कर्पोरेट


सरकारलाई विस्तारकारी वित्तिय नीति अवलम्बन गर्न सिएनआईको सुझाव

1586697502CNI-with-Governor.jpg
काठमाण्डौ । कोरोना भाइरसको संक्रमणबाट उत्पन्न प्रतिकूल परिस्थितीको सामाना गर्न अझै गहन तथा विस्तारित मध्य तथा दीर्घकालीन योजना तथा रणनीति अघि सार्न नेपाल उद्योग परिसंघ(सिएनआई)ले नेपाल सरकारका विभिन्न निकायहरुमा सुझावहरु प्रस्तुत गरेको छ ।  आइतबार उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री तथा राज्यमन्त्रीलाई भेट गरी आफ्ना सुझावहरु...

सनराइज बैंकद्वारा प्रदेश ५ सरकार र वीपी प्रतिष्ठानलाई पीपीई वितरण

1586693013srbl.jpg
काठमाण्डौ । सनराइज बैंकले स्वास्थ्यकर्मीहरुका लागि अत्यावश्यक व्यक्तिगत सुरक्षा उपकरण(पीपीई) वितरणको कामलाई जारी राखेको छ ।  यो क्रममा बैंकको प्रदेश ५ स्थित प्रादेशिक कार्यालयले सामाजिक उत्तरदायित्वअन्तर्गत २५ थान पीपीई प्रदेश ५ सरकारलाई हस्तान्तरण गरेको छ ।  बैंकका सो प्रदेशका प्रमुखले ती पीपीई मुख्यमन्त्री शंकर पोरखेललाई...

कोरोना कोषमा हिमालय एयरलाइन्सको रु. १ करोड सहयोग

1586691671himalaya-airlines.jpg
काठमाण्डौ । हिमालय एयरलाइन्सले सरकारले स्थापना गरेको कोरोना रोकथाम तथा नियन्त्रण सहयोग कोषमा रु. १ करोड सहयोग गरेको छ ।  एयरलाइन्सका भाइस प्रेसिडेन्ट विजय श्रेष्ठ लगायतको टोलीले कोरोना कोषका लागि रु. १ करोड रुपैयाँ बराबरको चेक आइतबार पर्यटनमन्त्री योगेश भट्टराईमार्फत जम्मा गरेका हुन् ।  चेक हस्तान्तरण समारोहमा पर्यटन सचिव...

1695556604Online-Ad.gif

कर्जाको ब्याजदर ३% बिन्दूले घटाउन माग गर्दै एफएनसिसीआई राष्ट्रबैंकमा

1586685562fncci.jpg
काठमाण्डौ । मौद्रिक उपकरण लगायत अरु कुनै व्यवस्था गरी सबै प्रकारको कर्जाको ब्याजदर तीन प्रतिशत बिन्दूले घटाउन माग गर्दै उद्योग वाणिज्य महासंघले राष्ट्रबैंकमा ज्ञापनपत्र बुझाएको छ ।  महासंघका अध्यक्ष भवानी राणा, वरिष्ठ उपाध्यक्ष शेखर गोल्छा लगायतको प्रतिनिधि मण्डलले राष्ट्रबैंकका गभर्नर महाप्रसाद अधिकारीलाई भेटेर कोभिड १९...

महालक्ष्मी लाइफबाट कोरोना कोषमा रु. १३.३४ लाख सहयोग

1586681120MLIL-Final.jpg
काठमाण्डौ । सरकारले कोरोना संक्रमण रोकथाम र नियन्त्रणका लागि स्थापना गरेको कोषमा महालक्ष्मी लाइफ इन्स्योरेन्स र सो कम्पनीका सीइओबाट गरी कुल १३ लाख ३४ हजार सहयोग गरिएको छ ।  महालक्ष्मी लाइफले एक विज्ञप्ति प्रकाशित गरी यो विषयमा जानकारी दिएको हो ।  कोषमा महालक्ष्मी लाइफ इन्स्योरेन्सको तर्फबाट रु. ७ लाख ५० हजार रुपैयाँ आर्थिक सहयोग...

कोरोना कोषमा सन-नेपाल लाइफ इन्स्योरेन्सबाट रु. ३० लाख सहयोग

1586681174sunnepal.jpg
काठमाण्डौ । कोरोना भाइरसको संक्रमण रोकथाम र नियन्त्रणका लागि सरकारले स्थापना गरेको कोषमा सन नेपाल लाइफ इन्स्योरेन्सको तर्फबाट ३० लाख रुपैयाँ सहयोग गरिएको छ । कम्पनीका कर्मचारीहरुको तर्फबाट १९ लाख रुपैयाँ र कम्पनीको तर्फबाट ११ लाख रुपैयाँ गरी कुल ३० लाख रुपैयाँ कोषलाई सहयोग गरिएको कम्पनीले एक विज्ञप्तिमार्फत जनाएको हो ।  यसरी...

२% ब्याजदरमा ऋण उपलब्ध गराउन एफएनसीसीआईको माग

1586510188corona345.jpg
काठमाण्डौ । निजी क्षेत्रको सबैभन्दा ठूला संगठन नेपाल उद्योग वाणिज्य महासंघले कोरोनाका कारण प्रभावित भएका उद्योग व्यवसाय क्षेत्रका लागि सरकारले दुई प्रतिशत ब्याज दरमा ऋण प्राप्त गर्ने गरी पुर्नकर्जा(रिफाइनान्सिङ)को व्यवस्था गर्नुपर्ने माग गरेको छ ।   महासंघले २ प्रतिशत ब्याजमा पाइने ऋण किस्ताबन्दीमा क्षेत्रअनुसार एक देखि २...

सुलभ अग्रवालको बिलौना–‘म अर्बपति मान्छे, दशा लागेर लाखमा लोभिएँ, माफी पाउँ’

1586454796sulav.jpg
काठमाण्डौ । ज्वरो नाप्ने थर्मन गन कालोबजारीको आरोपमा नीलो नम्बर प्लेटको झण्डावाल गाडीसँगै पक्राउ परेका शंकर ग्रुपका मालिक तथा जगदम्बा स्टीलका संचालक सुलभ अग्रवालले आफूले गल्ती गरेको भन्दै प्रहरीसँग बिलौना गरेका छन् ।  दरबारमार्गस्थित प्रहरी हिरासतमा राखिएका उनले बिहीबार बयान दिने क्रममा प्रहरीसँग यस्तो बिलौना गरेका हुन्...

नेपाल टेलिकमको स्टे कनेक्टेड अफरको अवधि थप

1586403386Nepal-Telecom-Ntc.jpg
काठमाण्डौ। विश्वव्यापी रुपमा कोरोना भाइरसको महामारीले सिर्जना गरेको विषम परिस्थितिका कारण मुलुकमा कायम रहेको लकडाउनको अवस्थामा नेपाल टेलिकमले आफ्ना ग्राहकवर्गलाई भ्वाइस तथा डाटा सेवामा उपलब्ध गराएको स्टे कनेक्टेड अफरको अवधि थप गरेको छ।  नेपाल सरकारले तेश्रो पटक लकडाउनको समयावधि थप गरेपछि कम्पनीले ग्राहकको सुविधालाई ध्यानमा...

विभिन्न जिल्लामा चेम्बरको सहयोग

1586342475chamber.jpg
काठमाण्डौ । विभिन्न जिल्लाका चेम्बर अफ कमर्सद्धारा कोरोना भाइरस  कोभिड १९ प्रकोपका सन्दर्भमा नगद  हस्तान्तरण तथा माक्स लगायत विभिन्न सामानहरु वितरण र सुपथ पसल सञ्चालन गरेको छ ।   चितवन चेम्बर अफ कमर्सले १० हजार मास्क वितरण गरेको छ भने खैरहनी नगर चेम्बर अफ कमर्सले १४ सय ५० माक्स नगरपालिकालाई र ५ सय ३० माक्स इलाका प्रहरी कार्यालय...

परिसंघले बाँड्यो कर्णाली प्रदेश र काठमाण्डौमा राहत

1586265881Karnali-Province-1.jpg
काठमाण्डौ । नेपाल उद्योग परिसंघले कोरोनाभाईरसका कारण उत्पन्न विषम परिस्थितिसँग जुध्न विभिन्न तहमा आवश्यक खाद्यान्न सामाग्री वितरणलाई जारी राखेको छ । विविध कारणले खाद्य सामाग्री अभाव भएकाहरुलाई परिसंघले केन्द्र, प्रदेश सरकार तथा स्थानीय निकायसंग समन्वय गरि खाद्य सामाग्री उपलब्ध गराउने प्रयास गरिरहेको जनाएको छ । आज एक कार्यक्रममा...

चीनबाट मगाएको मेडिकल सामाग्री कालोबजारी गरेको फेला परेपछि शंकर ग्रुपका मालिक पक्राउ

1586258682sulav.jpg
काठमाण्डौ । ठूला सिमेन्ट र रड उद्योग संचालन गरेर वार्षिक करोडौंको कारोबार गर्ने शंकर ग्रुपका मालिक सुलभ अग्रवाल ज्वरो नाप्ने थर्मल गन महंगो मूल्यमा बिक्री गरेपछि कालोबजारीको आरोपमा पक्राउ परेका छन् ।  अग्रवाललाई मंगलबार महानगरी प्रहरी अपराध महाशाखाको टोलीले नक्सालबाट पक्राउ गरेको हो ।  प्रहरीका अनुसार अग्रवालले रु. ५००० पर्ने...

भक्तपुरका विपन्न वस्तीमा परिसंघ,मजदुर तथा कर्मचारीको आवागमनलाई समेत सहज गराउन अपिल

1586173264cni.jpeg
काठमाण्डौ । नेपाल उद्योग परिसंघले कोरोनाभाईरसका कारण उत्पन्न विषम परिस्थितिसँग जुध्न विभिन्न तहमा आवश्यक खाद्यान्न सामाग्री वितरणलाई जारी राखेको छ । विविध कारणले खाद्य सामाग्री अभाव भएकाहरुलाई परिसंघले केन्द्र, प्रदेश सरकार तथा स्थानीय निकायसंग समन्वय गरि खाद्य सामाग्री उपलब्ध गराउने प्रयास गरिरहेको छ । आज भक्तपुर क्षेत्रका...

नोकियाले बढायो वारेन्टी म्याद

1586172284nokia.jpg
काठमाण्डौ । नोकिया ले हाल  कोरोना भाइरसले सिर्जना गरेको परिस्थितिको कारण आफ्नो रिपेयर एण्ड रिटन्र्स् सेवा (मर्मत तथा अन्य सेवा) को वारेन्टीमा ४५ दिनको म्याद थप गरेको छ । कोरोना भाइरसले सिर्जना गरेको विषम परिस्थितिलाई मध्यनजर गर्दै ग्राहकहरुमाझ आफ्नो वाचालाई कायम राख्न, आफ्ना ग्राहकहरुका लागि नोकिया फोनको वारेन्टी अवधि थप ४५ दिनको...

विभिन्न जिल्लाका चेम्बर सक्रिय,सहयोगको क्रम जारी

1586168932chamber.jpg
काठमाण्डौ । विभिन्न जिल्लाका चेम्बर अफ कमर्सले कोरोना भाइरस ९ कोभिड १९० प्रकोपका सन्दर्भमा नगद    हस्तान्तरण तथा माक्स लगायत विभिन्न सामानहरु वितरण र सुपथ पसल संचालन गरेको छ । धादिङ चेम्बर अफ कमर्सद्धारा सुरक्षाकर्मी  र सञ्चारकर्मीलाई मास्क र सेनिटाइजर वितरण गरिएको छ । चेम्बर अफ कमर्स कपिलवस्तुका अध्यक्ष र व्यवसायिक प्रतिष्ठानका...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध