कर्पोरेट


अरिजित सिंहको लाइभ शोको एकमात्र टिकटिङ पार्टनर ‘खल्ती’

1692347332Arijit-PR-image.png
काठमाण्डौ । ‘खल्ती’ ले अरिजित सिंहको लाइभ म्युजिकल शोमा एकमात्र टिकटिङ पार्टनरका रुपमा सम्झौता गरेको छ।  यस सम्झौतापश्चात गराज इन्टरटेनमेन्ट र एमएन प्रडक्सनले आयोजना गरेको नोभेम्बर २५ मा काठमाण्डौको हायात रिजेन्सी ग्राउण्डमा दिउँसो २ बजे सुरु हुने अरिजित सिंहको लाइभ शोको टिकट सबैले सजिलै ‘खल्ती’मार्फत किन्न सक्न...

सामसङ नेपालद्वारा काठमाण्डौमा ग्यालेक्सी जेड फ्लिप ५/जेड फोल्ड ५ सार्वजनिक गर्न रिटेलर मिट

1692346670samsung.jpg
काठमाण्डौ । काठमाण्डौमा ग्यालेक्सी जेड फ्लिप ५ र जेड फोल्ड ५ को सफलतापूर्वक अनावरण गरेपछि सामसङ नेपालले काठमाण्डौमा २०८० साउन ३२ गते रिटेलर मिट कार्यक्रमको आयोजना गरेको छ।  रिटेलर मिटमा नयाँ फोल्डयोग्य उपकरणहरुका साथमा कारोबार गर्ने प्रतिष्ठित ९०  जना भन्दा बढी व्यापारी साझेदारहरुको उपस्थिति थियो। कार्यक्रममा दौरान हालै बिक्री...

सिटिजन्स बैंकका ग्राहकलाई विराट मेडिकल सेन्टरमा विशेष छुट

1692346166citizens.jpg
काठमाण्डौ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडका ग्राहकलाई सुनसरीको धरानमा रहेको भोटेपुलस्थित विराट मेडिकल सेन्टर प्रालिमा विशेष छुट हुने भएको छ।  दुवै पक्षबीच छुटसम्बन्धी समझदारीपत्रमा हस्ताक्षरपश्चात सिटिजन्स बैंकका कार्डबाहक ग्राहकले विराट मेडिकल सेन्टरका विभिन्न सेवामा ५०% सम्मको आकर्षक छुट पाउनेछन्। यस किसिमको सहकार्यबाट...

1695556604Online-Ad.gif

ग्लोबल आइएमई बैंकले बचतमा उच्च ब्याज दिँदै, रेमिट्यान्स बचतमा अरुभन्दा २% बढी

1692345719gbime.jpg
काठमाण्डौ । विगत केही समयदेखि वाणिज्य बैंकहरुले भद्र सहमतिमा ब्याजदर निर्धारण गरिरहेका थिए। यसरी सहमतिअनुरुप बैंकहरुको ब्याजदरमा एकरुपता आइरहेको परिपेक्ष्यमा अघिल्लो महिनादेखि सबै वाणिज्य बैंकहरु ब्याजदर निर्धारणमा स्वतन्त्र छन्।  यसैअनुरुप २०८० साउन महिनादेखि वाणिज्य बैंकहरुको ब्याजदर फरक–फरक रहेको थियो। बैंकहरुले भदौ...

बाराको जितपुरमा टीभीएसको नयाँ शोरुम

1692339536WhatsApp-Image-2023-08-17-at-9.41.06-PM.jpeg
काठमाण्डौ । बाराको जीतपुर सिमरा उपमहानगरपालिका वाडा नम्बर ७ जीतपुरमा टीभीएस मोटरसाईकलको नयाँ शोरुम खुलेको छ।  जीतपुरको स्वास्तिक ट्रेड एन्ड कन्सर्नले टीभीएसको अधिकारिक डिलर लिएर बिहीबार जीतपुरको पहाडीटोलमा एक कार्यक्रमको आयोजना गरी शोरुमको उद्घाटन गरेको हो। जीतपुर सिमरा नगर उद्योग वाणिज्य संघका अध्यक्ष मोहन शर्मा लामिछानेले...

सेयरप्रो सेक्युरिटिजद्वारा ‘मिस्ड कल’ सेवा सञ्चालन

1692338789Sharepro-Miss-Call.jpeg
काठमाण्डौ । सेयरप्रो सेक्युरिटिज प्रालि (स्टक ब्रोकर नं. ६५) नेपालको उदीयमान सेयर दलाली सेवा प्रदान गर्ने कम्पनी हो। यो कम्पनीले गत जेठ ९ गते नेपाल धितोपत्र बोर्डबाट अनुमतिपत्र प्राप्त गरी मिति गत असार २८ गतेबाट धितोपत्र दलाली र निक्षेप सदस्यको सेवा प्रदान गर्र्र्दै आइरहेको छ।  ग्राहकलाई उत्कृष्ट सेवाको आफ्नो प्रतिबद्धताअनुरुप...

आरबीबी सेक्युरिटिज कम्पनीलाई धितोपत्र व्यवसाय गर्ने अनुमतिपत्र प्राप्त

1692336070RBB-Securities.jpg
काठमाण्डौ । राष्ट्रिय वाणिज्य बैंक लिमिटेडको पूर्ण स्वामित्वमा स्थापना भएको सहायक कम्पनी आरबीबी सेक्युरिटिज कम्पनी लिमिटेडलाई नेपाल धितोपत्र बोर्डले सिमित कार्य गर्ने धितोपत्र दलाल व्यवसायीको रुपमा धितोपत्र व्यवसाय गर्न अनुमतिपत्र प्रदान गरेको छ।   २० करोड रुपैयाँ चुक्तापँुजी रहेको सेक्युरिटिज कम्पनीले नेपाल स्टक ...

प्रभु क्यापिटलका हितग्राही ग्राहकलाई ‘टोटल फिजिकल फिटनेस सेन्टर’मा बम्पर छुट

1692333026AgreementPrabhuCapitalTotalPhysicalFitness.jpg
काठमाण्डौ । प्रभु क्यापिटलमा डिम्याट खाता खोलेका सम्पूर्ण हितग्राही ग्राहकको शारीरिक व्यायमका लागि टोटल फिजिकल फिटनेस सेन्टरसँग सम्झौता गरेको छ।  गत साउन ३१ गते सम्झौतापत्रमा क्यापिटलका तर्फबाट प्रमुख कार्यकारी अधिकृत आशिष गौचन र टोटल फिजिकल फिटनेस सेन्टरका तर्फबाट प्रबन्ध निर्देशक सुमन पण्डितले हस्ताक्षर गरेका छन्। क्यापिटलका...

गरिमा विकास बैंकमा ११.९९% निश्चित ब्याजदरमै घर कर्जा र एसएमई आवधिक कर्जा पाइने

1692277932Press-Release-2.jpeg
काठमाण्डौ । गरिमा विकास बैंक लिमिटेडले हरेक नेपालीको ‘आफ्नै घर–आफ्नै व्यवसाय’को सपनालाई साकार पार्ने उद्देश्यसहित ११.९९ प्रतिशत ब्याजदरमा गरिमा सरल घर कर्जा र गरिमा सरल एसएमई आवधिक कर्जा सार्वजनिक गरेको छ।  कर्जासम्बन्धी सम्पूर्ण कागजात पेस गरेको २ कार्यदिनभित्र स्वीकृत हुने गरिमा सरल घर कर्जा र गरिमा सरल एसएमर्ई कर्जाको...

गणतन्त्र इन्डोनेसियाको ७८औँ स्वतन्त्रता दिवसका अवसरमा काठमाण्डौमा झन्डोत्तोलन

169227748278th-Indonesia-Independence-Day2023.jpeg
काठमाण्डौ । गणतन्त्र इन्डोनेसियाको ७८औँ स्वतन्त्रता दिवसका अवसरमा काठमाण्डौमा झन्डोत्तोलन कार्यक्रम सम्पन्न भएको छ।  नेपालका लागि इन्डोनेसियाका अवैतनिक वाणिज्य दूतको कार्यालय काठमाण्डौको पानीपोखरीस्थित आइएमई कम्प्लेक्स परिसरमा आयोजित एक विशेष समारोहबीच झन्डोत्तोलन सम्पन्न भएको हो। यस अवसरमा शुभकामना सन्देशमा नेपालका लागि...

लुनकरणदास-गंगादेवी चौधरी साहित्यकला मन्दिरको नाम परिवर्तन हुने, नेतृत्वमा आइन् मेघा चौधरी

1692274912facebook16922730349307097907559499890984.jpg
काठमाण्डौ । विगत ३० वर्षदेखि अनवरत नेपाली गीत–संगीत र साहित्यको क्षेत्रमा क्रियाशील ‘श्री लुनकरणदास गंगादेवी चौधरी साहित्यकला मन्दिर’मा नयाँ कार्यसमिति छानिएको छ।  बुधबार काठमाण्डौको थापाथलीमा सम्पन्न वार्षिक साधारणसभाले वरिष्ठ गीतकार तथा साहित्यकार बसन्त चौधरीकी पुत्री मेघा चौधरीको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको...

सिटिजन्स बैंकका ग्राहकलाई हार्ड रक क्याफेमा विशेष छुट

1692273585hard-rock-cafe-pr.jpg
काठमाण्डौ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडका ग्राहकले काठमाण्डौको दरबारमार्गमा रहेको शेर्पा मलस्थित हार्ड रक क्याफेमा विशेष छुट पाउने भएका छन्।  छुटसम्बन्धी समझदारीपत्रमा हस्ताक्षरपश्चात सिटिजन्स बैंकका कार्डबाहक ग्राहकले हार्ड रक क्याफेमा १५% सम्मको आकर्षक छुट पाउनेछन्। यस किसिमको सहकार्यबाट बैंकका ग्राहक लाभान्वित हुनुका...

क्यापिटल म्याक्सका ग्राहकलाई सनराइज क्यापिटलको पोर्टफोलियो व्यवस्थापनमा ५०% छुट

169227191636833473913425623666124187894232219317555558n.jpg
काठमाण्डौ । धेरै कम अनुभवी र व्यस्त लगानीकर्ताको हितलाई मध्यनजरमा राखेर क्यापिटल म्याक्स सेक्युरिटिजले सनराइज क्यापिटलसँग पोर्टफोलियो व्यवस्थापनको सम्झौता गरेको छ।  यस सम्झौताअनुरुप अब क्यापिटल म्याक्सका ग्राहकलाई सनराइज क्यापिटलले पोर्टफोलियो व्यवस्थापनमा ५०% छुट दिनेछ। यसरी भारी छुट दिएर पोर्टफोलियो व्यवस्थापन गरिदिने सो...

नेपाल उद्योग परिसंघ र आइडिया स्टुडियोबीच उद्यमशीलता क्षेत्रमा काम गर्न समझदारी

1692263588WhatsApp-Image-2023-08-17-at-14.28.49.jpg
काठमाण्डौ । नेपाल उद्योग परिसंघ र आइडिया स्टुडियो नेपालबीच उद्यमशीलता क्षेत्रमा सहकार्य गर्न समझदारी भएको छ।  समझदारीपत्रमा नेपाल उद्योग परिसंघका अध्यक्ष राजेशकुमार अग्रवाल र आइडिया स्टुडियोेका अध्यक्ष डा. छिरिङ लामाले हस्ताक्षर गरेका छन्। दुई संस्थाबीच प्राविधिक, वैज्ञानिक, वित्तीय तथा मानव संसाधनको सहयोगबाट उद्यमशिलता तथा...

इसेवाबाटै अब ब्रोकर नं. ६१ मार्फत हुने सेयर खरिद-बिक्री सेटलमेन्टको भुक्तानी गर्न सकिने

1692262758viberimage2023-08-1614-54-07-788.jpg
काठमाण्डौ । नेपालको पहिलो र अग्रणी भुक्तानी सेवा प्रदायक इसेवादेखि भोले गणेश सेक्युरिटिज लिमिटेड (ब्रोकर नं. ६१)मार्फत हुने सेयर खरिद–बिक्री सेटलमेन्टको भुक्तानी गर्न सकिने भएको छ।  यसका साथै भोले गणेश सेक्युरिटिजको मेरो सेयर र डिम्याट खाता नवीकरण शुल्क भुक्तानी पनि इसेवामार्फत गर्न सकिन्छ। यस सम्झौताले लगानीकर्तालाई भोले गणेश...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध