कर्पोरेट


नेसनल आईसीटी स्कलरसिपका लागि आवेदन खुल्यो

1692952627IMG-5336.jpg
काठमाण्डौ । लर्ड बुद्ध एजुकेसन फाउन्डेसनसँगको सहकार्यमा कम्प्युटर एसोसियसन अफ नेपाल क्यान महासंघले प्राविधिक शिक्षातर्फ छात्रवृत्तिका लागि आवेदन खुला गरेको छ।  क्यान र फाउन्डेसनले संयुक्त रुपमा विगत ४ वर्षदेखि प्रदान गर्दै आइरहेको छात्रवृत्ति ‘नेसनल आइसिटी स्कलरसिप–२०८०’ का लागि आवेदन खुला गरेको हो। सूचना प्रविधिको...

समृद्धि फाइनान्सले ल्यायो ‘समृद्धि बचत धमाका’ योजना, बचतलाई आठगुणासम्म बढाउन सकिने

1692947219s.jpg
काठमाण्डौ । बचतकर्ताको बचत गर्ने बानीलाई प्रोत्साहन गर्ने उद्देश्यले समृद्धि फाइनान्स कम्पनी लिमिटेडले हालको समयसापेक्षलाई मध्यनजर गर्दै ‘समृद्धि बचत धमाका’ योजना ल्याएको छ।  यो योजनाअन्तर्गत ग्राहकले समृद्धि फाइनान्सको धमाका योजनामा आफ्नो बचतलाई ७१ महिना ५ दिनमा दोब्बर, ११२ महिना २३ दिनमा तीनगुणा, १६५ महिना ६ दिनमा पाँचगुणा र...

‘काठमाण्डौ युथ कनक्लेभ’ आयोजना हुँदै

1692879988kyc-pressmeet-2.JPG
काठमाण्डौ । युवा लक्षित कार्यक्रम ‘काठमाण्डौ युथ कनक्लेभ–२०८० (केवाईसी)’ यही भदौ ९ गते शनिबार आयोजना हुने भएको छ।  केवाईसीको सम्पूर्ण तयारी पूरा भइसकेको र शनिबार बिहान ११ बजेदेखि ६ बजेसम्म सञ्चालन हुने आज आयोजित पत्रकार सम्मेलनमार्फत जानकारी गराइएको हो। कार्यक्रमलाई फिनिक्स कलेज र युनिभर्सल कलेजले संयुक्त रुपमा आयोजना गरेका...

1695556604Online-Ad.gif

हिमालयन बैंकद्वारा कान्ति बाल अस्पताललाई आर्थिक सहयोग

1692876840HBL-Kanti-1.jpg
काठमाण्डौ । हिमालयन बैंक लिमिटेडले महाराजगन्जस्थित कान्ति बाल अस्पताललाई आफ्ना संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत रु. २० लाख आर्थिक सहयोग प्रदान गर्ने निर्णय गरेको छ।  बैंकले प्रदान गरेको उक्त रकम कान्ति बाल अस्पतालले आफ्नो मुख्य प्रवेशद्वार निर्माण गर्न तथा अस्पताल हाताभित्र रहेको बाल उद्यान तथा त्यसवरपरको क्षेत्रको...

अपराध अनुसन्धान तथा कार्यसम्पादनमा योगदान गरेकोमा एनसेललाई सम्मान

1692794498ncell.jpg
काठमाण्डौ । नेपाल प्रहरीअन्तर्गत काठमाण्डौ उपत्यका अपराध अनुसन्धान कार्यालयले अपराध अनुसन्धान तथा समग्र कार्यसम्पादनमा अतुलनीय योगदान पुरÞ्याएको भन्दै एनसेल आजियाटा लिमिटेडलाई मंगलबार सम्मान गरेको छ।  कार्यालयले एनसेलका सम्राट अमात्य र कृष्ण भुसाललाई एनसेलका तर्फबाट प्रदान गरेको योगदानको उच्च कदर र मूल्यांकनस्वरुप...

सानिमा बैंकको दराजसँग ‘दराज मन्थली पेडे योजना’का लागि सहकार्य

1692786726Daraz-Pay-Day-Agreement-Signing.jpg
काठमाण्डौ । सानिमा बैंकले ग्राहकहरुका लागि दराजसँग ‘दराज मन्थली पेडे योजना’अन्तर्गत विशेष छुट दिने सहकार्य गरेको छ।  ग्राहकले सानिमा बैंकको डेबिट वा क्रेडिट कार्डबाट दराजमा अग्रिम भुक्तानी गर्दा भदौ २०८० देखि साउन २०८१ सम्म हरेक महिनाको ७ गते विशेष छुट प्राप्त गर्न सक्नेछन्। ग्राहकले डेबिट कार्डबाट भुक्तानी गर्दा १५ प्रतिशत वा...

वर्ल्ड ट्रेड सेन्टरमा बुधबारदेखि तीज मेला, छुट र दैनिक उपहार योजना

1692780888Teej-Mela-5.jpg
काठमाण्डौ । नजिकिँदै गरेको तीजलाई लक्षित गर्दै काठमाण्डौको त्रिपुरेश्वरस्थित युनाइटेड वर्ल्ड ट्रेड सेन्टरमा तीज मेलाको आयोजना हुने भएको छ।  वर्ल्ड ट्रेड सेन्टरको चौथो तल्लामा डीईसीसी नेपालले तीज मेलाको आयोजना गर्न लागेको हो। विगत १३ वर्षदेखि आयोजना हुँदै आएको मेलाको चौधौँ संस्करण आयोजना गर्न लागिएको डीईसीसी नेपालका प्रबन्ध...

एनएमबि बैंकद्वारा धुलिखेल अस्पतालका लागि अत्यावश्यक स्वास्थ्य उपकरणहरु हस्तान्तरण

1692770344Dhulikhel-Hospital-CSR-3.JPG
काठमाण्डौ । एनएमबि बैंक लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्वअन्र्तगत धुलिखेल अस्पतालको शल्यक्रिया कक्ष तथा नवजात शिशु सघन इकाइका लागि अत्यावश्यक स्वास्थ्य उपकरणहरु हस्तान्तरण गरेको छ। उपकरण हस्तान्तरण कार्यक्रममा बैंकका सञ्चालक समितिका सदस्यहरु, प्रमुख कार्यकारी अधिकृत सुनिल केसी, अस्पतालका कार्यकारी निर्देशक  राम केएम...

रु. ५० लाखसम्मको सेयर लोन ११.९४% ब्याजदरमै दिँदै सांग्रिला डेभलपमेन्ट बैंक

169275834836966586513820889126529415534573270490864395n.jpg
काठमाण्डौ । सांग्रिला डेभलपमेन्ट बैंकले सुलभ ब्याजदरमै सेयर लोन उपलब्ध गराउने भएको छ।  बैंकले ११.९४ प्रतिशत ब्याजदरमै सेयर लोन उपलब्ध गराउने भएको छ। सहज प्रक्रिया र प्रतिस्पर्धी ब्याजदरमै ग्राहक सेयर लोन उपलब्ध गराइने बैंकले जनाएको छ।  बैंकले ग्राहकलाई ५० लाख रुपैयाँसम्म सेयर लोन उपलब्ध गराइने पनि जनाएको छ। लोन प्रक्रियाका लागि...

सिटिजन्स बैंकका ग्राहकलाई ओरो प्लस डेन्टल क्लिनिकमा विशेष छुट

1692706429press-release-22.08.jpg
काठमाण्डौ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडका ग्राहकलाई ललितपुरको पुल्चोकस्थित ओरो प्लस डेन्टल क्लिनिकमा विशेष छुट हुने भएको छ।  छुटसम्बन्धी समझदारीपत्रमा हस्ताक्षरपश्चात् सिटिजन्स बैंकका कार्डबाहक ग्राहकले ओरो प्लस डेन्टल क्लिनिकमा १०% सम्मको आकर्षक छुट पाउने भएका हुन्। यस किसिमको सहकार्यबाट बैंकका ग्राहक लाभान्वित हुनुका...

राष्ट्रिय वाणिज्य बैंकका कार्डहोल्डरहरुलाई ॐ हस्पिटलको उपचारमा विशेष छुट

1692694189Om-Hospital.jpg
काठमाण्डौ । राष्ट्रिय वाणिज्य बैंक लिमिटेड र चाबहिलस्थित ॐ हस्पिटल एन्ड रिसर्च सेन्टर प्रालिबीच बैंकका डेबिट–क्रेडिट कार्डहोल्डरहरुलाई हस्पिटलमा उपचार गर्दा विशेष छुट दिने सम्बन्धमा सोमबार सम्झौता भएको छ।  सम्झौतापत्रमा बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठ र ॐ हस्पिटलका प्रमुख कार्यकारी अधिकृत यमबहादुर महतले...

इन्फोडेभलपर्स र जिल्ला सहकारी संघ काभ्रेबीच रणनीतिक साझेदारी

1692681018MicrosoftTeams-image-53.png
काठमाण्डौ । विगत २१ वर्षदेखि सहकारीलाई सफ्टवेयरलगायत सेवासुविधा प्रदान गर्दै आइरहेको इन्फोडेभलपर्स प्रालि र जिल्ला सहकारी संघ काभ्रेबीच रणनीतिक साझेदारी भएको छ। सानेपास्थित इन्फोडेभलपर्सको कार्यालयमा इन्फोडेभलपर्सका तर्फबाट कार्यकारी निर्देशक प्रवीन सुवेदी, राष्ट्रिय सहकारी महासंघका तर्फबाट महाप्रबन्धक चित्राकुमारी...

ग्लोबल आइएमई र बीओके क्यापिटल मर्ज, ग्लोबल आइएमई क्यापिटलको नामबाट एकीकृत कारोबार सुरु

169268068836787118512916342017439305213370761397040863n.jpg
काठमाण्डौ । ग्लोबल आइएमई बैंकको सहायक कम्पनी ग्लोबल आइएमई क्यापिटल र साबिक बैंक अफ काठमाण्डूको सहायक कम्पनी बीओके क्यापिटल मार्केट आपसमा मर्ज भई ग्लोबल आइएमई क्यापिटलको नामबाट एकीकृत कारोबारको औपचारिक रुपमा सुरु भएको छ।  ग्लोबल आइएमई बैंक र बैंक अफ काठमाण्डू मर्ज भई २०७९ पुस २५ गतेदेखि ग्लोबल आइएमई बैंकको नामबाट एकीकृत कारोबार सुरु...

मुक्तिनाथ क्यापिटल र गुरु ट्राभल्सबीच व्यावसायिक सहकार्य गर्ने सहमति

1692677689muktinath.jpg
काठमाण्डौ । नेपाली पुँजीबजारकै अग्रेणी मर्चेन्ट बैंकिङ कम्पनी मुक्तिनाथ क्यापिटल लिमिटेड तथा नेपालकै पहिलो पब्लिक लिमिटेड ट्राभल कम्पनी गुरु ट्राभल्स लिमिटेडबीच व्यावसायिक सहकार्य सहमतिपत्रमा आज हस्ताक्षर भएको छ।  मुक्तिनाथ क्यापिटलका प्रमुख कार्यकारी अधिकृत कविन्द्रध्वज जोशी तथा गुरु ट्राभल्स का प्रमुख कार्यकारी अधिकृत...

कामना सेवाले ल्यायो नयाँ निक्षेप योजना ‘तिम्रै लागि’, यस्ता छन् सुविधा र विशेषता

1692622329Timrai-Lagi.JPG
काठमाण्डौ । कामना सेवा विकास बैंकले आफ्ना ग्राहकको सेवालाई मध्यनजर गर्दै नयाँ निक्षेप योजना सार्वजनिक गरेको छ।  पारिवारिक सम्बन्धलाई मजबुत बनाउँदै आफ्ना प्रियजनमा खुसी र आफ्नोपन सञ्चार गर्न उपहारको नयाँ परम्पराको सुरुआतस्वरुप बैंकले ‘तिम्रै लागि’ मुद्दति र बचत खाता सार्वजनिक गरेको हो। पछिल्लो समय आफन्तपन र पारिवारिक...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध