कर्पोरेट


सिटिजन्स बैंकका ग्राहकलाई क्रिमसन अस्पतालमा विशेष छुट

1691133393crimson-pr-1.jpg
काठमाण्डौ । सिटिजन्स बैंक इन्टरनेसनलका ग्राहकले रुपन्देहीको तिलोत्तमास्थित क्रिमसन अस्पताल प्रालिमा विशेष छुट दिने पाउने भएका छन्।  छुटसम्बन्धी समझदारीपत्रमा हस्ताक्षरपश्चात सिटिजन्स बैंकका कार्डबाहक र मोबाइल बैंकिङ ग्राहकले क्रिमसन अस्पतालमा १०% सम्मको आकर्षक छुट पाउनेछन्। यस किसिमको सहकार्यबाट बैंकका ग्राहक लाभान्वित...

सानिमा बैंकका ग्राहकलाई फुडमाण्डुमा क्यासब्याक

1691132609Agreement-with-Foodmandu.JPG
काठमाण्डौ । सानिमा बैंकले आफ्ना ग्राहकलाई डिजिटल बैंकिङका माध्यमहरु प्रयोग गरी डिजिटल भुक्तानीको प्रोत्साहन गर्न फुडमाण्डुसँग क्यासब्याक अफरको व्यवस्था गरेको छ।  उक्त व्यवस्थाअन्तर्गत सानिमा भिसा डेबिट/क्रेडिट कार्ड र सानिमा मोबाइल बैंकिङ एप प्रयोगकर्ताले योजना अवधिभर प्रत्येक शनिबार फुडमाण्डुमा डिजिटल भुक्तानी गर्दा...

‘शिक्षातर्फ पाइला’ अभियानअन्तर्गत हिमालय एअरलाइन्सद्वारा लवप्रसाद बालगृहलाई आर्थिक सहयोग

1691130300IMG4722.jpg
काठमाण्डौ । हिमालय एअरलाइन्सले आफ्नो संस्थागत उत्तरदायित्वअन्तर्गत ‘शिक्षातर्फ पाइला’ अभियानलाई अगाडि बढाउँदै लव प्रसाद बालगृहलाई आर्थिक सहयोग गरेको छ।  अनाथ तथा विपत्र बालबालिकाका लागि लवप्रसाद सुधार संघद्वारा सञ्चालित गैरसरकारी तथा गैरराजनीतिक सामाजिक संस्था लवप्रसाद बाल गृहको भान्सा र भोजन कक्ष मर्मतसम्भारका लागि उक्त...

1695556604Online-Ad.gif

स्वास्थ्य स्वच्छता व्यवस्थापनमा महालक्ष्मी विकास बैंकको सरहानीय पहल

1691129822mahalaxmi.jpg
काठमाण्डौ । महालक्ष्मी विकास विकास बैंकले स्वास्थ्य स्वच्छता व्यवस्थापनका लागि पहल थालेको छ।  सामाजिक उत्तरदायित्वअन्तर्गत बैंकले स्वास्थ्य स्वच्छता व्यवस्थापन परियोजना थालेको हो। यो पहलमा ५ लाखभन्दा ग्राहक जोडिसकेको बैंकले जनाएको छ।  यो परियोजनाअन्तर्गत बैंकले सामुदायस्तरमा छाउपडी, महिनावारी, बालविवाहबारे सचेतना वित्तीय...

एएमएल/सीएफटी र गोएएमएल एप्लिकेसनसम्बन्धी मर्चेन्ट बैंकर संघको अभिमुखीकरण कार्यक्रम

1691068488viberimage2023-08-0317-38-18-640.jpg
काठमाण्डौ । नेपाल मर्चेन्ट बैंकर्स संघको संयोजकत्व र नेपाल राष्ट्र बैंकको वित्तीय जानकारी इकाइ तथा नेपाल धितोपत्र बोर्डसँगको सहकार्यमा बिहीबार काठमाण्डौको होटेल एम्बेसेडरमा एएमएल/सीएफटी र गोएएमएल एप्लिकेसनसम्बन्धी अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रममा सम्पत्ति शुद्धीकरण तथा आतंकवादी क्रियाकलापमा वित्तीय लगानी...

ओपो ए७८ नेपाली बजारमा सार्वजनिक, थप इमर्सिभ अडियो भिजुअलको अनुभव

1691068006Pic-1.jpg
काठमाण्डौ । ओपोले आज नेपालमा नयाँ ओपो ए७८ लन्च गरेको छ । यसले FHD+ AMOLED डिस्प्ले, डुअल स्टेरियो स्पिकरहरू, लाइटनिङ-फास्ट 67W SUPERVOOCTM फ्ल्यास चार्ज र लामो समयसम्म चल्ने 5000mAh ठूलो ब्याट्री, बुद्धिमान र सुरक्षित ColorOS 13.1 र थपका साथ महत्त्वपूर्ण अपग्रेडहरू प्रस्तुत गर्दै छ भने ए ७८ लाई चार वर्षसम्म निर्बाध रूपमा प्रदर्शन प्रदान गर्न निर्माण गरिएको हो। यस...

आईएफसी उपाध्यक्ष सुसान लन्डद्वारा उपाय फुलफिलमेन्ट सेन्टरको भ्रमण

1691065013Photo-1.jpg
काठमाण्डौ । अन्तर्राष्ट्रिय वित्तीय निगम (आईएफसी)को निजी क्षेत्र विकास तथा सुशासनकी उपाध्यक्ष सुसान लन्डले हालै उपायको काठमाण्डौस्थित फुलफिलमेन्ट सेन्टरको अवलोकन भ्रमण गरी नेपालको लजिस्टिक परिदृश्यबारे बुझेकी छन्।  नेपालको तीनदिने भ्रमणमा रहेकी उपाध्यक्ष सुसानलाई उपायका सहसंस्थापक तथा प्रवन्ध निर्देशक सुमन रायमाझी तथा बोर्ड...

इसेवा मनी ट्रान्सफर र ट्रयाङ्ग्लोबीच रेमिट्यान्स भुक्तानी सम्झौता

1691064254Signing--1.png
काठमाण्डौ । इसेवा मनी ट्रान्सफरको रेमिट्यान्स सेवा ट्रयाङ्ग्लोबाट पनि सुरु भएको छ।  स्थापना भएको तीन वर्षकै अन्तरालमा रेमिट्यान्स क्षेत्रमा निकै ठूलो फड्को मारेको इसेवा मनी ट्रान्सफर परम्परागत शैलीको सिस्टमलाई आत्मसात गर्दै डिजिटल रेमिट्यान्सलाई प्राथमिकता दिँदै अघि बढेको छ।  यो सम्झौतासँगै विदेशमा बसोबास तथा काम गर्दै आएका...

मुक्तिनाथ विकास बैंकका ग्राहकलाई शुक्र हाउस अफ डायग्नोस्टिक्समा विशेष छुट

1691048135Sukra-Tie-Up.JPG
काठमाण्डौ । मुक्तिनाथ विकास बैंकले आफ्ना भिसा डेबिट कार्डवाहक तथा मोबाइल बैंकिङ ग्राहकलाई थप सेवा दिन काठमाण्डौको पानीपोखरीमा रहेको ‘शुक्र हाउस अफ डायग्नोस्टिक्स एन्ड वेलनेस सेन्टर’सँग छुट प्रदान गर्ने गरी व्यावसायिक सम्झौता गरेको छ।  यस व्यावसायिक सम्झौतापश्चात मुक्तिनाथ विकास बैंकका भिसा डेबिट कार्डवाहक तथा मोबाइल बैंकिङ...

कामना सेवा विकास बैंक र चिल्ली बार एन्ड रेस्टुरेन्ट, हिमालयन ग्लोरी इन र हिमालयन गेस्ट हाउसबीच छुट सम्झौता

1691047687photo-1.jpg
काठमाण्डौ । कामना सेवा विकास बैंक र चिल्ली बार एन्ड रेस्टुरेन्ट, हिमालयन ग्लोरी इन र हिमालयन गेस्ट हाउसबीच बुधबार मर्चेन्ट सम्झौता सम्पन्न भएको छ।  यस सम्झौताअन्तर्गत कामना सेवा विकास बैंकसँग आबद्ध सबैले पोखरा–६ लेकसाइडस्थित चिल्ली बार एन्ड रेस्टुरेन्टमाले प्रदान गर्ने सेवासुविधामा १२ प्रतिशतसम्म र हिमालयन ग्लोरी इन तथा हिमालयन...

विद्यार्थीलाई कामना सेवा विकास बैंकको वित्तीय साक्षरता कार्यक्रम

1691047359IMG-20230802-WA0004.jpg
काठमाण्डौ । कामना सेवा विकास बैंकले बुधबार ललितपुर स्थित एकेडेमिया इन्टर्नेसनल कलेजमा एकदिने वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ।  बैंकले व्यवस्थापन संकायका विद्यार्थीलाई सुरक्षित भविष्यको सुनिश्चितता गर्दै सही वित्तीय निर्णयहरु गर्न शिक्षित र सशक्त बनाउने योजनाका साथ यो कार्यक्रमको आयोजना गरेको जनाएको छ।  ...

स्ट्यान्डर्ड चार्टर्ड बैंकद्वारा सिक्वल फाउन्डेसनलाई रु ५० लाख आर्थिक सहयोग

1691046325IMG-20230803-WA0002.jpg
काठमाण्डौ । स्ट्यान्डर्ड चार्टर्ड बैंक नेपालले सिक्वल फाउन्डेसनलाई ५० लाख रुपैयाँ आर्थिक सहयोग प्रदान गरेको छ।  नेपालमा पिछडिएका युवतीहरुको व्यक्तिगत र व्यावसायिक वृद्धिका लागि आवश्यक सीप र अवसर प्रदान गर्ने उद्देश्यले स्ट्यान्डर्ड चार्टर्ड बैंकले सिक्वल फाउन्डेसनको ‘सिल्पः सेपिङ दि फ्युचर प्रोजेक्ट’लाई उक्त आर्थिक सहयोग...

हुन्डाईले ल्यायो ‘ह्विल्स अफ चेन्ज’ एक्सचेन्ज अफर, विभिन्न मोडलमा रु. ५ लाखसम्मको नगद छुट

1691043148Exchange-PR.JPG
काठमाण्डौ । नेपालमा हुन्डाई गाडीहरुको आधिकारिक वितरक लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले ‘ह्विल्स अफ चेन्ज’ नामक एक्सचेन्च अफर योजना ग्राहकमाझ ल्याएको छ।  आज साउन १८ बाट सुरु भएको यो योजना हुन्डाई नेपालअन्तर्गतको हुन्डाई प्रोमिसको सहकार्यमा ५ प्रतिष्ठित कार एक्सचेन्ज बिक्रेताहरुसँगको साझेदारीमा ल्याइएको हो। आफ्नो कुनै पनि...

सेगवेका इलेक्ट्रिक स्कुटर अब ०% ब्याजदरमा उपलब्ध

1691041642PicSegway.jpeg
काठमाण्डौ । आईहब प्रालि टेक्नोलोजीमा अग्रणी र गतिशील कम्पनी र सेगवे नाइनबटको नेपालका लागि आधिकारिक बिक्रेताले सेगवे इलेक्ट्रिक स्कुटरहरुका लागि ०% ब्याजदरमा फाइनान्सिङ सुविधा उपलब्ध गराएको छ।  दिगो यातायात विकल्पहरुप्रति दृढ प्रतिबद्धताका साथ सेगवेको ०% फाइनान्सिङ सेवाले नेपालभरका ग्राहकलाई ५ लाख रुपैयाँसम्मको कर्जा रकममा...

दराज एपमा ‘आस्क दराज’ च्याटबट सुविधाको सुरुआत, के-के छन् फाइदा ?

1691035052Press-Release.jpg
काठमाण्डौ । नेपालको अग्रणी ई–कमर्स प्लेटफर्म दराजले ग्राहकको सपिङ अनुभवलाई सरल बनाउन एआई सञ्चालित च्याटबट ‘आस्क दराज’ लन्च गरेको छ।  दराजमा माइक्रोसफ्ट एजुरी ओपन एआई सेवाको पछिल्लो संघटनको घोषणा गरिएको हो। ओपन एआईको च्याटजीपीटीद्वारा सञ्चालित आस्क दराजले प्रयोगकर्तालाई एआई च्याटबटसँग स्वाभाविक रुपमा छलफल गर्न र सम्पूर्ण...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध