कर्पोरेट


१५० विपन्नलाई मुक्तिनाथ विकास बैंकको राहात

1586090913mnbbl.jpg
काठमाण्डौ । लामो समयको लकडाउनका कारण समस्यामा परेका विपन्न र दैनिक ज्यालादाीमा काम गर्नेहरुलाई मुक्तिनाथ विकास बैंकले जनकपुरधाममा एक कार्यक्रम गरी राहात सामाग्री वितरण गरेको छ ।  बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायीत्व कार्यक्रम अन्तरगत जनकपुर र आसपासका १५० घरपरिवारलाई चामल, दाल, आलु, प्याज, तेल, सोयाबडी, साबुन लगायतका अति आवश्यक...

कोरोना रोकथाममा शिवम् सिमेन्ट्को साथ: ३८० परिवारलाई खाद्यान्न, १० वटा आइसोलेटेड बेडका लागि सहयोग

1586089749shivam.jpg
काठमाण्डौ । अन्तराष्ट्रिय जगतलाई नै आक्रान्त बनाइरहेको नोबेल कोरोना भाईरस (कोभिड १९)को महामारी नियन्त्रण तथा रोकथामका लागि भइरहेको प्रयासमा शिवम् सिमेन्ट्स लिमीटेडले पनि साथ दिएको छ ।  शिवम सिमेन्ट्सले ग्रामीण क्षेत्रका परिवारमा खाद्यान्न वितरण तथा क्वारेन्टाइनका लागि १० वटा आइसोलेटेड बेड बनाउन आर्थिक सहयोग गरेको हो ।  शिवम्ले...

कोरोना रोकथामका लागि लक्ष्मी बैंकले रु. १ करोड दिने

1586011433laxmi-bank.jpg
काठमाण्डौ । लक्ष्मी बैंकले कोभिड–१९ को महामारीकोे नियन्त्रण तथा प्रभावितहरुलाई राहत प्रदान गर्ने उद्देश्यले कूल रु १ करोड बराबरको आर्थिक सहयोग प्रदान गर्ने निर्णय गरेको छ ।  यसमध्ये रु ३० लाख नेपाल सरकारले स्थापना गरेको कोरोना संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोषमा तथा बाँकी रु ७० लाख सातैवटा प्रदेशमा सम्बन्धित प्रदेश...

1695556604Online-Ad.gif

मेगा बैंकद्वारा प्रदेश १ र २ लाई ५ लाखको दरले सहयोग हस्तान्तरण

1585991952mega-final.jpg
काठमाण्डौ । मेगा बैंक नेपाल लिमिटेडले कोरोना भाइरस रोकथामका लागि प्रदेश नम्बर १ र २ लाई सहयोग रकम हस्तान्तरण गरेको छ ।  मेगा बैंकले सामाजिक संस्थागत उत्तरदायित्व अन्तरगत प्रदेश नम्बर १ र प्रदेश नम्बर २ लाई ५/५ लाख रुपैंयाको चेक हस्तान्तरण गरेको हो। मेगा बैंक प्रदेश नम्बर १ का प्रमुख विवेकबन्धु न्यौपानेले प्रदेश नम्बर १ का म...

ओम्नीसँगको सम्बन्धको विषयमा भाटभटेनी समूहले मुख खोल्यो

1585921888bbsm.jpg
काठमाण्डौ । कोभिड १९ रोकथाम तथा नियन्त्रणका लागि देशलाई चाहिने स्वास्थ्य सामाग्री आयात गर्ने क्रममा विवादमा मुछिएको ओम्नीसँगको आफ्नो सम्बन्धको विषयमा भाटभटेनी समूहले आफ्नो मुख खोलेको छ ।  समयमा सामान नल्याएको र ल्याइएका सामान पनि गुणस्तरहीन रहेका भन्दै ओम्नी समूहसँगको सरकारले गरेको १ अर्ब २० करोड बढीको खरीद सम्झौता खारेज गरिसकेको...

परिसंघबाट अत्यावश्यक सामाग्री सहयोग हस्तान्तरण

1585917810cni.jpg
काठमाण्डौ ।  दैनिक मजदुरी गरेर खाने, अनौपचारिक क्षेत्रमा काम गर्ने तथा अन्य विविध कारणले समेत खाद्य सामाग्री अभाव हुन नदिन परिसंघले केन्द्र, प्रदेश सरकार तथा स्थानीय निकायसँग समन्वय गरी खाद्य सामाग्री लगायत अत्यावश्यकीय सामान उपल्ध गराउने कार्य गरिरहेको छ जनाएको छ । आज एक कार्यक्रममा प्रदेश नं ५ उद्योग परिसंघूका संयोजक एजाज आलमले...

लकडाउनमा पनि निरन्तर सक्रिय सनराइज बैंक, प्रदेश सरकारलाई पीपीई

1585917225srbl.jpg
काठमाण्डौ । सनराइज बैंक लिमीटेडले लकडाउनको समेत परवाह नगरी कोरोना संक्रमणको नियन्त्रण तथा रोकथामका लागि अनवरत क्रियाशील स्वास्थ्य कर्मीहरुको व्यक्तिगत सुरक्षा कवच मानिएको पीपीई वितरणको कार्यलाई निरन्तरता दिइरहेको छ ।  यही क्रममा सनराइज बैंकको गण्डकी प्रादेशिक कार्यालयले सामाजिक उत्तरदायीत्व अन्तरगत ५० थान व्यक्तिगत...

कोरोना रोकथामका लागि गण्डकी र सुदुरपश्चिम प्रदेशलाई मेगा बैंकको सहयोग

1585916917mega.jpg
काठमाण्डौ ।  मेगा बैंक नेपाल लिमिटेडले कोरोना भाइरस रोकथामका लागि गण्डकी र सुदूरपश्चिम प्रदेशलाई सहयोग रकम हस्तान्तरण गरेको छ ।  मेगा बैंक सञ्चालक समितिले गरेको निर्णय अनुसार, गण्डकी र सुदूरपश्चिम प्रदेशमा शुक्रबार ५/५ लाख रुपैंयाको चेक हस्तान्तरण गरिएको हो ।  मेगा बैंक गण्डकी प्रदेश प्रमुख कमल कँडेलले गण्डकी प्रदेशका...

चेम्बरबाट ३५ सय माक्स र ५ सय पन्जा सहयोग हस्तान्तरण

1585916461chamber.jpg
काठमाण्डौ । नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेशकाजी श्रेष्ठ र उपाध्यक्ष दिपक मल्होत्राका तर्फबाट महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख एसएसपी भिम प्रसाद ढकाललाई २५ सय माक्स र ५ सय जोडी पन्जा हस्तान्तरण गरे । यसका साथै नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेशकाजी श्रेष्ठ र उपाध्यक्ष दिपक मल्होत्राद्धारा टेकु हस्पिटल (शुक्रराज...

कोरोना रोकथामका लागि इन्भेष्टमेन्ट बैंकद्वारा रु. १ करोड सहयोग

1585905126nib.jpg
काठमाण्डौ । नेपाल इन्भेष्टमेन्ट बैंक लिमीटेडले कोरोना रोकथाम तथा नियन्त्रणका लागि सरकारले स्थापना गरेको सहयोग कोषलाई एक करोड रुपैयाँ सहयोग उपलब्ध गराएको छ ।  बैंकले एक विज्ञप्ति जारी गर्दै यो विषयमा जानकारी गराएको हो ।  बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायीत्व अन्तरगत कोरोना कोषमा यो सहयोग उपलब्ध गराइएको प्रष्ट पारेको छ...

कोरोना रोकथामका लागि एसबीआई बैंकको रु. १ करोड सहयोग

1585837000sbi.jpg
काठमाण्डौ । कोरोना महामारी रोकथाम तथा नियन्त्रणको सरकारी अभियानलाई नेपाल एसबीआई बैंकले पनि साथ दिएको छ ।  यो अभियानमा साथ दिंदै बैंकले रु. १ करोड सहयोग गर्ने निर्णय गरेको हो ।  कुल रकममध्ये रु. ५० लाख संघीय सरकारले स्थापना गरेको कोरोना कोषमा जम्मा गरिने बैंकले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।  प्रत्येक प्रदेश सरकारले स्थापना...

कोरोना कोषमा हरपल फुड्स प्रा.लि.को रु एक लाख एक हजार रुपैया सहयोग

1585831037Harpal-LOGO-01.jpg
काठमाण्डौ । आम नागरिकको स्वास्थ्य सुरक्षाको अभियानलाई थप मजबुद बनाउन,    गेरुवा गाउँपालिका वडा नं. ४ गोविन्दपुर निवासी , समाजसेवी, बुद्धिजिवी एवं युवा व्यवसायी हरपल फड्स प्रा.लि.का अध्यक्ष  जनक बहादुर धामीले उक्त गाउपालिकाको स्थानीय राहत कोषमा  रु एक लाख एक हजार रुपैया सहयोग गरेका छन् ।  उक्त राहत कोष कोरोना कोभिड १९ भाइरसले...

कोरोना रोकथामका लागि टेलिकमको रु. १२ करोड सहयोग

1585829662ntc1.jpg
काठमाण्डौ । नेपाल टेलिकमले कोरोना भाइरस संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोषमा १२ करोड रुपैयाँ सहयोग गरेको छ ।  उक्त कोषमा कम्पनीको तर्फबाट १० करोड र कर्मचारीहरुका तर्फबाट २ करोड रुपैयाँ प्रदान गरिएको हो । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आयोजित एक समारोहमा अर्थ र सञ्चार तथा सूचना प्रविधि मन्त्री डा. युवराज खतिवडा र...

कोरोना रोकथामका लागि एनसीसी बैंकले रु. १ करोड सहयोग गर्ने

1585828594ncc.jpg
काठमाण्डौ । कोरोना रोकथाम र नियन्त्रणका लागि निर्माण गरिएका संघीय र प्रादेशिक कोषहरुमा नेपाल क्रेडिट एण्ड कमर्स(एनसीसी) बैंकले १ करोड रुपैयाँ सहयोग गर्ने भएको छ ।  बैंकले बिहीबार यस्तो निर्णय गरेको हो ।  बैंकका प्रमुख कार्यकारी अधिकृत रमेशराज अर्यालका अनुसार कोरोना रोकथाम र नियन्त्रणका लागि केन्द्रमा बनाइएको सहयोग कोषमा ६५ लाख...

कोरोना रोकथामका लागि सेञ्चुरी बैंकले रु. ८५ लाख दिने

1585828629ccbl.jpg
काठमाण्डौ । देशकै कान्छो वाणिज्य बैंक, सेञ्चुरी कमर्सियल बैंक लिमीटेडले कोरोना रोकथाम तथा नियन्त्रणका लागि संघीय र प्रदेश सरकारबाट स्थापित कोषमा ८५ लाख रुपैयाँ सहयोगको निर्णय गरेको छ ।  बैंकले बिहीबार यस्तो निर्णय गरेको हो ।  सेञ्चुरीले ७ वटा प्रदेश सरकारबाट स्थापित कोरोना रोकथाम कोषमा ५ लाख रुपैयाँको दरले ३५ लाख र केन्द्रीय सहयोग...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध