कर्पोरेट

April 14, 2025 - May 13, 2025

ग्लोबल आइएमई बैंकको श्रावण स्पेसल अफर, महिला ग्राहकलाई निःशुल्क क्रेडिट कार्ड

1690890891Shrawan-CC-1280x640px.jpg
काठमाण्डौ । ग्लोबल आइएमई बैंक लिमिटेडले महिला ग्राहकलाई निःशुल्क क्रेडिट कार्ड उपलब्ध गराउने गरी श्रावण स्पेसल अफर सार्वजनिक गरेको छ।  बैंकले सार्वजनिक गरेको यो योजनाअन्तर्गत महिला ग्राहकहरुले निःशुल्क रुपमा बैंकको क्रेडिट कार्ड प्राप्त गर्न सक्नेछन्। यो योजना श्रावण १६ गतेदेखि सीमित अवधिका लागि लागू हुनेछ। आफ्ना ग्राहकको...

एनआईएमबी एस क्यापिटलको ज्योति विकास बैंकसँग सेयर रजिस्ट्रार कम्पनीका रुपमा सम्झौता नवीकरण

1690888084PIC-1.jpg
काठमाण्डौ । नेपालको अग्रणी मर्चेन्ट बैंक एनआईएमबि एस क्यापिटल लिमिटेडले ज्योति विकास बैंक लिमिटेडसँग आफ्नो सेयर रजिस्ट्रार कम्पनीको साझेदारी नवीकरण गर्ने भएको छ।  सम्झौतामा एनआईएमबी एस क्यापिटलका तर्फबाट नायब महाप्रबन्धक सचिन्द्र ढुंगाना र ज्योति विकास बैंकका तर्फबाट वरिष्ठ नायब प्रमुख कार्यकारी अधिकृत कपिल ढकालले हस्ताक्षर...

टिम भेन्चर्सद्वारा फुडमाण्डुको आंशिक सेयर दुईगुणा प्रतिफलसहित हिमालयन क्यापिटललाई बिक्री

1690869406team.jpg
काठमाण्डौ । टिम भेन्चर्सले हिमालय क्यापिटल लिमिटेडलाई फुडमाण्डुमा भएको आफ्नो लगानीको आंशिक सेयर बिक्री गरेको छ। यसका लागि टिम भेन्चर्स, फुडमाण्डु र हिमालयन क्यापिटले संयुक्त सम्झौतामा हस्ताक्षर गरेका छन्। टिम भेन्चर्स ऊर्जा, प्रविधि, घर–जग्गा, निर्माण, स्टार्टअप, कृषि पुर्वाधार र विद्युतीय सवारीजस्ता नाफामूलक क्षेत्रमा विधिधीकरण...

1695556604Online-Ad.gif

ब्रोकर नं. ६३ को ऐतिहासिक घोषणाः रु. ९९९ मा ‘डिम्याट’ र ‘मेरो सेयर’ खोल्दा आजीवन नवीकरण

1690857525borker-63.jpg
काठमाण्डौ । केही समयअघि मात्रै कारोबार सुरु गरेको हिमालयन ब्रोकरेज कम्पनी (ब्रोकर नं. ६३)ले ग्राहकको सुविधाका लागि ऐतिहासिक घोषणा गरेको छ।  यो ब्रोकरले मात्र ९९९ रुपैयाँमा ग्राहकले डिम्याट खाता र मेरो सेयर खोल्न सक्ने तथा साथमा आजीवन नवीकरण हुने घोषणा गरेको हो। जसअनुसार ग्राहकले हिमालयन ब्रोकरेजमा ९९९ रुपैयाँ तिरेर डिम्याट खाता र...

‘टेक एक्सपो–२०२३’का विजेतालाई पुरस्कार हस्तान्तरण

1690807404Tech-ex-Robowar-Winner.png
काठमाण्डौ । आईटी र ई–कमर्स कलेजका रुपमा चिनिने सफ्टवेरिकाले आयोजना गरेको ‘टेक एक्सपो–२०२३’का विजेतालाई पुरस्कार हस्तान्तरण गरिएको छ।  सफ्टवेरिका कलेज परिसरमा गत जुलाई २७ देखि जुलाई ३० सम्म ‘स्मार्ट टेक्नोलोजी’सम्बन्धी प्रदर्शनी आयोजना गरिएको थियो। राजनीतिज्ञ, सेलिब्रेटी, प्रभावशाली व्यक्तित्वलगायत १० हजारभन्दा बढी...

ग्राहकका लागि टीभी खरिदमा ३ वर्षको पूर्ण वारेन्टी प्रदान गर्दै सामसङ नेपाल

16908026802x4cc-PR-3-Year-Warranty-KV.jpg
काठमाण्डौ । नेपालकै सबैभन्दा लोकप्रिय उपभोक्ता इलेक्ट्रोनिक्स ब्रान्ड सामसङले आफ्ना ग्राहकका लागि उत्कृष्ट गुणस्तरका उत्पादनहरु ल्याउने आफ्नो निरन्तर प्रयासद्वारा ग्लोबल नम्बर १ टीभी ब्रान्डका रुपमा आफ्नो स्थान लगातार १७ वर्षदेखि कायम राखेको छ। यो वर्ष सामसङ नेपालले सामसङ टीभीहरुमा ३ वर्षसम्मको पूर्ण वारेन्टी दिने अफर ल्याएको छ।...

नेपाल रेमिट र अमान एक्सचेन्ज कम्पनीबीच रेमिट्यान्स सम्झौता, अब कुवेतबाट पैसा पठाउन झनै सहज

1690791361viberimage2023-07-3113-42-09-863.jpg
काठमाण्डौ । विश्वका विभिन्न मुलुकबाट रेमिट्यान्स भित्र्याउँदै आएको नेपाल रेमिट इन्टरनेसनल प्रालि र कुवेतको अमान एक्सचेन्ज कम्पनीबीच रेमिट्यान्स भुक्तानी सम्झौता भएको छ।  यससँगै कुवेतमा रहेका नेपालीलाई नेपाल रेमिटमार्फत नेपालमा रेमिट्यान्स पठाउन अझ सहज भएको छ। रेमिट्यान्स भुक्तानीसम्बन्धी सम्झौतापत्रमा नेपाल रेमिटका तर्फबाट...

फोनपे अभियानको विजेता पुरस्कृत, विद्युत प्राधिकरणका एमडी कुलमान घिसिङद्वारा सम्मान

1690790931PR-photo-NEA.jpg
काठमाण्डौ । नेपालको अग्रणी भुक्तानी प्रणाली सञ्चालक फोनपेले ‘फोनपे गर्ने हो, बिजुलीको बिल तिर्दा आइफोन १३ जित्ने हो’ नामक योजनाअन्तर्गत एक भाग्यशाली विजेताको घोषणा गरेको छ।  उक्त योजना गत जेठ महिनाभरि लागू गरिएको थियो। यस योजनाले हजारौँको संख्यामा ग्राहकको सहभागिता देख्नुको साथसाथै देश व्यापी रुपमै सकारात्मक प्रतिकिया प्राप्त...

सिटिजन्स बैंकका ग्राहकलाई दराजमा सामान किन्दा विशेष छुट

1690790128daraz.jpg
काठमाण्डौ। सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडग्राहकले दराज क्यामू प्रालिमा सामान किन्दा विशेष छुट पाउने भएको छनु।  छुटसम्बन्धी सम्झौतापश्चात सिटिजन्स बैंकका कार्डवाहकले हरेक बिहीबार दराजमा अनलाइनमार्फत भुक्तानी गर्दा रु. ५०० सम्म छुट पाउन सक्नेछन्। यसका साथै सिटिजन्स बैंकबाट आउँदो अगस्ट १ तारिखपश्चात नयाँ कार्ड प्राप्त गर्ने...

चालम तेल दाल उद्योग संघमा कुमुद दुगडको अध्यक्षतामा नयाँ कार्यसमिति चयन

1690789452photo-3.jpg
काठमाण्डौ । नेपाल चामल तेल दाल उद्योग संघको आज काठमाण्डौमा सम्पन्न निर्वाचनसहितको ४४ औँ वार्षिक साधारणसभाले कुमुदकुमार दुगडको अध्यक्षतामा आगामी २ वर्षका लागि नयाँ कार्य समिति निर्विरोध चयन गरेको छ। दुगड यसअघि विगतमा २ कार्यकाल संघको अध्यक्ष भई कुशल नेतृत्व गरिसकेका छन्।  संघमा निर्विरोध निर्वाचित अन्य पदाधिकारीमा निवर्तमान...

साउनको महिनामा आइएमई पेमा आयो नारीलाई लक्षित गर्दै ‘प्रिटी उत्सव’

1690783244Pretty-UtsavNmemonic.jpg
काठमाण्डौ । आइएमई पेले साउन महिनामा नारीलाई लक्षित गर्दै ‘प्रिटी उत्सव’ नामक अफर सार्वजनिक गरेको छ।  यो अफर यही साउन महिनाको दोस्रो सोमबार अर्थात् साउन ८ देखि ३२ गतेसम्म चल्नेछ। यस अफरमा जित्ने प्रत्येक विजेतालाई प्रिटी क्लिकको रु. ५ हजारको भौचर प्रदान गरिनेछ।  यो अफरमा भाग लिन सेवाग्राहीले अफर अन्तरालभरि कम्तीमा एकपटक आइएमई...

‘संस्थापना दिवस’मा हुलास स्टिलद्वारा रक्तदान कार्यक्रम, ११ जना कर्मचारीलाई सम्मान

1690721431Hulas-Image-2.jpeg
काठमाण्डौ। संस्थापना दिवसका अवसरमा हुला स्टिल इन्डस्ट्रिजले काठमाण्डौस्थित करपोरेट कार्यालय र सिमरास्थित कारखाना एवं हिप्को इन्फ्राको बेल्वास्थित कारखानामा रक्तदान तथा आर्थिक सहयोग प्रदान कार्यक्रमको आयोजना गरेको छ।  खरको छानाहरुमा हुने आगलागीको जोखिम र धनजनको क्षतिलाई न्यूनीकरण गर्ने उद्देश्यका साथ गुणस्तरीय कर्�...

नेपालमै पहिलोपटक एलईडी बोर्डमा स्मार्ट क्यूआरको नोटिफिकेसन सेवा सुरु

1690720799NmemonicSCT.jpg
काठमाण्डौ । स्मार्ट च्वाइस टेक्नोलोजी लिमिटेडद्वारा सञ्चालित स्मार्ट क्यूआर नेटवर्कमा आबद्ध मर्चेन्टहरुले एलईडी बोर्डमा  क्यूआर भुक्तानीको रियल–टाइम अलर्ट प्राप्त गर्न सक्ने भएका छन्।  क्यूआरमार्फत हुने भुक्तानी वृद्धि हुँदै गइरहेको समयमा कारोबार भएपछि कारोबार पूर्ण भएको जानकारीका लागि कुर्नुपर्ने बाध्यता थियो। टेलिकम...

एनआईएमबी एस क्यापिटल र र गोल्छा ग्रुपबीच लगानी सम्झौता

1690720403nimb.jpg
काठमाण्डौ । नेपाल इन्भेस्टमेन्ट मेगा बैंक लिमिटेड (साविकको नेपाल इन्भेस्टमेन्ट बैंक लिमिटेड)द्वारा प्रवर्द्धित एनआईबीएल म्युचुअल फन्डअन्र्तगतका योजनाहरुको योजना व्यवस्थापक तथा डिपोजटरी रहेको एनआईएमबी एस क्यापिटल लिमिटेड (साविकको एनआईबीएल एस क्यापिटल लिमिटेड) र गोल्छा ग्रुपअन्तर्गत सञ्चालित कम्पनीहरु हिम इलेक्ट्रोनिक्स् प्रालि...

इकोविट विद्युतीय स्कुटर खरिदमा माछापुच्छ्रे बैंकमार्फत कर्जा सुविधा

1690719924PHOTO-2023-07-30-13-04-42-1.jpg
काठमाण्डौ। वातावरणीय प्रभावको सँगसँगै प्रविधिमा भएको आमुल विकासले विश्व बजार नै विद्युतीय सवारीसाधनको उत्पादन तथा प्रयोगमा अघि बढिरहेको परिपेक्षमा इकोविट नेपालले पनि यस क्षेत्रमा सानो टेवा पुगोस भनेर इटालियन ब्रान्ड इकोविटका विद्युतीय स्कुटरहरु नेपाली बजारमा ल्याएको छ।  पहिलोपटक करिब ८ महिनाअघि नेपाल भित्र्याइएका यी...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध