कर्पोरेट


रोट्रयाक्ट डिस्ट्रिक्ट कन्फरेन्स सम्पन्न, 'युवामालगानी’ विषयमा बृहत छलफल

1577869769rotract.jpg
काठमाण्डौ । नेपाल र भुटानको आयोजनामा १२ औँ रोट्रयाक्ट डिस्ट्रिक्ट कन्फरेन्स सम्पन्न भएको छ । सम्मेलनको उद्घाटन रोटरी नेपालका डिष्ट्रिक्ट गभर्नर किरण लाल श्रेष्ठले उद्घाटन गरेका थिए । ललितपुरमा उक्त कन्फरेन्स सम्पन्न भएको हो । सम्मेलनमा ‘युवामालगानी’ विषयमा समेत बृहत छलफल भएको थियो ।  रोट्रयाक्टले आयोजना गर्ने वार्षिक...

रिचार्जरको भ्रमण वर्ष २०२० लक्षित बिग सेल मेला जनवरी २० मा

1577795023Reecharger-20201.jpg
काठमाण्डौ । भ्रमण वर्ष २०२० लाई लक्षित गर्दै मोबाइल एप रिचार्जरले ‘रिचार्जर बिगसेल २०२०’ को घोषणा गरेको छ ।  राजधानीमा एक कार्यक्रमको आयोजना गरी संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईको उपस्थितिमा रिचार्जर बिग सेल २०२० को घोषणा गरिएको हो ।  कार्यक्रममा मन्त्री भट्टराईले भ्रमण वर्षलाई सफल बनाउन डिजिटल...

एनसेलले रु.४.५ अर्ब कर बुझायो, बाँकी तिर्न किस्ताबन्दी सुविधाको माग

1577792867ncell.png
काठमाडौं। सर्वोच्च अदालतले तोकेकोमध्ये टेलिकम सेवा प्रदायक कम्पनी एनसेलले मंगलबार करिब २० प्रतिशत कर तिरेको छ ।  एनसेलले ४ अर्ब ५० करोड रुपैयाँ पूँजीगत लाभकर सरकारलाई तिरेको हो ।  मंसिर ५ गते एनसेलको कर विवादको विषयमा सर्वोच्चबाट भएको फैसलाको पूर्ण पाठ आउँदा एनसेलले २१ अर्ब १० करोड ३९ लाख ७१ हजार ५६५ रुपैयाँ कर तिरे पुग्ने भनिएको...

1695556604Online-Ad.gif

एनसेलको नयाँवर्ष अफर, डेटा प्याकमा ५०% छुट

1577791718Ncell1.jpg
काठमाण्डौ । सन् २०२० को पहिलो दिनजनवरी १, एनसेल ग्राहकका लागि विशेष दिन हुनेछ । यो दिन एनसेलका ग्राहकले ५० प्रतिशत छुटमा मासिक डेटा प्याकहरु सुचारु गरी सुलभ दरमा डेटा सेवाको फाइदा लिन सक्नेछन् ।  एनसेल प्रा.लि.ले नयाँ वर्ष २०२० को अवसरमा आकर्षक अफर ल्याएको छ जसअन्तर्गत एनसेलका प्रिपेड तथा पोस्टपेड ग्राहकले ५० प्रतिशत छुटमा १६ जिबी र ६...

अंग्रेजी नयाँ वर्षमा सिटी सेन्टरमा ६०% सम्म छुट

1577783459city-centre-nepal.jpg
काठमाण्डौ । काठमाण्डौको कमलपोखरीमा रहेको व्यावसायिक भवन सिटी सेन्टरले विगतमा झै यसपालि पनि अंग्रेजी नयाँ वर्ष २०२० लाई लक्षित गरी विशेष सेल अभियानको घोषणा गरेको छ । यस उपलक्ष्यमा सो मलमा रहेका सबैजसो पसलहरुले ग्राहकहरुलाई ६० प्रतिशतसम्मको विशेष छुट उपलब्ध गराउने सिटी सेन्टरले जनाएको छ ।  यसका साथै सेन्टरले राखेका पप अप स्टोरबाट...

कृषिकर्जा सहज,सरल र सस्तोमा उपलब्धता हुनुपर्ने

1577708100RAj.jpg
काठमाण्डौ । कृषि तथा पशुपन्छी विकास मन्त्री घनश्याम भुसालले कृषि जटिल विषय भएकोले आफै नगरी नहुने, कृषिको समस्या नसुल्झीकन मुलुक विकसित नहुने र विकास गर्न सम्भव समेत नहुने बताएका छन् ।  उक्त कुरा मन्त्री भुसालले नेपाल चेम्बर अफ कमर्सले आयोजना गरेको “नेपालमा कृषि क्षेत्रका व्यवसायीकरणमा निजी क्षेत्रको भूमिका” विषयक अन्...

उखु किसानलाई भुक्तानी नदिने उद्योगीमाथि कारवाही माग

1577706326ukhu.jpg
काठमाण्डौ । राष्ट्रियसभाको आजको बैठकमा सांसदले उखु किसानको माग तत्काल सम्बोधन गर्न सरकारको ध्यानाकर्षण गराएका छन् । बैठकको विशेष समयमा उनीहरुले उखु किसानलाई मजदूर बनाउन बाध्य पार्ने उद्योगीलाई तत्काल कारवाहीको दायरामा ल्याउन माग गरे ।    सत्तारूढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का कोमल वलीले १५ दिनभित्र उखु किसानको बक्यौता...

दि एक्स् ब्याण्ड्को ‘तिमी नै भन’टुबोर्ग ओपन सेसन्स् २ मा सार्वजनिक

1577704812axe.jpg
काठमाण्डौ । निकै लोकप्रिय ब्याण्ड्‘दि एक्स् ब्याण्ड्’को ‘तिमी नै भन’टुबोर्ग ओपन सेसन्स् सिजन २ मा सार्वजनिक भएको छ ।  च्यानल आरबिट्ररीद्वारा २०१८ मा शुरु गरिएको टुबोर्ग ओपन सेसन्स् एक युट्युब श्रृंखला हो र पछिल्लो सिजनको व्यापक सफलतापछि केहि प्रख्यात कलाकारहरुको बेजोड प्रस्तुतिको साथमा टुबोर्ग ओपन सेसन्स्को सिजन २ शुरु भएको...

लगानीको वातावरण बनाउन उद्योगी तथा बैंकहरु एक अर्काका परिपूरक

1577704054cni.jpg
काठमाण्डौ । नेपाल उद्योग परिसंघ र नेपाल बैंकर्स संघबीच निजी लगानी प्रर्वद्धन मार्फत आर्थिक विकासमा सहकार्य गर्न समझदारीपत्रमा हस्ताक्षर गरेका छन् ।  परिसंघमा आयोजित कार्यक्रममा परिसंघका अध्यक्ष सतिश कुमार मोर र बैंकर्स संघका अध्यक्ष ज्ञानेन्द्र प्रसाद ढुंगानाले समझदारी पत्रमा हस्ताक्षर गरेका हुन् ।  हस्ताक्षर समारोहमा...

एनटिसीको नयाँ वर्ष अफर: रु. ५० को ब्यालेन्स लगाउँदा त्यतिकै बोनस र थप डेटा पनि

1577689716offer.jpg
काठमाण्डौ । नेपाल टेलिकमले बिक्री–वितरण गर्दै आएको नयाँ जीएसएम/सीडीएमए प्रिपेड सिमकार्डमा ५० रुपैयाँको ब्यालेन्स उपलब्ध हुने गरेकोमा अब त्यही मूल्यमा ब्यालेन्स तथा थप सुविधा उपलब्ध हुने भएको छ । आगामी २०७६ पुस १६ अर्थात २०२० जनवरी १ (अंग्रेजी नयाँ वर्ष) देखि यसमा ब्यालेन्स तथा थप सुविधा उपलब्ध हुनेछ । नयाँ सिमकार्डमा १० रुपैयाँ...

हरिसिद्धि ईंटा तथा टायल कारखानाको उत्पादन क्षमतामा बृद्धि

1577624695hari.jpg
काठमाण्डौ । देशकै पुरानो इँट्टा उद्योग हरिसिद्धि इँट्टा तथा टायल कारखाना लि.ले आप्mनो उत्पादन क्षमता बढाइ वार्षिक ३ करोड ईंटा उत्पादन गर्ने जनाएको छ । चिनियां सरकारको सहयोगमा निर्माण गरिएको हरिसिद्धि इँट्टा तथा टायल कारखाना विक्रम संवत् २०४९ सालमा निजिकरण गरिएको थियो ।  हरिसिद्धि इँट्टा तथा टायल कारखानाबाट उत्पादित इँट्टा तथा टायल...

भ्रमण वर्ष २०२० को लोगोसहितको आकृति अनावरण

1577623114ch.jpg
काठमाण्डौ ।  नेपाल चेम्बर अफ कमर्समा आज भ्रमण वर्ष २०२० को प्रवद्र्धनात्मक सन्देशसहितको संभवत सबभन्दा ठूलो लोगो सहितको प्रबद्र्धनात्मक आकृति  अनावरण भएको छ । नेपाल भ्रमण वर्ष २०२० को पूर्वसन्ध्यामा नेपाल चेम्बर अफ कमर्सद्वारा आयोजित प्रबद्र्धनात्मक कार्यक्रमअन्तर्गत आज चेम्बर भवन कान्तिपथमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन...

युनाइटेड, बृज र होङसी सिमेन्ट गुणस्तरहीन, नापतौल विभागद्वारा १५ दिने स्पष्टीकरण

1577618194cement.png
काठमाण्डौ । नेपाल गुणस्तर तथा नापतौल विभागले होङसी,युनाइटेड र बृज सिमेन्ट सिमेन्ट उद्योगलाई १५ दिने स्पष्टीकरण माग गरेको छ । सिमेन्टको गुणस्तरका बारेमा सार्वजनिक लेखा समितिमा महानिर्देशक विश्वबाबु पुडासैनीलाई गम्भीर  अनिमितताको आरोप लगाएपछि विभाग कडा रुपमा प्रस्तुत भएको हो । विभिन्न स्थान र मितिमा  गरिएको बजार अनुगमनबाट संकलित...

रोड रेसिङमा कार्की र रानामगर विजयी

1577609167bike-race.jpg
काठमाण्डौ । काठमाण्डौमा शनिबार सम्पन्न बाइक रेसिङ प्रतियोगिता नेपाल रोड रेसिङ च्याम्पियनसिपको विजेता राजकुमार कार्की र रोशन रानामगर भएका छन् । कार्की २ सय सीसी र रानामगर १ सय ५० सीसी सेगमेन्टका विजेता बनेका हुन् । २ सय सीसी सेगमेन्टमा पविन कार्कीले दोस्रो र भिम होनाले तेस्रो स्थान हासिल गरे । त्यसैगरी १ सय ५० सीसी सेगमेन्टमा नवीन...

महासंघको वरिष्ठ उपाध्यक्षमा ढकालको उम्मेद्वारी घोषणा

1577445373chandra.jpg
काठमाण्डौ । नेपाल उद्योग वाणिज्य महासङ्घको वरिष्ठ उपाध्यक्षमा चन्द्रप्रसाद ढकालले उम्मेद्वारी घोषणा गरेका छन् । बागलुङमा शुक्रबारदेखि सुरुभएको बागलुङ महोत्सवमाढकाललाई उक्त महोत्सवको आयोजक बागलुङ उद्योग वाणिज्य संघले सो महोत्सवको उद्घाटन समारोहमा प्रस्ताव गरेपछि उनले सो प्रस्ताव स्वीकार गरेका हुन् ।  सो महोत्सवलाई नेपाल...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध