कर्पोरेट


टीबीसी स्टार्टअप फेस्ट-२०२३मा उत्कृष्ट तीन टिम विजयी घोषणा

1690200388DSC03310.jpg
काठमाण्डौ । द ब्रिटिस कलेज (टीबीसी) स्टार्टअप फेस्ट– २०२३ सम्पन्न भएको छ। आइतबार हिमालय होटलमा भएको प्रतियोगिताको फाइनलमा उत्कृष्ट तीन टिमलाई विजयी घोषणा गरिएको हो। टीबीसी इन्क्युबेसन सेन्टरले शुक्रबारबाट सुरु गरेको प्रतियोगितामा शीर्ष १० टिमले आ–आफ्नो विचार राखेका थिए। सबैभन्दा राम्रो विचार प्रस्तुत गर्ने कम्पोस्टिङ द...

कोका–कोला इन्डियाले गर्यो अजय विजय बथिजालाई दक्षिण-पश्चिम एसियाका लागि फ्रान्चाइज अपरेसनको भाइस प्रेसिडेन्टमा नियुक्त

1690186583Ajay-1.png
नयाँदिल्ली । कोका–कोला इन्डियाले अजय विजय बथिजालाई फ्रान्चाइज अपरेसन फर साउथवेस्ट एसिया (एसडब्ल्यूए) को भाइस प्रेसिडेन्ट रुपमा नियुक्त गरेको छ।  कोका–कोला कम्पनीसँग अजयको करिब २४ वर्षको करियर यात्रा रहेको छ। जसमा उनीले मार्केटिङ एन्ड  फ्रान्चाइजमा एक्स्पर्टिज समावेश गरेका छन्। सन् १९९९ मा अजयले हिन्दुस्तान कोका–कोला...

कामना सेवा विकास बैंकद्वारा सेनिटरी प्याड भेन्डिङ मसिन जडान

1690166261kamana.jpg
काठमाण्डौ । कामना सेवा विकास बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत सरसफाईको आवश्यकतालाई मध्यनगर गर्दै तथा जनस्वास्थ्यको प्रवर्द्धन गर्न आफ्नो महिला कर्मचारीका साथै ग्राहकका लागि आफ्ना विभिन्न कार्यालयमा सेनिटरी प्याड भेन्डिङ मसिन जडान गरेको छ। दिगो विकासको लक्ष्यअन्तर्गत बैंकले आफ्नो केन्द्रीय कार्यालयसहित विभिन्न...

1695556604Online-Ad.gif

टीभीएसको सकियो एओजी राइड

1690165920aog-event-image-2.jpg
काठमाण्डौ । नेपालकै सर्वाधिक बिक्री हुने दुईपाङ्ग्रे सवारीसाधन बिक्रेता टीभीएसको मातहतमा रहेको अपाचे अनर्स ग्रुप एओजीले आफ्नो नयाँ राइड सम्पन्न गरेको छ।  ४० राइडरको सहभागिता रहेको उक्त राइडमा एओजी टिमले महेन्द्रनगर हुँदै बेटकोट नगरपालिका वडा नं ७ मा रहेको बैजनाथ धाम जेष्ठ नागरिक सेवा केन्द्र भएर खर्क रिसोर्ट सम्मको यात्रा गरेको...

कामना सेवा विकास बैंक र नेपाल हाउस रेस्टुरेन्टबीच छुट सम्झौता

1690116654Photo-of-Nepal-House-2.jpg
काठमाण्डौ । कामना सेवा विकास बैंक र नेपाल हाउस रेस्टुरेन्ट एन्ड बार प्रालिबीच आज छुट सम्झौता भएको छ।  यस सम्झौताअन्तर्गत कामना सेवा विकास बैंकसँग आबद्ध सबैले काठमाण्डौको बालुवाटारस्थित उक्त रेस्टुरेन्टले प्रदान गर्ने सेवासुविधामा १० प्रतिशतसम्मको आकर्षक छुट प्राप्त गर्न सक्नेछन्।  बैंकसँग आबद्धताको प्रमाणका आधारमा यो सुविधा...

माछापुच्छ्रे बैंक सर्टिफिकेट अफ मेरिटबाट सम्मानित

1690113616machha.png
काठमाण्डौ । माछापुच्छ्रे बैंक लिमिटेड नेपाल चार्टर्ड अकाउन्टेन्ट्स संस्थाले हरेक वर्ष प्रदान गर्ने नेसनल बेस्ट प्रिजेन्टेड एनुअल रिपोर्ट (बीपीए) अवार्ड–२०२२ बाटसम्मानित भएको छ।  माछापुच्छ्रे बैंकले बैंकिङ क्षेत्रतर्फको सर्टिफिकेट अफ मेरिट अवार्ड प्राप्त गरेको हो । नेपाल चार्टर्ड अकाउन्टेन्ट्स संस्थाले बैंकले तयार गरेको...

सिटिजन्स बैंकका ग्राहकलाई द मोक्ष मुस्ताङ थकाली रेस्टुरेन्ट एन्ड बारबीच समझदारी

1690109994d-moksha.jpg
काठमाण्डौ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र काठमाण्डौको ज्ञानेश्वरस्थित द मोक्ष मुस्ताङ थकाली रेस्टुरेन्ट एन्ड बार प्रालिबीच सिटिजन्स बैंकका कार्डबाहक ग्राहकलाई विशेष छुट दिने समझदारीपत्रमा हस्ताक्षर भएको छ।  समझदारीपत्रमा हस्ताक्षरपश्चात् सिटिजन्स बैंकका कार्डबाहकले द मोक्ष मुस्ताङ थकाली रेस्टुरेन्ट एन्ड बारमा १०% सम्मको...

संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत सांग्रिला डेभलपमेन्ट बैंकको आर्थिक सहयोग

1690108894PIC-1.jpeg
काठमाण्डौ । सांग्रिला डेभलपमेन्ट बैंकले समय समयमा आफ्नो सामाजिक उत्तरदायित्वअन्तर्गत विभिन्न सामाजिक सेवा सम्वन्धि कार्य गर्दै आएकोमा आज महिला आदर्श सेवा केन्द्रलाई आर्थिक सहयोगअन्तर्गत चेक हस्तान्तण गरी सहयोग गरेको छ।  महिला आदर्श सेवा केन्द्र नेपाली महिलाहरुमा चेतना जगाउने र आत्मनिर्भरताको विकास गर्ने उद्देश्यले वि.सं २०४०...

आइजीआई प्रुडेन्सियल इन्स्योरेन्स र माया मेट्रो अस्पतालबीच छुट सम्झौता

1690107289Photo-1.jpg
काठमाण्डौ । आइजीआई प्रुडेन्सियल इन्स्योरेन्स र धनगढीको माया मेट्रो हस्पिटलबीच सेवा प्रदान गर्ने सम्झौता भएको छ। सम्झौतापत्रमा आइजीआई प्रुडेन्सियल इन्स्योरेन्सका सुदूरपश्चिम प्रदेश प्रमुख सञ्जीव जोशी र माया मेट्रो हस्पिटका अध्यक्ष धीरेन्द्र सावदले हस्ताक्षर गरेका छ्न। सम्झौतापश्चात आइजीआई प्रुडेन्सियल इन्स्योरेन्सका...

प्रभु क्यापिटलले सञ्चालमा ल्यायो लोयल्टी एन्ड रिफरल टिकटक कम्पिटिसन, रु. १० हजार जित्न सकिने

1690106887Prabhu-Capital-Tiktok-Competition.png
काठमाण्डौ । मर्चेन्ट बैंकर प्रभु क्यापिटल लिमिटेडले आफ्नो सेवाग्राहीका लागि सेवासँगै लोयल्टी प्वइन्ट्स अफरका साथै रिफरल स्किम लन्च गरेको छ।  यसै परिप्रेक्ष्यमा प्रभु क्यापिटलले ‘प्रभु क्यापिटल लोयल्टी एन्ड रिफरल टिकटक कम्पिटिसन सञ्चालनमा ल्याएको छ। यो योजना साउन मसान्तसम्म संचालन हुने भएको छ। यो प्रतियोगिताअन्तर्गत...

खल्तीको ‘द बिगेस्ट पेमेन्ट जात्रा’ अफरः ५ जनाले पाए पल्सर एन१६०

1690096870End-of-TBPJ-image.png
काठमाण्डौ । खल्तीको वार्षिक अफर “द बिगेस्ट पेमेन्ट जात्रा” मा ८ लाख ६८ हजार भन्दा बढी प्रयोगकर्ताको सहभागिताका साथ असार ३१ गते सम्पन्न भएको छ।   यस करोडौँको अफरमा प्रमुख उपहारहरुमा ५ वटा पल्सर एन१६०, २ वटा आइफोन १४, वानप्लस ११, डायमन्ड रिङ तथा अन्य उपहार समावेश थियो। यसबाहेक प्रयोगकर्ताले प्रत्येक भुक्तानीपछि स्क्र्याच कार्डहरु...

महालक्ष्मी विकास बैंकद्वारा प्रा.डा. गोविन्दराज भट्टराई सम्मानित

1690095514Mahalaxmi-Literature-Award---2079.jpg
काठमाण्डौ । महालक्ष्मी विकास बैंकको हेटौंडा शाखाले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तरर्गत मातृभुमी साहित्य समाजसँग समन्वय गरी वार्षिक रुपमा प्रदान गर्दै आइरहेको महालक्ष्मी साहित्य पुरस्कार–२०७९ द्वारा प्रा.डा. गोविन्दराज भट्टराईलाई सम्मानित गरेको छ।  बैंकको बागमती प्रदेश ‘ख’ का प्रादेशिक प्रबन्धक शम्भुप्रसाद...

सबै जिल्लालाई पूर्ण दूरसञ्चारयुक्त बनाइनेछ : सञ्चारमन्त्री

1690095102P2-2.jpg
काठमाण्डौ । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सबै जिल्लालाई पूर्ण दूरसञ्चारयुक्त बनाइने बताएकी छन्।  मधेश प्रदेशको जनकपुरधाम र सिमरामा नेपाल टेलिकमको सेवासम्बन्धी जानकारी एवं अन्तरक्रिया कार्यक्रममा मन्त्री शर्माले प्रदेशमा प्रभावकारी र गुणस्तरीय दूरसञ्चार सेवा उपलब्ध गराउनका लागि जनप्रतिनिधिसँग आवश्यक सहकार्य...

राष्ट्रिय वाणिज्य बैंक कर्मचारी संघको वार्षिकोत्सवमा विविध कार्यक्रम

1690088029Rabbea-chief-Guest.jpg
काठमाण्डौ । राष्ट्रिय वाणिज्य बैंक कर्मचारी संघ नेपालको ३४ औँ वार्षिकोत्सव विविध कार्यक्रम गरी मनाइएको छ।  नेकपा एमालेका महासचिव शंकर पोखरेलले एक समारोहबीच वार्षिकोत्सब मूल कार्यक्रमको उदघाटन गरेका थिए। कार्यक्रममा महासचिव पोखरेलले उत्कृष्ठ कार्यसम्पादनमा आफ्नो क्षमता प्रमाणित गरिसकेका संस्थानहरुका कर्मचारीको सेवासुविधा...

बीपीए अवार्ड-२०२२बाट एनसीएचएल सम्मानित

1690080298NCHL-BPA-2022.jpg
काठमाण्डौ । नेपाल क्लियरिङ हाउस लिमिटेड (एनसीएचएल)लाई नेसनल बेस्ट प्रिजेन्टेड अवार्डअन्तर्गत सन् २०२२ का लागि फाइनान्सियल सर्भिसेस क्षेत्रको विधातर्फ ‘सर्टिफिकेट अफ मेरिट’ प्रदान गरिएको छ।  एनसीएचएलले आर्थिक वर्ष २०७८–७९ का लागि सार्वजनिक गरेको वार्षिक प्रतिवेदनका आधारमा इस्टिच्युट्स अफ चार्टर्ड अकाउन्टेन्ट्स अफ नेपाल...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध