Development Bank


महालक्ष्मी विकास बैंकको वार्षिक साधारणसभा चैत १३ मा, यस्ता छन् मुख्य अजेन्डाहरु

1614916902Mahalaxmi.jpg
काठमाण्डौ । महालक्ष्मी विकास बैंक लिमिटेडले आफ्नो १९ औँ वार्षिक साधारणसभा डोकेको छ। बैंक सञ्चालक समितिको हिजो बिहीबार बसेको बैठकले वार्षिक साधारणसभा आउँदो चैत १३ गते आयोजना गर्ने निर्णय गरेको हो। सभा काठमाण्डौको दरबारमार्गस्थित बैंकको रजिस्टर्ड कार्यालयमा भर्चुअल माध्यमबाट बिहान १० बजेदेखि सुरु हुनेछ।  सभाले गत आर्थिक वर्षको...

सांग्रिला डेभलपमेन्ट बैंकद्वारा लाभांश प्रस्ताव, बोनस र नगद कति ?

1614496903Shangrila.jpg
काठमाण्डौ । सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले गत आर्थिक वर्षका लागि लाभांश प्रस्ताव गरेको छ। बैंक सञ्चालक समितिको आज आइतबार बसेको बैठकले गत आर्थिक वर्षको सञ्चित मुनाफाबाट चुक्तापुँजी २ अर्ब ६० करोड ६६ लाख ४० हजार ४०० रुपैयाँको कुल ५.२६३२ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो। प्रस्तावित लाभांशमा ५ प्रतिशतले हुन आउने १३ करोड...

सिन्धु विकास बैंकले गत आ.व.को मुनाफाबाट सेयरधनीहरुलाई लाभांश नदिने

1613712856Sindhu.jpg
काठमाण्डौ । सिन्धु विकास बैंकले गत आर्थिक वर्ष २०७६/७७ को मुनाफाबाट आफ्ना सेयरधनीहरु लाभांश वितरण नगर्ने निर्णय गरेको छ।  बैंक सञ्चालक समितिको हिजो बिहीबार बसेको बैठकले सेयरधनीहरुलाई लाभांश वितरण नगर्ने निर्णय गरेको हो। बैठकले गत आर्थिक वर्षको वित्तीय विवरण स्वीकृत गरी थप स्वीकृतिका लागि नेपाल राष्ट्र बैंकमा पठाउने निर्णय पनि...

1695556604Online-Ad.gif

ग्रीन डेभलपमेन्ट बैंकले गर्यो लाभांश प्रस्ताव, बोनस कति ?

1613020459Green-development-bank123.jpg
काठमाण्डौ । ग्रीन डेभलपमेन्ट बैंक लिमिटेडले गत आर्थिक वर्षका लागि लाभांश प्रस्ताव गरेको छ। बैंकको हिजो बुधबार बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षका लागि चुक्तापुँजीको कुल ४ प्रतिशतले हुन आउने २ करोड रुपैयाँबराबरको लाभांश प्रस्ताव गरेको हो। जसमा बैंकको सेयर प्रिमियमबापत रहेको रकमबाट बैंकको चुक्तापुँजीको १ प्रतिशतले हुन...

महालक्ष्मी विकास बैंकद्वारा लाभांश प्रस्ताव, बोनस कति ?

1612327257Mahalaxmi.jpg
काठमाण्डौ । महालक्ष्मी विकास बैंक लिमिटेडले गत आर्थिक वर्षका लागि लाभांश प्रस्ताव गरेको छ। बैंक सञ्चालक समितिको हिजो मंगलबार बसेको बैठकले लाभांश प्रस्ताव गरेको हो। प्रस्तावित लाभांशमा गत आर्थिक वर्षको मुनाफा तथा सञ्चित रकमबाट हाल कायम चुक्तापुँजी ३ अर्ब ७ करोड २० लाख ६१ हजार ३२८ रुपैयाँको ९.२६ प्रशितले हुन आउने २८ करोड ४५ लाख ६९ हजार...

गरिमा विकास बैंकको नाफामा २०.९०%को बढोत्तरी, ईपीएस कति ?

1611721741Garima.jpg
काठमाण्डौ । गरिमा विकास बैंक लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म ३९ करोड ३५ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। आज सार्वजनिक दोस्रो त्रैमास वित्तीय विवरणअनुसार बैंकले समीक्षा अवधिसम्म खुद नाफा गत वर्षको यही अवधिको तुलनासम्म २०.९० प्रतिशतले बढी हो। गत वर्ष यही अवधिसम्म बैंकको खुद नाफा ३२ करोड ५५ लाख रुपैयाँ रहेको...

ज्योति विकास बैंकको नाफा बढ्यो, खराब कर्जा घट्यो

1611720903Jyoti.png
काठमाण्डौ । ज्योति विकास बैंक लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म ३० करोड ५५ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। आज सार्वजनिक दोस्रो त्रैमास वित्तीय विवरणअनुसार बैंकले समीक्षा अवधिसम्म खुद नाफा गत वर्षको यही अवधिको तुलनासम्म ८.८१ प्रतिशतले बढी हो। गत वर्ष यही अवधिसम्म बैंकको खुद नाफा २८ करोड ८ लाख रुपैयाँ रहेको ...

आजसम्म कायम सेयरधनीले गरिमा विकास बैंकको १३.५% बोनस पाउने

1611473567Garima.jpg
काठमाण्डौ । गरिमा विकास बैंकले प्रस्ताव गरेको लाभांश सुरक्षित गर्न आज माघ ११ गते अन्तिम दिन रहेको छ। बैंकले लाभांश र वार्षिक साधारणसभा प्रयोजनका लागि भोलि माघ १२ गतेदेखि माघ ३० गतेसम्म बुक क्लोज गर्ने निर्णय गरेको छ। यसको अर्थ आजसम्म कायम सेयरधनीहरुमात्र लाभांश प्राप्ति र सभामा भाग लिन योग्य हुनेछन्। यो बैंकले गत आर्थिक वर्षको...

मुक्तिनाथ विकास बैंकको नाफा ३०.२८%ले बढ्यो, ईपीएस कति ?

1611197716Muktinath.jpg
काठमाण्डौ । चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म मुक्तिनाथ विकास बैंक लिमिटेडको नाफा ३०.२८ प्रतिशतले बढेको छ। बैंकको बिहीबार सार्वजनिक दोस्रो त्रैमास वित्तीय विवरणअनुसार बैंकले समीक्षा अवधिसम्म ६१ करोड ५५ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। जुन अघिल्लो वर्षको यही अवधिसम्म ४६ करोड ३७ लाख रुपैयाँमा सीमित थियो। समीक्षा अवधिसम्म...

कामना सेवा विकास बैंकद्वारा नाफामा १६२.६२%को छलाङ, ईपीएस बढेर रु. ३०.७१ पुग्यो

1610937098kamana-sewa123.jpg
काठमाण्डौ । कामना सेवा विकास बैंक लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा खुद नाफा १६२.६२ प्रतिशतले बढाउन सफल भएको छ। बैंकको सोमबार सार्वजनिक अपरिस्कृत वित्तीय विवरणअनुसार समीक्षा अवधिसम्म बैंकले खुद नाफा ३९ करोड रुपैयाँ बढी आर्जन गरेको छ। गत वर्षको यही अवधिसम्म बैंकको खुद नाफा १४ करोड ८५ लाख रुपैयाँ रहेको थियो। समीक्षा...

गरिमा विकास बैंकको वार्षिक साधारणसभा माघ ३० मा, बुक क्लोज कहिले ?

1610679037Garima.jpg
काठमाण्डौ । लाभांश पारित मुख्य अजेन्डासहित गरिमा विकास बैंकले आफ्नो १४ औँ वार्षिक साधारणसभा डाकेको छ। बैंक सञ्चालक समितिको गत पुस २९ गते बसेको बैठकले यही माघ ३० गते शुक्रबार वार्षिक साधारणसभा डाकेको हो। सभा पोखराको होटेल पोखरा ग्रान्डमा बिहान साढे १० बजेबाट सुरु हुनेछ। सभाले गत आर्थिक वर्षका लागि प्रस्तावित कुल १४.२१ प्रतिशत लाभांश...

कामना सेवाको वार्षिक साधारणसभा सम्पन्न, आगामी वर्ष राम्रो प्रतिफल प्रदान गर्ने

1610533727ksbbl.jpg
काठमाण्डौ । कामना सेवा विकास बैंक लिमिटेडको चौधौं वार्षिक साधारणसभा आज बुधबारका दिन काठमाडौं बूढानीलकण्ठस्थित पार्क भिलेज रिसोर्टमा सफलतापुर्वक सम्पन्न भएको छ । कम्पनी ऐन, २०६३, बैंकको नियमावली तथा प्रचलित कानून अनुसार बोलाइएको वार्षिक साधारण सभा कोभिड–१९ को प्रभावको कारण नेपाल सरकारद्वारा जारी स्वास्थ्य सम्बन्धी मापदण्डको...

ग्रीन डेभलपमेन्ट बैंकद्वारा लाभांश प्रस्ताव, बोनस र नगद कति ?

1610512470green123.jpg
काठमाण्डौ । ग्रीन डेभलपमेन्ट बैंक लिमिटेडले गत आर्थिक वर्षका लागि लाभांश प्रस्ताव गरेको छ।  बैंक सञ्चालक समितिको हिजो मंगलबार बसेको बैठकले लाभांश प्रस्ताव गरेको हो। बैंकले गत आर्थिक वर्षको वितरणयोग्य मुनाफा र सेयर प्रिमियमबापत रहेको रकमबाट चुक्तापुँजी ५० करोड रुपयाँको कुल ५.१० प्रतिशतले हुन आउने लाभांश प्रस्ताव गरेको छ...

ज्योति विकास बैंकको वार्षिक साधारणसभा माघ १४ मा, बुक क्लोज कहिले ?

1609729456Jyoti.png
काठमाण्डौ । लाभांश अनुमोदन मुख्य अजेन्डासहित ज्योति विकास बैंक लिमिटेडले आफ्नो १३ औँ वार्षिक साधारणसभा डाकेको छ। बैंक सञ्चालक समितिको हिजो पुस १९ गते बसेको बैठकले वार्षिक साधारणसभा आउँदो माघ १४ गते बुधबार डोकेको हो। सभा काठमाण्डौको भद्राकालीस्थित त्रिभुवन आर्मी अफिसर्स क्लबमा बिहान ११ बजे भर्चुअल माध्यमबाट हुनेछ। सभाले गत आर्थिक...

आइएमई ‘भरोसा कोष’, आवेदकहरुलाई प्रदेश नं. २ मा वितरण शुरु कोभिडका कारण विदेशमा ज्यान गुमाएका श्रमिकका आफन्त लाभग्राही

1609243126IBK-Regional-Distribution.jpg
काठमाण्डौ । कोरोना भाइरस (कोभिड–१९) महामारीबाट विदेशमा मृत्यु भएका श्रमिकका आफन्तलाई सहयोग गर्ने उद्देश्यका साथ स्थापित आइएमई ‘भरोसा कोष’ को रकम वितरण शुरू भएको छ । कोषबाट आवेदकहरूलाई जनही ५० हजारका दरले सहयोग रकम प्रदान गरिएको हो ।  मङ्गलवार प्रदेश नं. २ को सिराहामा आयोजित एक विशेष कार्यकमका बीच आइएमई लिमिटेडका प्रबन्धक रोशन...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध