Development Bank


एक सातामै विकास बैंकहरुबाट रु. ५.३९ अर्ब कर्जा लगानी, निक्षेपको अवस्था के छ ?

1632293524dev.jpg
काठमाण्डौ । पछिल्लो एक सातामा राष्ट्रियस्तरका विकास बैंकको व्यापार विस्तार आक्रामक देखिएको छ। डेभलपमेन्ट बैंकर्स एसोसिएसन नेपालले सार्वजनिक गरेको गत भदौ २६ गतेदेखि असोज १ गतेसम्मको तथ्यांकअनुसार राष्ट्रियस्तरका विकास बैंकहरुको निक्षेप र कर्जा दुवै बढेको छ। यो अवधिमा विकास बैंकहरुको निक्षेप ०.५९ प्रतिशत र कर्जा लगानी १.४६...

राष्ट्रियस्तरका अधिकांश विकास बैंकको मुद्दति निक्षेपको ब्याजदर बढ्यो, कसको कति पुग्यो ?

1631765834interest-rate.jpg
काठमाण्डौ । राष्ट्रियस्तरका अधिकांश विकास बैंकहरुले मुद्दति निक्षेपको ब्याजदर ९ प्रतिशत बढी पुर्याएका छन्।  असोज १ लागू हुने गरी विकास बैंकहरुले निक्षेप र कर्जाको ब्याजदर सार्वजनिक गरेका छन्। जसमा अधिकांश विकास बैंकको मुद्दति निक्षेपको ब्याजदर ९ प्रतिशत माथि पुर्याएका हुन्।  मुक्तिनाथ विकास बैंकले व्यक्तिगत तथा संस्थागत...

कर्जा लगानीमा आक्रमक बन्दै विकास बैंक, निक्षेपको अवस्था के छ ?

1631600821dev-bank.jpg
काठमाण्डौ । राष्ट्रियस्तरका विकास बैंक कर्जा लगानीमा आक्रामक देखिएका छन्। विकास बैंकहरुले निक्षेप पनि बढाएका छन्।  डेभलपमेन्ट बैंकर्स एसोसिएसन नेपालका अनुसार गत भदौ १९ गतेदेखि भदौ २५ गतेसम्म विकास बैंकहरुको कर्जा परिचालन ०.७९ प्रतिशत र निक्षेप ०.२४ प्रतिशतले बढेको हो।  यो अवधिमा राष्ट्रियस्तरका विकास बैंकहरुको कर्जा लगानी २...

1695556604Online-Ad.gif

एक्सेल डेभलपमेन्ट बैंकले डाक्यो वार्षिक साधारणसभा, यस्ता छन् अजेन्डा

1631079436excel-dev.jpg
काठमाण्डौ । एक्सेल डेभलपमेन्ट बैंकले आफ्नो १५ औँ वार्षिक साधारणसभा डोकेको छ। बैंक सञ्चालक समितिको भदौ २२ गते बसेको बैठकले वार्षिक साधारणसभा आउँदो असोज १६ गते आयोजना गर्ने निर्णय गरेको हो। सभा झापाको बिर्तामोडस्थित सिद्धार्थ होटेलमा बिहान ११ बजेबाट हुनेछ। सभाले आर्थिक वर्ष २०७६/७७ का लागि प्रस्तावित चुक्तापुँजीको १२ प्रतिशतले हुन...

कर्जा लगानीमा आक्रामक बन्दै विकास बैंक, निक्षेप पनि बढाउँदै

1631003129dban.jpg
काठमाण्डौ । पछिल्लो एक साताको अवधिमा राष्ट्रियस्तरका विकास बैंकहरुको निक्षेप र कर्जा लगानी बढेको छ। डेभलपमेन्ट बैंकर्स एसोसिएसन नेपालले सार्वजनिक गरेको भदौ १२ गतेदेखि भदौ १८ गतेसम्म तथ्यांकअनुसार राष्ट्रियस्तरका विकास बैंकहरुको निक्षेप ०.४ प्रतिशतले बढेको छ। गत भदौ ११ गतेसम्म कुल निक्षेप ४ खर्ब १४ अर्ब रुपैयाँ रहेकोमा भदौ १८...

एक सातामै वाणिज्य बैंकको कर्जा लगानी रु. २२ अर्बले बढ्यो, निक्षेपको अवस्था के छ ?

1630920678nba.jpg
काठमाण्डौ । पछिल्लो एक साताको अवधिमा वाणिज्य बैंकको निक्षेप संकलन र कर्जा परिचालन बढेको छ।  नेपाल बैंकर्स एसोसिएसनका अनुसार भदौ १२ गतेदेखि भदौ १८ गतेसम्मको एक साताको अवधिमा वाणिज्य बैंकहरुको निक्षेप संकलन र कर्जा परिचालन दुवै बढेको हो।  यो अवधिमा बैंकको निक्षेप संकलन ४ अर्ब रुपैयाँले बढेको छ। योसँगै बैंकको कुल निक्षेप ४१ खर्ब २९...

धितो फिर्तासम्बन्धी समाचारप्रति महालक्ष्मी विकास बैंकको ध्यानाकर्षण

1630817695mahalaxmi.jpg
काठमाण्डौ । महालक्ष्मी विकास बैंकको कुमारीपाटी शाखामा सुन धितो राखेर कर्जा लिएकी ललितपुर इमाडोलकी कर्जा ग्राहक विष्णु महर्जनले कर्जा चुक्ता गरी धितो फिर्ता लिने सन्दर्भमा फरक बुझाई हुन गई तत्काल धितो फिर्ता नभएको विषयलाई लिएर केही सञ्चारमाध्यममा आएका गलत समाचारप्रति यस बैंकको गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। बैंकले एक विज्ञप्ति...

कर्णाली डेभलपमेन्ट बैंकको वित्तीय अवस्था सुधारोन्मुख, नाफा कति ?

1629689613karnali.jpg
काठमाण्डौ । कर्णाली डेभलपमेन्ट बैंकले आर्थिक वर्ष २०७७/७८ को चौथो त्रैमासको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। चौथो त्रैमाससम्म बैंकको वित्तीय प्रगति सुधारोन्मुख देखिएको छ। समीक्षा अवधिसम्म बैंकले ५ करोड ८ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। अघिल्लो वर्ष बैंकको नाफा ९ लाख ९ हजार रुपैयाँमा सीमित थियो।  बैंकको वितरणयोग्य...

सर्वाधिक नाफा कमाउने विकास बैंक बन्यो मुक्तिनाथ, ईपीएसमा कामना सेवा अगाडि

1629374117muktinath.jpg
काठमाण्डौ । राष्ट्रियस्तरका सबै विकास बैंकहरुले गत आर्थिक वर्ष २०७७/७८ को चौथो त्रैमासको अपरिष्कृत वित्तीय सार्वजनिक गरेको छ। अपरिष्कृत वित्तीय विवरणअनुसार नाफाको हिसाबले विकास बैंकहरुमध्ये मुक्तिनाथ विकास बैंक सबैभन्दा अगाडि देखिएको छ। अझै यो बैंक १ अर्ब बढी नाफा कमाउने एकमात्र विकास बैंक बनेको छ।  चौथो त्रैमाससम्म मुक्तिनाथ १...

सहारालाई प्राप्ति गर्न गरिमा विकास बैंकले भदौ १५ मा डाक्यो विशेष साधारणसभा

1629109614garima.jpg
काठमाण्डौ । सहारा विकास बैंकसँगको प्राप्ति प्रक्रियालाई अनुमोदन गर्न गरिमा विकास बैंकले विशेष साधारणसभा डाकेको छ। बैंक सञ्चालक समितिको हिजो बसेको बैठकले विशेष साधारणसभा आउँदो भदौ १५ गते आयोजना गर्ने निर्णय गरेको हो। सभा काठमाण्डौको लाजिम्पाटस्थित बैंकको केन्द्रीय कार्यालयमा बिहान १० बजेबाट सुरु हुनेछ। सभाले सञ्चालक समितिबाट...

सिन्धु विकास बैंकको नाफामा उछाल, रिजर्भमा छलाङ, खराब कर्जा भने ह्वात्तै बढ्यो

1629088446sindu.png
काठमाण्डौ । सिन्धु विकास बैंकले गत आर्थिक वर्षको चौथो त्रैमाससम्म ३ करोड १८ लाख खुद नाफा आर्जन गर्न सफल भएको छ।  आज सार्वजनिक अपरिष्कृत वित्तीय विवरणअनुसार समीक्षा अवधिसम्म बैंकको यो नाफा अघिल्लो वर्षको यही अवधिसम्मको तुलनामा ९१.३१ प्रतिशतले बढी हो। अघिल्लो वर्ष यही अवधिसम्म बैंकले १ करोड ६६ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो। यो...

लुम्बिनी विकास बैंकको नाफा ३६.३८%ले बढ्दा अन्य सूचक कस्ता ?

1629084191lumbini.jpg
काठमाण्डौ । लुम्बिनी विकास बैंकले गत आर्थिक वर्षको चौथो त्रैमाससम्म ५१ करोड ६२ लाख खुद नाफा आर्जन गर्न सफल भएको छ। आज सार्वजनिक अपरिष्कृत वित्तीय विवरणअनुसार समीक्षा अवधिसम्म बैंकको यो नाफा अघिल्लो वर्षको यही अवधिसम्मको तुलनामा ३६.३८ प्रतिशतले बढी हो। अघिल्लो वर्ष यही अवधिसम्म बैंकले ३७ करोड ८५ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको...

शाइन रेसुंगा डेभलपमेन्ट बैंकको नाफा बढ्यो, एनपीएलमा सुधार, ईपीएस कति ?

1629083095shine.png
काठमाण्डौ । शाइन रेसुंगा डेभलपमेन्ट बैंकले गत आर्थिक वर्षको चौथो त्रैमाससम्म ५१ करोड ४५ लाख खुद नाफा आर्जन गर्न सफल भएको छ। आज सार्वजनिक अपरिष्कृत वित्तीय विवरणअनुसार समीक्षा अवधिसम्म बैंकको यो नाफा अघिल्लो वर्षको यही अवधिसम्मको तुलनामा २०.५७ प्रतिशतले बढी हो। अघिल्लो वर्ष यही अवधिसम्म बैंकले ४२ करोड ६७ लाख रुपैयाँ खुद नाफा आर्जन...

गरिमा विकास बैंकको नाफा रु. ८२.५२ करोड, रिजर्भमा ४६.०३%को बढोत्तरी

1628736929garima.jpg
काठमाण्डौ । गरिमा विकास बैंकले गत आर्थिक वर्षको चौथो त्रैमाससम्म ८२ करोड ५२ लाख रुपैयाँ खुद नाफा आर्जन गर्न सफल भएको छ। आज सार्वजनिक वित्तीय विवरणअनुसार समीक्षा अवधिसम्म बैंकको नाफा अघिल्लो वर्षको यही अवधिसम्म तुलनामा ४२.९७ प्रतिशतले बढी हो। अघिल्लो वर्ष बैंकले ५७ करोड ७२ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो।  यो अवधिसम्म बैंकको...

कामना सेवा विकास बैंकले निक्षेप सदस्यसम्बन्धी कार्य गर्ने

1628418800kamana.jpg
काठमाण्डौ । अब कामना सेवा विकास बैंकले पनि निक्षेप सदस्यको हैसियतले सर्वसाधारणलाई सेवासुविधा प्रदान गर्ने भएको छ।  कामना सेवा विकास बैंक र र सीडीएससीबीच निक्षेप सदस्यतासम्बन्धी सम्झैता सम्पन्न भएको हो। पुतलीसडकस्थित सीडीएससीको कार्यलयमा एक कार्यक्रमका बीच सीडिएससीका तर्फबाट प्रमुख कार्यकारी अधिकृत पूर्णप्रसाद आर्चाय तथा...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध