कर्पोरेट


नेपाल टेलिकमको सीडीएमए फिक्स्ड फोन प्रयोगकर्तालाई आकर्षक अफरसहित नमस्ते वाईफाई र अन्य सुविधा उपलब्ध

1692182130ntc.jpg
काठमाण्डौ । दूरसञ्चारको क्षेत्रमा भएका वाइम्याक्स, सीडीएमएलगायत वायरलेस सेवाका विभिन्न प्रविधिहरु सबै जीएसएमअन्तर्गतको एलटीई प्रविधिमा एकीकृत हुँदै आएका छन्। यसकारण विश्वव्यापी रुपमै सीडीएमए सेवाका प्रयोगकर्ता घट्दै गएका र यो क्रम नेपालको दूरसञ्चार बजारमा समेत देखिएको छ।  प्रविधिको विकासक्रमअनुसार विश्वव्यापी रुपमा...

नेपाल टेलिकमको नाफा पौने ८ अर्ब माथि, रिजर्भमा सामान्य संकुचन

1692153876nepal-telecom.jpg
काठमाण्डौ । नेपाल टेलिकमले आर्थिक वर्ष २०७९–८०को चौथो त्रैमासको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ।  कम्पनीले समीक्षा अवधिसम्म ७ अर्ब ८० करोड रुपैयाँ खुद नाफा आर्जन गरेको छ। जुन गत वर्षको यही अवधिसम्मको तुलनामा ७.८६ प्रतिशतले कम हो। अघिल्लो वर्ष यही अवधिमा कम्पनीले ८ अर्ब ४७ करोड रुपैयाँ खुद नाफा आर्जन गरेको थियो।  चौथो...

ब्रिटिस कलेजले ‘चौथो ब्रिटिस कप-२०२३ इन्टर कलेज फुट्सल टुर्नामेन्ट’ आयोजना गर्दै

1692100941Trophy.jpg
काठमाण्डौ । द ब्रिटिस कलेज (टीबीसी)ले ‘चौथो ब्रिटिस कप– २०२३ इन्टर कलेज फुट्सल टुर्नामेन्ट’ आयोजना गर्ने भएको छ।  यही अगस्ट १७ र १८ तारिखको दिन काठमाण्डौको बालुवाटारस्थित ढुकु फुट्सल ग्राउण्डमा प्रतियोगिताको आयोजना हुने भएको हो। सन् २०१८ देखि कलेजले निरन्तर रुपमा आयोजना गर्दै आएको प्रतियोगितामा विभिन्न कलेजले सहभागिता जनाउने...

1695556604Online-Ad.gif

महालक्ष्मी विकास बैंक 'बिफिन एल एन्ड डी एक्सिलेन्स अवार्ड-२०२३'द्वारा सम्मानित

1692095381BFIN-Award-01.jpg
काठमाण्डौ । कर्मचारीलाई उत्कृष्ट गुणस्तर र उच्चतम संख्यामा तालिम उपलब्ध गराएसँगै बैंकिङ फाइनान्स एन्ड इन्स्योरेन्स इन्स्टिच्युट अफ नेपाल (बिफिन)द्वारा प्रदान गरिने ‘एल एन्ड डी एक्सिलेन्स अवार्ड–२०२३’बाट महालक्ष्मी विकास बैंक पुरस्कृत भएको छ। बैंकले गोल्ड श्रेणीअन्तर्गतको पुरस्कार प्राप्त गरेको हो। अलफ्ट काठमाण्डौ होटेलमा...

ग्लोकल टिन हिरो नेपालअन्तर्गत ग्लोकल २०अन्डर२०को सूची सार्वजनिक

169209084120under20-GTH-NEPAL.jpg
काठमाण्डौ । आज ग्लोकल टिन हिरो नेपाल नवौं संस्करणनमा आवेदन दिने प्रतिभावान किशोर–किशोरीबाट उत्कृष्ट २० घोषणा गरिएको छ।  ग्लोकल टिन हिरो किशोर–किशोरीलाई समर्पित एउटा अवार्ड कार्यक्रम हो। यो किशोर–किशोरीलाई पहिचान गर्ने र उनीहरुको प्रभावकारी काम र युवा अग्रगामीहरुलाई प्रोत्साहन गर्ने एउटा पहल हो। समाजमा रहेका प्रतिभाशाली...

हिमालयन बैंकका ग्राहकलाई तायो इको रिसोर्टमा आकर्षक छुट

1692080241Photo-1.JPG
काठमाण्डौ । हिमालयन बैंक लिमिटेडका ग्राहकलाई तायो इको रिसोर्ट होटेल प्रालिमा आकर्षक छुट हुने भएको छ।  बैंक र तायो इको रिसोर्टबीच छुट सम्झौता भएको हो। सम्झौताअनुसार नगरकोटको शान्तिडाँडास्थत उक्त रिसोर्टले प्रदान गर्ने विभिन्न सेवामा बैंकका ग्राहक तथा कार्डबाहकलाई १५ प्रतिशतसम्मको छुट प्रदान गर्नेछ।  हिमालयन बैंकका कार्डबाहक...

शिवम सिमेन्टको ५६.२१%ले घट्यो नाफा, आम्दानीमा पनि संकुचन

1692067825shivm.jpg
काठमाण्डौ । शिवम सिमेन्ट्स लिमिटेडले आर्थिक वर्ष २०७९–८०को चौथो त्रैमासमा निकै खराब प्रदर्शन गरेको छ। यो कम्पनीको अधिकांश मुख्य सूचकमा पहिरो गएको छ।  आज सार्वजनिक वित्तीय विवरणअनुसार समीक्षा अवधिसम्म कम्पनीले ३० करोड २४ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। जुन अघिल्लो वर्षको यही अवधिसम्मको तुलनामा ५६.२१ प्रतिशतले कम हो। अघिल्लो...

आम्दानी घट्दा हिमालयन डिस्टिलरीको नाफा प्रभावित, ३७.५८%ले घट्यो ईपीएस

1692066680hdl.jpg
काठमाण्डौ । हिमालयन डिस्टिलरी लिमिटेडले आर्थिक वर्ष २०७९–८० को चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ।  समीक्षा अवधिसम्म कम्पनीले ६६ करोड १ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। जुन अघिल्लो वर्षको यही अवधिसम्मको तुलनामा ३७.५४ प्रतिशतले कम हो। अघिल्लो वर्षको यही अवधिसम्म कम्पनीले १ अर्ब ५ करोड रुपैयाँ खुद नाफा...

एमजीले ल्यायो एक्सचेन्ज अफर, पुराना गाडीको उच्चतम मूल्यांकन गरिने

1692018003Picture-2.jpeg
काठमाण्डौ । मोरिस ग्यारेज (एमजी) मोटर्सको एकमात्र आधिकारिक वितरक पारामाउन्ट मोटर्स प्रालिले एक्सचेन्ज अफर ल्याएको छ।  आफ्नो १०० औँ वार्षिकोत्सवका अवसरमा एमजीले यो एक्सचेन्ज अफर ल्याएको हो। यस अफरअन्तर्गत ग्राहकले कुनै पनि पुरानो गाडीको सट्टामा नयाँ एमजी जेडएस ईभी घर लैजान सक्नेछन्।  पारामाउन्ट मोटर्स प्रालिका प्रतिनिधिले भने,...

ग्लोबल आइएमई बैंकका ग्राहकलाई मेट्रो मार्टमा क्यूआरमार्फत पेमेन्ट गर्दा १५% छुट

1692016047Metro-1006x360px.jpg
काठमाण्डौ । ग्लोबल आइएमई बैंक लिमिटेडले बैंकका ग्राहकलाई मेट्रो मार्टका काठमाण्डौ उपत्यकाभित्रका स्टोरहरुबाट सामान किन्दा स्मार्ट क्यूआरमार्फत पेमेन्ट गरेमा १५ प्रतिशतसम्म छुट उपलब्ध गराउने योजना सार्वजनिक गरेको छ।  यो योजनाअन्तर्गत ग्लोबल आइएमई बैंकको मोबाइल एप “ग्लोबल स्मार्ट प्लस” बाट स्मार्ट क्यूआर स्क्यान गरी भुक्तानी...

सिटिजन्स बैंकका ग्राहकलाई भिभान्त डेन्टल हस्पिटलमा विशेष छुट

1692015718VIVANTA.jpg
कठमाण्डौ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडका ग्राहकलाई काठमाण्डौको कमलपोखरीस्थित भिभान्त डेन्टल हस्पिटल प्रालिमा विशेष छुट हुने भएको छ।  छुटसम्बन्धी समझदारीपत्रमा हस्ताक्षरपश्चात् सिटिजन्स बैंकका कार्डबाहक ग्राहकले भिभान्त डेन्टल हस्पिटलमा २०% सम्मको आकर्षक छुट पाउनेछन्। यस किसिमको सहकार्यबाट बैंकका ग्राहक लाभान्वित...

पशुपतिनाथमा वृज सिमेन्टको निःशुल्क स्वास्थ्य शिविर

1692009246IMG1982.JPG
काठमाण्डौ । वृज सिमेन्ट इन्डस्ट्रिज प्रालिले साउनको अन्तिम सोमबार सुन्दरीजलदेखि पशुपतिनाथसम्म विभिन्न ८ स्थानमा बोलबमका भतmजनलाई निःशुल्क खानेपानी, स्वास्थ्य शिविर, फलफूल, जुसलगायतका सेवा प्रदान गरेको छ।  लायन्स एन्ड लियो क्लब अफ काठमाण्डौ चाबहिल र वृज सिमेन्टको संयुक्त आयोजनामा यो कार्यक्रम गरिएको हो। विभिन्न स्थानबाट आउने र...

सामसङको ग्यालेक्सी जेड फ्लिप५ र ग्यालेक्सी जेड फोल्ड५ सार्वजनिक, मूल्य कति ?

1691986851Samsung-Foldables-Pic.jpeg
काठमाण्डौ। प्रविधि र अनुसन्धानको क्षेत्रमा विश्व अग्रणी सामसङले सोल्टी होटल काठमाण्डौको प्रिभे नेपालमा आयतबार एक कार्यक्रमबीच आफ्ना सबैभन्दा उत्कृष्ट स्मार्टफोन ग्यालेक्सी जेड फ्लिप५ र ग्यालेक्सी जेड फोल्ड५ प्रस्तुत गरेको छ।  सामसङका सहउपाध्यक्ष सुङ जुन पार्क, सामसङका निर्देशक प्रणयरत्न स्थापित र मिस नेपाल २०२२ प्रियंका रानी...

एभरेष्ट बैंकले फोनपेसँगको सहकार्यमा सुरु गर्यो ‘फोनट्याग’ नामक अफलाइन डिजिटल पेमेन्ट सेवा

1691930730MicrosoftTeams-image-10.png
काठमाण्डौ । पञ्जाब नेसनल बैंक भारतसँगको संयुक्त साझेदार एभरेष्ट बैंकले नेपालको सबैभन्दा ठूलो भुक्तानी सञ्चालक फोनपेसँग सहकार्य गरी  नेपाली बजारमा पहिलोपटक अफलाइन डिजिटल पेमेन्ट ‘फोनट्याग’ ल्याएको छ।  फोनट्याग एक अफलाइन भुक्तानी समाधान हो। जसले इन्टरनेट जडान नभएको क्षेत्रमा वा मोबाइल डेटा प्रयोग गर्न अनिच्छुक ग्राहकलाई...

नबिल बैंकले ल्यायो ‘नबिल ढुक्क घर कर्जा’, स्थिर ब्याजदरमा सुलभ कर्जा

1691929761nabil.jpg
काठमाण्डौ । नबिल बैंकले ‘नबिल ढुक्क घर कर्जा, नबिल भए ढुक्क’ योजना कार्यक्रम ल्याएको छ। यो योजनाअन्तर्गत बैंकले २० वर्षसम्मका लागि सरल र सुलभ ब्याजदरमा आवास कर्जा उपलब्ध गराउने जनाएको छ।  यस योजनामा नबिलले दुई स्थिर ब्याजदरमा सुलभ कर्जा ल्याएको छ। जसमा ७ वर्षका लागि प्रतिवर्ष १०.९९ प्रतिशत र १० वर्षका लागि प्रतिवर्ष ११.९९ प्रतिशत...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध