कर्पोरेट


काल्सवर्ग फाउण्डेसनको प्रायोजन रहेको वाइजीपी छात्रवृतिमा नेपाली पनि छानिए

1564073540carls.jpg
काठमाण्डौ । काल्र्सवर्ग फाउण्डेसनले योङ्ग ग्लोबल पायोनियर्स(वाइजीपी) छात्रवृतिको प्रायोजन गर्दैछ ।  विश्वभरिका युवावर्गलाई लर्निङ्ग जर्नीको आयोजना गर्नका लागि प्रायोजन गरिएको यस छात्रवृतिमा एक इञ्जिनीयरीङ्ग विद्यार्थी सारस अधिकारी(२३ वर्षिय) नेपालबाट छानिएका छन् । नेपाली हस्तकलालाई प्रवद्र्धन गर्ने सारसको प्रभावकारी...

टेलिकमलाई आइक्यानको उत्कृष्ट वित्तीय विवरणको अवार्ड

1564059475ntc.jpg
काठमाण्डौ । नेपाल टेलिकमले आर्थिक वर्ष २०७४/७५ को वित्तीय विवरणहरु प्रस्तुतीकरण सम्बन्धी नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था (आइक्यान) ले वार्षिक रुपमा प्रदान गर्ने नेसनल बेस्ट प्रिजेन्टेड अनुअल रिपोर्ट अवार्डमा रनर अपको उपाधि जित्न सफल भएको छ ।  विभिन्न विधामध्ये कम्पनीले सामान्य क्षेत्र वर्ग ५ को सेवा क्षेत्रमा सो उपाधि हासिल...

उद्योग परिसंघद्वारा मौद्रिक नीतिको स्वागत, यसरी केलायो सकारात्मक पक्ष

1564058040cni.jpg
काठमाण्डौ । नेपाल राष्ट्र बैंकद्वारा हालै जारी भएको आर्थिक वर्ष २०७६/७७को मौद्रिकनीतिले नेपाल सरकारले लक्ष्य गरेको ८.५ प्रतिशतको आर्थिक वृद्धिलाई सघाउ पुर्याउने गरी मुद्रास्फितिलाई बाञ्छित सीमामा राख्दै देशको समग्र आर्थिक विकासलाई सघाउ पुर्याउने आधार सिर्जना गरेको उद्योग परिसंघले बताएको छ ।  परिसंघले बिहीबार एक विज्ञप्तिमार्फत...

1695556604Online-Ad.gif

तराईका बाढी प्रभावितलाई आइएमई फाउन्डेसनको राहात

1563899563ime.jpg
काठमाण्डौ । असारको अन्तिम साता आएको अविरल वर्षाका कारण प्रभावित सिराहाको नाराह गाउँपालिकाका विभिन्न वडामा आइएमई फाउन्डेसनले राहत सामाग्रीहरु वितरण गरेको छ ।  दैनिक उपभोगका लागि आवश्यक पर्ने सामाग्रीसहितको एक÷एक प्याकेट बाढी प्रभावित उक्त क्षेत्रका कूल एक सय घरमा वितरण गरिएको थियो ।  स्थानीय जनप्रतिनिधि र प्रहरी प्रशासनको...

भिसिटिएसले आपूर्ति व्यवस्था बिग्रने चिन्ता, परिसंघ र अर्थका अधिकारीबीच छलफल

1563801836cni.jpg
काठमाण्डौ । नेपाल उद्योग परिसंघको एक प्रतिनिधि मण्डलले सोमबार अर्थमन्त्रीलगायत अर्थमन्त्रालयका उच्चपदस्थ अधिकारीहरुलाई भेटी आर्थिक ऐन २०७६ र त्यसका प्रावधानले नेपालको औद्योगिक क्षेत्रमा पर्नसक्ने प्रतिकूल असरका बारेमा छलफल गरेको छ । यो ऐनद्वारा लागू गरिएको भिसिटिएस लगायतका कारण बजारमा आपूर्ति व्यवस्था नै बिग्रने अवस्थामा रहेको...

उत्पत्तिको प्रमाणपत्र अब अनलाइनमा, गैरकर अवरोध कम हुने

1563370750cni.jpg
काठमाण्डौ । नेपाल उद्योग परिसंघले सर्टिफिकेट अफओरिजिन अर्थात उत्पत्तिको प्रमाणपत्र अब अनलाइन जारी हुने व्यवस्था मिलाएको छ ।  बुधबार परिसंघको कार्यालय थापाथलीमा वाणिज्य तथा आपूर्ति सचिव केदारबहादुर अधिकारी र परिसंघका अध्यक्ष सतिशकुमार मोरले अनलाइन व्यवस्थाको शुभारम्भ गरेका हुन् ।  सो अवसरमा वाणिज्य तथा आपूर्ति सचिव अधिकारीले...

उत्पत्तिको प्रमाणपत्र अनलाइनबाट जारी गर्ने कार्यको सफ्टलञ्च

1563370388fncci.jpg
काठमाण्डौ । अनलाइनबाट उत्पत्तिको प्रमाण पत्र जारी गर्ने कार्यको उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव केदारबहादुर अधिकारी र नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष भवानी राणाले संयुक्त रूपमा महासंघ सचिवालयमा शुभारम्भ गरेका छन् ।  उत्पत्तिको प्रमाणपत्रलाई अनलाइन प्रणालीबाट जारी गर्ने सम्बन्धमा मन्त्रालय र महासंघ बीचको लामो...

साँवा र ब्याज बुझाउने समय थपिएकोमा उद्योग परिसंघ खुशी

1563195786cni.jpg
काठमाण्डौ । नेपाल राष्ट्र बैंकले आषाढ मसान्तभित्रमा बैंक तथा वित्तीय संस्थालाई बुझाउनु पर्ने व्याज र साँवा बुझाउने समय थप गरेकोमा नेपालउद्योग परिसंघले प्रशंसा गरेकोछ ।  नेपालउद्योग परिसंघले आगामी मौद्रिक नीतिको सन्दर्भमा केही समयअघि राष्ट्र बैँक समक्ष प्रस्तुत गरेको सुझावमा तरलता व्यवस्थापनका लागि कर तथा व्याज भुक्तानीको समय...

रु. ५००० भन्दा बढीको बिलमा मात्रै प्याननम्बर अनिवार्य गर्न चेम्बरको माग

1563195055ncc.jpg
काठमाण्डौ । नेपाल चेम्बर अफ कमर्सले मजदूर तथा कामदारलाई खातामार्फत पारिश्रमिक भुक्तानी गर्नुपर्ने व्यवस्था तत्काल खारेजी र ५००० रुपैयाँ भन्दा बढीको बिलमा मात्र प्यान नम्बर अनिवार्य गर्ने व्यवस्था हुनुपर्ने माग गरेको छ ।  अर्थमन्त्रीलाई चेम्बरले बजेटले गरेको विभिन्न व्यवस्थामा असहमति जनाउँदै संसोधनका लागि आग्रह गरेको हो...

ज्योति लाइफ इन्स्योरेन्सको ‘ज्योति केयर्स’ योजना सुरु

1562915155jyoti-jyoti.jpg
काठमाण्डौ । ज्योति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले शुक्रबारदेखि ‘ज्योति केयर्स’ योजना औपचारिक रुपमा शुभारम्भ गरेको छ ।  जीवन बिमा सेवाका अतिरिक्त अन्य सेवासुविधा विस्तार गरी ग्राहकसेवामा केन्द्रित योजना सञ्चालन गर्ने क्रममा कम्पनीले यो योजनाको शुभारम्भ गरेको हो। काठमाण्डौको ज्ञानेश्वरस्थित प्रधान कार्यालयमा आयोजित एक...

तरलता समस्या समाधानका लागि परिसंघको प्रस्ताव–‘कर तिर्ने र ब्याज भुक्तानीको समय फरक हुनुपर्छ’

1562324128cni.jpg
काठमाण्डौ । नेपाल उद्योग परिसंघले तरलताको समस्या समाधानको उपायसहितको सुझाव मौद्रिक नीतिका लागि दिएको छ ।  परिसंघका सदस्य प्रतिष्ठानहरुबाट संकलित सुझाव नेपाल राष्ट्रबैंकमा शुक्रबार हस्तान्तरण गरिएको छ ।  परिसंघले मौद्रिक नीतिले विगतदेखि नै देखापरेको तरलताको समस्याको समाधान गर्नुपर्ने तथा वर्षै भरि अनुमानयोग्य ब्याजदर कायम...

पाँचौ चेम्बर एक्स्पो फागुनमा

1562245907ncc123.jpg
नेपाल चेम्बर अफ कमर्शले पाँचौँ ‘नेपाल चेम्बर एक्स्पो, २०२०’ आयोजना गर्ने भएको छ ।    आगामी फागुन १३ देखि १७ गतेसम्म स्थानीय भृकुटीमण्डपमा हुने सो मेलाबाट अन्तर्राष्ट्रिय प्रविधि तथा लगानी भित्र्याउँदै मुलुकको आर्थिक विकासमा टेवा पुग्ने विश्वास लिइएको छ ।    मेलाका बारेमा जानकारी दिन आज यहाँ आयोजित पत्रकार सम्मेलनमा...

नागपोखरीमा आचार्य महाश्रमण फिजियोथेरापी सेन्टर

1562244374balkot.jpg
काठमाण्डौ । नेपालस्थित जैन स्वेताम्बर तेरापन्थ महिला मण्डलले आशास हेल्थ केयर प्रा.लि.मा आवद्ध वरिष्ठतम् एवम् अनुभवी चिकित्सकहरुको सहयोगमा नक्सालको नागपोखरीमा असहाय, अशक्त, अपाङ्ग एवम् आर्थिक रुपमा कमजोर भएका व्यक्तिहरुलाई लक्षित गरी आचार्य महाश्रमण फिजियोथेरापी सेन्टर सञ्चालनमा ल्याएको छ ।  वरिष्ठ उद्योगपति, समाजेसेवी...

सिद्धार्थ इन्स्योरेन्सको अध्यक्षमा पुनः केडिया

1562133621Ratan-Kedia-Pic.jpg
काठमाण्डौ । सिद्धार्थ इन्स्योरेन्स लिमीटेडको संचालक समितिको अध्यक्षमा रतनलाल केडिया चुनिएका छन् ।  यो कम्पनीको संचालक समितिको १४९ औं बैठकले संचालक समितिको अध्यक्षमा रतनलाल केडियालाई नै निरन्तरता दिने निर्णय गरेको हो ।  केडिया यसअघि पनि अध्यक्ष रुपमा रहेका थिए ।  असार १३ गते सम्पन्न कम्पनीको १७ औं वार्षिक साधारणसभाले संस्थापक...

सुर्खेतका दृष्टिविहीनलाई नेपाल टेलिकमद्वारा सिमसहितको मोवाइल उपहार

1562084038ntc.jpg
काठमाण्डौ । दूरसंचार सेवा प्रदायक नेपाल टेलिकमले विपन्न र दृष्टि सम्बन्धी अपांगता भएका विद्यार्थीहरुलाई फेरि स्मार्टफोन उपलब्ध गराएको छ ।  सुर्खेतको छिन्चुमा आयोजित एक कार्यक्रमका बीच आज (२०७६ असार १७ गते) कम्पनीका प्रबन्ध निर्देशक डिल्लीराम अधिकारीले दृष्टि सम्बन्धी अपांगता भएका विद्यार्थीहरुलाई सामसुङ ग्यालेक्सी एम २०...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध