कर्पोरेट


कामना सेवा विकास बैंक र सन सेक्युरिटिजबीच फाइभ इन वान सेवा सम्झौता

1690978963WhatsApp-Image-2023-08-02-at-8.29.05-AM.JPEG
काठमाण्डौ । कामना सेवा विकास बैंकले बुधबार नेपाल धितोपत्र बोर्ड (सेबोन)बाट इजाजतप्राप्त ब्रोकर कम्पनी सन सेक्युरिटिज प्रालिसँगको सम्झौता गरी फाइभ इन वान सेवा सार्वजनिक गरेको छ।  यस सम्झौतापश्चात बैंकका ग्राहकले बचत खाता, डिम्याट खाता, सेयर ट्रेडिङ खाता, सी–आस्बा र मेरो सेयर एकै सेवामार्फत प्राप्त गर्न सक्नेछन्।  उक्त सेवामार्फत...

इसेवाबाटै अब कुमारी सुनौलो लगानी योजनाको भुक्तानी गर्न सकिने

1690976434Pic-1.jpg
काठमाण्डौ । नेपालको पहिलो र अग्रणी भुक्तानी सेवा प्रदायक इसेवादेखि कुमारी सुनौलो लगानी योजनाको भुक्तानी गर्न सकिने भएको छ।  यो योजना कुमारी क्यापिटलको म्युचुअल फन्डको वेभसाइटमा इसेवामार्फत भुक्तानी गर्न सकिने भएको हो। अनलाइन भुक्तानीसम्बन्धी सम्झौता पत्रमा इसेवाका तर्फबाट प्रमुख कार्यकारी अधिकृत जगदीश खड्का र कुमारी क्यापिटलका...

कुमारी बैंक र ईएमएफ माइक्रोफाइनान्स फन्डबीच व्यावसायिक ऋण सम्झौता

1690972132kumari-bank.jpg
काठमाण्डौ । कुमारी बैंक लिमिटेडले आफ्नो स्थापनाकालदेखि नै ग्राहकको मागलाई ध्यानमा राख्दै नवीन र ग्राहकमैत्री योजनाहरु ल्याउँदै आएको छ। सोही मागलाई मध्यनजर गर्दै कुमारी बैंकले EMF Microfinance Fund, AGmvk, Liechtenstein सँग व्यावसायिक ऋण सम्झौता गरेको छ।  ईएमएफ माइक्रोफाइनान्स फन्डसँगको सहकार्यमार्फत कुमारी बैंकले सान तथा मझौला क्षेत्रलाई किफायती कर्जा...

1695556604Online-Ad.gif

गणपती वनस्पती र नबिल बैंकबीच च्यानल फाइनान्सिङ सम्झौता

1690961053Photo-1.jpg
काठमाण्डौ । नबिल बैंक लिमिटेडले लक्की ग्रुपअन्तर्गतको खाने तेल प्रशोधन गर्ने उद्योग गणपती वनस्पती लिमिटेडका आधिकारिक डिलर तथा बिक्रेताहरुलाई  च्यानल फाइनान्सिङ सुविधा दिने भएको छ।  मंगलबार राजधानीको एक होटलमा आयोजित कार्यक्रममा गणपती वनस्पतीका तर्फबाट  कम्पनीका अध्यक्ष तथा लक्की ग्रुपका प्रबन्ध निर्देशक अमित मोर र नबिल...

प्रभु बैंक र भीजी इम्पेक्सबीच इलेक्ट्रिक भेहिकलका लागि सर्वसुलभ तरिकाले कर्जा दिने सम्झौता

1690959683IMG-94c66e58df7bd6c4d700f2c239ba87b6-V.jpg
काठमाण्डौ। प्रभु बैंक लिमिटेड र भीजी इम्पेक्स प्रालिबीच विद्युतीय सवारीसाधनमा कर्जा लगानीसम्बन्धी सम्झौता सम्पन्न भएको छ।  सम्झौतापत्रमा बैंकका तर्फबाट प्रमुख व्यापार अधिकृत रेनुप्रसाद पाण्डे र भीजी इम्पेक्सका तर्फबाट उपाध्यक्ष रुपेश शर्मा भट्टले हस्ताक्षर गरेका छन्। सम्झौताअनुसार भीजी इम्पेक्सबाट आयात गरिएका विद्युतीय गाडी...

डिजिटल कारोबार प्रवर्द्धन गर्न ग्लोबल आइएमई बैंक र डिप्रोक्स नेपालबीच सहकार्य

1690959294IMG2645.JPG
काठमाण्डौ । ग्लोबल आइएमई बैंक लिमिटेड र डिप्रोक्स नेपालबीच डिजिटल कारोबारलाई प्रवर्द्धन गर्न समुन्नति डिजिटल फाइनान्स परियोजना सञ्चालनका लागि समझदारीपत्रमा हस्ताक्षर सम्पन्न भएको छ।  हस्ताक्षरपश्चात डिजिटल माध्यमबाट वित्तीय कारोबारलाई प्रवर्द्धन गर्ने उद्देश्य राखी डिप्रोक्स नेपालले सञ्चालन गर्नेे कार्यक्रममा बैंकको...

चन्द्रागिरी हिल्सको वार्षिकोत्सवमा कर्मचारीहरु सम्मानित, विभिन्न ६ वटा विधाका विजेता/उपविजेतालाई ट्रफी प्रदान

1690896607CHLanniversary.jpeg
काठमाण्डौ । चन्द्रागिरी हिल्सले आज आफ्नो १४ औँ वार्षिकोत्सव मनाएको छ।  कम्पनीको व्यवस्थापक समूहले आयोजना गरेको वार्षिकोत्सवमा कम्पनीका अध्यक्ष हेमराज ढकालको अध्यक्षता एवं सञ्चालक समितिका सदस्यहरुको मुख्य आतिथ्यतामा एकदिने कार्यक्रम सञ्चालन गरिएको थियो। समारोहमा कम्पनीका तर्फबाट आयोजना गरिएका विभिन्न ६ वटा विधामध्येबाट...

कामना सेवा विकास बैंक र तुलसी कुन्ज इको एन्ड वाइल्ड भिलेजबीच छुट सम्झौता

1690895976PRKSBBL.JPG
काठमाण्डौ । कामना सेवा विकास बैंक र तुलसी कुन्ज इको एन्ड वाइल्ड भिलेज प्रालिबीच आज मर्चेन्ट सम्झौता भएको छ।  यस सम्झौताअन्तर्गत कामना सेवा विकास बैंकसँग आबद्ध सबैले पोखरास्थित उक्त रेस्टुरेन्टले प्रदान गर्ने सेवासुविधामा १० प्रतिशतसम्मको आकर्षक छुट प्राप्त गर्न सक्नेछन्।  बैंकसँग आबद्धताको प्रमाणका आधारमा यो सुविधा सहजै...

काठमाण्डौको कमलादीमा सामसङले सञ्चालनमा ल्यायो प्रिमियम सामसङ एक्स्पेरियन्स स्टोर

1690895235IMS-inauguration-PR-pic.jpg
काठमाण्डौ । सामसङले काठमाण्डौ कमलादीमा प्रिमियम एक्स्पेरियन्स स्टोरको शुभारम्भ गरेको छ।  आज अगस्ट १ देखि सञ्चालनमा आएको उक्त स्टोरको उद्घाटन सामसङको दक्षिण पश्चिम एसियाका अध्यक्ष एवं सीईओ जोङ बुम पार्कले गरेका हुन्। नेपालका लागि सामसङ मोबाइल फोनको आधिकारिक आयातकर्ता आईएमएस ग्रुपद्वारा कमलादीमा यो नयाँ प्रिमियम स्टोर सञ्चालनमा...

एफडी मोटर्स ब्रान्डका इलेक्ट्रिक स्कुटर खरिदमा कुमारी बैंकले कर्जा उपलब्ध गराउने

1690894749IMG-0748-1.jpg
काठमाण्डौ । ग्रन्थ इलेक्ट्रिक भेहिकल प्रालि (एफडी मोटर्स) र कुमारी बैंक लिमिटेडबीच आज एफडी मोटर्स ब्रान्डका इलेक्ट्रिक स्कुटर खरिदमा ग्राहकलाई कर्जा उपलब्ध गराउने सम्झौता भएको छ।  सम्झौताअनुसार कुमारी बैंकले एफडी मोटर्स ब्रान्डका इलेक्ट्रिक स्कुटर किन्न चाहने ग्राहकलाई सरल र सहज रुपमा क्रेडिट कार्डमार्फत शून्य प्रतिशत ब्याजदरमा...

आर्सेन टम्स्कीको पुस्तकः ‘इन ड्राइभरः साइबेरियादेखि सिलिकन भ्यालीसम्म’ नेपालमा

1690893203EOSR9560.JPG
काठमाण्डौ । ग्लोबल मोबिलिटी र अर्बन सर्भिस प्लेटफर्म इनड्राइभका संस्थापक (फाउन्डर) तथा सीईओ आर्सेन टम्स्कीले आफ्नो पुस्तक ‘इनड्राइभरः फ्रम साइबेरिया टु सिलिकन भ्याली’को अनुवादित संस्करण जारी गरेका छन्।  यो पुस्तक अब अंग्रेजी, स्पेनिस, पोर्चुगिज भाषापछि नेपालीमा उपलब्ध भएको छ र नेपाली भाषामा यसको पहिलो संस्करण सार्वजनिक गरिएको...

सिटिजन्स बैंकका ग्राहकलाई होटेल चितवन र डिकोड जेनोमिक्स एन्ड रिसर्च सेन्टरमा विशेष छुट

1690892613pr-01.08.jpg
काठमाण्डौ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडका ग्राहकले चितवनको भरतपुरस्थित होटेल चितवन तथा काठमाण्डौको बागबजारस्थित डिकोड जेनोमिक्स एन्ड रिसर्च सेन्टरमा विशेष छुट पाउने भएका छन्।  छुटसम्बन्धी समझदारीपत्रमा हस्ताक्षरपश्चात सिटिजन्स बैंकका कार्डबाहक र मोबाइल  बैंकिङ ग्राहकले  होटेल चितवनमा २५ प्रतिशत  र डिकोड जेनोमिक्स...

आइएमई पेमा कनेक्ट आईपीएसमार्फत बैंक लिंक गरी कारोबार गर्न सकिने

1690892144IME-Pay-Nmemonic.jpeg
काठमाण्डौ । आइएमई पेले आफ्नो एपमा कनेक्ट आईपीएसमार्फत बैंक खाता लिंक गरी भुक्तानी गर्ने सुविधाको सुरुआत गरेको छ। विद्युतीय भुक्तानीलाई प्रोत्साहन गर्ने उद्देश्यका साथ सञ्चालनमा ल्याइएको यस सेवामार्फत ग्राहकले आइएमई पेमा आफ्नो बैंक खाता एकदमै सुरक्षित तवरले लिंक गरी राख्न सक्नेछन्। यसका लागि ग्राहकले आइएमई पेमा रहेको ‘लिंक भाया...

‘क्याफेजा रिच रोस्ट’ इन्स्ट्यान्ट कफी बजारमा

1690891741Cafezza-Coffee.jpg
काठमाण्डौ । केएल दुगड ग्रुपले ज्ञान ब्रान्डअन्तर्गतको नयाँ उत्पादन ‘क्याफेजा रिच रोस्ट’ इन्स्ट्यान्ट कफी औपचारिक रुपमा सार्वजनिक गरेको छ।  क्याफेजा रिच रोस्ट ह्यान्डपिक गरिएको कफी बिनहरुबाट तयार गरिएको हो। जसमा अरेबिका र रोबस्टाको प्रिमियम मिश्रण समावेश छ। कफीप्रेमीहरुका लागि ज्ञान क्याफेजा रिच रोस्ट कफी एक उत्कृष्ट रोजाइ...

ॐ हस्पिटलमा बैद्य अर्गनाइजेसनका कर्मचारीलाई उपचारमा विशेष छुट

1690891402IMG6936.JPG
काठमाण्डौ । काठमाण्डौ चाबहिलस्थित ॐ हस्पिटल एन्ड रिसर्च सेन्टर र काठमाण्डौ धुम्बाराहीस्थित बैद्य अर्गनाइजेसनबीच विशेष छुटसहित सेवासम्बन्धी सम्झौता भएको छ। बैद्य अर्गनाइजेसनको कार्यलयमा आयोजित संक्षिप्त कार्यक्रममा ॐ हस्पिटल एन्ड रिसर्च सेन्टरका प्रमुख कार्यकारी अधिकृत यमबहादुर महत तथा बैद्य अर्गनाइजेसनका निर्देशक वेदबहादुर...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध