा राष्ट्रबैंक लचक बन्ने

1574655753cni.jpg
काठमाण्डौ । उद्योगीहरुले बैंकको ब्याज तथा करको भुक्तानीको समय एकै भएकोले यस्तो भुक्तानीको तालिका परिवर्तन गर्न आग्रह गरेका छन् । उनीहरुले डलर सटहीको सुविधामा वृद्धिको माग समेत गरेका छन् ।  नेपाल राष्ट्रबैंकका गभर्नर डा. चिरञ्जिवी नेपाललाई नेपाल उद्योग परिसंघका अध्यक्ष सतिशकुमार मोर नेतृत्वको उद्योगीको टोलीले भेटी यस्तो आग्रह...

झापाको भृकुटीमा सनराइज बैंकको ३९ औं शाखारहित बैंकिङ्ग सेवा संचालनमा

1574600840srbl.jpg
काठमाण्डौ । सन्राइज बैंक लिमिटेडले बैंकिङ्ग सेवा नपुगेका विभिन्न स्थानहरुमा बैंकिङ्ग सेवा पु¥याउँदै जाने उद्धेश्यका साथ झापा ंंंंंजिल्लाको मेचीनगर नगरपालिका वडा नं २,मा ३९औं शाखारहित बैंकिङ्ग सेवाको सुरmवात गरेको छ। ज्येष्ठ नागरिक सेवा समितीको अध्यक्ष ठाकुर प्रसाद शिवाकोटी र  बैंकको प्रादेशिक कार्यालय १ का सदस्य पुर्ण बहादुर...

बाह्य मुलुकमा व्यापार प्रवद्र्धन एवं प्रचार–प्रसार आदिको लागि सटही सुविधा दिने नयाँ नीतिगत व्यवस्थाको थालनी गर्दै नेपाल राष्ट्र बैंक

1574600258cni.jpg
काठमाण्डौ । नेपाल उद्योग परिसंघको टोलीले नेपाल राष्ट्र बैँकका गभर्नरलाई भेटी निजी क्षेत्रका समस्या र समाधानका विषयमा छलफल गरेको छ । परिसंघका अध्यक्ष सतिशकुमार मोरको नेतृत्वमा गएको टोलीले गभर्नरलाई उद्योग–व्यापारलाई लाग्दै आएको व्याजदर नघटेको र उद्योगहरुको उधारो असूूूलीमा असहज स्थिति सृजना भएको कुरा गभर्नर समक्ष गुुनासो पोखे ।...

मनकामना दर्शन प्रा.लि.ले आफ्नो २१औं वार्षिकोत्सव मनायो

1574598726WhatsApp-Image-2019-11-24-at-5.17.25-PM.jpeg
काठमाण्डौ । मनकामना दर्शन प्रा.लि.ले आफ्नो २१औं वार्षिकोत्सव गत मंसिर ०८ गतेका दिन एक कार्यक्रमको आयोजना गरी मनाएको छ ।  उक्त कार्यक्रममा मनकामना दर्शन प्रा.लि.का कार्यकारी निर्देशक राजुबाबु श्रेष्ठ, निर्देशक रोशनबाबु श्रेष्ठ तथा निर्देशक राजेशबाबु श्रेष्ठको पनि सहभागिता रहेकोे थियो ।  उक्त कार्यक्रममा कर्मचारीहरुका लागि खेलकुद...

गरिमा विकास बैंकको १३औं बार्षिकोत्सवको अवसरमा देशभरि रक्तदान कार्यक्रम

15745970041.jpg
काठमाण्डौ । गरिमा विकास बैंक लिमिटेडले आफ्नो स्थापनाको १२औं बर्ष पूरा गरी १३औँ बर्षमा प्रवेश गरेको अवसरमा हिजो मंसीर ७ गते शनिबार देशका विभिन्न ११ स्थानमा रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । विकास बैंकल ेकेन्द्रीय कार्यालय लाजिम्पाट, शाखा कार्यालयहरु स्याङ्गजाको वालिङ्ग, रुपन्देहीको बुटवल, म्याग्दीको वेनी, चितवनको नारायणगढ, झापाको...

एनआईसी एशिया बैंकको थप शाखारहित बैंकिङ्ग सेवा

1574596295Odwalia-BLB-opening-Pic.jpg
काठमाण्डौ । एनआईसी एशिया बैंकले ग्रामीण तथा दुर्गम क्षेत्रहरुमा समेत आफ्नो सशक्त उपस्थिति जनाउँदै गाउँ–गाउँमा वित्तीय पहुँच तथा वित्तीय सबलीकरणको लागि शाखारहित बैंकिङ्ग सेवा प्रदान गर्ने क्रममा रुपन्देही जिल्लाको लुम्बिनी सांस्कृतिक नगरपालिका वडा नं.१३, ओडवलियामा आपm्नो ४३औं शाखारहित बैंकिङ्ग सेवा मंसीर ६ गतेबाट संचालनमा ल्याएको...

ओपो चिफ फाइभजी साइन्टिस्टः भविष्यको बौद्धिक समाजका लागि फाइभजी स्तम्भ हुने

1574595389oppo.jpg
काठमाण्डौ । गत नोवेम्बर १८ तारिखका दिन सीएनबीसीद्वारा क्वाङचोउ, चीनमा आयोजित बार्षिक टेक्नोलोजी फोरम ईष्ट टेक वेष्टमा ओपोका चिफ फाइभजी साईन्टिस्ट हेनरी ट्याङले औद्योगिक तथा शैक्षिक क्षेत्रका अग्रणी प्राविधिक विज्ञहरुमाझ फाइभजीको भविष्य सम्बन्धी अन्तरक्रियामा सहभागिता जनाएका थिए । “भाविष्यको बौद्धिक समाजमा फाइभजी एक प्रमुख...

महालक्ष्मी विकास बैंकद्वारा विद्यालयमा बालउद्यान सामग्री वितरण

1574585142CSR-Bhairahawa.jpg
काठमाण्डौ । महालक्ष्मी विकास बैंक लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत विभिन्न शाखाहरुबाट विभिन्न कार्यक्रमहरु गर्दै आइरहेको छ । सोही कार्यलाई निरन्तरता दिँदै बैंकको भैरहवा शाखाले मिति गत शुक्रबार सिद्घार्थनगर नगरपालिका–८ नारायणपथमा अवस्थित श्री लीलाराम माध्यामिक विद्यालयमा बालबालिकाका लागि ब...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध