कर्पोरेट


एमसिसीको सहयोग भौतिक पूर्वाधारमा : इण्डो प्यासेफिकको रणनीतिमा छैन

1577021611m1.png
काठमाण्डौ ।नेपालको भौतिक पूर्वाधार विकासका लागि अमेरिकाले मिलेनियम च्यालेञ्ज कर्पोरेशन (एमसिसी) मार्फत अनुदान सहयोग उपलब्ध गराएको स्पष्ट पार्दै सङ्घीय संसद्बाट अनुमोदन जरुरी रहेको (मिलेनियम च्यालेन्ज एकाउन्ट) एमसिए नेपालले स्पष्ट पारेको छ ।    एमसिसीले नेपालको ऊर्जा तथा सडक निर्माणका लागि ५० करोड अमेरिकी डलर उपलब्ध गराएको छ ।...

रिचार्जर एप डाउनलोड गर्नेलाई दुई वटा क्रिसमस क्याप निशुल्क

1577017713Reecharger-cap.jpg
काठमाण्डौ । मोबाइल एप रिचार्जरले क्रिसमस अफर सार्वजनिक गरेको छ ।एण्ड्रोइड तथा गूगलप्लेबाट रिचार्जरको एप डाउनलोड गर्नेहरुलाई रिचार्जरले दुईवटा क्रिसमस क्याप निशुल्क उपलब्ध गराउने भएको हो ।  डिसेम्बर २३ तारिख अर्थात पुस ७ गते सोमबार साँझ ३ बजेदेखि ४ बजेसम्मको अवधिमा रिचार्जर एपबाट क्रिसमस क्याप अर्डर गरिसक्नु पर्ने रिचार्जरका...

आवश्यक टेलिफोन नम्बर अब टेलिकमको वेबसाइटबाटै थाहा पाउन सकिने

1577006209Nepal-Telecom.jpg
काठमाडौ । नेपाल टेलिकमको वेबसाइटबाटै आवश्यकताबमोजिम कुनै पनि व्यक्ति तथा संस्थाको स्थानीय टेलिफोन नम्बर थाहा पाउन सकिने भएको छ । थाहा नभएका तर सम्पर्क गर्नुपर्ने टेलिफोन नम्बरहरु पत्ता लगाउन हालसम्म १९७ मा फोन गरेर सोध्नुपर्ने व्यवस्था रहेकोमा अब कम्पनीको वेबसाइटबाट पनि हेर्न मिल्ने गरी सुविधा उपलब्ध गराइएको हो । नेपाल टेलिकमको वेब...

1695556604Online-Ad.gif

मेला महोत्सवको आयोजना उद्योग वाणिज्य महासंघले मात्र गर्न पाउनुपर्ने

1576857786dhakal.jpg
काठमाण्डौ । नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष एवम् आइएमई ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकालले स्थानीय स्तरको व्यावसायिक प्रवद्र्धनका लागि देशका विभिन्न क्षेत्र र जिल्लामा आयोजना हुने मेला महोत्सवको आयोजनाको काम नेपाल उद्योग वाणिज्य महासंघ र यस मातहतका संघसंस्थाहरुले मात्र गर्न पाउनुपर्ने बताएका छन् । स्याङ्जामा शुक्रबार...

कर्पोरेट करमा पुनरावलोकन गर्न सरकार तयार, सबै किसिमका निर्यातयोग्य वस्तुमा नगद अनुदान

1576857866cni.jpg
काठमाण्डौ । नेपाल उद्योग परिसंघले राजस्व प्रणालीको संरचनागत प्रणालीमा सुधार गर्दैै कर तथा राजस्वलाई उद्योग–व्यवसायमैत्री बनाउने र अहिले देखिएका व्यवहारिक समस्या समाधानका लागि नीतिगत पहल गर्ने विषयमा राजस्व सचिव शिशिरकुमार ढुंगाना तथा राजस्व व्यवस्थापन महाशाखा प्रमुख धनिराम शर्मासँगको छलफल गरेको छ ।  छलफलमा परिसंघका अध्यक्ष...

कियाको मिड–एसयुभी सेल्टोस नेपाल भित्रियो

1576843054Kia-Seltos-Final-Ad200-cc.jpg
काठमाण्डौ । भारतमा बजार प्रवेश गरेको १० दिनमै सर्वाधिक बिक्री हुने मिड–एसयुभी बन्न सफल कियाको सेल्टोस नेपाल भित्रेको छ ।  नेपालका लागि किया गाडीको अधिकृत वितरक कन्टिनेन्टल ट्रेडिङ इन्टरप्राइजेज प्रालिले सेल्टोस नेपाल ल्याएको हो । कियाको भारतस्थित प्लान्टमा उत्पादित गाडी पहिलो पटक नेपाल भित्रेको हो । कोरियाली अटो निर्माता कियाले...

यूनियन लाईफको ६४ लाख ५० हजार कित्ता शेयर आइपीओ आउँदै

1576841308union.jpg
काठमाण्डौ । यूनियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको दोस्रो वार्षिक साधारण सभा सभा आज शुक्रबार सम्पन्न भएको छ । कम्पनीको वार्षिक साधारण सभाले संचालक समितिको तर्फबाट पेश भएको आ.ब. २०७४–०७५ को वार्षिक प्रतिवेदन, आ.ब. २०७४–०७५ को लेखा परीक्षणको प्रतिवेदन, वासलात तथा नाफा–नोक्सान हिसाब, नगदप्रवाह विवरण तथा नेपाल वित्तीय प्रतिवेदनमान...

हेरचार डटकमको साधारण सभा सम्पन्न

1576837385herchar.jpg
काठमाण्डौ । हेरचार डटकम प्रा.लि.को दोस्रो वार्षिक साधारण सभा हिजो बिहीबार काठमाण्डौ कमलपोखरीको काजी दरबार होटलमा सम्पन्न भएको छ ।  कम्पनीका अध्यक्ष सुरेश सापकोटाको अध्यक्षतामा बसेको साधारण सभाले आ.व.२०७५–०७६ को वासलात, नाफा नोक्सान हिसाब पारित गर्दै लेखा परीक्षक नियुक्तिको निर्णय गरेको छ ।  वि.सं. २०७४ कार्तिक १४ गते काठमाण्डौमा...

गरिमा विकास बैंकद्वारा रेडक्रसलाई ‘आइस ब्याग’ प्रदान

1576818458Garima.jpg
काठमाण्डौ । गरिमा विकास बैंक लिमिटेड कास्कीको पोखरास्थित महेन्द्रपुल शाखाले शुक्रबार नेपाल रेडक्रस सोसाइटी कास्कीलाई क्ष्न्ीइइ द्ययह ९क्ष्अभ द्यबन० प्रदान गरेको छ । सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत बैंकको महेन्द्रपुल शाखाका प्रमुख दीपेन्द्र पोख्रेलले रेडक्रस जिल्ला कार्यसमिति कास्कीको सभाहलमा आयोजित एक कार्यक्रमबीच...

'निजी क्षेत्रसँगको साझेदारीबाट मात्र समृद्धि संभव'–ढकाल

15767630071111.jpg
काठमाण्डौ । नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्रसँगको साझेदारीबिना देशमा समृद्धिको यात्रा पूरा नहुने बताएका छन् ।  पोखराको लेखनाथमा आयोजित लेखनाथ महोत्सवलाई बिहीबार सम्बोधन गर्दै उनले भने–‘नेपालका तीनओटै तहका सरकारहरुले निजी क्षेत्रसँगको सही अर्थमा र व्यावहारिक रुपमा साझेदारी...

क्रेडिट रेटिङ गर्नुपर्ने कर्जाको सीमा बढाइदिन उद्योगी व्यवसायीको माग

1576757957mmc.jpg
काठमाण्डौ । उद्योगी व्यापारी वर्गमा देशकै पुराना संगठनको रुपमा चिनिएका दुई संस्थाले अर्थमन्त्री तथा उद्योग मन्त्रीसँग भेटेर नेपाल राष्ट्रबैंकले कर्जाका लागि गर्नुपर्ने क्रेडिट रेटिङको सीमा बढाइदिन माग गरेका छन् ।  बिहीबार विराटनगरबाट काठमाण्डौ आएका दुवै संगठनको प्रतिनिधि मण्डलले यस्तो माग गरेको हो ।  नेपाल राष्ट्रबैंकले हाल...

प्रभु बैंकको शाखा मलंगवामा विस्तार

1576740661Prabhu.jpg
काठमाण्डौ । प्रभु बैंक लिमिटेडले आफ्नो शाखा सञ्जाल विस्तार गर्ने क्रममा आज बिहीबारदेखि सर्लाहीको मलंगवा नगरपालिका–९ स्थित मलंगवामा २०१ औं शाखा सञ्चालनमा ल्याएको छ । बैंकको मलंगवा शाखा कार्यालयको उदद्घाटन मलंगवा नगरपालिकाका मेयर निरसल साहले गरे। मेयर साहले प्रभु बैंकले आफ्नो बैंकको व्यावसायिक सञ्जाल विस्तार गर्दै बैंकिङ पहुँच...

एनसेलको ‘अनलिमिटेड नाइट भ्वाइस प्याक’ आजबाट सञ्चालनमा

1576725113NCell.jpg
काठमाण्डौ । एनसेलका प्रिपेड ग्राहकले अब एनसेल नेटवर्कभित्रका आफ्ना साथीभाइ तथा आफन्तजनसँग रातको समयमा अझै सुलभ दरमा असीमित कुराकानीको फाइदा लिन सक्नेछन् । एनसेल प्राइभेट लिमिटेडले ‘अनलिमिटेड नाइट भ्वाइस प्याक’ ल्याएको छ । जसअन्तर्गत एनसेलका ग्राकहले एनसेल नेटवर्कभित्र रहेका आफ्ना साथीभाइ तथा आफन्तजनसँग बेलुका १० बजेदेखि बिहान...

परिसंघले ऊर्जा दक्षता विकास तथा सचेतना बढाउने

1576671343cni.jpg
काठमाण्डौ । नेपाल उद्योग परिसंघले जर्मन विकास सहयोग (जीआई जेड्) अन्तर्गत नेपाल ऊर्जा दक्षता कार्यक्रमसँग सहकार्य गरी नेपालका उद्योगहरुमा ऊर्जा दक्षता विकास गर्ने भएको छ । आज एक कार्यक्रमबीच सो कार्यको सुरुवात गरिएको घोषणा गरिएको छ । कार्यक्रममा बोल्दै परिसंघका अध्यक्ष सतिशकुमार मोरले जीआइजेड नीपसँग परिसंघले सहकार्यको सम्झौता...

नेस्ले इन्डियाद्वारा नेपालमा “सर्भ सेफ फूड” प्रोजेक्ट शुरु

1576666105nestle.jpg
काठमाण्डौ । नेस्ले इन्डियाले नेपाल खाद्य प्रविधि तथा गुणस्तर नियन्त्रण विभाग, नेपाल पर्यटन बोर्ड र नेशनल एसोसिएसन अफ स्ट्रीट भेन्डर अफ इन्डियाको सहकार्यमा नेपालमा सर्भ सेफ फूड प्रोजेक्ट शुरु गरेको छ । यो प्रोजेक्टअन्तर्गत नेपालमा खाद्य सुरक्षा र स्वच्छता सम्बन्धी करिब ५०० स्ट्रीट फूड विक्रेताहरुलाई तालिम दिइनेछ । यो परियोजनालाई...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध