कर्पोरेट


मकवानपुरको पालुङ बजारमा सिन्धु विकास बैंकको शाखा विस्तार

1566541295Sindhu.jpg
काठमाण्डौ । सिन्धुपाल्चोक जिल्लाको पहिलो विकास बैंकको रुपमा स्थापित सिन्धु विकास बैंक लिमिटेडले मकवानपुरको पालुङ बजारमा आफ्नो शाखा स्थापना गरेको छ । पालुङ्ग शाखा मकवानपुर जिल्ला, थाहा नगरपालिकाका उपप्रमुख खड्गबहादुर गोपालीले समुद्घाटन गर्नुभएको थियो । सोही अवसरमा बैंकका अध्यक्ष राजेन्द्रकुमार श्रेष्ठ तथा प्रमुख कार्यकारी अधिकृत...

नबिल बैंकबाट ९.५९% ब्याजदरमै इलेक्ट्रोनिक गाडी कर्जा !

1566365378Nabil-Bank-Nepal-EVLoan-main-image.jpg
काठमाण्डौ । नबिल बैंकले ९.५९% ब्याजदरमा इलेक्ट्रोनिक गाडी कर्जा उपलब्ध गराउने भएको छ । ‘नबिल ई–अटो लोन’ नाम दिइएको स्किमअन्तर्गत नबिल बैंकले इलेक्ट्रोनिक गाडीका लागि यस्तो कर्जा उपलब्ध गराउने भएको हो । यो स्किमअन्तर्गत बैंकले आधार दरमा १.५% जोडेर ब्याज दर निर्धारण गरेको छ । बैंकको आधार दर ८.०९% छ । जसमा १.५ प्रतिशत जोड्दा ब्याज दर...

जिएसएमए र एनसेलद्वारा ‘स्टार्ट–अप कोलाबोरेसन वर्कसप’ सम्पन्न

1566362857NCell.jpg
काठमाण्डौ । विश्वभरका मोबाइल सेवाप्रदायक कम्पनीहरुको छाता संगठन जिएसएमए (जिएसएमए एसोसियसन) ले एनसेलसँगको सहकार्यमा नेपाली स्टार्ट–अपहरुका लागि एक दिने ‘स्टार्ट अप कोलाबोरेसन वर्कसप’को आयोजना गरेको छ । नेपालमा स्टार्ट अप कम्पनीहरु र मोवाइल सेवाप्रदायक कम्पनीहरुका बीचमा सहकार्य सुदृढ पार्नु यो कार्यशालाको उद्देश्य रहेको थियो...

1695556604Online-Ad.gif

अनलाइनबाटै उत्पतिको प्रमाणपत्र जारी, ललितपुरबाट सुरुवात

1566217510FNCCI-April19.jpg
काठमाण्डौ । नेपाल उद्योग वाणिज्य महासंघको सदस्य ललितपुर उद्योग वाणिज्य संघले उत्पत्तिको प्रमाणपत्रलाई अनलाइन प्रणालीबाट जारी गर्ने कार्यको शुरूवात गरेको छ ।  ललितपुर उद्योग वाणिज्य संघबाट भदौ १ गतेदेखि पूर्ण रूपमा अनलाइनबाट उत्पत्तिको प्रमाणपत्र जारी गर्ने पूर्व योजना अनुसार उक्त कार्यको शुरूवात गरिएको हो ।  अनलाइनबाट...

काल्र्सबर्ग गल्फ सिरिज २०१९ को उपाधि भरत बस्ताकोटी र टासी छिरिङ (डङ) लाई

1566111741winner-ad-2colX10cm-1.jpg
काठमाण्डौ । काल्र्सबर्ग गल्फ सिरिज् २०१९ को दोस्रो लेग अर्थात् देशको सबैभन्दा प्रतिष्ठित गल्फिङ इभेन्टको दोस्रो सिरिज भव्य रुपमा सम्पन्न भएको छ । प्रतियोगितामा देशका प्रमुख उदयमान गल्फरहरुको कडा प्रतिस्पर्धा र गल्फप्रतिको उत्साह देखिएको थियो । तीनवटा सिरिजमध्येको पहिलो सिरिजमा आफ्नो होम क्लबहरुको भ्यालिड ह्याण्डी क्याप भएका...

एफएनसीसीआईको कोषाध्यक्षमा निरक केसी निर्वाचित

1565970751fncci.jpg
काठमाण्डौ । नेपाल उद्योग वाणिज्य महासंघको वर्तमान कार्यकारिणी समितिमा रिक्त कोषाध्यक्ष पदमा महासंघको वर्तमान कार्यकारिणी समितिका सदस्य निरक के.सी. निर्विरोध निर्वाचित भएका छन् ।  अध्यक्ष भवानी राणाको अध्यक्षतामा शुक्रबार सम्पन्न महासंघको कार्यकारिणी समितिको १३ औं बैठकबाट के.सी. कोषाध्यक्ष पदमा निर्वाचित भएका हुन् । राणाले...

एनसेल र धुलिखेल हस्पिटलबीच टेलिमेडिसिन र हेल्थ इन्फर्मेटिक्स्का लागि सम्झौता

1565624368ncell.jpg
काठमाण्डौ । एनसेल प्राईभेट लिमिटेडले आफ्नो व्यवसायिक सामाजिक उत्तरदायित्वअन्तर्गत धुलिखेल हस्पिटल– काठमाडौ युनिर्भसिटी हस्पिटलसँग टेलिमेडिसिन र हेल्थ इन्फर्मेटिक्स् कार्यक्रम संचालनका लागि सम्झौता गरेको छ ।  प्रविधि तथा तथ्याङ्कमा आधारित स्वास्थ्य सेवा प्रदान गर्ने विधि अपनाई ग्रामिण, दुरदराजका सेवाबाट बञ्चित समुदायहरुलाई...

साउनको अन्तिम सोमबार वृज सिमेन्टको धार्मिक कार्य

1565605138brij.jpg
काठमाण्डौ । वृज सिमेन्ट इण्डष्ट्रिज प्रा.लि ले श्रावणको अन्तिम सोमबार सुन्दरीजलदेखि पशुपतिनाथसम्म विभिन्न ८ स्थानमा बोलबमका भक्तजनहरुलाई निःशुल्क खानेपानी, स्वास्थ्य शिविर, फलफूल जूस लगायतका सेवा प्रदान गरेको छ ।  लायन्स एण्ड लियो क्लब अफ काठमाण्डौं चाबहिल, नेपाल–भारत मैत्री अस्पताल, वृज सिमेन्टको संयुक्त आयोजनामा यो कार्यक्रम...

गुराँस लाइफको हकप्रदमा एनएमबी क्यापिटल बिक्री प्रबन्धक

1565008907GLICL-Pic-.jpg
काठमाण्डौ । गुराँस लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड र एनएमबि क्यापिटल लिमिटेड बीच सोमबारका दिन एक कार्यक्रमबीच हकप्रद शेयर निष्काशन सम्बन्धी सम्झौता भएको छ ।   बीमा समितिको निर्देशन एवम् चुक्तापुँजी बृद्धि योजनाअनुरुप कम्पनीको नवौं साधारण सभाबाट पारित १०० प्रतिशत(१ बराबर १) हकप्रद शेयर निष्काशनका लागि एनएमबि क्यापिटल लिमिटेडलाई...

प्रभू इन्स्योरेन्सको २३ औं वार्षिक साधारणसभा, नयाँ प्रडक्टहरु आउँदै

1564915761prabhu12.jpg
काठमाण्डौ । प्रभु इन्स्योरेन्स लिमिटेडको २३ औं वार्षिक साधारणसभा तथा २४ औं बार्षिकोत्सव कार्यक्रम श्रावण १७ गते सम्पन्न भएको छ ।  काठमाण्डौको तीनकुनेस्थित कम्पनीको कार्यालय “प्रभु कम्प्लेक्स”मा सम्पन्न भएको वार्षिक साधारणसभाले आर्थिक वर्ष २०७४/०७५ को आर्थिक प्रतिवेदन पारित गरेको छ ।  साथै साउन १७ गतेदेखि कम्पनी स्थापनाको २३...

एफएनसिसीआईमा तीव्र ध्रुवीकरण, साख जोगाउने नेतृत्वको खोजी

1564742091FNCCI-April19.jpg
काठमाण्डौ । निजी क्षेत्रको सबैभन्दा ठूलो संगठन नेपाल उद्योग वाणिज्य महासंघमा हिलो छ्यापाछ्यापको नयाँ अध्याय सुरु भएको छ।  विधान संसोधनको विषयलाई लिएर महासंघभित्र नयाँ टकराव र हानाहानको क्रम सुरु भएको हो ।  महासंघमा हाल वरिष्ठ उपाध्यक्ष स्वतः अध्यक्ष हुने विधानलाई संसोधन गर्न खोजिएसँगै तीव्र ध्रूवीकरण सुरु भएको छ ।  विधान...

देवः विकास बैंकद्वारा २ सय विद्यार्थीलाई स्कुल ब्याग वितरण

1564632813school-bag.jpg
काठमाण्डौ । देवः विकास बैक लिमिटेले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तरर्गत बुधबार खजुरा शाखा कार्यालयको आयोजनामा बाँकेको खजुरा गाउँपालिकाको धियास्थित श्री पशुपति माध्यामिक विद्यालय तथा चमकदरपुरस्थित मदरसा नुरगाजि रजाउलुलुममा अध्ययनरत विभिन्न समुदायका २०० जना विद्यार्थीलाई सुरक्षितसाथ शैक्षिक सामाग्री राख्नका लागि...

महालक्ष्मी लाइफ इन्स्योरेन्सको स्ट्राटेजिक बिजनेस मिट–२०१९ सम्पन्न

1564551440Mahalaxmi.jpg
काठमाण्डौ । महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडले आफ्नो प्रथम वार्षिक शाखा सम्मेलन गत साउन १२ र १३ गते पोखरामा सम्पन्न गरेको छ। स्ट्राटेजिक बिजनेस मिट–२०१९ नाम दिइएको सम्मेलनको उद्घाटन कम्पनीका प्रमुख कार्यकारी अधिकृत रमेशकुमार भट्टराईले गरेका थिए । सम्मेलनमा नायव प्रमुख कार्यकारी अधिकृत, विभागिय प्रमुख र देशभर रहेका ४७ वटा...

सिटिजन्स बैंकका ग्राहक र कर्मचारीले भेनस हस्पिटलमा विशेष छुट पाउने

1564550669Venus-Citzens-Agreement-1.jpg
काठमाण्डौ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र मध्यबानेश्वरस्थित भेनस हस्पिटलबिच बैंकका ग्राहकवर्गलाई अस्पतालको सेवाशुल्कमा विशेष छुट दिनेसम्बन्धी समझदारीपत्रमा मंगलबार हस्ताक्षर भएको छ । यस सम्झौतापश्चात सिटिजन्स बैंकका डेबिट तथा क्रेडिट कार्डवाहक तथा कर्मचारीहरुले भेनस हस्पिटलमा उपचार गराउँदा विशेष छुट पाउँनेछन् । ११...

बलेफी हाइड्रोले दशैंअघि रु.३६.५५ करोडको आइपीओ ल्याउने, फोर प्लसको रेटिङ

1564389713balephi.jpg
काठमाण्डौ । बलेफी हाइड्रोपावर लिमीटेडले समेत आइपीओ जारी गर्ने भएको छ ।  यो कम्पनीले सिन्धुपाल्चोकमा ३६ मेगावाटको अपर बलेफी–१ आयोजना निर्माण गरिरहेको छ ।  कम्पनीले रु. ३६ करोड ५५ लाख ९४ हजार रुपैयाँ बराबरको प्राथमिक सेयरको निश्कासन गर्न लागेको हो ।  यो आोजनामा सिन्धुपाल्चोकको बलेफी खोलामा निर्माण भइरहेको छ। आयोजनाका...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध