कर्पोरेट


महिला उद्यमीहरुलाई सशक्त बनाउन दराजको जागृति अभियान

1583663662Jagriti-Mnemonic.jpg
काठमाण्डौ । अन्तराष्ट्रिय महिला दिवसको अवसरमा नेपालको सबैभन्दा ठूलो अनलाइन बजार, दराजले महिला सशक्तीकरणमा केन्द्रित विशेष “जागृति”अभियान सञ्चालन गर्नेे भएको छ । यस अभियानको प्राथमिक उद्देश्य महिला विक्रेता तथा उद्यमीहरुको उत्पादनहरूको प्रचार गरी दराजको हजारौं ग्राहकहरुको बीच पुर्याउनु हो । अभियानको माध्यमबाट उठेको सम्पूर्ण...

एनसेलका ‘पे एज यु गो’ प्रयोगकर्तालाई नयाँ डेटा बोनस योजना सार्वजनिक

1583646000Ncell-Logo.jpg
काठमाण्डौ । एनसेलका सबै मोबाइल इन्टरनेट प्रयोगकर्ताले अब बढी शुल्क लाग्ने कुनै डर बिना ढुक्कसँग मेन ब्यालेन्सबाटै सुलभ दरमा डेटा सेवाको फाइदा लिन सक्नेछन्।  एनसेल प्राइभेट लिमिटेडले नयाँ डेटा बोनस योजना सार्वजनिक गरेको छ। जसअन्तर्गत मेन ब्यालेन्स अर्थात ‘पे एज यु गो’ बाट चलाउँदा लाग्ने रु २ प्रतिएमबी दर ८० प्रतिशतसम्म...

कृत्रिम अभाव सिर्जना र कालोबजारी नगर्न एफएनसीसीआईको उद्योगी व्यापारीलाई आह्वान

1583499101fncci.jpg
काठमाण्डौ । नेपाल उद्योग वाणिज्य महासंघले कोरोना भाइरसको त्रासमा परेर जनजीवन आतकिंत भइरहेको बेला कृत्रिम अभाव सिर्जना र कालोबजारी नगर्न उद्योगी र व्यापारीहरुलाई आह्वान गरेको छ ।  शुक्रबार एक विज्ञप्ति जारी गरी महासंघले अत्यावश्यक वस्तुहरू जस्तै मास्क, सेनेटाइजर लगायत औषधि, खाद्यान्न, पेट्रोलियम पदार्थहरूको व्यवस्थापन, ...

1695556604Online-Ad.gif

धितोपत्र बोर्डको कर्मचारी युनियनमा १४ वर्षपछि नयाँ अध्यक्ष

1583493090union-new.jpg
काठमाण्डौ । नेपाल धितोपत्र बोर्डको कर्मचारी युनियनले १४ वर्षपछि नयाँ अध्यक्ष पाएको छ ।  शुक्रबार युनियनका पाँचौ अधिवेशनले १४ वर्षदेखिका अध्यक्ष राजबहादुर जिसीको ठाउँमा तोलाकान्त न्यौपानेलाई निर्वाचित गरेको हो ।  जिसीले विगत १४ वर्षदेखि बोर्डस्थित कर्मचारी युनियनको नेतृत्व गर्दै आएका थिए । उनकै इच्छामा नेतृत्व हस्तान्तरण भएको...

एनआईसी एशिया क्यापिटलको वार्षिकोत्सवमा ‘माक्स’ र ‘सेनिटाइजर’ वितरण

1583477283NIC.jpg
काठमाण्डौ । एनआईसी एशिया क्यापिटल लिमिटेडले आफ्नो तेस्रो वार्षिकोत्सवमा बिहीबार ‘माक्स’ र ‘सेनिटाइजर’ वितरण गरेको छ।  क्यापिटलले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत पवित्र धार्मिक स्थल पशुपति क्षेत्र विकास कोष परिसरमा रहेको बृद्ध आश्रममा बसोवास गर्ने बृद्ध बुवाआमाहरु तथा नेपाल वेदविद्याश्रम संस्कृत माध्यमिक विद्यालय,...

विश्व व्यापार सम्मेलनमा भाग लिन नेपाल उद्योग परिसंघको प्रतिनिधि मण्डल नयाँ दिल्लीमा

1583412705cni.jpg
काठमाण्डौ । भारतको प्रमुख प्रकाशन टाइमस् अफ इण्डियाद्वारा  भोलि शुक्रबारबाट आयोजित विश्व व्यापार सम्मेलनमा भाग लिन नेपाल उद्योग परिसंघको प्रतिनिधि मण्डल भारतको नयाँ दिल्ली गएको छ ।  उक्त प्रतिनिधि मण्डलको नेतृत्व परिसंघका वरिष्ठ उपाध्यक्ष विष्णु कुमार अग्रवालले गरेका छन् । वरिष्ठ उपाध्यक्ष अग्रवालले सम्मेलनको पहिलो दिनको...

सिटी एक्सप्रेस मनी ट्रान्सफर र ईएमक्यूबीच रेमिटान्स कारोबार सुरु

1583399757city-express.jpg
काठमाण्डौ । ख्यातिप्राप्त रेमिटान्स कम्पनी ईएमक्यू लिमिटेड र सिटी एक्सप्रेस मनी ट्रान्सफरबीच रेमिटान्स कारोबर सुरु भएको छ। जापान, यूएई, जोर्डनस्थित उपभोक्ताहरुले ईएमक्यूको सेवा प्रयोग गरी सिटी एक्सप्रेसमार्फत अब सजिलै आफ्नो आफन्तलाई नेपालमा पैसा पठाउन सक्नेछन् र नेपालमा सिटी एक्सप्रेससँग आबद्ध ७ हजार ५०० भन्दा बढी एजेन्टबाट सजिलै...

सिटी एक्सप्रेस मनि ट्रान्सफर र खल्ती डिजिटल वालेटबीच रेमिटान्स सम्झौता

1583326684city.jpg
काठमाण्डौ । सिटी एक्सप्रेस मनी ट्रान्सफर  र खल्ती डिजिटल वालेटबीच रेमिटान्स सम्झौता भएको छ । एक कार्यक्रमका बीच सिटी एक्सप्रेसका तर्फबाट प्रबन्ध निर्देशक चन्द्र टण्डन र खल्ती डिजिटल वालेटको तर्फबाट निर्देशक अमित अग्रवालले सो सम्झौतामा हस्ताक्षर गरे । सम्झौताअनुसार खल्ती डिजिटल वालेट प्रयोगकर्ताले आफ्नो खल्तीएप्मा भएको रकम आफैले...

होलीको टीसर्ट १ रुपैंयाँमै

1583324545holi-tshirt.jpg
काठमाण्डौ । मोबाइल एप रिचार्जरले होलीको अवसर पारेर रिचार्जरले  १ रुपैंयामा होलीको टीसर्ट उपलब्ध गराउने भएको छ ।  रङहरुको पर्व होलीलाई हर्षोउल्सास बनाउनुका साथै आफ्नो ब्राण्ड प्रवद्र्धनका लागि होलीको थिमयुक्त टीसर्ट १ रुपैंयाँमा उपलब्ध गराउने अफर ल्याएको रिचार्जरले जनाएको छ । रिचार्जरका अनुसार फागुन २३ गते शुक्रबार दिउँसो १...

‘आइएमई पे’ को नेपालमा पैसा हातैमा पायोसँगै रु. ५० को बोनस खायो योजना

1583324158ime.jpg
काठमाण्डौ । आइएमई ग्रुपद्वारा प्रवद्र्घित ‘आइएमई पे’ एपले “नेपालमा पैसा हातैमा पायो, सँगै रु. ५० को बोनस खायो” योजना ल्याएको छ । योजना अनुसार अब सजिलै जापानको क्योदाईबाट नेपालको ‘आइएमई पे’मोबाइल वालेटमा पैसा पठाउन सकिने छ । यो योजना फ्रेबुअरी २२ देखि अगस्ट २२, २०२०(छ महिना) सम्म लागू गरिएको छ । यो योजना अवधिभर क्योदाईबाट नेपालमा...

सीएनआइद्वारा प्रधानमन्त्रीको स्वास्थ्यलाभको कामना

1583323775cni.jpg
काठमाण्डौ । प्रधानमन्त्री केपी शर्मा ओलीको त्रिवि शिक्षण अस्पतालमा सफलतापूर्वक मिर्गाैला प्रत्यारोपण भएकोमा नेपाल उद्योग परिसंघले खुसी व्यक्त गरेको छ ।  परिसंघले प्रधानमन्त्री ओलीको पूर्ण स्वास्थ्यलाभको कामना गर्दै  प्रधानमन्त्रीलाई पहिले जस्तै तन्दुरुस्त र तदारुकताका साथ देशको सेवामा फर्कन उस्तै ऊर्जा प्राप्त हुने विश्वास...

फोन पेका सम्पूर्ण सेवा अब कृषि विकास बैंकको मोबाइल बैंकिङबाट

1583313659ADBL.jpg
काठमाण्डौ । नेपाल सरकारले अवलम्वन गरेको विद्युतीय माध्यमबाट भुक्तानी गर्ने कार्यक्रमलाई प्रभावकारी बनाउने उद्देश्यसहित कृषि विकास बैंक र भुक्तानी प्रणाली सञ्चालक फोन पे सर्भिस लिमिटेडबीच सम्झौता भएको छ।  सम्झौतासँगै फोन पेका सम्पूर्ण सेवा कृषि विकास बैंकको मोबाइल बैंकिङमार्फत लिन सकिनेछ।  यसैगरी कृषि विकास बैंकले बजारमा...

‘महासंघको नेतृत्वमा बसेर पुलको काम गर्नेछु’–ढकाल

1583245565chnadra.jpg
बाग्लुङ । नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष चन्द्रप्रसाद ढकालले आफू महासंघको नेतृत्वमा रहेर व्यवसायी, स्थानीय सरकार र केन्द्रबीच पुलको काम गर्ने बताएका छन् ।  बागलुङ उद्योग वाणिज्य संघको ५६औं वार्षिक साधारणसभामा मंगलबार प्रमुख अतिथिको रुपमा सम्बोधन गर्दै ढकालले महासंघले देशमा तीन तहको सरकार बनेपछि देखिएका द्विविधाका...

मौद्रिक नीतिको मध्यावधि समीक्षाप्रति सिएनआईको असन्तुष्टि

1583239579cni.gif
काठमाण्डौ । नेपाल राष्ट्रबैंकले मौद्रिक नीतिको अर्धवार्षिक समीक्षामार्फत अर्थतन्त्रमा देखिएका केही समसामयिक विषयहरु सुधार गर्ने प्रयास गरेतापनि उद्योगीहरुले उठाउदै आएका विविध विषयहरुको सम्बोधन नभएको भन्दै नेपाल उद्योग परिसंघ(सिएनआई)ले असन्तुष्टि व्यक्त गरेको छ ।  समीक्षामा राष्ट्र बैंकले तरलता व्यवस्थापन, ऋण तथा कर्जा...

बुटवल–भैरहवा करिडरका उद्योगीबाट ‘गैरकानूनी’ विद्युत महसूल असूल्न खोजिएपछि एफएनसिसीआई आक्रोशित

1583157299fncci.jpg
काठमाण्डौ । नेपाल उद्योग वाणिज्य महासंघले डेडिकेडेट लाईन र ट्रंक लाईनबाट विद्यूत सेवा लिने उद्योगी व्यवसायीलाई नेपाल विद्युत प्राधिकरणले ६६.६७ प्रतिशत विद्युत महसुल बढाएर तिर्न तागेता गरेको भन्दै त्यसको विरोध गरेको छ ।  महासंघले सोमबार एक पत्रकार सम्मेलनको आयोजना गरी मासिक सेवा शुल्क, डिमान्ड शुल्क र ईनर्जि शुल्कको नाममा विभिन्न...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध