कर्पोरेट


स्विच अनको नयाँ शोरुम भक्तपुरको गठ्ठाघरमा

1692621705Picture-2.jpg
काठमाण्डौ । सामसुङ, हिमस्टार, चिन्ट, इन्डोएसियन, गलान्ज र अहुजा जस्ता शीर्ष–स्तरीय ब्रान्डहरुको लागि प्रख्यात गन्तव्य स्विचअन रिटेलले भक्तपुरको गठ्ठाघरमा आफ्नो नयाँ आउटलेट सञ्चालनमा ल्याएको छ।  सङ जुन पार्क (प्रमुख–सामसंग इलेक्ट्रोनिक्स नेपाल शाखा), शेखर गोल्छा (अध्यक्ष र एमडी, गोल्छा ग्रुप) र सीमा गोल्छा (निर्देशक, हिम ...

इको प्यानलको शाखामा इन्जिनियरिङका विद्यार्थी

16926180763687836656032478720078071861492148646919797n.jpg
काठमाण्डौ। हिमालयन इन्ष्टिच्युट अफ साइन्स एण्ड टेक्नोलोजी प्रालिद्धारा सञ्चालित एचआईएसटी (हिस्ट) इन्जिनियरिङ कलेज ग्वार्को ललितपुरका विद्यार्थी सोमबार भक्तपुरको एउटा कारखानामा पुगेका छन्।  कलेजमा इन्जिनियरिङ संकायअन्तर्गत बीई सिभिलका प्रथम सेमेष्टर २०२२ अध्ययनरत विद्यार्थी इन्जिनियरिङ मेटेरिअलको फिल्ड भिजिटको क्रममा...

एनसेलको फोरजी जुम्ला पुग्यो

1692616441Tower.jpg
काठमाण्डौ । एनसेल आजियाटा लिमिटेडले आफ्नो सेवा विस्तार गर्दै आधुनिक मोबाइल ब्रोडब्यान्ड कनेक्टिभिटीमा सबैलाई पहुँच सुनिश्चित गर्ने आफ्नो प्रतिबद्धताबमोजिम पश्चिम नेपालको कर्णाली प्रदेशको दुर्गम जिल्ला जुम्लामा आफ्नो फोरजी सेवा पुर्याएको छ। एनसेलले जिल्लाको चन्दननाथ नगरपालिका, तिला गाउँपालिका र तातोपानी गाउँपालिकामा एक–एक...

1695556604Online-Ad.gif

आउटरिच नेपालका संस्थापक उजय शाक्य ‘एशियाज मोस्ट एडमायर्ड मार्केटिङ लिडर अवार्ड’बाट सम्मानित

16926114091-2.jpg
काठमाण्डौ । आउटरिच नेपालका संस्थापक उजय शाक्यलाई सीएमओ एसिया अवार्डको १४औं संस्करणमा एशियाज मोस्ट एडमायर्ड मार्केटिङ लिडर’को सम्मान प्रदान गरिएको छ।  उक्त कार्यक्रम गत बिहीबार प्यान प्यासिफिक सिंगापुरमा आयोजना भएको थियो। वर्ल्ड फेडेरेसन अफ मार्केटिङ प्रोफेसनल्सबाट समर्थन प्राप्त सीएमओ एसियाले मार्केटिङको क्षेत्रमा...

इसेवा मनी ट्रान्सफर र साउदीको इन्जाज पेमेन्ट सर्भिसेज कम्पनीबीच रेमिट्यान्स भुक्तानी सम्झौता

1692600723Enjaz-p-1.jpeg
काठमाण्डौ । इसेवा मनी ट्रान्सफर र साउदी अरेबियाको इन्जाज पेमेन्ट सर्भिसेज कम्पनीबीच रेमिट्यान्स भुक्तानी सम्बन्धमा सम्झौता भएको छ।  रेमिट्यान्स भुक्तानी सम्झौता पत्रमा एफवान सफ्ट गु्रपका अध्यक्ष विश्वास ढकाल र इन्जाज पेमेन्ट सर्भिसेज कम्पनीका प्रमुख कार्यकारी अधिकृत खालिद अल जैनले हस्ताक्षर गरेका छन्। यस सम्झौतासँगै साउदी...

कला प्रदर्शनीपछि इन्टरनेट फाउन्डेसनले सुरु गर्यो अनलाइन आर्ट प्रतियोगिता

1692586623ek-campaign.jpg
काठमाण्डौ । नेपाल इन्टरनेट फाउन्डेसनले आयोजना गरेको २ दिने कार्यक्रम ‘एक अभियान’ कला प्रदर्शनी र कार्यशाला सम्पन्न भएको छ।  नेचर पेन्ट्स इन्भाइरोमेन्ट थिमसहित भदौ २ र ३ गतेसम्म ललितपुरको विकल्प आर्ट सेन्टरमा कला प्रदर्शनी र कार्यशाला सञ्चालन भएको थियो। कलाले समाजमा पार्न सक्ने गहिरो प्रभावलाई राम्रो काममा योगदान पुर्याउने...

‘चौथो ब्रिटिस कप-२०२३ इन्टरकलेज फुट्सल टुर्नामेन्ट’को उपाधि थेम्स कलेजलाई

1692535132DSC08000.jpg
काठमाण्डौ । ‘चौथो ब्रिटिस कप–२०२३ इन्टरकलेज फुट्सल टुर्नामेन्ट’को उपाधि थेम्स कलेजले जितेको छ।  बालुवाटारस्थित ढुकु फुट्सलमा शुक्रबार सम्पन्न फाइनल खेलमा आईएसएमटी कलेजलाई पेनाल्टीमा पराजित गर्दै थेम्सले उपाधि जितेको हो। विजेता टिम थेम्सले १ लाख रुपैयाँ नगद पुरस्कार प्राप्त गरेको छ भने उपविजेता टिम आईएसएमटीले ५० हजार...

प्रभु क्यापिटलका हितग्राही ग्राहकलाई गुहेश्वरी डेन्टलमा विशेष छुट

1692534436AgreementPrabhuCapitalGuheshwriDental.jpg
काठमाण्डौ । प्रभु क्यापिटलमा डिम्याट खाता खोलेका सम्पूर्ण हितग्राही ग्राहकको डेन्टलसम्बन्धी कुनै पनि उपचार गर्दा लाग्ने खर्चका लागि गुहेश्वरी डेन्टल मल्टिस्पेस्यालिटी एन्ड एम्प्लान्ट हब प्रालिसँग सम्झौता गरेको छ।  उक्त सम्झौतापत्रमा क्यापिटलका तर्फबाट प्रमुख कार्यकारी अधिकृत आशीष गौचन र गुहेश्वरी डेन्टलका तर्फबाट सञ्चालक...

आम्दानी बढ्दा साल्ट ट्रेडिङको ५८%ले बढ्यो नाफा, ईपीएस कति ?

1692517634salt.jpg
काठमाण्डौ । साल्ट ट्रेडिङ कर्पोरेसनले आर्थिक वर्ष २०७९–८०को अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ।  कम्पनीले समीक्षा अवधिमा ७ करोड ८८ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। जुन अघिल्लो वर्षको यही अवधिको तुलनामा ५८.०५ प्रतिशतले बढी हो। अघिल्लो वर्ष यही अवधिमा कम्पनीले ४ करोड ९८ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो।  चौथो त्रैमासमा...

‘आईसीटी अवार्ड-२०२३’को अनलाइन नोमिनेसन भदौ १५ सम्म, यस्ता छन् १३ विधा

1692512911ICT-Award-2023-deadline.jpeg
काठमाण्डौ । सूचना तथा सञ्चार प्रविधि क्षेत्रको प्रतिष्ठित अवार्डका रुपमा परिचित आईसीटी अवार्डको आठौँ संस्करणका लागि अनलाइन नोमिनेसन (आवेदन) भदौ १५ गतेसम्म बुझाउन सकिनेछ। लिभिङ विथ आईसीटीको मुख्य आयोजनामा हुने ‘आईसीटी अवार्ड’मा यस वर्ष १३ विधासहित सातै प्रदेशका स्टर्टाअपहरुलाई सम्मान गर्नेगरी आवेदन खुला गरिएको हो।  यस वर्ष आइटी...

रिद्धि सिद्धि सिमेन्टको ‘मकवानपुर स्मार्ट स्टुडेन्ट अफ द इएर-२०८०’ छात्रवृत्ति कार्यक्रमबाट ११ विद्यार्थी लाभान्वित

1692359947icon1-copy-1.png
काठमाण्डौ । रिद्धि सिद्धि सिमेन्टले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत मकवानपुर जिल्लालाई लक्षित गरी आयोजना गरेको ‘मकवानपुर स्मार्ट स्टुडेन्ट अफ द इएर २०८०’को छात्रवृत्ति कार्यक्रमअन्तर्गत ११ जना विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरेको छ।  रोबोटिक ल्याबमा बनेको स्मार्ट सिमेन्ट रिद्धि सिद्धि सिमेन्टले आयोजना गरेको...

सांग्रिला मोटर्सले सुरु गर्यो सिट्रोन ई–सी थ्रीको हस्तान्तरण

1692359540picture.jpeg
काठमाण्डौ । नेपालका लागि सिट्रोनको आधिकारिक वितरक सांग्रिला मोटर्स प्रालिले बहुप्रतिक्षित सिट्रोन ई–सी थ्रीको हस्तान्तरण सुरु गरेको छ।  सिट्रोन ई–सी थ्रीमा २९.२ किलोवाट आवरको लिथियम आयन फोस्फेट ब्याट्री प्याक रहेको छ। फ्रन्ट ह्विल ड्राइभ सिट्रोन सीथ्रीमा रहेको मोटरले ५७ हर्सपावर तथा १४३ एनएमको टर्क जनेरेट गर्छ।  सिट्रोन...

छैटौँ वार्षिकोत्सवमा आइएमई लाइफ इन्स्योरेन्सद्वारा प्रभातफेरी तथा बृहत रक्तदान कार्यक्रम

1692358868Blood-Donation.jpg
काठमाण्डौ । आईएमई लाइफ इन्स्योरेन्सको स्थापनाको छैटौँ वर्ष पूरा गरेको उपलक्ष्यमा  आयोजित बृहत रक्तदान कार्यक्रम शुक्रबार सम्पन्न भएको छ। मुलुकका सातवटै प्रदेशमा गरिएका कार्यक्रममा ६१९ जना रक्तदाता सहभागि भएका थिए।   कम्पनीका प्रमुख सञ्चालन अधिकृत दिनेश अमात्यका अनुसार सामाजिक उत्तरदायित्वको भावना बहन गर्दै रक्तदान...

कामना सेवा विकास बैंकका ग्राहकलाई अन्नपूर्ण गार्डेन क्याफे एन्ड लाउन्जमा आकर्षक छुट

1692354388supporting-of-Annapurna-Garden-Cafe.jpg
काठमाण्डौ । कामना सेवा विकास बैंक र अन्नपूर्ण गार्डेन क्याफे एन्ड लाउन्जबीच बिहीबार मर्चेन्ट सम्झौता भएको छ।  सम्झौताअन्तर्गत कामना सेवा विकास बैंकसँग आबद्ध सबैले पोखराको लेकसाइडस्थित रेस्टुरेन्टले प्रदान गर्ने सेवासुविधामा १० प्रतिशतसम्मको आकर्षक छुट प्राप्त गर्न सक्नेछन्।  बैंकसँग आबद्धताको प्रमाणका आधारमा यो सुविधा सहजै...

कोका-कोलाद्वारा अन्तर्राष्ट्रिय युवा दिवसका अवसरमा युथ डाइलग इभेन्ट आयोजना

1692350707CokeCollage-6.jpg
काठमाण्डौ । ग्लोकल प्रालिले कार्यान्वयन गरेको कोका–कोला युथ डाइलग इभेन्टमा ‘रोल अफ युथ टुवार्ड्स सस्टेनेबल वर्ल्ड’ सम्बन्धी प्रेरणादायी छलफल प्रस्तुत भएका थिए। पछिल्लो युथ डाइलग इभेन्ट अन्तर्राष्ट्रिय युवा दिवसका अवसरमा काठमाण्डौ डन बस्को कलेजमा सम्पन्न भएको थियो। कोका–कोला नेपालद्वारा सपोर्ट गरिएको कार्यक्रममा तीन...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध