कर्पोरेट


मुक्तिनाथ विकास बैंकको मोबाइल बैंकिङ्ग अभियान सञ्चालन, मोबाइलमा टपअप गर्दा पहिलो पटक टपअप गरेको रकमको २० प्रतिशत क्यासब्याक

1575373368mnbbl.jpg
काठमाण्डौ । नेपालको बैंकिङ्ग प्रणालीमा सूचना तथा प्रविधिको उचित प्रयोग गरी सेवाग्राहीलाई यस सेवामा समेट्न र नगदरहित कारोवारलाई प्रोत्साहन गर्नको लागि मुक्तिनाथ विकास बैंकले मोवाईल बैंकिङ्ग अभियान सञ्चालनमा ल्याएको छ । यस अभियानमा हालसम्म बैंकको मोवाईल बैंकिङ्गमार्फत कुनै पनि कारोवार नगरेका ग्राहकहरुले एनटीसी,एनसेल र स्मार्टसेल...

जनता बैंकद्वारा दुई संस्थालाई रु. ७ लाख सहयोग

1575366931Janata.jpg
काठमाण्डौ । जनता बैक नेपाल लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्वअन्तरर्गत दुई संस्थालाई ७ लाख रुपैयाँ सहयोग प्रदान गरेको छ। बैंकले लुम्बिनी नेत्र विज्ञान अध्ययन संस्थान भैरहवालाई आँखा उपचारसम्बन्धी क्रोनियलटोपोग्राफी मेसिन खरिद प्रयोजनार्थ रु. ४ लाख ५० हजार आर्थिक सहयोग उपलब्ध गराएको छ । उक्त सहयोग रकमको चेक मंगलबार बैंकका...

एनएमबी बन्यो ‘टभ राइल्यान्ड’ बाट आईएसओ प्रमाणपत्र पाउने नेपालकै पहिलो बैंक

1575359764NMB.jpg
काठमाण्डौ । एनएमबी बैंक जर्मनीको टभ राइल्यान्डबाट आईएसओ २७००१ः२०१३ प्रमाणपत्र पाउने नेपालकै पहिलो बैंक बनेको छ । बैंकलाई यसका ग्राहकहरूको डाटा सुरक्षाका लागि तथा सरोकारावालाहरूको सूचनाको सुरक्षा कायम गर्नका लागि सूचना सुरक्षा व्यवस्थापन प्रणाली (आईएसएमएस) का उच्चतम मानकहरूको विकास र कार्यान्वयनका लागि यो प्रमाणपत्र प्रदान गरिएको...

1695556604Online-Ad.gif

साफा उत्कृष्ट वार्षिक वित्तीय प्रतिवेदन अवार्ड– २०१८ सर्टिफिकेट अफ मेरिटबाट महालक्ष्मी विकास बंैक लिमिटेड पुरस्कृत

1575291529SAFA-Reward-1.jpg
काठमाण्डौ । सार्क राष्ट्रहरुको लेखा व्यवसायलाई नियमन गर्ने निकायहरुको छाता संगठन साउथ एसिएन फेडेरेशन अफ एकाउन्ट्सद्वारा दक्षिण एसियाली राष्ट्रका वित्तीय सेवा क्षेत्रका संस्थाहरुका वार्षिक प्रतिवेदनको मुल्यांकन गरी प्रदान गरिने साफा उत्कृष्ट वार्षिक वित्तीय प्रतिवेदन अवार्ड– २०१८ सर्टिफिकेट अफ मेरिटबाट महालक्ष्मी विकास बंैक...

ग्लोबल आइएमई बैंक र रुपाकोट रिर्सोटबीच सम्झौता

1575290939gbime.jpg
काठमाण्डौ । ग्लोबल आइएमई बैंक लि. र रुपाकोट रिर्सोट प्रा.लिबीच रिर्सोटले बैंकका ग्राहक तथा कर्मचारीहरुलाई प्रदान गर्ने विभिन्न सेवा तथा सुविधाहरुमा दिने छुट सम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको छ । सम्झौतापत्रमा ग्लोबल आइएमई बैंकका बजार तथा व्यवसाय प्रबद्र्ध्रन विभागप्रमुख शान्ता शिवाकोटी र रुपाकोट रिर्सोट प्रा.लि.का सेल्स...

कामना सेवा विकास बैंकको शाखा ललितपुरको सानागाउँमा

1575290409ksbbl.png
काठमाण्डौ । कामना सेवा विकास बैंक लिमिटेडले आफ्नो सेवा विस्तार गर्ने क्रममा प्रदेश नं ३ अन्तर्गत ललितपुर जिल्लाको महालक्ष्मी नगरपालिका वडा नं ५ स्थित सानागाउँमा यही आज सोमबार आफ्नो १०४ आँै शाखा कार्यालय स्थापना गरी कारोबार शुभारम्भ गरेको छ । महालक्ष्मी नगरपालिका वडा नं ५ का अध्यक्ष राज कुमार सिलवाल तथा बैंकका संचालक विश्वेश्वर...

ग्रीन डेभलपमेन्ट बैंकको वागलुङ जिल्लावाट कास्की जिल्लाको पोखरामा केन्द्रीय कार्यालय स्थानान्तरण

1575289863Photo-of-Green-bank.jpg
काठमाण्डौ । ग्रीन डेभलपमेण्ट वैंक लिमिटेडले आफ्नो कास्की जिल्लाको पोखरा महानगरपालिका वडा नं ८, सभागृहचोकस्थित केन्द्रीय कार्यालयको औपचारिक समुद्घाटन गरेको छ । गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री पृथ्वी सुव्वा गुरुङको प्रमुख आतिथ्यतामा सम्पन्न उक्त कार्यक्रममा नेपाल राष्ट्र वैंक पोखराका निर्देशक, विभिन्न उद्योग वाणिज्य संघका...

सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीद्वारा बुटवल र खैरेनीमा अभिकर्ता अन्र्तक्रिया तथा सम्मान कार्यक्रम

1575289241sun.jpg
काठमाण्डौ । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले मिति गत मंसिर १४ गते बुटवल र खैरेनीमा अभिकर्ता अन्र्तक्रिया तथा सम्मान कार्यक्रम सम्पन्न गरेको छ । उक्त कार्यक्रममा कम्पनीका महाप्रबन्धक कमलराज गौतमको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो । उक्त कार्यक्रममा उत्कृष्ठ अभिकर्ताहरुलाई सम्मान गर्नुको साथै महाप्रबन्धक कमलराज गौतमले जीवन...

सिद्धार्थ बैंकको नयाँ शाखा मंगलपुर र पदमपुरमा

1575288672Siddhartha-BankLogoEnglishTag-line-1.jpg
काठमाण्डौ । सिद्घार्थ बैंकले आज सोमबार चितवनको मंगलपुर र पदमपुरमा नयाँ शाखा सञ्चालनमा ल्याएको छ ।  बैंकले सर्वसाधारण तथा उद्यमीेमाझ सबै प्रकारका निक्षेप तथा कर्जा कारोबार सुविधा, रकम भुक्तानीलगायत सम्पूर्ण बैंकिङ्ग सेवा पु¥याउने उद्देश्यले उक्त शाखा सञ्चालनमा ल्याएको  बताएको छ ।  उक्त शाखा विस्तारपश्चात् सिद्घार्थ बैंकको...

सनराइज बैंकको खनारमा १२६ औं शाखा विस्तार

1575288105srbl.jpg
काठमाण्डौ । आफ्ना ग्राहकहरुलाई सेवा र सुविधा उपलब्ध गराउने अभिप्रायसाथ सन्राइज बैंकले देशका विभिन्न भागमा शाखा विस्तार गर्दै आइरहेको छ । यसै क्रममा बैंकले सुनसरीस्थित खनारमा १२६औं शाखा संचालनमा ल्याएको छ ।  सोमबार आयोजित उद्घाटन कार्यक्रममा इटहरी उपमहानगरपालिकाका मेयर द्घारिकालाल चौधरी र बैंकको संचालक समितिका सदस्य शारदा शर्मा...

एनआईसी एशिया बैंक र युनाईटेड इन्स्योरेन्स कम्पनीबीच सम्झौता

1575287267United-Insurance--NIC-ASIA-agreement.jpg
काठमाण्डौ । एनआईसी एशिया बैंक लिमिटेड र युनाईटेड इन्स्योरेन्स कम्पनी लिमिटेडबीच एनआईसी एशिया बैंकको डिजिटल च्यानलमार्फत् युनाईटेड इन्स्योरेन्स कम्पनीका ग्राहकहरुले प्रिमियम भुक्तानी गर्न सकिने सुविधा प्रदान गर्ने सम्झौता भएको छ । उक्त सम्झौता बमोजिम युनाईटेड इन्स्योरेन्सका ग्राहकहरुले एनआईसी एशिया बैंकको मोबाइल बैकिङ्ग लगायत...

एकीकृत भन्सारको भवन निर्माणले गति लियो

1575281627bhansar.jpg
रासस काठमाण्डौ । नेपाल र चीनबीचको द्विपक्षीय व्यापारलाई सहज गर्ने लक्ष्यका साथ निर्माणाधीन रसुवागढी नाकामा एकीकृत भन्सारको कामले गति लिएको छ ।  रसुवा भन्सार  कार्यालय टिमुरेका प्रमुख भन्सार अधिकृत पुण्यविक्रम खड्काका अनुसार दुई देशको सीमा क्षेत्रमा पूर्वाधार विकास  निर्माणअन्तर्गत शुरु भएको एकीकृत भन्सार भवन निर्माणका लागि...

मासातुस्गु आस्कावा एडिबीको दशौँ अध्यक्ष

1575280915adbl.jpg
रासस काठमाण्डौ । एशियाली विकास बैंकको सञ्चालक समितिको आजको बैठकले जापानी प्रधानमन्त्रीका विशेष सल्लाहकार तथा अर्थमन्त्री मासातुस्गु आस्कावालाई बैंकको दशौँ अध्यक्षका रुपमा चयन गरेको छ ।  बैठकले उहाँलाई सर्वसम्मत रुपमा चयन गरेको हो । उहाँले आगामी माघ २ गतेदेखि कार्यभार सम्हाल्ने बैंकको प्रधान कार्यालय मनिलाबाट केहीबेर अघि जारी...

त्रिविको बेरुजु रु १९ अर्ब

1575280314beruju.jpg
काठमाण्डौ । त्रिभुवन विश्वविद्यालयको अहिलेसम्म रु १९ अर्ब ६५ करोड ३० लाख १२ हजार बेरुजु रहेको छ । त्रिविका रजिष्ट्रार डिल्लीराम उप्रेतीले प्रस्तुत गरेको आर्थिक वर्ष २०७६÷७७ को बजेटमा विगत ४० वर्षदेखि त्रिविमा विभिन्न शीर्षकमा बेरुजु रहेको रु १९ अर्ब ६५ करोड ३० लाख १२ हजार उल्लेख छ । कूल रु बाह्र अर्ब १२ करोड ७२ लाख ३१ हजार बेरुजु...

सनराइज बैंकको परासीमा १२५ औं शाखा

1575204915Parasi-1.jpg
काठमाण्डौ । आफ्ना ग्राहकहरुलाई सेवा र सुविधा उपलब्ध गराउने अभिप्रायसाथ सनराइज बैंकले देशका विभिन्न भागमा शाखा विस्तार गर्दै आइरहेको छ । यसै क्रममा बैंकले नवलपरासीस्थित परासीमा १२५औँ शाखा संचालनमा ल्याएको छ । आज आइतबार आयोजित उद्घाटन कार्यक्रममा रामग्राम नगरपालीकाको मेयर नरेन्द्र कुमार गुप्ता र सन्राइज बैंकका प्रमुख कार्यकारी...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध