कर्पोरेट


नेपाली बजारमा ओपोले ल्यायो नयाँ स्मार्टफोन ‘ओपो ए५२’

1595754107OPPO-A52.png
काठमाण्डौ । ओपोले नेपाली बजारमा नयाँ स्मार्टफोन ओपो ए५२ सार्वजनिक गरेको छ। ट्वाइलाइट ब्ल्याक र स्ट्रिम ह्वाइट गरी यो फोन दुई रङमा उपलब्ध गरिएको छ। यसको मोटाइ ८.९ एमएम र वजन जम्मा १९२ ग्राम रहेको छ।  ओपो ए५२को डिस्प्लेको कुरा गर्दा यसमा १०८०×२४०० एफएचडी + रेजोल्युसनसहितको ६.५ इन्च नियो डिस्प्ले (ब्लाइन्ड होल स्क्रिन) को प्रयोग गरिएको...

कामना सेवा विकास बैंकका हरेक गतिविधिमा अब गायक सुगम पोखरेलको ‘आवाज’

1595753388Kamana.jpg
काठमाण्डौ। कामना सेवा विकास बैंक लिमिटेड र नेपालको सांगीतिक क्षेत्रका प्रख्यात पप गायक, गीतकार तथा संगीतकार सुगम पोखरेलबीच बैंकको आधिकारिक आवाज बन्ने सम्बन्धमा सम्झौता सम्पन्न भएको छ।  यो सम्झौतापश्चात बैंकको आधिकारिक आवाजका रुपमा गायक पोखरेलको आवाज रहनेछ। बैंकका प्रमुख कार्यकारी अधिकृत प्रवीण बस्नेतले बैंकका गतिविधिमा आफ्नो...

सनराइज बैंकबाट घर कर्जा ८.९५%, सेयर धितो कर्जा ९.९५% ब्याजदरमै पाइने

1595748176Sunrise.jpg
काठमाण्डौ। सनराइज बैंक लिमिटेडले आफ्ना ग्राहकलाई आकर्षक व्याजदरमा कर्जा प्रवाह गर्ने योजनासहित सहज तथा सरल किस्ताबन्दीमा घर निर्माण, घर तथा जग्गा खरिद र सेयरको धितोमा कर्जा दिने व्यवस्था गरेको छ। सनराइज घर कर्जाअन्तर्गत सेवाग्राहीले ४० वर्षसम्मको अवधिका लागि ८.९५ प्रतिशत ब्याजदरमा घर जग्गा कर्जा लिन पाउनेछन्। यसैगरी बैंकले सेयर...

1695556604Online-Ad.gif

प्रभु क्यापिटलमा ‘डिम्याट’ खाता खोल्दा ३ वर्षसम्म निःशुल्क

1595731442prbhu.jpg
काठमाण्डौ । प्रभु क्यापिटल लिमिटेडमा मेरो सेयर र डिम्याट खाता खोल्दा ३ वर्षसम्म निःशुल्क हुने भएको छ। प्रभु क्यापिटलले ‘प्रभु क्यापिटलसँग जोडौँ नाता, पाउँ ३ वर्षसम्म निःशुल्क डिम्याट खाता’ योजनाअन्तर्गत यस्तो अफर सार्वजनिक गरेको हो। यो अफरमा सहभागी यो साउन महिनाभित्र प्रभु क्यापिटलबाट डिम्याट खाता खोल्दा ग्राहकले यस्तो सुविधा...

मेगा बैंकले ल्यायो ‘मेगा किसान कार्ड’ सहितको ‘मेगा स्मार्ट कृषि’ सेवा

1595576012Mega-ban.jpg
काठमाण्डौ । मेगा बैंक नेपाल लिमिटेडले व्यावसायिक किसानहरुलाई प्राथमिकता दिँदै ‘मेगा किसान कार्ड’सहितको ‘मेगा स्मार्ट कृषि’ सेवा बजारमा ल्याएको छ।  स्थापनाकालदेखि नै ‘हलोदेखि हाइड्रोसम्म’ लाई मूल मन्त्र बनाएको मेगा बैंकले व्यावसायिक किसानहरुको सम्मानस्वरुप ‘मेगा किसान कार्ड’ सुविधा ल्याएको हो। किसानहरुलाई सहज...

एफएनसीसीआईको साधारणसभा अनिश्चित

1595509976fncci.jpg
काठमाण्डौ । नेपाल उद्योग वाणिज्य महासंघको साउन २६ र २७ गते हुने भनिएको वार्षिक साधारणसभा स्थगित भएको छ ।  महासंघको बिहीबार सम्पन्न पदाधिकारी समिति बैठकले यस्तो निर्णय गरेको हो ।  ‘कोरोनाको उच्च जोखिमलाई ध्यानमा राखी साउन ५ गते सोमवारको नेपाल सरकार मन्त्रिपरिषदको निर्णयबाट अर्को निर्णय नभएसम्मका लागि कुनै पनि प्रकारको...

स्मार्ट च्वाइसको 'स्मार्ट क्यूआर' सेवा सञ्चालनमा

1595498005SCT--QR--product-photo.jpg
काठमाण्डौ । स्मार्ट च्वाइस टेक्नोलोजिज लिमिटेडले कुइक रेस्पोन्स कोड (क्यूआरसी) भुक्तानी प्रणाली स्मार्ट क्यूआर सञ्चालनमा ल्याएको छ। विभिन्न प्रकारका भुक्तानी सेवा र सुविधाहरुको प्राप्तिमा अनलाइन भुक्तानीलाई अझ आधुनिक, सहज र एकीकृत गर्न सक्ने गरी यो स्मार्ट क्यूआर सञ्चालनमा ल्याइएको बताइएको छ। नेपाल राष्ट्र बैंकको नगदरहित...

साना व्यवसायीलाई सनराइज बैंकले ९.९५% मै सरल एसएमई कर्जा दिने

1595411633Sunrise.jpg
काठमाण्डौ । आफूसँग ज्ञान, सीप, क्षमता र उद्यमशीलता भएका तर पूँजीको अभावले उद्यम तथा व्यवसाय सञ्चालन तथा विस्तार गर्न असमर्थ साना व्यवसायीलाई सहज तथा सरल ढंगले तत्कालै कर्जा उपलब्ध गराउने उद्देश्यले सनराइज बैंक लिमिटेडले ‘सनराइज सरल एसएमई कर्जा’ ९.९५ प्रतिशत वार्षिक ब्याज दरमा दिने भएको छ।  यो योजनाअन्तर्गत ग्राहकले कर्जा लिन...

मेगा बैंकका अध्यक्ष शाह भन्छन्– ‘मर्जर र प्राप्तिका लागि ढोका खुल्लै छ’

1595406366Mega-Anniversary.jpg
काठमाण्डौ। मेगा बैंक नेपाल लिमिटेडका अध्यक्ष भोजबहादुर शाहले उपयुक्त बैंक तथा वित्तीय संस्थालाई मर्जर र प्राप्तिका लागि ढोका खुल्लै रहेको बताएका छन्। मेगा बैंक सञ्चालनको १० वर्ष पूरा गरी ११ वर्षमा प्रवेश गरेको अवसरमा बुधबार काठमाण्डौमा आयोजित कार्यक्रममा अध्यक्ष शाहले यस्तो धारणा सर्वाजनिक गरेका हुन्। यो अवधिमा पश्चिमाञ्चल विकास...

मुक्तिनाथ विकास बैंकद्वारा विभिन्न कर्जामा छुटैछुट

1595404147Muktinath.jpg
काठमाण्डौ । मुक्तिनाथ विकास बैंकले विभिन्न कर्जामा ‘मुक्तिनाथ ग्राहक विशेष लाभ योजना’ नामक आकर्षक कर्जा योजना सञ्चालनमा ल्याएकोे छ। यस योजनाअन्तर्गत अधिकांश कर्जामा सीमित अवधिका लागि आकर्षक सेवा तथा सुविधा प्रदान गरिने बैंकले जनाएको छ।  यस योजनाअन्तर्गत न्यूनतम ब्याजदर कर्जा प्रवाह गरिने बैंकले स्पष्ट पारेको छ। त्यस्तै ४८...

एनसीएचएलको कुल करोबार संख्या २ करोड नाघ्यो

1595400302NCHL123.jpg
काठमाण्डौ । नेपाल क्लियरिङ हाउस लिमिटेड (एनसीएचएल) ले गत आर्थिक वर्ष २०७६/७७ असार मसान्तभित्र कुल २ करोड ६ लाखभन्दा बढीको भुक्तानी कारोबारहरु फछ्र्यौट गरेको छ। जुन गत वर्षको तुलनामा २२.२ प्रतिशतले बढी हो।  विभिन्न भुक्तानी प्रणालीमार्फत भएका ती कारोबार मूल्यका आधारमा नेपाली रुपैयाँ ९६.८ खर्ब, ३२ करोड अमेरिकी डलर, २३.८ करोड युरो र १७.१...

दराज र ईसेवाले ल्याए रु. १ मै ‘आईफोन एसई’ जित्ने अफर

1595390055one-uupee-banner-2.png
काठमाण्डौ । अग्रणी अनलाइन बजार ‘दराज’ र नेपालको अग्रणी अनलाइन भुक्तानी सेवा प्रदायक ‘ईसेवा’ ले केवल १ रुपैयाँमा नयाँ ‘आईफोन एसई’ जित्न सकिने रोमाञ्चक ‘वान रुपी गेम’ अफर लिएर आएका छन्। यो फरमा भाग लिनका लागि ग्राहकले दराजमा IPHONERUPEE1 प्रोमोकोड लगाई आईफोन एसई केवल १ रुपैयाँमै ईसेवाबाट भुक्तानी गरी अर्डर गर्नुपर्ने हुन्छ। यो...

नेपाल–भारत व्यापार तथा लगानी अभिवृद्धि विषयक व्यवसायिक वेभिनार छलफल सम्पन्न

1595334713NEPALLL.png
काठमाण्डौ । नेपाल उद्योग वाणिज्य महासंघ  र भारतीय उद्योग परिसंघद्वारा संयुक्त रूपमा आयोजित नेपाल–भारत व्यापार तथा लगानी अभिवृद्धि  विषयक व्यवसायिक वेभिनार छलफल कार्यक्रम आज सम्पन्न भएको छ । कार्यक्रमलाई नेपाल उद्योग वाणिज्य महासघका अध्यक्ष भवानी राणाले सम्बोधन गरिन् । आफ्नो सम्वोधनको क्रममा अध्यक्ष राणाले नेपाल भारत बीचको...

सञ्चयकोषका ऋणीले एनआइसीको डिजीटल प्लेटफर्ममार्फत किस्ता भुक्तानी गर्नसक्ने

1595332660nic.jpeg
काठमाण्डौ । एनआईसी एशिया बैंकले आफ्ना सेवाहरू डिजिटल माध्यममा लैजाने क्रमलाई निरन्तरता दिँदै कर्मचारी सञ्चय कोषबाट कर्जा उपभोग गरिरहेका ऋणीहरूले साँवा ब्याजसहितको किस्ता रकम विद्युतीय माध्यमबाट भुक्तानी गर्नका निमित्त कर्मचारी सञ्चय कोष र एनआईसी एशिया बैंकबीच समझदारी भएको छ ।  उक्त समझदारीपत्रमा बैंकको तर्फबाट सहायक प्रमुख...

निःशुल्क रुपमा कल ट्रान्सफर सुविधा सुचारु गराउन सकिने : नेपाल टेलिकम

1595331839NT-app.jpg
काठमाण्डौ । कोरोना भाइरसको महामारीका कारण हाल विश्वभरी नै अन्तर्राष्ट्रिय तथा आन्तरिक आवतजावत संकुचित हुनुका साथै व्यवसायलाई निरन्तरता दिने शैलीमा परिवर्तन आएको छ । घरबाटै कार्यालय वा व्यावसायिक काम गर्ने शैलीलाई विस्तारै आत्मसात गरिंदैछ । यस्तो अवस्थामा ग्राहक वा सेवाग्राहीले कार्यालय÷पसलमा फोन गर्दा कर्मचारीको अनुपस्थितिले...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध