Development Bank


लुम्बिनी विकास बैंकको एजीएमबाट १३% बोनस सेयर पारित

164034049014th-AGM--LBBL.JPG
काठमाण्डौ । लुम्बिनी विकास बैंक लिमिटेडले आज सम्पन्न १४ औँ वार्षिक साधारणसभा आर्थिक वर्ष २०७७/७८ को लाभांश पारित गरेको छ। सभाले ०.६८२४ प्रतिशत नगद लाभांश (कर प्रयोजन) र १३ प्रतिशत बोनस सेयरसहित कुल १३.६८४२ प्रतिशत लाभांश बितरण गर्ने प्रस्ताव पारित गरेको हो। सभाले आर्थिक वर्ष २०७७/७८ को वार्षिक प्रतिवेदन पारित गरी आर्थिक वर्ष २०७८/७९ का...

नारायणी डेभलपमेन्ट बैंकले हटायो एजीएमको अजेन्डाबाट १००% हकप्रद जारीको प्रस्ताव

1640324554narayani.png
काठमाण्डौ । नारायणी डेभलपमेन्ट बैंकले आफ्नो २० औँ वार्षिक साधारणसभामा विशेष प्रस्तावका रुपमा राख्ने भनेको फेरि १०० प्रतिशत हकप्रद निष्कासनको अजेन्डा हटाएको छ। बैंकले आज वार्षिक साधारणसभासम्बन्धी संशोधित सूचना जारी गर्दै १०० प्रतिशत हकप्रद निष्कासनको अजेन्डा हटाएको छ।  गत बुधबार बसेको सञ्चालक समितिको बैठकले वार्षिक साधारणसभा र...

नारायणी डेभलपमेन्ट बैंकले डाक्यो एजीएम, फेरि १००% हकप्रद जारी गर्ने मुख्य अजेन्डा

1640229576narayani.png
काठमाण्डौ । नारायणी डेभलपमेन्ट बैंकले आफ्नो २० औँ वार्षिक साधारणसभा डोकेको छ। बैंक सञ्चालक समितिको बुधबार बसेको बैठकले वार्षिक साधारणसभा यही पुस २९ गते आयोजना गर्ने निर्णय गरेको हो। सभा चितवनको सौराहास्थित होटेल सेन्ट्रल पार्कमा बिहान ११ः३० बजेबाट सुरु हुनेछ। सभाले पुनः १ः१ अनुपातमा हकप्रद निष्कासन प्रक्रिया अगाडि बढाउने विशेष...

1695556604Online-Ad.gif

मितेरी डेभलपमेन्ट बैंकद्वारा वार्षिक साधारणसभा आह्वान, यस्ता छन् मुख्य अजेन्डा

1640142143miteri.jpg
काठमाण्डौ । मितेरी डेभलपमेन्ट बैंक लिमिटेडले आफ्नो १६ औँ वार्षिक साधारणसभा आह्वान गरेको छ।  बैंक सञ्चालक समितिको मंगलबार बसेको बैठकले वार्षिक साधारणसभा यही पुस २८ गते आयोजना गर्ने निर्णय गरेको हो। सभा सुनसरीको धरानस्थित सुनसरी उद्योग वाणिज्य संघको भवनमा बिहान ११ बजेबाट सुरु हुनेछ। सभाले आर्थिक वर्ष २०७७/७८ का लागि प्रस्तावित कुल...

ज्योति विकास बैंकले डाक्यो वार्षिक साधारणसभा, बुक क्लोज कहिले ?

1639621981Jyoti.png
काठमाण्डौ । ज्योति विकास बैंकले आफ्नो १४ औँ वार्षिक साधारणसभा डोकेको छ। बैंक सञ्चालक समितिको मंसिर २९ गते बसेको बैठकले वार्षिक साधारणसभा आउँदो पुस २३ गते आयोजना गर्ने निर्णय गरेको हो। सभा काठमाण्डौको नक्सालस्थित लिसारा रिसेप्सनमा बिहान ११ बजेबाट सुरु हुनेछ।  सभाले गत आर्थिक वर्षका लागि प्रस्तावित कुल १५.५ प्रतिशत लाभांश अनुमोदन...

मितेरी डेभलपमेन्ट बैंकको लाभांश घोषणा, बोनस कति ?

1639024539miteri.jpg
काठमाण्डौ । मितेरी डेभलपमेन्ट बैंक लिमिटेडले आर्थिक वर्ष २०७७/७८ का लागि लाभांश प्रस्ताव गरेको छ। बैंक सञ्चालक समितिको बुधबार बसेको बैठकले गत आर्थिक वर्षको मुनाफाबाट हाल कायम चुक्तापुँजी ७९ करोड ७३ लाख ७६ हजार ९३७.५ रुपैयाँको कुल १४ प्रतिशतले हुन आउने ११ करोड १६ लाख ३२ हजार ७७१.२५ रुपैयाँबराबरको लाभांश प्रस्ताव गरेको हो। प्रस्तावित...

लुम्बिनी विकास बैंकले डाक्यो वार्षिक साधारणसभा, बुक क्लोज कहिले ?

1638498856lumbini.jpg
काठमाण्डौ । लुम्बिनी विकास बैंकले आफ्नो १४ औँ वार्षिक साधारणसभा डोकेको छ। बैंक सञ्चालक समितिको बिहीबार बसेको बैठकले वार्षिक साधारणसभा पुस ९ गते आयोजना गर्ने निर्णय गरेको हो। सभा काठमाण्डौको डिल्लीबजारस्थित बैंकको केन्द्रीय कार्यालयमा बिहान ११ः१५ बजेबाट भर्चुअल माध्यमबाट हुनेछ। सभाले गत आर्थिक वर्षका लागि प्रस्तावित कुल १३.६८...

मूल्य समायोजनपछि मुक्तिनाथ विकास बैंकको सेयरभाउ कति ?

1638325887mnbbl.jpg
काठमाण्डौ । आर्थिक वर्ष २०७७/७८ को बोनस सेयरका लागि मुक्तिनाथ विकास बैंकको सेयरमूल्य समायोजन गरिएको छ। नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले सेयरमूल्य समायोजन गर्दै प्रतिकित्ता ५७१.६४ रुपैयाँ कायम गरेको हो। यसअघिको अन्तिम कारोबार मूल्यअनुसार यो बैंकको प्रतिकित्ता ६७२.१० रुपैयाँ कायम भएको थियो। अब समायोजित मूल्यअनुसार नै यो बैंकको सेयर...

सर्वाधिक लाभांश घोषणा गर्ने बैंकहरुमा महालक्ष्मी तेस्रो, विकास बैंकहरुमा पहिलो

1638256816dividends.jpg
काठमाण्डौ । आर्थिक वर्ष २०७७/७८ का लागि अधिकांश बैंकहरुले लाभांश घोषणा गरिसकेका छन्।  हालसम्म वाणिज्यमध्ये २२ वटा वाणिज्य बैंक र राष्ट्रिस्तरका ७ वटा विकास बैंकले लाभांश घोषणा गरिसकेका छन्। अहिलेसम्मको लाभांश घोषणा केलाउने हो भने बैंकहरुका सबैभन्दा बढी नबिल बैंकको देखिएको छ। नबिल कुल ३८ प्रतिशत लाभांश घोषणा गरेको छ। जसमा ३३.६...

आजसम्म कायम सेयरधनीहरुले मुक्तिनाथ विकास बैंकको लाभांश पाउने

1638246266muktinath.jpg
काठमाण्डौ । गत आर्थिक वर्षका लागि प्रस्तावित मुक्तिनाथ विकास बैंक लिमिटेडको लाभांश सुरक्षित गर्ने आज मंसिर १४ गते अन्तिम मौका रहेको छ।  लाभांश र वार्षिक साधारणसभा प्रयोजनका लागि बैंकले भोलि मंसिर १५ गतेदेखि मंसिर २५ गतेसम्म बुक क्लोज गर्ने निर्णय गरेको छ। यसको अर्थ आज मंसिर १४ गतेसम्म कायम सेयरधनीहरुमात्रै यो बैंकको लाभांश पाउन र...

महालक्ष्मी विकास बैंकको लाभांश घोषणा

1638165342mahalaxmi.jpg
काठमाण्डौ । महालक्ष्मी विकास बैंकले आर्थिक वर्ष २०७७/७८ का लागि लाभांश प्रस्ताव गरेको छ।  बैंक सञ्चालक समितिको आइतबार बसेको बैठकले गत आर्थिक वर्षको वितरणयोग्य मुनाफाबाट हाल कायम चुक्तापुँजी ३ अर्ब ३४ करोड २४ लाख २ हजार ७२४ रुपैयाँको कुल २१.०५२६ प्रतिशत लाभांश प्रस्ताव गरेको हो।  प्रस्तावित लाभांशमा २० प्रतिशतले हुन आउने ६६ करोड ८४...

ज्योति विकास बैंकको लाभांश घोषणा

1637814839Jyoti.png
काठमाण्डौ । ज्योति विकास बैंकले आर्थिक वर्ष २०७७/७८ का लागि लाभांश प्रस्ताव गरेको छ।  बैंक सञ्चालक समितिको बिहीबार बिहान बसेको बैठकले गत आर्थिक वर्षको वितरणयोग्य खुद मुनाफा तथा वितरणयोग्य अन्य कोषहरु गरी जम्मा वितरणयोग्य रकम ५९ करोड ६९ लाख ३८ हजार ८१८ रुपैयाँबाट हाल कायम चुक्तापुँजी ३ अर्ब ८४ करोड ४८ लाख २२ हजार ७८१ रुपैयाँको कुल १५.५...

शाइन रेसुंगा डेभलपमेन्ट बैंकको वार्षिक साधारणसभा मंसिर २९ मा, बुक क्लोज कहिले ?

1637722235shine.png
काठमाण्डौ । शाइन रेसुंगा डेभलपमेन्ट बैंकले आफ्नो १३ औँ वार्षिक साधारणसभा डोकेको छ। बैंक सञ्चालक समितिको मंगलबार बसेको बैठकले वार्षिक साधारणसभा यही मंसिर २९ गते आयोजना गर्ने निर्णय गरेको हो। सभा रुपन्देहीको बुटवलस्थित महाराजा रिसोर्टमा बिहान ११ बजेबाट सुरु हुनेछ। सभाले गत आर्थिक वर्षका लागि प्रस्तावित कुल ११.५ प्रतिशत लाभांश...

मुक्तिनाथ विकास बैंकको वार्षिक साधारणसभा मंसिर २५ मा, बुक क्लोज कहिले ?

1637462593muktinath.jpg
काठमाण्डौ । मुक्तिनाथ विकास बैंकले आफ्नो १५ औँ वार्षिक साधारणसभा डाकेको छ।  बैंक सञ्चालक समितिको गत शुक्रबार बसेको बैठकले वार्षिक साधारणसभा यही मंसिर २५ गते आयोजना गर्ने निर्णय गरेको छ। सभा कास्कीको पोखरास्थित होटेल जल महलमा बिहान ९ बजेबाट सुरु हुनेछ। सभाले गत आर्थिक वर्षका लागि प्रस्तावित कुल १८.५ प्रतिशत लाभांश अनुमोदन...

गरिमा र सहारा विकास बैंकको एकीकृत कारोबार सुरु, चुक्तापुँजी रु. ३.९४ अर्ब पुग्यो

163688951225724196747447694188993125284649257720801492n.jpg
काठमाण्डौ। गरिमा विकास बैंक र सहारा विकास बैंकको एकीकृत कारोबार आज कात्तिक २८ गतेबाट सुरु भएको छ।  काठमाण्डौ जिल्लाको काठमाण्डौ महानगरपालिका वडा नंं. २ लाजिम्पाटमा केन्द्रीय कार्यालय रहेको गरिमामा सर्लाही जिल्लाको मलंगवा नगरपालिका वडा नं. ९ मा केन्द्रीय कार्यालय रहेको साविक सहारा विकास बैंक प्राप्ति भई गरिमा विकास बैंक लिमिटेडका...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध