कर्पोरेट


कुमारी बैंकका ग्राहकलाई क्लासिक उद्योगमा विशेष छुट

1691657800MOU-Picture-3.jpg
काठमाण्डौ। कुमारी बैंक लिमिटेडका ग्राहकले क्लासिक उद्योगमा विशेष छुट पाउने भएका छन्।  छुटसम्बन्धी सम्झौतापछि अब कुमारी बैंकका डेबिट–क्रेडिट कार्ड वा मोबाइल बैंकिङ प्रयोगकर्ताले क्लासिक उद्योगमार्फत उत्पादन गरिएको Mattresses खरिद गर्दा १५ प्रतिशतसम्म आकर्षक छुट प्राप्त गर्न सक्नेछन्। डिजिटल कारोबारमा आफ्ना ग्राहकलाई प्रोत्साहन...

ग्लोबल आइएमई बैंकले ल्यायो क्यूआर कोडमार्फत गरिने भुक्तानी स्मार्ट अडियो डिभाइसद्वारा भ्वाइस मेसेजबाट पुष्टि गर्ने सुविधा

1691649448QR-Sound-1280x640px1.jpg
काठमाण्डौ । ग्लोबल आइएमई बैंकको स्मार्ट अडियो डिभाइसबाट भ्वाइस मेसेजद्वारा क्यूआर कोडमार्फत गरिने भुक्तानी पुष्टि हुने सुविधा सार्वजनिक गरेको छ। बैंकले क्यूआर कोडमार्फत गरिने भुक्तानी पुष्टिका लागि साउन्ड बक्स र एलईडी डिस्प्लेसहितको सेवा ल्याएको हो।  यो योजनासँगै ग्लोबल आईएमई बैंकका ग्राहकले क्यूआर कोड स्क्यान गरी भुक्तानी...

हिमालयन लघुवित्तद्वारा पीडितको ऋण मिनाहा र बीमा दाबी रकम भुक्तानी

1691642889himalayan.jpg
काठमाण्डौ । हिमालयन लघुवित्त वित्तीय संस्थाको रौतहटस्थित बंकुल शाखाले बीमा दाबी रकम भुक्तानी गरेको छ। रौतहटको राजपुर नगरपालिका–६ राजपुर कुरिया टोलमा रहेको केन्द्र नं. ८५ की सदस्य फुलकुमारी देवीका श्रीमान प्रभु ठाकुरको मृत्युपश्चात निज सदस्यलाई बीमाको क्षतिपूर्ति रकम उपल्बध गराइएको हो। सदस्य फुलकुमारी देवीले संस्थाबाट रु. १ लाख...

1695556604Online-Ad.gif

लगानीको वातावरण बनाउन कानूनी जटिलताहरुलाई परिमार्जन गर्नुपर्ने ढकालको सुझाव

1691592653cd.jpg
काठमाण्डौ । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आन्तरिक तथा बाह्य दुवै लगानी वृद्धिका लागि नीतिगत स्थिरता अन्त्यन्त आवश्यक रहने बताउनुभएको छ ।  बुधबार जनकपुरधाममा नेपाल उद्योग वाणिज्य महासंघ मधेश प्रदेश कार्यालयको भवन उद्घाटन समारोहलाई प्रमुख अतिथिको रुपमा सम्बोधन गर्दै अध्यक्ष ढकालले स्वदेशी तथा विदेशी...

सिटिजन्स बैंकका ग्राहकलाई हटपिज रेस्ट्रो र रेगल हेटौँडा रिसोर्टमा विशेष छुट

1691582364PRESS-RELEASE-09.08.jpg
काठमाण्डौ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडका ग्राहकले काठमाण्डौको पुतलीसडकस्थित हटपिज रेस्ट्रो र मकवानपुरको हेटौँडास्थित रेगल हेटौँडा रिसोर्टमा विशेष छुट पाउने भएका छन्।  छुटसम्बन्धी समझदारीपत्रमा हस्ताक्ष पश्चात् सिटिजन्स बैंकका कार्डबाहक र  मोबाइल  बैंकिङ ग्राहकले हटपिज रेस्ट्रोमा १० प्रतिशत र रेगल हेटौँडा रिसोर्टमा...

प्राविधिक शिक्षाका लागि लर्डबुद्ध र हिमालयन लाइफ इन्स्योरेन्सबीच सम्झौता

1691579299HLI-2.jpg
काठमाण्डौ । मुलुकभित्रै प्राविधिक व्यावसायिक शिक्षा र सीपयुक्त रोजगारी सिर्जना गर्न लर्डबुद्ध एजुकेसन फाउन्डेसन र हिमालयन लाइफ इन्स्योरेन्स कम्पनीले सहकार्य गर्ने भएका छन्।  सीपयुक्त रोजगारीको बढ्दो मागलाई सम्बोधन गर्न एवं व्यावसायिक एवं प्राविधिक शिक्षा उपलब्ध गराउनका लागि फाउन्डेसन र इन्स्योरेन्स कम्पनीबीच सहकार्य गर्ने...

अब मासिक रु. १०० मा नै डिसहोम हेर्न पाइने

1691567196Khusiko-Bundle2-copy-1.jpg
काठमाण्डौ । डिस मिडिया नेटवर्क लिमिटेडले आफ्नो ग्राहकका लागि सुलभ मूल्यमा इन्टरनेट र इन्टरटेन्मेन्ट एकै ठाउँमा पाउन सकिने प्याकेज ल्याएको छ।  अब डिसहोमको नयाँ तथा पुरानो ग्राहकले मासिक मात्र रु. १०० मा डिसहोमको टीभी हेर्न पाउनेछन्। डिसहोम फाइबरनेटको नयाँ जडानमा डिसहोम टीभीको कनेक्सन गरी यो अफरको लाभ उठाउन सकिनेछ।  यस्तै यो अफरको...

स्काईवर्थ बीएम सिरिजका होम अप्लायन्सेस अब नेपालमा

1691494422Picture-1.jpeg
काठमाण्डौ । केएल दुगड समूहअन्तर्गतको कम्पनी स्मार्ट अप्लायन्सेस प्रालिले वितरण गर्दै आएको होम एप्लायन्सेज ब्रान्ड स्काईवर्थले विश्वविख्यात कार निर्माता बीएमडब्ल्यूसँग सहकार्य गर्दै आफ्ना होम एप्लायन्सको सिरिजअन्तर्गत बीएम सिरिज नेपाली बजारमा उपलब्ध गराउने भएको छ। विश्वविख्यात कार निर्माता बीएमडब्ल्यूको डिजाइन सेन्टर र...

समृद्धि फाइनान्स र हिमालयन क्यपिटलबीच सहकार्य गर्ने सम्झौता

1691492672samriddhi.jpg
काठमाण्डौ । समृद्धि फाइनान्स र हिमालयन क्यापिटलबीच पीएमएस व्यवस्थापन सम्बन्धमा सम्झौता भएको छ।  यस सम्झौताअनुसार हिमालयन क्यापिटलले उक्त संस्थामा आबद्ध ग्राहकको पीएमएस व्यवस्थापनका लागि आवश्यक बैंकिङ सुविधाका लागि समृद्धि फाइनान्समार्फत सहकार्य गर्नेछ। सम्झौतापत्रमा आज समृद्धिका तर्पmबाट प्रमुख कार्यकारी अधिकृत टीकानिधि...

डि-म्याट र मेरो सेयर खातामा ब्रोकर नं. ६५ ले ल्यायो आकर्षक अफर, पहिलो ३६५ जनालाई १००% छुट

1691490635Sharepro-Offer-Pic.jpeg
काठमाण्डौ । सेयरप्रो सेक्युरिटिज (स्टक ब्रोकर नं. ६५)ले डि–म्याट खाता र मेरो सेयर सदस्यता लिने ३६५ जनालाई सतप्रतिशत छुट दिने भएको छ।  सेयरप्रो सेक्युरिटिज गते जेठ ९ गते धितोपत्र बोर्डबाट ब्रोकर अनुमतिपत्र प्राप्त गरेको थयो। यो ब्रोकरले गत असार २८ गते धितोपत्र दलाली र निक्षेप सदस्यको सेवा प्रदान गर्र्र्दै आइरहेको छ।  आफ्ना नयाँ...

भदौ दोस्रो साताबाट इलेक्ट्रोनिक्स एन्ड होम अपलाइन्सेस एक्सपो हुने

1691489776unnamed.jpg
काठमाण्डौ । आउँदो भदौ १५ गतेदेखि इलेक्ट्रोनिक्स एन्ड होम अपलाइन्सेस एक्सपो हुने भएको छ।  भदौ १७ गतेसम्म काठमाण्डौको भृकुटीमण्डप प्रदर्शनी हलमा एक्सपो चल्नेछ। विद्युतीय, विद्युतीय उपकरण र ऊर्जासँग सम्बन्धित प्रदर्शनी यो एक्सपोको दोस्रो संस्करण हो । नेपालको पहिलो एकमात्र बृहत् अन्तर्राष्ट्रिय ऊर्जा र विद्युतसँग सम्बन्धित...

नेपालमा पहिलोपटक अल्टिमा एक्सचेन्ज मेला हुँदै, पुरानो इयरफोनसँग नयाँ अल्टिमा एटम ८२० साट्न पाइने

1691483587Pic.jpg
काठमाण्डौ । अल्टिमा लाइफस्टाइल एक गुणस्तरीय वेरेवल एसिसोरिज (पहिरन वस्तु) उत्पादनहरुका लागि परिचित उदयीमान नेपाली ब्रान्डले आफ्नो ग्राउन्डब्रेकिङ पहल अल्टिमा एक्सचेन्ज मेला आयोजनाको घोषणा गरेको छ।  अल्टिमाले अडियोपे्रमीहरुका लागि उत्कृष्ट २– दिने महोत्सव आयोजना गर्दैछ। जहाँ लामो समय देखिका प्रशंसकहरु र नयाँ आगमनहरु दुवैले...

भोलिबाट सुरु हुँदैछ सुजुकीको ‘मनसुन फ्री सर्भिस क्याम्प’, भाग्यमानी ४ ग्राहकलाई होलिडे प्याकेज

1691478889WhatsApp-Image-2023-08-08-at-11.29.02.jpeg
काठमाण्डौ । नेपालका लागि सुजुकी गाडीको आधिकारिक बिक्रेता तथा सीजी होल्डिंग्सको अटोमोबाइल डिभिजन सीजी मोटोकर्पले भोलि साउन २४ गतेदेखि साउन २६ गतेसम्म ‘मनसुन फ्री सर्भिस क्याम्प’को आयोजना गर्ने भएको छ।  मनसुन मौसममा हुने लगातार वर्षाले कुनै पनि सवारीसाधनमा नकारात्मक प्रभाव पार्नसक्ने हुनाले यसमा ध्यान पुर्याउन अत्यन्त जरुरी...

राबा बैंकले ल्यायो निःशुल्क रेमिटान्स पठाउन सकिने अनलाइन प्ल्याटफर्म

1691416062rbb-pix.jpg
काठमाण्डौ । राष्ट्रिय वाणिज्य बैंकले आफ्नो वेबसाइट, मोवाइल बैंकिङ तथा इन्टरनेट बैंकिङ पोर्टलमा रहेको आरबीबी रिक्वेस्ट रेमिटबाट सजिलै विश्वका जुनसुकै देशमा बस्ने व्यक्तिले एक क्लिकमा नेपालमा रेमिटान्स पठाउनसक्ने सुविधा सञ्चालमा ल्याएको छ ।  सरकारी स्वामित्वको यो बैंकले अमेरिका, अष्ट्रेलिया, युरोप, गल्फ लगायत विश्वको जुनसुकै देशमा...

कामना सेवा विकास बैंक र डइच एन्ड डोरिस रेस्टुरेन्टबीच छुट सम्झौता

1691415769PRDoech.jpeg
काठमाण्डौ । कामना सेवा विकास बैंक र डइच एन्ड डोरिस रेस्टुरेन्टबीच आज मर्चेन्ट सम्झौता सम्पन्न भएको छ।  यस सम्झौताअन्तर्गत कामना सेवा विकास बैंकसँग आबद्ध सबैले काठमाण्डौको पुतलीसडकस्थित उक्त रेस्टुरेन्टले प्रदान गर्ने सेवासुविधामा १५ प्रतिशतसम्मको आकर्षक छुट प्राप्त गर्न सक्नेछन्।  बैंकसँग आबद्धताको प्रमाणका आधारमा यो सुविधा...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध