कर्पोरेट


गणपति माइक्रोफाइनान्स वित्तीय संस्था लि. चौथो बर्षमा प्रवेश

1575974758annualprogram-PIC.jpg
काठमाण्डौ । गणपति माइक्रोफाइनान्स वित्तीय संस्था लिमिटेडले आज मंगलबार विभिन्न कार्यक्रम गरी आफ्नो तेश्रो बार्षिकोत्सव सम्पन्न  गरेको छ ।  संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत तेश्रो बार्षिकोत्सवको अवसरमा केन्द्रिय कार्यालय लगायत सबै शाखा कार्यालय मार्फत शिक्षा, स्वास्थ्य, सरसफाई, रक्तदान लगाएत अन्य विविध क्षेत्रमा...

रिद्धी सिद्धी सिमेन्ट १० औं एफक्यान एक्सिलेन्स अवार्ड वितरण

1575957502ridhhi.jpg
काठमाण्डौ । नेपाल निर्माण व्यवसायी महासंघले विभिन्न ३६ विधामा रिद्धी सिद्धी सिमेन्ट १० औं एफक्यान एक्सिलेन्स अवार्ड वितरण गरेको छ । १२ औं राष्ट्रिय निर्माण दिवस २०७६ को अवसरमा राजधानीमा एक कार्यक्रम गरी महासंघले अवार्ड वितरण गरेको हो । नेपाली निर्माण उद्योगको विकासमा विभिन्न क्षेत्रबाट विशेष योगदान पु¥याउने व्यक्ति, संघसंस्था तथा...

ग्लोबल आइएमई बैंकको अस्ट्रेलियामा शाखा खोल्ने तयारी

1575896406chandra.jpg
काठमाण्डौ । नेपालमा हालै बिग मर्जर गरेका ग्लोबल आइएमइ बैंकका अध्यक्ष चन्द्र प्रसाद ढकालले नेपालमा लगानीको वातावरण निकै राम्रो बन्दै गएको बताएका छन् । सिड्नीमा आयोजित एक अन्तरक्रियामा बोल्दै उनले अस्ट्रेलियामा भएका नेपाली लगानीकर्तालाई आफ्नो बैंक उपयुक्त सहजकर्ता हुन सक्ने बताए । उनले गैर आवासीय नेपालीहरुको समेत लगानी निर्माण...

1695556604Online-Ad.gif

सिद्धार्थ बैंकले ल्यायो “सरल एसएमई कर्जा”

1575895712Siddhartha-BankLogoEnglishTag-line-2.jpg
काठमाण्डौ । सिद्धार्थ बैंकले साना तथा मझौला व्यवसायलाई लक्षित गर्दै आकर्षक ब्याजदरमा रू ७५,००,०००र(  ९रू पचहत्तर लाख० सम्मको कर्जा सुविधा सहज रूपमा प्रदान गर्ने उद्देश्यका साथ “सरल एसएमई कर्जा” योजना सञ्चालनमा ल्याएकोे छ ।  बंैकले साना तथा मझौला उद्यमीहरुले व्यक्तिगत ऋणदाताहरुबाट उच्च ब्याजदरमा ऋण लिनुको सट्टा बैंकबाटै सहज रूप...

नेपालका लागि श्रीलङ्काका राजदुत हिमानी अरुणातिलकासँग नेपाल चेम्बर अफ कमर्सको शिष्टाचार भेट

1575894317ncc.jpg
काठमाण्डौ । नेपालका लागि श्रीलङ्काका  राजदूत हिमानी अरुणा तिलकाको  चेम्बर अफ कमर्सको जमल स्थित कार्यालयमा स्वागत गर्दै चेम्बरका अध्यक्ष राजेश काजी श्रेष्ठले मुलुककै अग्रणी र चेम्बर आन्दोलनमा समेत अग्रणी भुमिका निर्वाह गरेको यस नेपाल चेम्बर अफ कमर्सले अर्को महिना सत्तरीऔं वर्ष प्रवेश गर्न गईरहेको र अविच्छिन्न तवरबाट आफ्नो...

त्रिशला र रोहितको ‘काठमान्डु सहर’टुबोर्ग ओपन सेसन्स् २ मा

1575893676tuborg.jpg
काठमाण्डौ । टुबोर्ग ओपन सेसन्स् २ को मञ्चमा त्रिशला गुरुङले रोहित शाक्यको साथमा उनीहरुको हिट गीत‘काठमान्डु सहर’को प्रत्यक्ष प्रस्तुति पेश गरेका छन् । उनीहरुको उक्त हिट गीतलाई रोहितको नयाँ भाव दिई प्रस्तुत गरिएको छ । च्यानल आरबिट्ररीद्वारा सञ्चालन हुने टुबोर्ग ओपन सेसन्स् २०१८ मा सुरु भएको एक युट्युब सिरिज हो । पहिलो संस्करणमा...

महालक्ष्मी विकास बैंक लि. सानो भर्याङ शाखाको औपचारिक उद्घाटन

1575893130Formal-Inauguration-of-Sano-Bharyang-Branch-02.jpg
काठमाण्डौ । महालक्ष्मी विकास बैंक लि. ले  काठमाडौँ महानगरपालिका वडा नं.१६, स्थित सानो भ¥याङ शाखा कार्यालयको आज सोमबारका दिन औपचारिक समुद्घाटन कार्यक्रम सम्पन्न गरेको छ । उक्त शाखाको समुद्घाटन कार्यक्रमका प्रमुख अतिथि काठमाण्डौ महानगरपालिकाका प्रवक्ता तथा वडा नं १५ का वडा अध्यक्ष ईश्वरमान डंगोल र समारोहका सभापति तथा बैंकका सञ्चालक...

एनआईसी एशिया बैंकका ग्राहकहरुहरुलाई द्वारिकाज ग्रुपको रेष्टुरेण्टहरुमा विशेष छुट

1575892598Dwarikas-Hotel--NIC-ASIA-Agreement-pic.jpg
काठमाण्डौ । एनआईसी एशिया बैंक लिमिटेड र द्वारिकाज होटल प्रा.लि. बत्तीसपुतली, काठमाडौंबीच एन आई सी एशिया बैंकका ग्राहक महानुभावहरुलाई द्वारिकाज ग्रुपका विभिन्न रेष्टुरेण्टहरुमा १५% सम्मको छुट प्रदान गर्ने सम्झौता भएको छ । उक्त सम्झौता बमोजिम बैंकका डेविट एवं क्रेडिट कार्ड प्रयोगकर्ताहरुलाई बत्तीसपुतलीस्थित द्वारिकाज होटलका तोरण...

मासिक रु. ४९ हजार किस्तामा कियाको स्पोर्टेज कार

1575874381Kia-Design.jpg
काठमाण्डौ । कियाको स्टाइलिस एसयुभी ‘स्पोर्टेज’ सरल किस्ताबन्दीमा पाइने भएको छ । नेपालका लागि कोरियाली कार निर्माता कियाको एकमात्र अधिकृत बिक्रेता कन्टिनेन्टल ट्रेडिङ इन्टरप्राइजेज प्रालिले नबिल बैंकसँगको सहकार्यमा किस्ताबन्दी योजना अघि सारेको हो । यो योजनाअन्तर्गत मासिक किस्ता ४८ हजार ३८० रुपैयाँ (न्यूनतम) तिरेर कियाको...

ग्लोबल आइएमई बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृतमा परशुराम कुँवर क्षेत्रीको पद बहाली

1575807800gbime.jpg
काठमाण्डौ । ग्लोबल आइएमई बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृतमा परशुराम कुँवरक्षेत्रीले शुक्रबारदेखि पदबहाली गरेका छन् ।  ग्लोबल आइएमई बैंकमा जनता बैंक गाभिई गतसाता शुक्रबारदेखि एकीकृत कारोबार सुरु भएको थियो । तीन दशकभन्दा बढी समय बैंकिङ्ग क्षेत्रमा सक्रिय क्षेत्री २०७४ साल असार १गते देखि जनता बैंक नेपालको प्रमुख कार्यकारी...

चितवनको पिठुवामा सनराइज बैंकको ४० औं शाखारहित बैंकिङ्ग सेवा संचालनमा

1575806459srbl.jpg
काठमाण्डौ । सनराइज बैंक लिमिटेडले  चितवन  जिल्लाको रत्ननगर नगरपालिका वडा नं १४ मा ४० औं शाखारहित बैंकिङ्ग सेवाको सुरmवात गरेको छ । रत्ननगर नगरपालिकाका अध्यक्ष  हरि कुमार श्रेष्ठ र  बैंकको प्रादेशिक कार्यालय ३ का सदस्य  अचुतजङ्ग श्रेष्ठले  एक समारोहकाबीच पिठुवामा शाखारहित बैंकिङ्ग सेवाको उद्घाटन गरे । सो समारोहमा  अचुतजङ्ग...

मलेसियामा वल्र्डकबको सफलताको शिखर पुरस्कारबाट नर्भिक सम्मानित

1575805809norvic.jpg
काठमाण्डौ । नर्भिक इन्टरनेशनल हस्पिटललाई हालै मलेसियाको क्वालालम्पुरमा अमेरिकी चेम्बर अफ कमर्सको एक निकाय वल्र्ड कन्फडेरेसन अफ बिजिनेसेसद्वारा सफलताको शिखर(द पिक अफ सक्सेस अवार्ड ) प्रदान गरिएको छ । उक्त सम्मान मलेसियाको क्वालालम्पुरमा आयोजित एक अन्तर्राष्ट्रिय समारोहका वीच नर्भिकलाई प्रदान गरिएको हो । उक्त सम्मान केवल वल्र्डकबका...

तिनाउ मिसन र नेपाल कम्युनिटी डेभलपमेण्ट बैंकको एकीकृत कारोवार शुभारम्भ

1575804855tinau1.png
काठमाण्डौ । तिनाउ मिसन डेभलपमेण्ट बैंक लिमिटेडले नेपाल कम्यूनिटी डेभलपमेण्ट बैंक लिमिटेडलाई प्राप्ति गरी आज आइतबारदेखि एकीकृत कारोवारको शुभारम्भ गरेको छ ।  यस अघि तिनाउ विकास बैंक लिमिटेड र मिसन डेभलपमेन्ट बैंक लिमिटेडबीच मर्जर भई २०७६ असार ३१ गते देखि मर्ज भई तिनाउ मिसन डेभलपमेण्ट बैंक लिमिटेडको नामबाट कारोवारको शुरुवात गरेको...

लक्ष्मी बैंकको १२० औँ शाखा झापाको काँकडभिट्टामा

1575789948Laxmi-Bank-1.jpg
काठमाण्डौ । लक्ष्मी बैंकले आफ्नो शाखा संजाल विस्तार गर्ने क्रममा आफ्नो १२० औँ शाखा झापाको काँकडभिट्टामा संचालनमा ल्याएकोे छ । यो शाखामार्फत बैकंले ग्राहकहरुको वित्तीय आवश्यकता पूरा गर्न आवश्यक सम्पूर्ण रिटेल बैकिंग सेवाका साथै साना तथा लघु व्यवसायीहरुमाझ वित्तीय पहुँच पुर्याउने लक्ष्य राखेको छ । यो नयाँ शाखाका साथ लक्ष्मी बैंकको...

एनएमबी बैंकद्वारा ‘एनएमबी जीवनचक्र बचत खाता’ आरम्भ

1575775639NMB-Bank.png
काठमाण्डौ । एनएमबी बैंक लिमिटेडले नेपाली वित्तीय बजारमा एक विशिष्ट प्रकारको ‘एनएमबी जीवन चक्र बचत खाता’ प्रस्तुत गरेको छ । यो नवसिर्जनशील योजनामा सात सहयोजनाहरु समावेश छन् । जसमा व्यक्तिको जन्मदेखि वृद्धावस्थासम्मका सम्पूर्ण बैंकिङ आवश्यकता पूरा हुने गरी प्रस्तुत गरिएको छ । यो बैंकिङ योजनाले निक्षेपकर्ताहरुको उमेर समूहका...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध