कर्पोरेट


एसबी सोल्युसन्स र सिंगापुरस्थित फिनबोट्स डट एआईबीच सहकार्य

1690362272Sanjog---SB-Solutions-and-Sanjay---Finbots.png
काठमाण्डौ । एसबी सोल्युसन्सले सिंगापुरस्थित फिनबोट्स डट एआईसँग सहकार्य गरेको छ।  दुई कम्पनीबीच एआईमा आधारित क्रेडिट रिस्क मोडलिङ प्लेटफर्म क्रेडिटएक्स नेपालमा ल्याउनका लागि सहकार्य गरिएको हो। यस रणनीतिक साझेदारीले गर्दा नेपालका बैंक तथा अरु वित्तीय संस्थाहरुले एआईको प्रयोग गरिएको उत्कृष्ट डिजिटल जोखिम मोडलिङको अभ्यास प्रयोग...

भीजी इम्पेक्स र एभरेस्ट बैंकबीच फाइनान्सिङ सम्झौता, जीडब्ल्यूएमको इलेक्ट्रिक गाडी ओरा ०३मा मात्र १०.८०% ब्याजदर

1690360143Pic.jpeg
काठमाण्डौ । भीजी इम्पेक्स प्रालि नेपालमा जीडब्ल्यूएम सवारीसाधनको एकमात्र आधिकारिक आयातकर्ता र वितरकले एभरेस्ट बैंकसँग आईसीई सवारीसाधनहरु हाभल जोलायन, हाभल एच६, पावर र विंगल र इलेक्ट्रिक गाडी ओरा ०३लगायतका विभिन्न प्रकारका सवारीसाधनको फाइनान्सिङ सुविधाका लागि सम्झौता गरेको छ।  सम्झौतामा आज भीजी इम्पेक्स–जीडब्ल्यूएम नेपालका...

रिद्धि सिद्धि सिमेन्टले ल्यायो ‘मकवानपुर स्मार्ट स्टुडेन्ट अफ द इयर–२०८०’ छात्रवृत्ति कार्यक्रम

1690358161WhatsApp-Image-2023-07-24-at-2.04.05-PM.jpeg
काठमाण्डौ । रिद्धि सिद्धि सिमेन्टले यस वर्षदेखि आफ्नो व्यावसायिक सामाजिक उत्तरदायित्वअन्तर्गत मकवानपुर जिल्लालाई लक्षित गरी ‘मकवानपुर स्मार्ट स्टुडेन्ट अफ द इयर–२०८०’ छात्रवृत्ति कार्यक्रम ल्याएको छ।  यस छात्रवृत्तिअन्तर्गत २०७९ मा परीक्षा दिएको र २०८० सालमा नतिजा प्राप्त भई एसईईमा उत्तीर्ण भएका सम्पूर्ण मकवानपुर...

1695556604Online-Ad.gif

कुमारी क्यपिटल पनि अब नेसनल पेमेन्ट स्विचमा आबद्ध

1690347626Kumari-CapitalNPS.jpg
काठमाण्डौ । कुमारी क्यपिटल लिमिटेडले आफ्नो भुक्तानीसम्बन्धी कारोबारहरुलाई नेपाल क्लियरिङ हाउस (एनसीएचएल) को भुक्तानी प्रणालीहरु प्रयोग गरी डिजिटल माध्यमबाट भुक्तानी गर्न सक्ने व्यवस्था लागू गर्न नेसनल पेमेन्ट स्विच (एनपीएस) मा आबद्ध भएको छ।  यसका निम्ति कुमारी क्यपिटलका तर्फबाट संस्थाका प्रमुख कार्यकारी अधिकृत पुष्प शर्मा र...

सफ्टवेरिका कलेजको ‘टेक-एक्स २०२३’ साउन ११ बाट हुने

1690288171Pic-1.jpg
काठमाण्डौ । आईटी तथा ईकमर्स कलेजका रुपमा परिचित सफ्टवेरिका कलेजमा स्मार्ट प्रविधिको प्रदर्शनी आयोजना हुने भएको छ।  आउँदो बिहीबार (साउन ११ गते)देखि काठमाण्डौको डिल्लीबजारस्थित कलेज परिसरमा अध्ययनरत विद्यार्थीले तयार पारेका प्रोजेक्टहरुको चारदिने प्रदर्शनी सुरु हुने भएको हो। आइतबारसम्म चल्ने उक्त प्रदर्शनीमा रोबोटहरुको वार मुख्य...

हिमालयन डिस्टिलरी उत्कृष्ट वार्षिक वित्तीय प्रतिवेदन अवार्डबाट सम्मानित

1690287535Photo-1.jpeg
काठमाण्डौ । हिमालयन डिस्टिलरी लिमिटेड उत्पादन क्षेत्रको ‘उत्कृष्ट वार्षिक वित्तीय प्रतिवेदन –२०२२’ अवार्डबाट सम्मानित भएको छ।  नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था (आईक्यान) ले आर्थिक वर्ष २०२१–२२ मा प्रकाशित वार्षिक प्रतिवेदनका आधारमा उत्पादन क्षेत्रको उत्कृष्ट वित्तीय प्रतिवेदन–सिल्भर अवार्ड कम्पनीलाई प्रदान गरेको...

सीजीनेटले ल्यायो ‘आरआरआर’ अफर, यस्ता छन् ग्राहकलाई आकर्षक उपहार

1690285351RRR.jpg
काठमाण्डौ । नेपाली इन्टरनेट सेवा क्षेत्रको परिचित कम्पनी सीजीनेटले आरआरआर (रिफर, रिडिम, रिपिट) नामक उत्कृष्ट अफर लिएर आएको छ। यो अफरअन्तर्गत सीजीनेटको इन्टरनेट सेवा अरुलाई रिफर गर्ने र रिफर भएका दुवैले १ महिना सित्तैमा इन्टरनेट चलाउन पाउनेछन्। यसका साथै यसै अफरअन्तर्गत हरेक रिफररले अफरको अन्त्यमा अन्य आकर्षक उपहार पनि पाउन...

सानिमा बैंक र स्विसकन्ट्याक्ट/नेपाल एग्रिकल्चर मार्केट प्रोग्राम फेज-२ बीच सहकार्य हुने

1690284610PhotoPartnership-with-Swisscontact.JPG
काठमाण्डौ । सानिमा बैंक लिमिटेड र स्विसकन्ट्याक्ट/नेपाल एग्रिकल्चर मार्केट प्रोग्राम फेज–२ बीच कोशी प्रदेशको कृषि क्षेत्रमा प्रभावकारी रुपमा वित्तीय पहुँच पुर्याउने उद्देश्यले सहकार्यपत्रमा हस्ताक्षर भएको छ। कोशी प्रदेशअन्तर्गतका कृषि उद्यमीहरुको वित्तीय आवश्यकतालाई पूरा गर्न सहजीकरण, अभिमुखीकरण तथा सचेतना फैलाउने यस...

बोटलर्स नेपालले जित्यो बेस्ट प्रेजेन्टेड एनुअल रिपोर्टका लागि गोल्ड अवार्ड

1690279468PictureAwardCeremony.jpg
काठमाण्डौ । बोटलर्स नेपाल लिमिटेडलाई नेपाल चार्टर्ड अकाउन्टेन्ट्स संस्थान (आईक्यान)द्वारा आयोजित एक कार्यक्रममा म्यान्युफ्याक्चरिङ सेक्टर क्याटेगोरीअन्तर्गत बेस्ट प्रेजेन्टेड एनुअल रिपोर्ट (बीपीए)–२०२२ का लागि गोल्ड अवार्ड प्रदान गरिएको छ।  आर्थिक वर्ष २०७८–७९ को वार्षिक हिसाबमा प्रस्तुत गरिएका आउट्स्ट्यान्डिङ ...

स्ट्यान्डर्ड चार्टर्ड बैंकले गर्यो आँखा हेरचाह परियोजनाका लागि रु. १ करोड सहयोग

1690276595standrad.jpg
काठमाण्डौ । स्ट्यान्डर्ड चार्टर्ड बैंक नेपालले आँखा उपचारका लागि नेपाल आई प्रोग्राम (तिलगंगा आँखा प्रतिष्ठान) र मित्र समाजसँग सहकार्य गर्ने भएको छ।  देशका सातै प्रदेशमा अन्धपन, मोतियाविन्दुजस्ता आँखाका रोगहरुको न्यूनीकरण गर्नका लागि स्ट्यान्डर्ड चार्टर्ड बैंकले नेपाल आई प्रोग्राम र मित्र समाजसँग सहकार्य गर्ने भएको हो। यसका लागि...

टाटा जेन्युइन स्पेयर पार्ट्सको मूल्य घट्यो

1690270132TGP-Price-Reduction---Media-Release.png
काठमाण्डौ । टाटा मोटर्सको नेपालका लागि एकमात्र आधिकारिक वितरक सिप्रदी कम्पनिजले ग्राहककोे चाहना र अपेक्षालाई मध्यनजर गर्दै टाटाका जेन्युइन पार्टसहरुको मूल्य समायोजन गरेको छ।  हाल विद्यमान प्रतिकूल परिस्थितिका कारणले ग्राहकमा पर्न गएको असरलाई केही कम गर्ने उद्देश्यले सिप्रदी र टाटा मोटसर््को संयुक्त पहलमा टाटा कमर्सियल गाडीको...

Vespa/Apriliaको नयाँ शोरुम अब कान्तिपथमा

1690204665WhatsApp-Image-2023-07-24-at-11.17.12.jpeg
काठमाण्डौ । Vespa/Aprilia को नयाँ शोरुम अब कान्तिपथमा सञ्चालनमा आएको छ। Vespa/Aprilia को नेपालका लागि आधिकारिक बिक्रेता डेल्टा अटोकर्व प्रालिले आज साउन ८ गतेदेखि आफ्नो नयाँ Vespa/Aprilia को शोरुम सञ्चालनमा ल्याएको हो। यो शोरुमको Vespa/ Aprilia Indian का कन्ट्री हेड भानु प्रकाश सुधबाट उद्घाटन गरिएको छ।  डेल्टा अटोकर्प प्रालिका म्यानेजिङ डिरेक्टर पुल्कित भिमसरिया र...

आईसीएफसी फाइनान्सको मेहेन्दी कार्यक्रम

1690203961icfc.jpg
काठमाण्डौ । आईसीएफ सिफाइनान्सले साउन महिनामा विषेश रुपमा मनाइने महेन्दी कार्यक्रम ‘मेहेन्दीको महिना, माया र सद्भावले लगाऔँ’ भन्ने सन्देशसहित आपसी सद्भाव अभिवृद्धि र मेहेन्दीको रङजस्तै सम्बन्धहरुलाई गाडा र रंगिन बनाउने अभिप्रायले आफ्ना ग्राहक तथा अन्य महिला दिदीबहिनीमाझ मेहेन्दी कार्यक्रम सम्पन्न गरेको छ। फाइनान्सले देशैभरि...

ठमेलमा लोकप्रिय बबल टी ‘चाटाइम’को आउटलेट खुल्यो

1690202914fae57f26-d171-45df-aa91-981d859eb2f9.jpg
काठमाण्डौ । काठमाण्डौको ठमेलमा पूर्वी एसियाली मुलुक ताइवानको प्रख्यात बबल टी ‘चाटाइम’को आउटलेट खुलेको छ।  काठमाण्डौ गेस्ट हाउसनजिकै यशु श्रेष्ठ, अकृति सिंह र विलशा श्रेष्ठको संयुक्त लगानीमा चाटइमको आउटलेट आइतबारदेखि सञ्चालनमा आएको हो।‘चाटाइम’मा पारखीको उत्साहजनक उपस्थिति देखिएको सञ्चालकहरुको भनाइ छ। सञ्चालकहरुका...

महिला फुटसलमा इको प्यानल नेपालको साथ

16902023513623557333086321111673122198361153852675823n.jpg
काठमाण्डौ । क्रिजल फुटसल क्लबले काठमाण्डौमा गर्न लागेको दोस्रो खुला महिला फुटसल प्रतियोगितामा सहभागी हुने ख्वप किंग्स भक्तपुरलाई नेपाल इको प्यानलले साथ दिने भएको छ।  इको प्यानलले खेलाडीहरुका लागि आवश्यक सहयोग प्रदान गरेर साथ दिने भएको हो।  प्रतियोगिता साउन १२ गते शुक्रबार काठमाण्डौको रोभ फुटसल सेन्टर मण्डिखाटारमा हुनेछ।...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध