कर्पोरेट


नयाँ सामसङ ग्यालेक्सी जेड फ्लिप ५ र ग्यालेक्सी जेड फोल्ड ५ को प्रि-अर्डर सुरु

1691414215samsung.jpg
काठमाण्डौ । सामसङ नेपालले आज अगस्ट ७ आफ्नो ५औँ जेनेरेसनको ग्यालेक्सी फोल्डेबलहरुः ग्यालेक्सी जेड फ्लिप ५ र ग्यालेक्सी जेड फोल्ड ५ को प्रि–अर्डर गर्न सकिने जानकारी दिएको छ।  प्रयोगकर्ताहरुले स्लिक र कम्प्याक्ट डिजाइनहरु, अनगिन्ती अप्सन्सहरु र शक्तिशाली पर्फरमेन्सका साथ उत्कृष्ट अनुभव पनि पाउनेछन्। नयाँ फ्लेक्स हिन्जले...

ओहो केकको ब्रान्ड एम्बेसेडरमा क्रिकेट ललित राजवंशी

1691406472WhatsApp-Image-2023-08-07-at-3.34.43-PM.jpeg
काठमाण्डौ । स्टार्ट अप उद्यमका रुपमा स्थापना भई केक उत्पादनको क्षेत्रमा व्यावसायिक हिसाबले अगाडि बढेको ओहो केकको ब्रान्ड एम्बेसेडरमा क्रिकेट राष्ट्रिय टिमका स्पिनर ललितनारायण राजवंशी आबद्ध भएका छन्।  आज सोमबार ओहो केक र क्रिकेटर राजवंशीबीच भएको सहमतिअनुसार दुवैले विभिन्न प्लेटफर्ममा एकअर्कालाई इन्डोर्स गर्नेछन्।  भरपर्दो...

सेयर दलाल प्रोपर्टी विजार्ड र आइएमई पेबीच भुक्तानी सहजताका लागि सम्झौता

16914017703648107785774819510595446406367015262000974n.jpg
काठमाण्डौ । नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त सेयर दलाल नं. ६७ प्रोपर्टी विजार्ड र आइएमई पेबीच ग्राहकलाई भुक्तानी सहजीकरणका लागि सहयोग आदान प्रदान गर्ने सम्झौता भएको छ।  दुवै कम्पनीबीच आज भएको सम्झौतापत्रमा प्रोपर्टी विजार्डका प्रमुख कार्यकारी अधिकृत हरिप्रसाद वाग्ले र आइएमई डिजिटल सोलुसन्सका प्रमुख कार्यकारी प्रविन...

1695556604Online-Ad.gif

ग्रन्थ ईभीको इटहरीमा नयाँ शोरुम

1691396406f.jpg
काठमाण्डौ । एफडी मोटर्स ग्रन्थ ईभीले नेपालको पूर्वी सहर इटहरीमा शोरुम खोलेको छ। नेपाली बजारमै अब्बल साबित भइसकेको इलेक्ट्रिक स्कुटर अब इटहरीमा उपलब्ध भइसकेको कम्पनीले जनाएको छ। विशेषगरी यसमा जडान गरिएको प्रविधिले यो स्कुटर नेपालको बाटोमैत्री रहेको कम्पनीको दाबी छ।  यो स्कुटरका ५ मुख्य विषेशता छन्। स्कुटरमा मुख्यगरी एलएफपी...

बससेवा दसौँ वर्षमा प्रवेश, १० दिनसम्म हरेक दिन १० जनाले निःशुल्क यात्रा गर्न पाउने

1691326532bussewa-jpg.jpg
काठमाण्डौ । नेपालको एकमात्र अनलाइन बस टिकटिङ सेवा प्रदायक बससेवा डटकम नवौँ वर्ष पूरा गरी दसौँ वर्षमा प्रवेश गरेको छ।  बससेवा टुर्स एन्ड ट्राभल्सअन्तर्गत रहेर वि.सं. २०७१ साउन २१ गतेबाट आफ्नो सेवा सुरु गरेको बससेवा दसौँ वर्षमा प्रवेश गरेको हो। यो अवधिमा बससेवा डटकम नेपालभरका अधिकांश रुटमा सेवा प्रदान गर्न सक्षम भएको छ। यसका साथै भारतका...

बुद्ध एयरको टिकट खरिद गर्दा अब ‘आइएमई पे’बाट भुक्तानी गर्न सकिने

1691325350IME-PayAgreement.jpeg
काठमाण्डौ । बुद्ध एयरको वेबसाइट तथा एपमार्फत टिकट खरिद गर्दा आइएमई पेबाट भुक्तानी गर्न मिल्ने भएको छ।  आइएमई पे र बुद्ध एयरका प्रतिनिधिबीच आज आइतबार सम्झौता भई सो सेवा सुरु गरिएको हो।  सम्झौता अनुसार अब यात्रुले यसरी टिकट खरिद गर्ने क्रममा आइएमई पे छनौट गरी सजिलै  पैसा तिर्न सक्ने छन्। यसका साथै प्रत्येक भुक्तानीमा चन्द्रागिरी...

राष्ट्र बैंकको बैंकिङ विभागमा माछापुच्छ्रे बैंकको क्यूआर कोड सेवा

1691324709picture-1.jpg
काठमाण्डौ । विदेशी मुद्रा सटही गर्न चाहने सेवाग्राही प्रत्यक्ष लाभान्वित हुने गरी डिजिटल भुक्तानी सेवालाई बढावा दिने उद्देश्यका साथ माछापुच्छ्रे बैंकले काठमाण्डौको बालुवाटरस्थित नेपाल राष्ट्र बैंकको बैंकिङ विभागमा नेपालपे र फोनपे दुवै नेटवर्कको क्यूआर कोड सेवा सञ्चालनमा ल्याएको छ।  उक्त सेवा राष्ट्र बैंकका कार्यकारी...

सिटिजन्स बैंकका ग्राहकलाई ट्रिबोन्स रिसोर्टमा विशेष छुट

1691324255treebones-pr.jpg
काठमाण्डौ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडका ग्राहकले ललितपुरको लाकुरीफेदीस्थित ट्रिबोन्स रिसोर्ट नेपाल प्रालिमा विशेष छुट पाउने भएका छन्।  छुटसम्बन्धी समझदारीपत्रमा हस्ताक्षरपश्चात सिटिजन्स बैंकका कार्डबाहक र मोबाइल बैंकिङ ग्राहकले ट्रिबोन्स रिसोर्ट नेपालमा १०% सम्मको आकर्षक छुट पाउनेछन्। यस किसिमको सहकार्यबाट बैंकका...

हिमालयन ब्रोकरेजमार्फत हुने सेयर खरिद-बिक्री सेटलमेन्टको भुक्तानी इसेवाबाटै गर्न सकिने

1691316984Agreeemnt.jpg
काठमाण्डौ । नेपालको पहिलो र अग्रणी भुक्तानी सेवा प्रदायक इसेवा देखि हिमालयन ब्रोकरेजमार्फत हुने सेयर खरिद–बिक्री सेटलमेन्टको भुक्तानी गर्न सकिने भएको छ। यसका साथै हिमालयन ब्रोकरेजको मेरो सेयर र डिम्याट खाता नवीकरण शुल्क पनि इसेवामार्फत गर्न सकिन्छ।   यस सम्झौताले लगानीकर्तालाई हिमालयन ब्रोकरेज (ब्रोकर नम्बर ६३)बाट गरेको सेयर...

वीरगन्जमा ब्रोकर नं. २२ को शाखा विस्तार

1691309790WhatsApp-Image-2023-08-06-at-12.55.41-PM.jpeg
काठमाण्डौ । सिप्रवी सेक्युरिटीजी प्रालि (ब्रोकर नं. २२)ले वीरगन्जमा शाखा विस्तार गरेको छ।  सिप्रवीले वीरगन्जको आदर्शनगरस्थित रुंगटा मलमा विस्तारित शाखा शुक्रबारबाट सञ्चालनमा ल्याएको हो। शाखाको एक कार्यक्रमबीच नेपाल उद्योग वाणिज्य संघ मधेस प्रदेशका अध्यक्ष अशोककुमार टेमानीले उद्घाटन गरेका थिए।  ललितपुरस्थित पुलचोकमा मुख्य...

वृज एडिटिभ्सका नयाँ उत्पादनहरु बजारमा

16913025706U3A0605.jpg
काठमाण्डौ । वृज एडिटिभ्स एक शताब्दीभन्दा लामो गौरवमय इतिहास बोकेको केडिया व्यावसायिक समूहअन्तर्गतको एक विश्वसनीय ब्रान्ड हो। नयाँ बलिया संरचना निर्माण होस् या पुरानालाई मर्मतसम्भार गर्न होस् वृज एडिटिभ्सका उच्चस्तरीय उत्पादनले स्थायित्व र दीगोपना सुनिश्चित गर्छ। निर्माण उद्योगमा अग्रणी नाम तथा विज्ञहरुद्वारा अत्याधिक सिफारिस...

इसेवा मनी ट्रान्सफरका सीईओ अजेस कोइराला ‘बिजनेस एक्सिलेन्स सर्टिफिकेट’बाट सम्मानित

1691297602Ajesh-sir.jpg
काठमाण्डौ । इसेवा मनी ट्रान्स्फरका प्रमुख कार्यकारी अधिकृत (सीईओ) अजेस कोइरालालाई अमेरिकाको टेक्सासस्थित ह्युस्टनमा रहेको ‘वर्ल्ड कन्फेडेरेसन अफ बिजनेस’ले प्रतिष्ठित ‘बिजनेस एक्सिलेन्स सर्टिफिकेट’बाट सम्मान गरेको छ।  रेमिट्यान्स उद्योगमा २० वर्षभन्दा बढी समर्पित सेवाका साथ कोइराला असल नेतृत्वको उत्कृष्ट नमुना पनि बनेका...

एनसेलको बाढीसम्बन्धी एसएमएसले जनधनको क्षति न्यूनीकरणमा सहयोग पुर्याउँदै

1691211165ncell.jpg
काठमाण्डौ । एनसेलले हरेक वर्ष बाढीेपहिरोको उच्च जोखिम रहेका स्थानहरुमा बसोबास गर्ने जनसमुदायलाई बाढीको जोखिमबारे एसएमएस मार्फत पूर्वसूचना प्रवाह गर्दै जनधनको क्षति न्यूनीकरण गर्न योगदान पुर्याउँदै आएको छ। यो वर्ष एनसेलले वर्षायामको सुरुवातपछि गत २ महिनामा ४४ लाख वटाभन्दा बढी बाढीसँग सम्भावित जोखिमबारे एसएमएसमार्फत पूर्वसूचना...

समृद्धि फाइनान्सका ग्राहकलाई होटेल ठमेल पार्कमा आकर्षक छुट

1691146927samriddha1.jpg
काठमाण्डौ । समृद्धि फाइनान्स कम्पनी लिमिटेड र होटेल ठमेल पार्कबीच शुक्रबार समझदारी भएको छ।  यो समझदारीपछि आज साउन २० देखि २०८१ साउन १९ सम्म समृद्धि फाइनान्सका ग्राहकले उक्त होटेलमा सेवा तथा सुविधाहरु लिएबाापतको शुल्क समृद्धि फाइनान्सको मोबाइल बैंकिङ, डेबिट कार्ड तथा क्यूआर प्रयोग गरी भुक्तान गर्र्दा २०% सम्मको भारी छुट प्राप्त...

काठमाण्डौ टेक्निकल स्कुल र अस्ट्रेलियाको क्राउन इन्स्टिच्युट अफ बिजनेस एन्ड टेक्नोलोजीबीच सहकार्य गर्ने समझदारी

1691140755ktm.jpg
काठमाण्डौ । काठमाण्डौ टेक्निकल स्कुल र अस्ट्रेलियाको क्राउन इन्स्टिच्युट अफ बिजनेस एन्ड टेक्नोलोजीबीच नेपालमा प्राविधिक शिक्षाको विकास तथा नेपाली विद्यार्थीलाई विश्वव्यापी अवसर प्रदान गर्नेसम्बन्धी महत्वपूर्ण समझदारी भएको छ।  सुकेधारस्थित काठमाण्डौ टेक्निकल स्कुलको कार्यालयमा शुक्रबार भएको विशेष कार्यक्रममा काठमाण्डौ...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध