कर्पोरेट


महालक्ष्मी विकास बैंकका ग्राहकलाई विभिन्न संस्थाका सेवामा विशेष छुट

1691913490Mangalam-Diagnostic.jpg
काठमाण्डौ । महालक्ष्मी विकास बैंक लिमिटेडले स्वास्थ्य, होटेल तथा रेस्टुरेन्ट क्षेत्रका संस्थासँग समन्वय गरी अगाडि बढ्ने अभिप्रायका साथ विभिन्न स्थानमा रहेका संस्थाहरुसँग सम्झौता गरेको छ। सम्झौतापश्चात महालक्ष्मी विकास बैंकका डेबिट अथवा क्रेडिट कार्ड तथा मोबाइल बैंकिङ प्रयोग गर्ने ग्राहकले ती संस्थाका विभिन्न सेवाहरुमा विशेष छुट...

खल्तीमार्फत ‘रोड टु ग्लोबल ई-स्पोर्ट्स गेम्स क्वालिफायर’को रजिस्ट्रेसन गर्न सकिने

1691912953Road-to-Global-E-sportsPR.jpg
काठमाण्डौ । खल्तीले ई–स्पोर्ट्स गेमिङप्रति बढ्दो रुचिलाई मध्यनजर गर्दै नेसा र ग्लोबल इस्पोर्ट गेम्सको सहकार्यमा ‘रोड टु ग्लोबल ई–स्पोर्ट्स गेम्स क्वालिफायर’ गेमिङ टुर्नामेन्टको रजिस्ट्रेसन सुविधा उपलब्ध गराएको छ।  सो रजिस्ट्रेसन सुविधा साउन २४ गतेदेखि साउना ३० गतेसम्मका लागि उपलब्ध गराइएको छ।  साउन ३० देखि सुरु हुने यस...

रिद्धि सिद्धि सिमेन्टको ‘मकवानपुर स्मार्ट स्टुडेन्ट अफ द इएर’ छात्रवृत्तिको नतिजा भदौ १ मा

1691909373WhatsApp-Image-2023-08-12-at-3.57.47-PM.jpeg
काठमाण्डौ । रिद्धि सिद्धि सिमेन्टले आफ्नो व्यावसायिक सामाजिक उत्तरदायित्वअन्तर्गत मकवानपुर जिल्लालाई लक्षित गरी आयोजना गरेको ‘मकवानपुर स्मार्ट स्टुडेन्ट अफ द इएर २०८०’ को छात्रवृत्ति कार्यक्रम सम्पन्न भएको छ।  छात्रवृत्ति कार्यक्रममा कुल १०९ विद्यार्थी सहभागी भएका थिए। रोबोटिक ल्याबमा बनेको स्मार्ट सिमेन्ट रिद्धि सिद्धि...

1695556604Online-Ad.gif

मुक्तिनाथ विकास बैंकद्वारा बैंकका ग्राहकलाई रामनगर समुदायिक हस्पिटलमा विशेष छुट

1691905130Tie-Up-with-Ramnagar-Hospital.jpeg
काठमाण्डौ । मुक्तिनाथ विकास बैंक लिमिटेडले आफ्ना भिसा डेबिट कार्डवाहक तथा मोबाइल बैंकिङ ग्राहकलाई थप सेवा दिन नवलपरासीको भुमहीमा रहेको रामनगर समुदायिक हस्पिटल प्रालिसँग छुट प्रदान गर्ने गरी व्यावसायिक सम्झौता गरेको छ।  यस व्यावसायिक सम्झौतापश्चात मुक्तिनाथ विकास बैंकका भिसा डेबिट कार्डवाहक तथा मोबाइल बैंकिङ ग्राहकले रामनगर...

समृद्धि फाइनान्सको थप ३ शाखाबाट वृक्षरोपण

1691900653samridhhi.jpg
काठमाण्डौ । समृद्धि फाइनान्सले शनिबार संस्थाको जनकपुर, बनेपा र नारायणगढ शाखाबाट वृक्षरोपण कार्यक्रम गरेको छ। साउन महिनाको पहिलो हप्ताबाट सुरु भएको वृक्षरोपण कार्यक्रम संस्थाका १३ वटै शाखाबाट सम्पन्न गरिसकेकोे संस्थाले जनाएको छ। यसका साथै फाइनान्सले मासिक रुपमा सम्पन्न गर्ने संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गतको का...

समृद्धि फाइनान्सका ३ शाखाको वृक्षरोपण कार्यक्रम

1691751002samriddhi.jpg
काठमाण्डौ । समृद्धि फाइनान्सले आज साउन २६ गते शुक्रबारको दिन संस्थाको मधुवन, खरेन्द्रपुर शाखा र गत आइतबारको दिन कसाह शाखाबाट वृक्षरोपण कार्यक्रम सम्पन्न गरेको छ।  साउन महिनाको पहिलो हप्ताबाट सुरु भएको वृक्षरोपण कार्यक्रम संस्थाका ७ वटा शाखाबाट सम्पन्न गरिसकेको र साउन महिनाभित्र सम्पूर्ण शाखाबाट सम्पन्न गर्ने तय भएको संस्थाले...

माछापुच्छ्रे बैंकले नेपालमै पहिलोपटक मोबाइल बैंकिङमा ल्यायो अफलाइन ‘ट्याप एन्ड पे’ सेवा

1691750606Pic-1.jpg
काठमाण्डौ । माछापुच्छ्रे बैंकले नेपाली बैंकिङ उद्योग क्षेत्रमा पहिलोपटक ईएमभी स्ट्यान्डर्डमा  आधारित ‘टोकनाइज्ड’ प्रविधिको प्रयोग गरी मोबाइल बैंकिङ एप्लिकेसनमा कन्ट्याक्टलेस अफलाइन ‘ट्याप एन्ड पे’ सेवा सुरु गरेको छ। टोकनाइजेसनलाई विश्वमै सबैभन्दा बढी सुरक्षित र भरपर्दो प्रविधिका रुपमा लिने गरिन्छ। जसमा ग्राहकको खाता...

ग्राहकका डाटा, गोपनीयता र सुरक्षा उच्च प्राथमिकतामाः एनसेल

1691750064Ncell.jpg
काठमाण्डौ । एनसेलले ग्राहकका डाटा, गोपनीयता र सुरक्षालाई सदैव उच्च प्राथमिकता राखेको स्पष्ट पारेको छ।  केही सञ्चार माध्यममा ‘नागरिकको गोप्य सूचना दिन एनसेल तयार’ शीर्षकमा प्रकाशित समाचारको खण्डन गर्दै एनसेलले यस्तो स्पष्टोक्ति दिएको हो। ‘त्यस्ता समाचार हामी खण्डन र घोर भर्त्सना गर्दछौँ’, एनसेलले विज्ञप्ति जारी गर्दै भनेको छ,...

खानेपानी क्षेत्रलाई प्रविधिमैत्री बनाउँदै धरानका मेयर, दियालोसँगको सहकार्यमा अटोमेसनमा जाँदै धरान खानेपानी बोर्ड

1691744628viberimage2023-08-1114-30-31-909.jpg
काठमाण्डौ । आफ्नो कामबाट मुलुकभर चर्चामा रहेका धरान उपमहानगरपालिका मेयर हर्क साम्पाङले खानेपानी क्षेत्रलार्ई पनि प्रविधिमैत्री बनाउन सुरु गरेका छन्।  यसअघि खानेपानीको अभाव रहेको धरानमा विभिन्न स्थानबाट पानी ल्याई व्यवस्थापन गरिरहेका साम्पाङ खानेपानी बोर्ड तथा समितिहरुलाई पनि प्रविधिमैत्री बनाउन सुरु गरेका हुन्। यसै क्रममा...

रियलमीको सर्भिस सेन्टर अब पोखरामा पनि

1691740254PICTURE.jpeg
पोखरा । स्मार्टफोन ब्रान्ड रियलमीले पोखरामा आफ्नो चौथो सर्भिस सेन्टर खोलेको छ। पोखरामा बढ्दै गइरहेको आफ्नो ग्राहक संख्यालाई ध्यानमा राख्दै उनीहरुलाई गुणस्तरीय आफ्टर सेल्स सर्भिस प्रदान गर्ने उद्देश्यले यस सेवा केन्द्र खोलिएको रियलमीले जनाएको छ। रियलमी नेपालका कन्ट्री हेड मुनिश गिरीले भने, ‘पोखरामा पनि हाम्रो आफ्नै सेवा केन्द्र...

सिटिजन्स बैंकका ग्राहकलाई चौराह हस्पिटलमा विशेष छुट

1691739898chaurah-hospital.jpg
काठमाण्डौ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडका ग्राहकलाई बुटवलको कालिकानगरस्थित चौराह हस्पिटल प्रालि विशेष छुट हुने भएको छ।  छुटसम्बन्धी समझदारीपत्रमा हस्ताक्षरपश्चात सिटिजन्स बैंकका कार्डबाहक ग्राहकले चौराह हस्पिटलमा १० प्रतिशतसम्मको आकर्षक छुट पाउनेछन्। यस किसिमको सहकार्यबाट बैंकका ग्राहक लाभान्वित हुनुका साथै नगद...

नयाँ प्याकेजिङ र स्वादका साथ सिग्नेचरका ह्विस्की बजारमा

1691739453Signature-Rare-Bottle.png
काठमाण्डौ । सन् १९९४ मा स्थापित विश्वप्रसिद्ध ह्विस्की ब्रान्ड सिग्नेचरका दुई ह्विस्की सिग्नेचर प्रिमियर ह्विस्की र सिग्नेचर रेयर ह्विस्की नयाँ प्याकेजिङ र बोटलिङका साथ नेपाली बजारमा उपलब्ध भएका छन्।  सिग्नेचर कम्पनीका अन्य अरु पेयहरु नेपाल लिकर्सको मातहतमा नेपाली बजारमा विगतका कैयौँ वर्षदेखि बिक्री हुँदै आएका छन् र प...

नेपाल लाइफको तीन दिवसीय ‘लिडरसिप एक्सिलेन्स अवार्डस-२०२३’

1691669744IMG2271.jpg
काठमणडौ । नेपालको सर्वाधिक विश्वासिलो जीवन बीमा कम्पनी नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको तीन दिवसीय ‘लिडरसिप एक्सिलेन्स अवार्डस–२०२३’ सम्पन्न भएको छ।  चितवनको सोल्टी वेस्टइन्ड रिसोर्टमा साउन १७ देखि १९ गतेसम्म चलेको कार्यक्रम ‘सार्क वर्षः  पराक्रमी गति, आक्रामक नीति’ नाराका साथ सम्पन्न भएको हो। कार्यक्रममा...

नेपाल टेलिकमले सुरु गर्यो १ जीबीपीएससम्म उच्च गतिको एफटीटीएच इन्टरनेट सेवा

1691664159XGPON1.jpg
काठमाण्डौ । नेपाल टेलिकमले १ जीबीपीएस (१००० एमबीपीएस)सम्म उच्च गति भएको एफटीटीएच इन्टरनेट सेवा प्रारम्भ गरेको छ।  यसअघि कम्पनीले १०० एमबीपीएससम्म उच्च गति भएको एफटीटीएच सेवा उपलब्ध गराइरहेकोमा अब एकैपटक यति धेरै क्षमता भएको इन्टरनेट सेवा उपलब्ध गराएको हो।  हाल कम्पनीले जीपोन प्रविधिमार्फत उपलब्ध गराइरहेको एनटी फाइबर ...

राष्ट्रिय वाणिज्य बैंक र नलगाड नगरपालिकाबीच सहुलियतपूर्ण कर्जामा सहकार्य गर्ने सम्झौता

1691660985Nalgadh.jpg
काठमाण्डौ । राष्ट्रिय वाणिज्य बैंक लिमिटेड र जाजरकोट जिल्लाको नलगाड नगरपालिकाबीच सहुलियतपूर्ण कर्जामा सहकार्य गर्ने सम्बन्धमा बिहीबार सम्झौता भएको छ। सम्झौतापत्रमा बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठ र नलगाड नगरपालिकाका नगर प्रमुख डम्वरबहादुर रावतले हस्ताक्षर गर्का छन्।  सम्झौतापछि नगरपालिकाले आफ्नो ...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध